-
मैले बास्केट्बल् खेल्न थालें
-
... टेंनिस्।
-
फूटबल ...
-
फ़ुट्बोल् जब म बच्चै थिएँ।
-
कुनैपनि काममा दक्षता हाँसिल
गर्न त्यति सजिलो हुन्न।
-
त्यसको लागि दृढता र कडा मेहनतको
खाँचो हुन्छ।
-
त्यसको लागि वर्षौं
वर्षको प्रतिबद्धता चाहिन्छ।
-
सफलता केवल तपाईंको शारीरिक
तालिम मात्र होइन
-
त्यो तपाईंको मनको तालिम पनि हो।
-
आफैंलाई जोर् दिनाले तपाईंको शरीर
र दिमाग बलियो हुन्छ।
-
म बास्केट्बल् च्याम्पियन बन्छु भनेर
कहिल्यै सोचेको थिइनँ।
-
कहिल्यै पनि तपाईंको भविष्य कस्तो हुन्छ
भनेर तपाईंलाई थाह हुन्न।
-
भोलिका विजेताहरू नै निर्माताहरू बन्नेछन्।
-
आफ्ना सपनाहरूलाई यथार्थ बनाउने
क्षमता भएकाहरु।
-
तपाईं आफ्नो भविष्य कस्तो
देख्न चाहनुहुन्छ ?
-
तपाईं के निर्माण गर्न चाहनुहुन्छ ?
-
तपाईंले कसको जीवनमा प्रभाव
पार्न सक्नुहुन्छ ?
-
तपाईं सपना देख्न सक्नुहुन्छ भने
साकार पार्न पनि सक्नुहुन्छ।
-
तपाईं कुनै पनि बिचारलाई जीवनमा
उतार्न सक्नुहुन्छ।
-
त्यो सजिलो हुने छैन।
-
त्यस्कोलागी धेरै समय र दृढ संकल्प
चाहिन्छ।
-
तपाईंले गल्तीहरु गर्नुहुन्छ,
फलस्वरूप राम्रो बन्नुहुन्छ ।
-
तपाईं मजबूत हुनुहुन्छ अनि सफल बन्नुहुन्छ
-
आफैंलाई धकेल्नुहोस् (दोहोर्याएको)
-
संगीत
-
जो-कोहिले सिक्न सक्छन्।
-
केवल प्रयास गर्नुहोस्।
-
गितारको संगीत
-
Hour of Code ( कोडको समय )