मैले बास्केट्बल् खेल्न थालें
... टेंनिस्।
फूटबल ...
फ़ुट्बोल् जब म बच्चै थिएँ।
कुनैपनि काममा दक्षता हाँसिल
गर्न त्यति सजिलो हुन्न।
त्यसको लागि दृढता र कडा मेहनतको
खाँचो हुन्छ।
त्यसको लागि वर्षौं
वर्षको प्रतिबद्धता चाहिन्छ।
सफलता केवल तपाईंको शारीरिक
तालिम मात्र होइन
त्यो तपाईंको मनको तालिम पनि हो।
आफैंलाई जोर् दिनाले तपाईंको शरीर
र दिमाग बलियो हुन्छ।
म बास्केट्बल् च्याम्पियन बन्छु भनेर
कहिल्यै सोचेको थिइनँ।
कहिल्यै पनि तपाईंको भविष्य कस्तो हुन्छ
भनेर तपाईंलाई थाह हुन्न।
भोलिका विजेताहरू नै निर्माताहरू बन्नेछन्।
आफ्ना सपनाहरूलाई यथार्थ बनाउने
क्षमता भएकाहरु।
तपाईं आफ्नो भविष्य कस्तो
देख्न चाहनुहुन्छ ?
तपाईं के निर्माण गर्न चाहनुहुन्छ ?
तपाईंले कसको जीवनमा प्रभाव
पार्न सक्नुहुन्छ ?
तपाईं सपना देख्न सक्नुहुन्छ भने
साकार पार्न पनि सक्नुहुन्छ।
तपाईं कुनै पनि बिचारलाई जीवनमा
उतार्न सक्नुहुन्छ।
त्यो सजिलो हुने छैन।
त्यस्कोलागी धेरै समय र दृढ संकल्प
चाहिन्छ।
तपाईंले गल्तीहरु गर्नुहुन्छ,
फलस्वरूप राम्रो बन्नुहुन्छ ।
तपाईं मजबूत हुनुहुन्छ अनि सफल बन्नुहुन्छ
आफैंलाई धकेल्नुहोस् (दोहोर्याएको)
संगीत
जो-कोहिले सिक्न सक्छन्।
केवल प्रयास गर्नुहोस्।
गितारको संगीत
Hour of Code ( कोडको समय )