WEBVTT 00:00:00.000 --> 00:00:01.860 मैले बास्केट्बल् खेल्न थालें 00:00:01.860 --> 00:00:02.660 ... टेंनिस्। 00:00:02.660 --> 00:00:03.720 फूटबल ... 00:00:03.720 --> 00:00:05.780 फ़ुट्बोल् जब म बच्चै थिएँ। 00:00:05.780 --> 00:00:08.260 कुनैपनि काममा दक्षता हाँसिल गर्न त्यति सजिलो हुन्न। 00:00:08.260 --> 00:00:11.759 त्यसको लागि दृढता र कडा मेहनतको खाँचो हुन्छ। 00:00:11.759 --> 00:00:13.879 त्यसको लागि वर्षौं वर्षको प्रतिबद्धता चाहिन्छ। 00:00:13.880 --> 00:00:17.140 सफलता केवल तपाईंको शारीरिक तालिम मात्र होइन 00:00:17.140 --> 00:00:19.520 त्यो तपाईंको मनको तालिम पनि हो। 00:00:19.520 --> 00:00:22.540 आफैंलाई जोर् दिनाले तपाईंको शरीर र दिमाग बलियो हुन्छ। 00:00:22.540 --> 00:00:25.580 म बास्केट्बल् च्याम्पियन बन्छु भनेर कहिल्यै सोचेको थिइनँ। 00:00:25.580 --> 00:00:28.820 कहिल्यै पनि तपाईंको भविष्य कस्तो हुन्छ भनेर तपाईंलाई थाह हुन्न। 00:00:28.830 --> 00:00:32.580 भोलिका विजेताहरू नै निर्माताहरू बन्नेछन्। 00:00:32.580 --> 00:00:36.180 आफ्ना सपनाहरूलाई यथार्थ बनाउने क्षमता भएकाहरु। 00:00:36.180 --> 00:00:39.640 तपाईं आफ्नो भविष्य कस्तो देख्न चाहनुहुन्छ ? 00:00:39.640 --> 00:00:42.080 तपाईं के निर्माण गर्न चाहनुहुन्छ ? 00:00:42.080 --> 00:00:45.200 तपाईंले कसको जीवनमा प्रभाव पार्न सक्नुहुन्छ ? 00:00:45.200 --> 00:00:47.740 तपाईं सपना देख्न सक्नुहुन्छ भने साकार पार्न पनि सक्नुहुन्छ। 00:00:47.740 --> 00:00:51.240 तपाईं कुनै पनि बिचारलाई जीवनमा उतार्न सक्नुहुन्छ। 00:00:51.240 --> 00:00:53.080 त्यो सजिलो हुने छैन। 00:00:53.080 --> 00:00:56.500 त्यस्कोलागी धेरै समय र दृढ संकल्प चाहिन्छ। 00:00:56.500 --> 00:00:59.280 तपाईंले गल्तीहरु गर्नुहुन्छ, फलस्वरूप राम्रो बन्नुहुन्छ । 00:00:59.280 --> 00:01:01.880 तपाईं मजबूत हुनुहुन्छ अनि सफल बन्नुहुन्छ 00:01:01.880 --> 00:01:07.120 आफैंलाई धकेल्नुहोस् (दोहोर्याएको) 00:01:07.120 --> 00:01:13.960 संगीत 00:01:13.960 --> 00:01:15.960 जो-कोहिले सिक्न सक्छन्। 00:01:15.960 --> 00:01:19.350 केवल प्रयास गर्नुहोस्। 00:01:19.350 --> 00:01:20.350 गितारको संगीत 00:01:20.350 --> 00:01:25.741 Hour of Code ( कोडको समय )