RedDotRuby 2014 - Fluentd: Data Streams in Ruby World by Satoshi Tagomori
-
0:00 - 0:20RedDot Ruby Conference Music, [पछाडी]
-
0:21 - 0:29अोके, यो अाजको हाम्रो जम्काभेटमा अाज म भन्न गइरहेको छु, FluentD को बारेमा, यो Rubyमा लेखिएको छ
-
0:39 - 0:43म चाहि Satoshi Tagomori हु,
-
0:43 - 0:47@tagomoris, यो चाहि मेरो twitter र github को नाम हो ।
-
0:47 - 0:51अनि म चाहि अहिले LINE Corporation मा काम गरि रहेको छु ।