RedDot Ruby Conference Music, [पछाडी]
अोके, यो अाजको हाम्रो जम्काभेटमा अाज म भन्न गइरहेको छु, FluentD को बारेमा, यो Rubyमा लेखिएको छ
म चाहि Satoshi Tagomori हु,
@tagomoris, यो चाहि मेरो twitter र github को नाम हो ।
अनि म चाहि अहिले LINE Corporation मा काम गरि रहेको छु ।