RedDot Ruby Conference Music, [पछाडी] अोके, यो अाजको हाम्रो जम्काभेटमा अाज म भन्न गइरहेको छु, FluentD को बारेमा, यो Rubyमा लेखिएको छ म चाहि Satoshi Tagomori हु, @tagomoris, यो चाहि मेरो twitter र github को नाम हो । अनि म चाहि अहिले LINE Corporation मा काम गरि रहेको छु ।