NatureNow: Greta Thunberg and George Monbiot make short film on the climate crisis
-
0:02 - 0:04मेरो नाम ग्रेता थुन्बर्ग हो।
-
0:04 - 0:07हामी व्यापक जन लोपको सुरुवातमा बाँचिरहेका छौं।
-
0:07 - 0:10हाम्रो मौसम बिग्रँदै छ।
-
0:11 - 0:14म जस्ता बालबलिकाहरु यसको विरोध गर्न आफ्नो शिक्षा त्यागिरहेका छन्।
-
0:14 - 0:18तर हामी अझै यसलाई ठीक गर्न सक्छौं।
-
0:19 - 0:21तपाईं अझै यसलाई ठीक गर्न सक्नुहुन्छ।
-
0:21 - 0:23बाँच्नको लागि, हामीले जीवाश्म ईन्धनहरू जलाउन बन्द गर्नुपर्छ, तर यो मात्र पर्याप्त हुनेछैन।
-
0:23 - 0:27धेरै समाधानहरूको बारेमा कुरा गरिन्छ, तर एक समाधान कुन हो जुन हाम्रो ठीक अगाडि छ।
-
0:27 - 0:30म मेरो साथी जर्जलाई व्याख्या गर्न दिनेछु।
-
0:30 - 0:33त्यहाँ एक जादुई मेशीन छ जसले कार्बनलाई हावाबाट बाहिर निकाल्छ, कम खर्च लाग्छ र आफै बढ्दछ।
-
0:33 - 0:35यसलाई भनिन्छ ... एउटा रूख।
-
0:36 - 0:38रूख एक प्राकृतिक मौसम समाधान को एक उदाहरण हो।
-
0:38 - 0:43मानग्रोभ्स, पीट बगहरू,जंगलहरू, सिमसार, समुद्री ओछ्यान, कल्प जंगल, दलदल, कोरल चट्टानहरु, तिनीहरू
-
0:43 - 0:44कार्बनलाई हावाबाट बाहिर निकाल्छन र यसलाई बन्द गर्छन ।
-
0:44 - 0:46प्रकृति एक उपकरण हो जुन हामी हाम्रो टुटेको मौसम सुधार गर्न प्रयोग गर्न सक्छौं।
-
0:47 - 0:48यी प्राकृतिक मौसमका समाधानहरूले ठूलो फरक पार्न सक्दछन्।
-
0:48 - 0:49धेरै राम्रो, है?
-
0:49 - 0:54तर केवल यदि हामी जीवाश्म ईन्धन जमिनमै छोड्दछौं।
-
0:54 - 0:57अपत्यारिलो कुरो... अहिले हामी तिनीहरूलाई बेवास्ता गरिरहेका छौं।
-
0:57 - 0:59हामी प्राकृतिक समाधानहरूमा भन्दा विश्वव्यापी जीवाश्म ईन्धन अनुदानमा एक हजार गुणा बढी खर्च गर्छौं
-
0:59 - 1:03प्राकृतिक समाधानहरू मात्र २% प्राप्त गर्दछ
-
1:03 - 1:08मौसम विघटन को सामना गर्न प्रयोग गरिएको सबै पैसाको।
-
1:09 - 1:12
-
1:12 - 1:14यो तपाईंको पैसा हो, यो तपाईंको करहरू र तपाईंको बचत हो।
-
1:14 - 1:18अझ अपत्यारिलो कुरो त , अहिले जहाँ हामीलाई प्रकृति धेरै चाहिन्छ
-
1:20 - 1:22हामी यसलाई पहिले भन्दा छिटो नष्ट गर्दैछौं।
-
1:22 - 1:24२०० भन्दा बढी प्रजातिहरू प्रत्येक दिन विलुप्त हुँदैछन्।
-
1:26 - 1:31धेरै आर्कटिक बरफ पग्लिएको छ।
-
1:31 - 1:33हाम्रा अधिकांश जंगली जनावरहरू लोप भएका छन्।
-
1:33 - 1:35हाम्रो धेरै माटो गइसकेको छ।
-
1:35 - 1:39त्यसोभए हामीले के गर्नुपर्छ?
-
1:39 - 1:41तपाईंले के गर्नुपर्छ?
-
1:41 - 1:43यो सरल छ ... हामीलाई सुरक्षा, पुनःस्थापना र कोष जरुरी छ।
-
1:44 - 1:45सुरक्षा
-
1:45 - 1:47उष्ण कटिबन्धीय जंगल काटिएको छ
-
1:47 - 1:50एक मिनेटमा ३० फुटबल पिचहरूको दरमा।
-
1:50 - 1:54जहाँ प्रकृतिले केहि महत्त्वपूर्ण काम गर्दैछ, हामीले यसलाई रक्षा गर्नुपर्दछ।
-
1:54 - 1:57पुनर्स्थापना
-
1:57 - 1:59हाम्रो ग्रह को धेरै क्षति भएको छ।
-
1:59 - 2:01तर प्रकृतिले पुनः उत्पन्न गर्न सक्छ
-
2:01 - 2:03र हामी पर्यावरणीयहरू पुन: उछाल गर्न सहयोग गर्न सक्छौं
-
2:03 - 2:04कोष
-
2:04 - 2:05हामीले प्रकृतिलाई नष्ट गर्ने चीजहरूमा लगानी रोक्नु पर्छ
-
2:05 - 2:06र यसलाई मद्दत गर्ने चीजहरूको लागि हुनुपर्छ।
-
2:06 - 2:07यो त्यति नै सजिलो छ।
-
2:07 - 2:09सुरक्षा, संरक्षण, कोष
-
2:09 - 2:10यो जताततै हुन सक्छ
-
2:10 - 2:11धेरै मानिसहरूले प्राकृतिक जलवायु समाधानहरूको प्रयोग गर्न सुरु गरिसकेका छन्।
-
2:11 - 2:13हामीले यसलाई विशाल स्तरमा गर्न आवश्यक छ।
-
2:13 - 2:16तपाईं यसको एक हिस्सा हुन सक्नुहुन्छ।
-
2:16 - 2:19प्रकृति रक्षा गर्ने व्यक्तिलाई मतदान गर्नुहोस्।
-
2:19 - 2:21यो भिडियो प्रकाशित गर्नुहोस्।
-
2:21 - 2:22यसको बारेमा कुरा गर्नुहोस्।
-
2:22 - 2:25संसारभरि प्रकृतिको लागि लडिरहेका आश्चर्यजनक आन्दोलनहरू छन्।
-
2:25 - 2:27तिनीहरूसँग सामेल हुनुहोस्!
-
2:27 - 2:30सबै कुराको महत्व छ।
-
2:31 - 2:32तपाइँ ले गर्नुभएको कुराको महत्व छ।
- Title:
- NatureNow: Greta Thunberg and George Monbiot make short film on the climate crisis
- Description:
-
Environmental activists Greta Thunberg and George Monbiot have helped produce a short film highlighting the need to protect, restore and use nature to tackle the climate crisis.
Living ecosystems like forests, mangroves, swamps and seabeds can pull enormous quantities of carbon from the air and store them safely, but natural climate solutions currently receive only 2% of the funding spent on cutting emissions.
The film’s director, Tom Mustill of Gripping Films, said: 'We tried to make the film have the tiniest environmental impact possible. We took trains to Sweden to interview Greta, charged our hybrid car at George’s house, used green energy to power the edit and recycled archive footage rather than shooting new.'
#naturenow #climatecrisis #gretathunberg
CREDITS
Narrators: Greta Thunberg & George Monbiot
Director: Tom Mustill
Producer: Triangle Monday
DoP & Editor: Fergus Dingle
Sound: Shaman Media
GFX: Paraic Mcgloughlin
Online: Bram De Jonghe
Picture Post: Special Treats Productions
Mix: Mcasso Music
Audio Post: Tom Martin
NCS Guidance: Charlie Lat
Music: Rone / InFiné MusicThe Independent film by Gripping Films(Tom Mustill) was supported by:
Conservation International
Food and Land Use Coalition
Gower StWith guidance from
Nature4ClimateNatural Climate Solutions
www.grippingfilms.com
FIND OUT MORE:
#naturenow
www.naturalclimate.solutions - Video Language:
- English
- Team:
- Amplifying Voices
- Project:
- Environment and Climate Change
- Duration:
- 03:41