< Return to Video

क्याथरिन स्कल्ज: गलत हुदाँ खेरि

  • 0:00 - 0:03
    सन् १९९५ तिर हो,
  • 0:03 - 0:05
    म कलेज पढ्थे,
  • 0:05 - 0:08
    म र मेरी एउटी साथी घुम्न निस्कियौँ
  • 0:08 - 0:10
    प्रोभिडेन्स, रोड आइल्यान्ड बाट
  • 0:10 - 0:12
    पोर्टल्यान्ड, ओरेगनसम्म।
  • 0:12 - 0:15
    अनि छ नि, हामी ठिटै थियौँ र बेरोजगार पनि
  • 0:15 - 0:17
    त्यही भएर हामी पछाडि पछाडिको बाटो मात्र गयौँ
  • 0:17 - 0:19
    राष्ट्रिय निकुन्ज
  • 0:19 - 0:22
    र जङ्गल भएर--
  • 0:22 - 0:25
    खासमा सबभन्दा लामो बाटो जानुथियो।
  • 0:26 - 0:29
    अनि साउथ डकोटाको बिचतिर कतै ,
  • 0:29 - 0:32
    म उ तिर फर्के
  • 0:32 - 0:34
    र एउटा प्रश्न सोधेँ
  • 0:34 - 0:36
    जसले मलाइ पिरोलिरहेको थियो
  • 0:36 - 0:39
    २००० माइलसम्म।
  • 0:40 - 0:44
    र मैले यस्तै,"के भने यो सबै चिह्न हामीले देखिराछौ नि सबैमा चाइनिज अक्षर छ"
  • 0:47 - 0:51
    उसले फर्केर एकछिन मलाई हेरी,
  • 0:51 - 0:53
    अगाडिको लहरमा एक जना सज्जन हुनुहुन्छ
  • 0:53 - 0:56
    जसले उसको हेराइको दुरुस्तै नक्कल पार्नुभो।
  • 0:56 - 0:59
    हाँसो
  • 0:59 - 1:01
    र मैले यस्तै,
  • 1:01 - 1:03
    "के भने यो सबै चिह्न हामीले देखिराछौ नि
  • 1:03 - 1:06
    सबैमा चाइनिज अक्षर छ"
  • 1:07 - 1:10
    उसले फर्केर एकछिन मलाई हेरी,
  • 1:10 - 1:13
    अनी मुर्च्छा परेर हाँसी,
  • 1:13 - 1:15
    किन्भने उसले भर्खर बुझेकी थिइ मैले के बारे कुरा गर्दै छु।
  • 1:15 - 1:18
    मैले कुरा गरेको चिज चाँही यो हो।
  • 1:18 - 1:24
    (हाँसो)
  • 1:24 - 1:28
    ल हेर्नुस्, पिक्निक एरियाको लागि चाइनिज अक्षर।
  • 1:28 - 1:30
    (हाँसो)
  • 1:30 - 1:34
    मेरो जीवनका गएका ५ बर्ष बिते
  • 1:34 - 1:36
    सोचेर परिस्थिति बारे
  • 1:36 - 1:39
    जुन ठ्याक्कै यस्तै हुन्छन--
  • 1:39 - 1:41
    किन हामी कहिलेकाँही हाम्रै वरिपरिका सङ्केतहरु बुझ्न सक्दैनौ,
  • 1:41 - 1:43
    सङ्केतहरु बुझ्न सक्दैनौ,
  • 1:43 - 1:46
    अनी त्यस्तो बेलामा कसो गर्छौ
  • 1:46 - 1:50
    र यो सबले मानव प्रब्रितिका बारे के बताउँछ त?
  • 1:50 - 1:52
    अर्को शब्दमा, क्रिस भन्छ कि,
  • 1:52 - 1:54
    मैले बितेका पाँच बर्ष
  • 1:54 - 1:57
    गलत हुने बारेमै सोचेर बसेँ।
  • 1:57 - 2:00
    तपाईंहरुलाई यो कस्तो जागिर हो'रछ भन्ने लाग्ला
  • 2:00 - 2:03
    तर यसको पनि एउटा फाईदा छ:
  • 2:03 - 2:05
    जागिर पाउन प्रतिस्पर्धा गर्नै परेन।
  • 2:05 - 2:07
    (हाँसो )
  • 2:07 - 2:10
    वास्तवमा, हामी सबैजसो सक्नेजती गर्न पछी पर्दैनौ,
  • 2:10 - 2:13
    गलत भएको नसोचियोस भनेर
  • 2:13 - 2:15
    अझ कम्तिमा त्यस्तो त सोच्दै सोच्दैनौँ
  • 2:15 - 2:17
    जहाँ आँफै गलत देखियोस।
  • 2:17 - 2:19
    हामीमा यो जरैदेखी छ
  • 2:19 - 2:21
    जबकी हामी भन्न सक्छौ यो कोठामा भएका सबै गल्ती गर्न सक्छन।
  • 2:22 - 2:25
    मानव जातिनै, समग्रमा,गल्तीरहित छैन, ठीक छ?
  • 2:26 - 2:29
    तर यही कुरा जब म माथि आइपुग्छ,
  • 2:29 - 2:31
    मेरा विश्वास माथि,
  • 2:31 - 2:34
    अहिलेनै तत्काल,
  • 2:34 - 2:38
    क्षणभरमा "गल्ती सबैबाट हुन्छ" भन्ने आदर्श
  • 2:38 - 2:41
    झ्यालबाट कुलेलम ठोक्छ--
  • 2:41 - 2:44
    अनी म केही पनि सोच्न सक्दिन जहाँ म गलत हुन्छु।
  • 2:45 - 2:48
    र कुरा के भने हामी जिउने नै वर्तमानमा हो।
  • 2:48 - 2:51
    हामी वर्तमानमा नै बैठकमा जान्छौँ
  • 2:51 - 2:53
    छुट्टी मनाउछौँ वर्तमानमा,
  • 2:53 - 2:57
    हामी चुनावमा गएर भोट हाल्छौँ वर्तमानमा ।
  • 2:57 - 3:00
    खासमा, हाम्रो जीवनयात्रा यसरी टुङ्गिन्छ कि,
  • 3:00 - 3:02
    एउटा सानो पानीफोकाजस्तोमा फँसेर
  • 3:02 - 3:05
    जहाँ हरकुरा सही हो जस्तो लाग्छ।
  • 3:06 - 3:08
    मेरो विचारमा यही नै समस्या हो।
  • 3:08 - 3:11
    मलाई लाग्छ, यो हामी हरेक व्यक्तीको समस्या हो,
  • 3:11 - 3:14
    व्यक्तिगत र व्यवसायिक दुवैतिर,
  • 3:14 - 3:17
    र यो सबैको सामुहिक समस्या हो जो सन्स्क्रिती जस्तो बन्दैछ।
  • 3:17 - 3:19
    त्यसैले आज म के गर्न चाहन्छु भने,
  • 3:19 - 3:22
    सबैभन्दा पहिले, केही कुरा गर्छु किन यो आँफै
  • 3:22 - 3:24
    ठीक भन्ने भावना भित्रैबाट बिकास हुन्छ त ।
  • 3:24 - 3:27
    अनी दोस्रो कुरा यो कसरी समस्या हो।
  • 3:27 - 3:29
    अन्त्यमा म विश्वास दिलाउन चाहन्छु,
  • 3:29 - 3:31
    यो भ्रमबाट उम्किन सकिन्छ,
  • 3:31 - 3:33
    उम्किन सकिन्छ,
  • 3:33 - 3:35
    र यदी तपाईं यसमा सफल हुनुभयो भने
  • 3:35 - 3:37
    यो एउटा ठुलो
  • 3:37 - 3:40
    नैतीक, बौद्धिक र रचनात्मक छलाङ हुनेछ जीवनकै।
  • 3:42 - 3:44
    त हामी किन यो
  • 3:44 - 3:46
    आफु ठीक भन्ने भ्रममा परीरहन्छौँ?
  • 3:46 - 3:49
    एउटा कारण त गलत भइयो कि भन्नेसँग सम्बन्धित छ
  • 3:49 - 3:51
    ल म तपाईंहरुलाई सोध्छु है त --
  • 3:51 - 3:55
    ल ल म सोध्दै छु किनकी तपाईंहरु यहाँ हुनुहुन्छ:
  • 3:55 - 3:58
    कस्तो अनुभव हुन्छ भित्रैदेखी भन्न्नुस् है
  • 3:58 - 4:01
    आफु गलत भएको पाउँदा ?
  • 4:01 - 4:04
    खत्तम, मरेकै जुनी, थम्ब्स डाउन
  • 4:04 - 4:06
    लाजमर्दो। ल, राम्रो, अती राम्रो।
  • 4:06 - 4:08
    खत्तम, लाजमर्दो थम्ब्सडाउन--
  • 4:08 - 4:11
    धन्यबाद उत्क्रिष्ठ जवाफको लागि।
  • 4:11 - 4:14
    तर यिनिहरु त अर्कै प्रश्नका उत्तर हुन नि।
  • 4:14 - 4:16
    तपाईंहरुले दिएको जवाफ त यस्तो प्रश्नको हो:
  • 4:16 - 4:19
    आफु गलत भएको थाहा पाउँदा कस्तो महसुस हुन्छ?
  • 4:19 - 4:23
    (हाँसो)
  • 4:23 - 4:26
    आफु गलत भएको थाहा पाउँदा त्यस्तै वा त्यो भन्दा पनि अझै नराम्रो लाग्छ नि है।
  • 4:26 - 4:29
    मलाई त लाग्छ यो विध्वंसक पनि हुन सक्छ या लुकेका कुराहरु बाहिर ल्याउने,
  • 4:29 - 4:31
    यो रमाइलो पनि हुन सक्छ,
  • 4:31 - 4:34
    जस्तै मेरो चाइनिज अक्षरको बुझाई।
  • 4:34 - 4:37
    तर गलत हुँदैमा
  • 4:37 - 4:39
    केही भईहाल्ने होइन
  • 4:39 - 4:42
    म तपाईंलाई तुलना गरेर देखाउँछु।
  • 4:42 - 4:44
    तपाईंहरु लुनी टुन(Loony tune) भन्ने कार्टून सम्झिनुहुन्छ नि
  • 4:44 - 4:46
    त्यहाँ एउटा दयालाग्दो कायोटी(ब्वाँसो जस्तो जनावर)हुन्छ
  • 4:46 - 4:48
    जसले रोडरनर चरा खेदिरहन्छ तर भेट्दैन।
  • 4:48 - 4:51
    यो कार्टूनको हरेकजसो भागमा,
  • 4:51 - 4:53
    जब कायोटीले रोडरनर चरा लखेटिरहन्छ एउटा यस्तो बेला आउँछ
  • 4:53 - 4:55
    चरा भिरमा दौडिन्छ
  • 4:55 - 4:58
    यो त ठिकै छ,चरा हो उड्छ।
  • 4:58 - 5:02
    तर कुरा के भने कायोटी पनि पछी लागेर भिरमा दौडिन जान्छ।
  • 5:02 - 5:04
    रमाइलो कुरा --
  • 5:04 - 5:06
    हामी छ वर्षको बच्चा हुँदा--
  • 5:06 - 5:08
    कायोटिले जे गर्यो ठिकै गर्यो।
  • 5:08 - 5:10
    उ दौडिरह्यो
  • 5:10 - 5:12
    तर जब उसले यसो हेर्छ त आफु त हावामा।
  • 5:12 - 5:15
    बल्ल थाहा हुन्छ की आफु त हावामा
  • 5:15 - 5:18
    अनी त उ खस्छ।
  • 5:19 - 5:21
    हामी पनि जब कुनै कुरामा भ्रमित हुन्छौँ--
  • 5:21 - 5:24
    वास्तविकताथाहा हुनु भन्दा पहिला --
  • 5:24 - 5:27
    हाम्रो हाल पनि कायोटीको जस्तै हो
  • 5:27 - 5:30
    जुन भिरबाट खसिसकेको हुन्छ तर तल हेरेको हुँदैन।
  • 5:31 - 5:34
    हामी पहिले नै गलत(भ्रमित) भईसकेका हुन्छौँ,
  • 5:34 - 5:36
    समस्या परीसक्छ
  • 5:36 - 5:39
    तैपनी आफुलाई त आफ्नो आधार मजबुत नै छ जस्तो लाग्छ।
  • 5:40 - 5:43
    त्यसैले मैले केही छिन अघी गरेको कुरा सच्याउन चाहन्छु।
  • 5:43 - 5:46
    आफु गलत(भ्रमित) भएको खासमा
  • 5:46 - 5:49
    एकदम सही भएजस्तो पो लाग्दोरैछ।
  • 5:49 - 5:52
    (हाँसो)
  • 5:52 - 5:55
    त्यसैले यो एउटा कारण हो, संरचनात्मक कारण
  • 5:55 - 5:57
    किन हामी भित्रैदेखी यस्तो सच्चाइ बोक्छौ भन्ने।
  • 5:57 - 5:59
    मैले यसलाई गल्तीद्रिष्टीदोष(error blindness) भन्छु.
  • 5:59 - 6:01
    धेरैजसो समय
  • 6:01 - 6:04
    हामीमा यस्तो आन्तरिक क्षमताको कमी हुन्छ
  • 6:04 - 6:06
    जसले हामी कुनै कुराबारे भ्रमित छौ भनोस
  • 6:06 - 6:09
    जब धेरै ढिलो भईसकेको हुँदैन।
  • 6:09 - 6:12
    एउटा अर्को कारण पनि छ जसले गर्दा यस्तो सोचाइ हुन्छ--
  • 6:12 - 6:14
    जुन साँस्कृतिक हो.
  • 6:15 - 6:18
    प्राथमिक स्कुलको कुरा सोचौँ
  • 6:18 - 6:20
    तपाईं क्लासमा बसिरहनुभएको छ
  • 6:20 - 6:23
    अनी शिक्षकले प्रश्नोत्तर कपी फिर्ता गर्दै हुनुहुन्छ
  • 6:23 - 6:25
    कसैको चाँही यस्तो रहेछ रे।
  • 6:25 - 6:27
    मेरो होइन है यो।
  • 6:27 - 6:29
    (हाँसो)
  • 6:29 - 6:32
    र तपाईं ग्र्याजुएट स्कुलमा(क्याम्पस)मा हुँदा,
  • 6:32 - 6:34
    तपाईंलाई थाहा हुन्छ यो कस्तो बच्चाको कपी हो भनेर।
  • 6:34 - 6:37
    बच्चाको कपी हो भनेर।
  • 6:37 - 6:40
    यो पक्कै मुर्ख स्वाँठ हुनुपर्छ, दु:खमात्र दिने,
  • 6:40 - 6:43
    जुन होमवोर्क गर्दैन।
  • 6:43 - 6:46
    अनी तपाईं ९ बर्षको हुँदा,
  • 6:46 - 6:48
    तपाईंलाई थाहा भईसक्छ पहिलो--
  • 6:48 - 6:50
    जो कामकुरा राम्ररी सक्दैनन
  • 6:50 - 6:53
    तिनिहरु अल्छी,गैरजिम्मेवार वा मन्दबुद्धी हुन
  • 6:53 - 6:55
    र दोस्रो,
  • 6:55 - 6:57
    जीवनमा सफल हुनको लागि
  • 6:57 - 7:00
    कहिले गल्ती गर्नु हुँदैन।
  • 7:01 - 7:05
    हामीले यि नमिठा पाठ्हरु मज्जाले सिक्छौँ ।
  • 7:06 - 7:08
    अनी हामीमध्ये धेरै--
  • 7:08 - 7:12
    अनुमान गरौँ, विशेषत यहाँ भएका धेरै--
  • 7:12 - 7:14
    यि कुरालाई व्यवहारमा लान्छौँ
  • 7:14 - 7:16
    एउटा पुरा पहिलो वर्गको(A-grade) विध्यार्थी भएर
  • 7:16 - 7:19
    निपुण र उच्चकोटिको।
  • 7:19 - 7:21
    हो?
  • 7:21 - 7:25
    श्री अर्थ प्रशासक, अन्तरिक्षविज्ञ, द्रुतम्यारथनधावक आदी।
  • 7:25 - 7:32
    (हाँसो)
  • 7:32 - 7:36
    तपाईंहरु सबै अर्थ प्रशासक, अन्तरिक्षविज्ञ द्रुतम्यारथनधावक बन्नुहुन्छ, यो त देखिहालिन्छ नि हैन त।
  • 7:36 - 7:38
    ल ठीक छ ।
  • 7:38 - 7:41
    त्यो जेसुकै भए पनि रिसउठ्दो के हुन्छ भने
  • 7:41 - 7:43
    कतै हामी गलत वा भ्रमित भईरहेको त छैनौँ भन्ने सम्भावना।
  • 7:43 - 7:46
    यो कुराको अनुसार
  • 7:46 - 7:48
    त कतै गलत देखिनुमा
  • 7:48 - 7:51
    हामीमा नै केही गडबड छ भन्छ
  • 7:51 - 7:53
    त्यसैले त हामी आफु सही भएकोमा जोडमात्र दिन्छौँ,
  • 7:53 - 7:55
    जसले आफुलाई तिक्ष्ण र समझदार
  • 7:55 - 7:58
    अनी नैतीक र सुरक्षित देखाओस।
  • 7:59 - 8:01
    अब म एउटा कथा सुनाउँछु.
  • 8:01 - 8:03
    २-३ बर्ष जती पहिले
  • 8:03 - 8:06
    एउटी महिला बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरमा सर्जरी गराउन आइन।
  • 8:06 - 8:08
    बेथ इज्रायल बोस्टोनमा पर्छ।
  • 8:08 - 8:10
    यो हावर्डको शिक्षण अस्पताल हो--
  • 8:10 - 8:12
    देशको एउटा राम्रो अस्पताल।
  • 8:12 - 8:15
    अँ, उनी आइन अनी उनलाई अपरेसन कोठामा लगियो।
  • 8:15 - 8:17
    बेहोस पारीयो अनी डाक्टरले आफ्नो काम गरे--
  • 8:17 - 8:20
    पुन घाऊ बन्द गरेर आराम गर्न पठाइयो।
  • 8:20 - 8:23
    अहिलेसम्म सबै ठिकै जस्तै थियो।
  • 8:23 - 8:26
    तर जब उनी बिउँझेर यसो हेर्छिन त
  • 8:26 - 8:30
    "लौ किन यो गलत भागमा पट्टी बाँधेको?" उनी कराइन।
  • 8:30 - 8:33
    उनको गलत अंगको सर्जरी भएको थियो।
  • 8:33 - 8:35
    डाक्टरले त ठुलो अपरेसन
  • 8:35 - 8:38
    देब्रे गोडामा गरेछन जबकी समस्या दाहिनेमा थियो।
  • 8:39 - 8:42
    बेथ इजरायलका स्वास्थ्यसेवा गुणस्तरका उपप्रमुखले
  • 8:42 - 8:45
    यो घटनालाई व्यक्त गर्दा केही
  • 8:45 - 8:48
    रोचक बनाएर भने।
  • 8:48 - 8:51
    उनले भने' जे कारणले भएपनी,
  • 8:51 - 8:53
    डाक्टरलाई लाग्यो कि,
  • 8:53 - 8:55
    उनी बिरामीको सही साइडमा छन।"
  • 8:55 - 8:58
    (हाँसो)
  • 9:00 - 9:02
    यो कथाको मुख्य सार
  • 9:02 - 9:05
    के भने बढी विश्वास त्यस्तो सोचाइमा
  • 9:05 - 9:08
    जुनले आफु सही भन्छ
  • 9:08 - 9:11
    घातक पनि हुन सक्छ।
  • 9:11 - 9:14
    यस्तो सच्चाइको जुन भित्री अनुभव
  • 9:14 - 9:16
    हामीले धेरैजसो गर्छौँ,
  • 9:16 - 9:18
    जो भरपर्दो पथप्रदर्शक बन्ने कमै
  • 9:18 - 9:21
    सम्भावना हुन्छ बाहिरी दुनिँयाको।
  • 9:21 - 9:23
    जब हामी यस्तै गर्दै जान्छौ,
  • 9:23 - 9:27
    आफु गलत हुनसक्ने सम्भावना पनि बिर्सिदिन्छौँ,
  • 9:27 - 9:29
    अनि यस्ता काम गर्छौँ
  • 9:29 - 9:33
    जस्तै २०० मिलिअन ग्यालन तेल मेक्सिको खाडीमा पोख्ने
  • 9:33 - 9:36
    अथवा विश्व अर्थतन्त्र ध्वस्त पार्ने।
  • 9:37 - 9:40
    त्यसैले त यो ठुलो व्यवहारिक समस्या हो।
  • 9:40 - 9:43
    तर यो ठुलो सामाजिक समस्या पनि हो।
  • 9:43 - 9:47
    एक छिन सोचौँ त सही हुनु भनेको के हो।
  • 9:47 - 9:49
    यो भनेको जे तपाईँ विश्वास गर्नुहुन्छ
  • 9:49 - 9:52
    त्यो नै पुर्ण सच्चाइ हो।
  • 9:52 - 9:54
    अनि जहिले तपाईँ त्यसरी सोच्नुहुन्छ,
  • 9:54 - 9:56
    तपाईँमाथि समस्या आइलाग्छ,
  • 9:56 - 9:58
    के भने, तपाईँले ती सबैलाइ के भन्ने
  • 9:58 - 10:01
    जो तपाईँले भन्ने कुरामा सहमत छैनन्।
  • 10:01 - 10:04
    यस्तो देखिन्छ कि, हामीमध्ये धेरै त्यही एउटै तरिकाले भन्न खोज्छौँ,
  • 10:04 - 10:07
    श्रीङ्खलाका श्रीङ्खला तिनै बासी,अभागी मान्यताहरु पेलेर।
  • 10:08 - 10:11
    कसैले हाम्रो कुरा नपत्याए पहिले हामी के गर्छौँ भने,
  • 10:11 - 10:14
    हामी तिनीहरुलाइ बेमतलबी ठान्छौँ।
  • 10:14 - 10:16
    तिनिहरुसँग त्यो सुचना पहुँच छैन जो हामीसँग छ,
  • 10:16 - 10:19
    हामीले उनिहरुलाई त्यो सुचना दया गरेर दिन्छौ,
  • 10:19 - 10:22
    अब त उनिहरु पनि ज्ञानले प्रदिप्त भइहाले अनी हाम्रै टिम।
  • 10:22 - 10:25
    जब काम यसरी पनि बन्दैन
  • 10:25 - 10:27
    तिनीहरुसँग ती सबै तथ्य छन जुन हामीसँग छन्
  • 10:27 - 10:29
    र पनि हामीसँग असहमत हुन्छन,
  • 10:29 - 10:31
    अब हाम्रो दोस्रो मान्यता आउँछ,
  • 10:31 - 10:33
    तिनिहरु मुर्ख छन।
  • 10:33 - 10:35
    (हाँसो)
  • 10:35 - 10:37
    तिनिहरु पहेली(पजल)का सबै टुक्रा छन,
  • 10:37 - 10:40
    त्यैपनी तिनिहरु यती मुर्ख छनकी मिलाएर राख्न पनि सक्दैनन।
  • 10:40 - 10:42
    यो तरिकाले पनि काम नगरेपछी,
  • 10:42 - 10:45
    हामीसँग असहमतहरुसँग यस्ता निस्किन्छन कि
  • 10:45 - 10:47
    तिनिहरु हामीले जानेजती सबै तथ्यसँग परीचित छन,
  • 10:47 - 10:50
    अनी वास्तवमै चलाख छन,
  • 10:50 - 10:53
    अब तेस्रो मान्यताको पालो:
  • 10:53 - 10:56
    तिनिहरु सत्य जान्दछन्,
  • 10:56 - 10:58
    र तिनिहरुले जानिजानि यसलाइ बङ्गयाइरहेछन
  • 10:58 - 11:01
    किनकि यसले तिनिहरुको तुच्छ स्वार्थ पुरा हुन्छ।
  • 11:02 - 11:04
    यो नै दु्र्घटना हो।
  • 11:04 - 11:07
    यो आफ्नो सच्चाइ प्रतिको लगावले
  • 11:07 - 11:09
    हामीलाइ गल्ती गर्नबाट बचाउँछ
  • 11:09 - 11:11
    जब हामीलाइ आवश्यक हुन्छ
  • 11:11 - 11:14
    र एकापसमा नराम्रो ल्याइदिन्छ।
  • 11:15 - 11:17
    तर मेरोलागि, सबभन्दा अनौठो
  • 11:17 - 11:20
    र दुखलाग्दो कुरा यो बारे के भने
  • 11:20 - 11:24
    यसरी त मान्छे हुनुको जुन सार छ नि त्यो नै हराउँछ।
  • 11:24 - 11:26
    यो यस्तो सोचाइ हो कि
  • 11:26 - 11:29
    हाम्रो मस्तिष्क पुरा पारदर्शी झ्याल जस्तो हो
  • 11:29 - 11:31
    अनि हामी त्यसबाट हेर्छौँ
  • 11:31 - 11:34
    र भन्छौ संसार त यस्तो छ।
  • 11:34 - 11:36
    हामी चाहन्छौ सबैजना त्यही एउटै झ्यालबाट हेरुन्
  • 11:36 - 11:38
    अनि ठ्याक्कै त्यस्तै देखुन् ।
  • 11:38 - 11:40
    यो ठिक होइन,
  • 11:40 - 11:43
    र यदि यस्तै भइहाले, जिन्दगी अति दिक्कलाग्दो हुन्छ।
  • 11:43 - 11:46
    मस्तिष्कको शक्त्ति यो होइन कि
  • 11:46 - 11:49
    तपाईँ संसार यो जस्तो छ त्यस्तै देख्ने।
  • 11:50 - 11:53
    यो त तपाईँले यस्तो संसार देख्नु हो जुन छैन।
  • 11:54 - 11:56
    हामी विगत सम्झिन सक्छौँ,
  • 11:56 - 11:59
    र भविष्य सोच्न पनि,
  • 11:59 - 12:01
    अनि यस्तो पनि सोच्न सक्छौ आफु
  • 12:01 - 12:04
    कुनै अर्कै ठाउँमा अर्कै मानिस भएको।
  • 12:04 - 12:06
    हामी सबै यस्तो गर्छौँ अलिअलि फरक होला,
  • 12:06 - 12:08
    किनभने हामी सबैले राति एउटै आकाश देख्छौँ,
  • 12:08 - 12:10
    यो देख्छौँ,
  • 12:10 - 12:12
    त्यो देख्छौँ,
  • 12:12 - 12:15
    अरु के के देख्छौँ।
  • 12:15 - 12:18
    अनि, यस्तरी नै हामी गलत पनि हुन्छौँ।
  • 12:19 - 12:21
    १२०० वर्ष पहिले डेस्कार्टसले एउटा प्रख्यात कुरा भने
  • 12:21 - 12:23
    "मैले सोच्छु र त म छु।"
  • 12:23 - 12:25
    यी व्यक्ति, सन्त अगस्तिन, बसे
  • 12:25 - 12:28
    र लेखे "फेलर इर्गो सम (Fallor ergo sum) --
  • 12:28 - 12:32
    "म गल्ति गर्छु र म भएको छु।"
  • 12:32 - 12:34
    अगस्तिनले बुझे
  • 12:34 - 12:36
    हाम्रो यो गडबड गर्ने क्षमता,
  • 12:36 - 12:38
    कुनै डराउनुपर्ने रोग या दोष होइन
  • 12:38 - 12:40
    मानविय प्रणालीको,
  • 12:40 - 12:43
    यसलाइ त हामीले हटाउन या जित्न सक्छौँ।
  • 12:43 - 12:46
    यो त हामी आफु मान्छे हुनुको आधारभुत कुरा हो।
  • 12:46 - 12:48
    किनभने, भगवान जस्तो,
  • 12:48 - 12:51
    हामीलाइ कुनबेला के हुन्छ भन्ने थाहा हुदैँन।
  • 12:51 - 12:54
    अनि फेरि अरु जनावर जस्तो नभइ,
  • 12:54 - 12:58
    हामी त यस्तै कुरा थाहा पाउन लागिपर्छौँ।
  • 12:58 - 13:00
    मेरो लागि, यो नशा
  • 13:00 - 13:02
    नै स्रोत र मुल हो जस्तो लाग्छ
  • 13:02 - 13:05
    हाम्रो उत्पादकत्व र रचनात्मक खुबिको।
  • 13:05 - 13:08
    गत वर्ष, विभिन्न कारणले गर्दा
  • 13:08 - 13:10
    मैले धेरै भागहरु सुन्न पुगेँ
  • 13:10 - 13:12
    "यो अमेरिकी जिवन (This Americal Life)" भन्ने रेडियो कार्यक्रमको।
  • 13:12 - 13:15
    मेैले सुन्दै जाँदा,सुन्दै जाँदा,
  • 13:15 - 13:18
    एउटा विन्दुमा पुगेपछि, मलाई के लाग्यो भने
  • 13:18 - 13:21
    सबैजसो कथाहरु त गलत वा भ्रमित हुने बारे नै थिए।
  • 13:22 - 13:24
    अनि मैले पहिले के सोचेँ भने,
  • 13:24 - 13:26
    म गएँ, हराएँ।
  • 13:26 - 13:28
    म सनकी गलत गलत भन्ने भएँ।
  • 13:28 - 13:30
    मैले जता पनि यहि देख्न थाले।
  • 13:30 - 13:32
    र जुन भयो।
  • 13:32 - 13:34
    केही महिना पछि
  • 13:34 - 13:36
    मलाइ इरा ग्लासको अन्तरवार्ता लिने मौका मिल्यो, जसले त्यो कार्यक्रम चलाउँथे।
  • 13:36 - 13:38
    मैले यो कुरा उनलाइ राखेँ,
  • 13:38 - 13:41
    अनि उनले भने, " कुरा यस्तो होइन।
  • 13:41 - 13:43
    वास्तवमा के भने
  • 13:43 - 13:45
    हामी स्टाफले के मजाक गर्थ्यौ भने
  • 13:45 - 13:47
    हाम्रो कार्यक्रमको हरेक भागमा
  • 13:47 - 13:50
    एउटैजस्तो मुख्य कुरा हुन्छ।
  • 13:50 - 13:52
    त्यो के भने:
  • 13:52 - 13:55
    'मैले यस्तो होला भनेर सोचेको थिएँ
  • 13:55 - 13:58
    तर अर्कै पो भइदियो।'
  • 13:58 - 14:01
    र कुरा के भने," इरा ग्लासले भने," तर चाहेको त पहिलेकै हो।
  • 14:01 - 14:03
    हामी ती क्षणहरु चाहन्छौँ
  • 14:03 - 14:05
    जुन आश्चर्य र पुनरावृत्ति र गलती
  • 14:05 - 14:07
    र यस्तै कुराहरुले कथा बन्छन।"
  • 14:07 - 14:09
    रह्यो बाँकी कुरा,दर्शकहरु,
  • 14:09 - 14:12
    श्रोताहरु, पाठकहरु,
  • 14:12 - 14:14
    समग्रमा हामी सबैले यस्ता कथा मज्जाले पचाइदिन्छौँ।
  • 14:14 - 14:17
    हामीलाई कथावस्तुमा नयाँनयाँ मोड भएको मन पर्छ
  • 14:17 - 14:20
    अनि रेड हेरिङ(महत्वपुर्ण कुराबाट ध्यान मोड्ने साहित्यिक कला) र चमत्कारिक अन्त्य।
  • 14:20 - 14:23
    अब हाम्रो कथामा आइपुग्दा,
  • 14:23 - 14:26
    हामी गल्ती भए पनि हुन्छ।
  • 14:26 - 14:28
    तर, के छ भने, हाम्रा कथा पनि यस्तै हुन्छन
  • 14:28 - 14:31
    किनभने हामी त्यसरी नै जिउँछौँ।
  • 14:31 - 14:34
    हामीले एकथरी कुरा होला भनेर सोच्यो
  • 14:34 - 14:37
    अर्कैअर्कै भइदिन्छ।
  • 14:37 - 14:39
    जर्ज बुसले सोच्थे होला इराकमा आक्रमण गरेपछि
  • 14:39 - 14:41
    आम विध्वंशक हतियारहरु भेटिन्छन,
  • 14:41 - 14:44
    जनता मुक्त हुनेछन र मध्यपुर्वमा प्रजातन्त्र आउनेछ।
  • 14:45 - 14:47
    कुरा भइदियो अर्कै।
  • 14:48 - 14:50
    अनि होस्नी मुबारकले
  • 14:50 - 14:52
    पनि सोच्थे होला बाचुँन्जेल इजिप्टको शासन आफ्नै कब्जामा हु्न्छ,
  • 14:52 - 14:54
    बिरामी भए वा अति बुढो भएदेखि
  • 14:54 - 14:57
    छोराहरुलाई सत्तामा लैजाउँला।
  • 14:57 - 15:00
    फेरि कुरा भइदियो अर्कै।
  • 15:01 - 15:03
    कहिलेकँही तपाईँ पनि सोच्नुहुन्छ होला
  • 15:03 - 15:05
    युवा भएपछि हाइस्कुलकै मायालुसँग बिहे गरेर
  • 15:05 - 15:08
    आफ्नै सहरमा फर्केर केटाकेटी हुर्काउँछु भनेर।
  • 15:09 - 15:12
    र हुन्छ अरु नै केहि।
  • 15:12 - 15:14
    अनि मैले भन्नु पर्ने हुन्छ
  • 15:14 - 15:16
    मेरो यस्तो सोचाइ थियो कि एउटा अति दिक्कलाग्दो किताब लेख्ने
  • 15:16 - 15:18
    त्यो पनि कसैलाइ मन नपर्ने विषयमा
  • 15:18 - 15:21
    यस्ता व्यक्त्तिको लागि जसलाइ भेट्नै मुस्किल छ।
  • 15:21 - 15:23
    यहाँ पनि भइदियो अर्कै।
  • 15:23 - 15:25
    हाँसो
  • 15:25 - 15:27
    मेरो मतलब, यो मेरो जिन्दगि।
  • 15:27 - 15:29
    असल र खराब दुबैको लागि,
  • 15:29 - 15:32
    हामीले यस्तै ठुला कथा बनाइदिन्छौँ
  • 15:32 - 15:34
    हाम्रै वरिपरिको संसारकै बारेमा,
  • 15:34 - 15:37
    अनि के हुन्छ त भन्दा संसार उल्टो गइदिन्छ सबैलाई अचम्म पारेर।
  • 15:40 - 15:43
    नराम्रो नमान्नुहोला, यो पुरै सभा
  • 15:43 - 15:45
    एउटा स्मारक जस्तो हुनेछ
  • 15:45 - 15:47
    जसले हाम्रो गल्ती गर्ने खुबी सम्झाउँछ।
  • 15:47 - 15:49
    हामी हप्तौँ बिताउछौँ
  • 15:49 - 15:51
    कुरा गरेर आविष्कारहरु, प्रगति
  • 15:51 - 15:53
    र सुधारहरुबारे,
  • 15:53 - 15:56
    तर तपाईँलाई थाहा छ हामीलाई यी सबै आविष्कारहरु
  • 15:56 - 15:58
    विकास र सुधारहरु किन चाहियो त?
  • 15:58 - 16:00
    किनभन्दा आधाभन्दा
  • 16:00 - 16:03
    बढिजसो यस्ता सनसनिपुर्ण र संसार हल्लाउने--
  • 16:03 - 16:05
    TED १९९८--
  • 16:05 - 16:07
  • 16:07 - 16:11
    हाँसो
  • 16:11 - 16:13
    कुराहरुले ठ्याक्क भनेजसरी काम गर्दैनन्।
  • 16:13 - 16:15
    हाँसो
  • 16:15 - 16:18
    मेरो जेटप्याक कहाँ छ, क्रिस?
  • 16:18 - 16:22
    हाँसो
  • 16:22 - 16:27
    ताली
  • 16:27 - 16:30
    र हामी फेरि यहाँ छौँ।
  • 16:30 - 16:32
    र यसरी नै चल्दैजान्छ।
  • 16:32 - 16:34
    हामी नयाँनयाँ सोच लिएर आउँछौ।
  • 16:34 - 16:37
    हामी अर्को कथा भन्छौँ।
  • 16:37 - 16:40
    अर्को सम्मेलन गर्छौँ।
  • 16:40 - 16:42
    अनि यसको मुल कुरा यो हुन्छ,
  • 16:42 - 16:44
    तपाईहरुले ७०लाख पटक सुनिसक्नु भाको छ,
  • 16:44 - 16:46
    आश्चर्यहरु फेरि फेरि भेटिइरहन्छन।
  • 16:46 - 16:48
    अनि मेरो लागि
  • 16:48 - 16:51
    यदि तपाईँहरु पनि यसरी नै आश्चर्य खोजि गर्न चाहनुहुन्छ भने,
  • 16:51 - 16:53
    तपाईँ बाहिर निस्कनुपर्ने हुन्छ
  • 16:53 - 16:59
    त्यो सानो, डरलाग्दो आफनो सत्यताको घेरोबाट
  • 16:59 - 17:02
    र हेर्नुपर्छ वरिपरि एकआपसमा
  • 17:02 - 17:05
    र हेर्नुपर्छ त्यो बृहतता
  • 17:05 - 17:08
    जटिलता र तिलस्मिपन
  • 17:08 - 17:11
    ब्रह्मान्डको
  • 17:11 - 17:14
    अनि भन्न सक्नुपर्छ,
  • 17:14 - 17:18
    "ओहो, मलाई पनि नआउन सक्छ।
  • 17:18 - 17:20
    म पनि गलत हुन सक्छु।"
  • 17:20 - 17:22
    धन्यवाद।
  • 17:22 - 17:25
    ताली
  • 17:25 - 17:27
    धन्यवाद तपाईँहरुलाई।
  • 17:27 - 17:30
    ताली
Title:
क्याथरिन स्कल्ज: गलत हुदाँ खेरि
Speaker:
Kathryn Schulz
Description:

हामीमध्ये धेरैजसो आफुँ गलत नदेखिन जे गर्न पनि पछि पर्दैनौँ। तर हाम्रो यो सोचाइ नै गलत छ भने?"गल्तीविद" क्याथरिन स्कल्ज यस्तो कुरा गर्छिन कि जसले हाम्रा गल्तीलाइ स्विकार गर्ने मात्र होइन कि हृदयबाटै लिन बाध्य गराउँछ।

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
17:31
Bibek Bhusal added a translation

Nepali subtitles

Revisions