-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
कहिले हँसायो कहिले रुवायो
-
कहिले हँसायो कहिले रुवायो
-
आफ्नैसँग छुटाएर एक्लो बनायो
-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
धेरै हिंडे बाटोहरु धेरै तरें खोला
-
आफ्नैसँग बिछोडिने कस्तो भाग्य होला
-
धेरै हिंडे बाटोहरु धेरै तरें खोला
-
आफ्नैसँग बिछोडिने कस्तो भाग्य होला
-
नियतीको घामपानीले पोल्यो रुझायो
-
मीठामीठा सपना पनि यसले उडायो
-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
जता टेकुँ काँडै काँडा टेक्ने ठाउँ छैन
-
पराई भई बाँच्न मलाई अब मन छैन
-
जता टेकुँ काँडै काँडा टेक्ने ठाउँ छैन
-
पराई भई बाँच्न मलाई अब मन छैन
-
कता छुटे रहर कहाँ खुशी हरायो
-
किन होला विधाताले आँशु जुरायो
-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
कहिले हँसायो कहिले रुवायो
-
कहिले हँसायो कहिले रुवायो
-
आफ्नैसँग छुटाएर एक्लो बनायो
-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
मलाई यो जिन्दगीले कहाँ पुर्यायो
-
ए छोरा म आमा होईन र
-
मेरो तिम्लाई आशीर्वाद छैन र
-
ए छोरा म आमा होईन र
-
मेरो तिम्लाई आशीर्वाद छैन र
-
yt@truereality