मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो कहिले हँसायो कहिले रुवायो कहिले हँसायो कहिले रुवायो आफ्नैसँग छुटाएर एक्लो बनायो मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो धेरै हिंडे बाटोहरु धेरै तरें खोला आफ्नैसँग बिछोडिने कस्तो भाग्य होला धेरै हिंडे बाटोहरु धेरै तरें खोला आफ्नैसँग बिछोडिने कस्तो भाग्य होला नियतीको घामपानीले पोल्यो रुझायो मीठामीठा सपना पनि यसले उडायो मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो जता टेकुँ काँडै काँडा टेक्ने ठाउँ छैन पराई भई बाँच्न मलाई अब मन छैन जता टेकुँ काँडै काँडा टेक्ने ठाउँ छैन पराई भई बाँच्न मलाई अब मन छैन कता छुटे रहर कहाँ खुशी हरायो किन होला विधाताले आँशु जुरायो मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो कहिले हँसायो कहिले रुवायो कहिले हँसायो कहिले रुवायो आफ्नैसँग छुटाएर एक्लो बनायो मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो ए छोरा म आमा होईन र मेरो तिम्लाई आशीर्वाद छैन र ए छोरा म आमा होईन र मेरो तिम्लाई आशीर्वाद छैन र yt@truereality