-
प्रश्न- "ब्रह्माण्ड को सबै भन्दा आश्चर्यजनक
सत्य के हो? हामिलाई भनिदिनुस"
-
सबै भन्दा आश्चर्यजनक सत्य
-
यो कुरा को ज्ञान होकी
-
पृथ्वीको जीवहरु बनाउने अणु
-
मान्छे को शरीर बनाउने अणुहरुको
-
सुरुवात ताराहरुबाट भयो, यी ताराहरुले स-साना
अणुहरुलाई मिलाए
-
अरु विभिन्न ठुला अणुहरु बनाए-
-
अत्यधिक तापमान अनि चापमा |
-
यी मध्ये ठुला ताराहरु
-
समय बित्दै जादा अस्थिर भए
-
यी ताराहरु सानो हुदै गए, अनि पद्किदै,
आफु भित्र भएका अणुहरु आकाशगंगा भरि फैलाए
-
कार्बन, नाइट्रोजन, अक्सीजन
-
अनि जीव र जीवनलाइ चाहिने अरु अधारभूत तत्व ।
-
यी परमाणुहरु बादलबन्दै
-
फेरी एक अर्कासंग मिसिस्दै, सुर्यमण्डलको नयाँ
पुस्ता जन्माए
-
नया ताराहरु अनि जीव र जीवनको
आधारभूत तत्वले भरिएका ग्रहहरु बनाए
-
त्यसैले जब म रात को आकाशमा हेर्छु -
-
हो मलाई थाहा छ , म यो ब्रह्माण्डको
सानो अंश हुँ
-
हामी यो ब्रह्माण्ड मा बस्छौं, तर
यी भन्दामापनि महत्वपुर्ण सत्य यो हो कि
-
हामी भित्र ब्रह्माण्ड छ
-
जब म यो कुरा सोच्छु, आकाशमा हेर्छु
-
ब्रह्माण्ड ठुलो भाकाले
धेरै मान्छे आफुलाई सानो ठान्छन
-
तर म आफुलाई ठुलो महसुस गर्छु, किन भने मेरो शरीरका अणुहरु माथिका ताराहरुबाट आएका छन्
-
ताराहरु र मेरो सम्बन्ध छ
-
हाम्रो यो जीवनमा सबैलाई सम्बन्द
अनि सन्धर्भ चाहिन्छ,
-
मान्छेलाई संसारमा भैरहेका कुराहरुमा
-
सहभागी हुन मनलाग्छ
-
यसरी बाँचेर मात्रैपनि मान्छेले जीवनमा
ब्रह्माण्डसंग सम्बन्ध, सन्धर्भ र सहभागिता पाउछ।