1 lesson - Come out of the the box - The Pioneer School
-
0:00 - 0:03स्वागत छ ! यो अग्रगामी विद्यालय (Pioneer School) को पहिलो पाठमा।
-
0:03 - 0:06आज म मण्डली (चर्च) को केही इतिहास बारे बताउन गैरहेछु ।
-
0:06 - 0:09म तपाईहरुलाई देखाउँछु हामी आजकल पनि ...
-
0:09 - 0:15प्रभुको शब्द बाइबल अनुसार मण्डलीका जग खडा गर॓का छैनाै । ...
-
0:15 - 0:18तर.. धेरै बर्ष अगाडी क्याथोलिक मण्डली (Catholic Church) को जग अनुसार नै मण्डलीहरु खडा गर॓का छाै ।
-
0:18 - 0:19त्यसै कारण मण्डलीहरु सबै झन्डै एउतै देखिन्छन् , अनि हामीहरु चेला बनाउनमा प्रभावकारी छैनौ..
-
0:20 - 0:22त्यसै कारण मण्डलीहरु सबै झन्डै एउतै देखिन्छन् , अनि हामीहरु चेला बनाउनमा प्रभावकारी छैनौ..
-
0:22 - 0:25त्यसै कारण मण्डलीहरु सबै झन्डै एउतै देखिन्छन् , अनि हामीहरु चेला बनाउनमा प्रभावकारी छैनौ..
-
0:27 - 0:30..प्रभु येशुले आदेश दिनुभए अनुसार।
-
0:33 - 0:36जब हामी यी कुराहरु सफा सँग देखन थाल्चौ अनि हाम्रो तरीकाहरु परिवर्तन गर्छौ...तब हामीहरु चेलाहरु बनाउनमा अझ प्रभावकारी हुनेछौ।
-
0:36 - 0:41हामी पुरानो परम्परा (धाचा) टोड्नेछौ र ..
-
0:41 - 0:44साधारण इसाई जीवनमा प्रवेश गर्नेछौ ।
-
0:44 - 0:48साधारण इसाई जीवन " प्रेरित को पुस्तक " ले बताउँदछ l
-
0:48 - 0:50पुनरुद्धार इसाई जीवन जुन बाइबलमा पढ्छौ I
-
0:50 - 0:53जुन हामी पछाडी देख्छौ त्यो साधारण इसाई जीवन होइन I
-
0:53 - 0:57बाइबलको पेरितको पुस्तक नै साधारण इसाई जीवन हो I
-
0:57 - 1:01यो शिक्षणको सन्दर्भमा म मदत गर्दछु , तपाईलाई..
-
1:01 - 1:06..पहिलो स्वतन्त्रताको पाइला टेक्नमा, जहाँ प्रभुको स्वतन्त्रता पाउनु हुन्छ I
-
1:06 - 1:08पेरितको पुस्तक बमोजिम l
-
1:08 - 1:11स्वागत छ , यो पहिलो पाठको लागि !
-
1:11 - 1:14अन्तिम सुधार ( The Last Reformation )
-
1:17 - 1:20प्रेरितको पुस्तक ( The Book of Acts )
-
1:24 - 1:26२० पाठ, जसले भिन्नता ( मतभेद ) ल्याउँछ l
-
1:29 - 1:32नयाँ शुरुवात !
-
1:37 - 1:39तपाईको जीवनमा
-
1:42 - 1:43त
-
1:44 - 1:44पाईको
-
1:45 - 1:46जीवनमा
-
1:50 - 1:53स्वागत छ ! अग्रगामी विद्यालय (Pioneer School) मा l
-
1:54 - 1:59स्वागत छ ! मेरो नाम टोर्बेन सन्दर्गाड हो I म डेन मार्कको बासिन्दा हुँ।
-
1:59 - 2:02यो मेरो लागि ठूलो सम्मान हो, तपाईहरुलाई स्वागत गर्नु !
-
2:02 - 2:06मलाई विश्वास छ, यो शिक्षणले तपाईहरुको जीवनमा परिवर्तन ल्याउँदछ l
-
2:06 - 2:10तपाईहरु धेरैले मेरो युटुब च्यानल अर्तात् वेबसाइट हेर्नुभएको होला !
-
2:10 - 2:11TheLastReformation.com (अन्तिम सुधार)
-
2:11 - 2:15त्यहाँ पर्मेश्वरले गर्नुभएको कार्यहरूका कति गवाही / बयानहरु
सुन्नुभयो होला ! -
2:15 - 2:21म विश्वास गुदर्छ, यो शिक्षणले तपाईलाई मदत् पुर्याउनेछ
यस जीवनमा ल्याउन , -
2:21 - 2:25जुन जीवन बिताउनमा हामी तिर्सना (इच्छा) गरेकाछौ
त्यो जीवन " प्रेरितको पुस्तक " मा पढ्दछौ I -
2:25 - 2:30यो अचम्मै छ पर्मेश्वरले गर्नु भएका अचम्म कामहरु !
-
2:30 - 2:35कारण म सधैँ यी गहावीहरु सुन्दछु मानिसहरुबाट
उनीहरूका जीवन परिवर्तन भएको -
2:35 - 2:39यो शिक्षण अनुसार ..
चेला बनाउने तरीका अपनाएको कारणले I -
2:39 - 2:42चेला बनाउने यो तरीका अपनाएको कारणले I
-
2:42 - 2:48म शुरु देखिनै भन्दैछु ,
मेरो हृदय नै तपाईहरूलाई तालीम दिनु र सज्जित गर्नु हो I -
2:48 - 2:53मलाई विश्वास छ जब हामी हाम्रो काम गर्ने तरीका ,
सिकाउने तरीका, -
2:53 - 2:58सुसमाचार प्रचार गर्ने तरीका अनि चेलाहरू बनाउने तरीकामा
परिवर्तन ल्याउँदछौ , -
2:58 - 3:07म विश्वास गर्छु , हामी अचम्मै कुराहरू देख्दछौ ,
अनि लामो समय लगाउँनु पर्दैन I -
3:07 - 3:13केही दिन अगाडी कसैले ..
मेरो भिडियो हेर्यो हल्याण्डबाट l -
3:13 - 3:17अनि उनले हल्याण्डमा
छुट्टी मनाउनेे निर्णय गर्यो , -
3:17 - 3:22साथै म सँग भेटेरे सडकमा जानलाई !
-
3:22 - 3:27उसको साथमा श्रीमती र चार बच्चाहरु थिए I
-
3:27 - 3:33हामीहरु भेटेर एकिछन् कुरा गर्यौ , अनि
हामी बसेको नजीकैको शहरमा गयौ I -
3:33 - 3:36उनीहरू बिरामी निको पार्ने तरीका
सिक्न र अनुभव गर्न चाहान्थे l -
3:36 - 3:38दुवै जना ...
-
3:38 - 3:42वहाँहरू दुवै जनालाई कहिलै मानिसहरूलाई
सडकमा प्रार्थना गरेको र निको भएको अनुभव थिएन I -
3:42 - 3:49मैले सधारण कार्य गरे ..जुन पर्मेश्वरको शब्दमा पाउँनुहुन्छ I
प्रभु येशुले भन्नुभयो: -
3:49 - 3:53"आउ अनि मलाई पच्छाउ", अनि मानिसहरू
तुरुन्तै येशुको पछि लागे l -
3:53 - 3:57येशुले मानिसहरूलाई छुनुभयो I
-
3:57 - 4:01बाइबल विधालयमा पढेर होइन
तर दैनिक जीवनमा हिडेर I -
4:01 - 4:04केही दिन अगाडी मैले यसै गरे I
-
4:04 - 4:09मैैले भने , "आउ अनि मलाई पच्छाउ" अनि हामीहरू शहर तिर गयौँ l
-
4:09 - 4:16२० मिनट भित्रमा उसले एक व्यक्तिलाई प्रार्थना गरे,
त्यो व्यक्ति निको पनि भयो I -
4:16 - 4:20अनि अर्को २० मिनट भित्रमा उसको श्रीमानले
प्रार्थना गरे, त्यो व्यक्ति पनि निको भयो । -
4:20 - 4:25अचम्मै भयो, उनीहरुले प्राथ॔ना गरेका मनिसहरु..आइस ल्याण्डका थिए ।
-
4:25 - 4:29उनीहरु डेनमार्कको फूटबल टोली थिए ।
-
4:29 - 4:32तिनीहरु निको भए ।
-
4:32 - 4:37पछि अचानक सबै टिम नै आयो ।
-
4:37 - 4:43मेरी पछाडी अचानक चालिस जना मानिसहरु जम्मा भयो ।
-
4:43 - 4:50मैले सबैजनालाई भने, एक अर्कालाई प्रार्थना गर्नु भनेर । २० देखि ४० मिनटमा..
-
4:50 - 4:55धेरै जना निको भयो ।
-
4:55 - 5:01त्यो समयमा झन्डै ३० जना मानिसहरु निको भए ।
-
5:01 - 5:06अन्तिमको दुइ जनामा एउटाको २ बष॔ देखिको माइग्रेन टाउको दुखाइ थियो ।
-
5:06 - 5:08उ निको भयो ।
-
5:08 - 5:14एक जनाको ४ बर्ष अगाडी कार अच्चिदेंत ले गर्दा ..
-
5:14 - 5:19हड्डी ठिक जग्गामा थिएन ।
-
5:19 - 5:22४ बर्ष सम्म यो धाडको प्रोब्लेम देखि बन्चित थियो ।
-
5:22 - 5:27धाडको हड्डी धकल्दा वा छुढा थाहा पाउ्थ्यो ।
-
5:27 - 5:31त्यहाँ नहुनु पर्ने , ठिक छैन ।
-
5:31 - 5:36मैले हल्याण्डको इस्त्रीलाई भने, अरुलाई प्राथना गरे झैँ साधारण प्राथ॔ना गर्नु ..
-
5:36 - 5:41उसले हात राख्यो र प्राथ॔ना गर्यों ढाडको हड्डी आफ्नो ठाउमा भित्त्र गयो।
-
5:41 - 5:45अनि सबै दुखाइ॔हरु हटेर गयो । ऊ जाति भयो ।
-
5:45 - 5:50१ घण्टामा हामीले यी कुराहरु अनुभव गरेऊ ।
-
5:50 - 5:55यो सिक्नलाई, २ जनालाई ४० मिनट लाग्यो ।
-
5:55 - 5:58उनीहरु हल्याण्ड गए, यही निको गने॔ काम जारी गर्दैछन् ।
-
5:58 - 6:03यो मेरो बारेमा होइन, तर हामी भित्रै रहनु हुने पबित्र आत्माको बारे हो ।
-
6:03 - 6:09यो एउटा उदाहरण हो । तपाइ॔ले पनि यो तरीका अपनाएर कसैलाई बाहिर लगि सिकाएर ..
-
6:09 - 6:13परिवर्तन गर्न सक्नुहुन्छ । सधै मण्डलीमा बसिरहनु भन्दा ..
-
6:13 - 6:18अथवा बाइबल स्कूल जानु भन्दा, कारण यो पनि एउटा बाइबल स्कूल नै हो ।
-
6:18 - 6:20अन्लाइन बाइबल स्कूल । तर छुट्टै किसिमको बाइबल स्कूल हो ।
-
6:20 - 6:23पछि यहाँ देख्नु हुन्छ ।
-
6:23 - 6:26धेरै धर्मशास्त्रको कुराकानी छैन । तर व्यावहारिक ।
-
6:26 - 6:33यो ज्ञान पाउनु हुन्छ...हल्याण्डको जोडीले जस्तै ।
-
6:33 - 6:41हामीले हेरेउ उनीहरुलाई सिकाएपछि नयाँ जीवनमा प्रबेस गरेको । ४० मिनटमा ।
-
6:41 - 6:46अहिले संसार भरि कति मानिसहरु मण्डली भित्र नै बसिरह्छन् ।
-
6:46 - 6:52१० वर्ष , २० वर्ष , १५ वर्ष , २० वर्ष मण्डली भित्र रहयोउ ..
-
6:52 - 6:54यो कुराहरू देख्नलाई, अनुभव गर्नलाई ।
-
6:54 - 6:58तर अझै पनि धेरै जसो मण्डलीका मानिसहरुले यी कुरा गरेका छैनन् । मण्डली भित्त्रै बसेर सोच्छन् ।
-
6:58 - 7:02मण्डलीमा केही होला भनि पर्खिन्छन ।
-
7:02 - 7:07म इमानदारको साथ भन्छु, केही हुनेवाला छैन ।
-
7:07 - 7:12हामी हिम्मतका साथ एकछिन सोँचेर आफैलाई प्रश्न गरौ । हामी के गर्दैछौ ? भनेर ..
-
7:12 - 7:14यो परमेश्वरको वचन हो ?
-
7:14 - 7:16के हामीले साँच्चई चेलाहरू बनाएकाछौँ ?
-
7:16 - 7:21मलाई विश्वास छ, हामी अहिले पुनरुद्धार अगाडि खडा छौँ, जो अन्तिम सुधार (The Last Reformation) हो ।
-
7:21 - 7:24अन्तिम सुधार (The Last Reformation) चेला बनाउनलाई हो।
-
7:25 - 7:32हामीले फेरि परमेश्वरले दिनुभएको उपकरण प्रयोग गर्यौ ,,
-
7:32 - 7:34येशूले हामीलाई भन्नुभए अनुसार ।
-
7:34 - 7:37वहाँको आज्ञा बमोजिम काम गर्यौ भने ..
-
7:37 - 7:43हामीले धेरै कुराहरु देख्नेछौ । म सघँ धेरै गवाहीहरु छ ।
-
7:43 - 7:47जसको सारा जीवन नै चर्चमा बसेको।
-
7:47 - 7:53अथवा २० वा ४० वर्ष भयो कसैलाई पनि ख्रीष्ट कहाँ नल्याएको ।
-
7:53 - 7:55बिमारीलाई कहिल्यै निको नगरेको , राक्षसलाई कहिल्यै नधपाएको ।
-
7:55 - 8:01कहिल्यै अलौकिक जीवन अनुभव नगरेको, र कुनै गवाही पनि छैन ..
-
8:01 - 8:04जुन हामीले प्रेरितको पुस्तकमा पाउँछौ ।
-
8:04 - 8:09तर तिनीहरू संग यो कार्य एक वा दुई घण्टा, सायद एक दिन सम्म गर्दा ..
-
8:09 - 8:15उनीहरुको जीवन परिवर्तन हुनेछ र यो जीवन जारी हुनेछ ।
-
8:15 - 8:20पहिला, उनीहरुको जीवन प्रेरितको पुस्तकमा पढे बमोजिम थिएन ।
-
8:20 - 8:26तर केही घण्टा पछि प्रेरितको पुस्तक बमोजिम देखियो ।
-
8:26 - 8:30अहिले पछि म प्रेरितको पुस्तकमा जस्तै धेरै गवाहीहरु बताउँनेछु ।
-
8:30 - 8:32यो बाइबल स्कूलको समय भित्र ।
-
8:32 - 8:36यदि तपाई पनि पर्मेश्वर द्वारा प्रयोग हुन चहानु हुन्छ भने ,
-
8:36 - 8:42पर्मेश्वरले प्रयोग गरेको अनुभब गर्न चाहनु हुन्छ भने ,
-
8:42 - 8:44तपाईं सही ठाउँमा आउनुभएको छ ।
-
8:44 - 8:49तर यदि धर्मशास्त्रको कुरा मात्र र छलफल मात्र चाहनु हुन्छ भने ,
-
8:49 - 8:51यो तपाईंको बमोजिम बाइबल स्कूल होइन ।
-
8:51 - 8:58कारण यहाँ तपाईले ठीक धर्मशास्त्र मात्र ..
-
8:58 - 8:59होइन ।
-
8:59 - 9:04तर, यहाँ प्रभु येशुले गर्नु र देखाउनु भए बमोजिम साँच्चै नै सरल पाउनु हुन्छ ।
-
9:04 - 9:11जहाँ कि हाम्रो आँखा खुल्नेछ र धार्मिक चश्मा झर्नेछ ,
-
9:11 - 9:14सुरुबाट नै ।
-
9:14 - 9:16यो पहिलो पाठमा ..
-
9:16 - 9:19म चर्चको इतिहास मार्फत लानेछु ।
-
9:19 - 9:23चर्चको इतिहासमा धेरै कुराहरू रोमाञ्चक छैन ।
-
9:23 - 9:31तर यहाँ रोमान्चक पाउनु हुन्छ । कारण ..
-
9:31 - 9:35आजकल चर्चहरु कसरी र किन यस्ता छन् भन्ने बारेमा सुन्नु हुनेछ र तपाईलाई सहायता मिल्नेछ ।
-
9:35 - 9:41अनि परम्पराबाट बाहिर आउनु र तपाईलाई तिर्सना लागेको नयाँ जीवनमा प्रवेश गर्नु हुनेछ ।
-
9:41 - 9:43प्रेरितको पुस्तकमा पढे बमोजिम ।
-
9:43 - 9:47सर्वप्रथम, यहाँ म सँघ बाइबल छ ।
-
9:47 - 9:56सरल क्रिश्चियन जीवन हेर्नलाई ,
-
9:56 - 10:01कहाँ हेर्नु पर्छ ? पुरानो करारमा ?
-
10:01 - 10:07होइन । किन भने पुरानो करार (नियम) मा येशुको चेला छैन ।
-
10:07 - 10:14पुरानो करार येशु अगावैको हो ..
-
10:14 - 10:19र आजभन्दा धेरै भिन्न छ ।
-
10:19 - 10:21तर आजकल पनि धरै चर्च र मसीहीहरू ..
-
10:21 - 10:26पुरानै नियम अनुसार जीवन बिताउँएका छन् ।
-
10:26 - 10:32पुरानो नियममा चेला के हो भन्ने बारेमा छैन।
-
10:32 - 10:34उसोभए हामी कहाँ पाउँछौं त ?
-
10:34 - 10:39चार गोस्पेल (Gospel) मा ? होइन, होइन ।
-
10:39 - 10:45हो चार गोस्पेल येशुका शब्दहरु हुन् जहाँ.....
-
10:45 - 10:49येशुले हामीलाई के गर्न बोलाउनु भयो, कसरी चेलाहरुलाई पठाउनु भयो, येशुले कसरी काम गर्नु भयो ।
-
10:49 - 10:52कसरी क्रुसमा मर्नु भयो र फेरि बौउरी (जीउँदो) उठ्नु भयो ।
-
10:52 - 10:58तर चार गोस्पेलमा तपाई- हामी जस्तो चेलाहरु पाइँदैन । किन ?
-
10:58 - 11:02कारण कुनै पनि गोस्पेलमा येशू ख्रीष्ट बप्तिस्मा लिएको छैन ।
-
11:02 - 11:07अनि हामीले जस्तो बप्तिस्मा लिए अनुसार कसैले पनि पबित्र आत्मा पाएको थिएन ।
-
11:07 - 11:13किनभने पबित्र आत्मा खन्याइएको थिएन ।
-
11:13 - 11:16कारण येशु मरेको र बौउरी उठेको थिएन ।
-
11:16 - 11:20चार गोस्पेल अझै पनि पुरानो नियमको हो।
-
11:20 - 11:26आजकल पनि धेरै जसो क्रिश्चियनहरु चार गोस्पेल अनुसार नै जीवन बिताएका छन् ।
-
11:26 - 11:30चार गोस्पेल अनुसार नभएर प्रेरितको पुस्तक बमोजिम जीवन बिताउनु पर्छ ।
-
11:30 - 11:33प्रेरित अर्को पुस्तक हो ।
-
11:33 - 11:37जहाँ पबित्र आत्मा मानिसहरु माथि खन्याइएको पाउँछौ ।
-
11:37 - 11:42अनि नयाँ जीवन जिउन सुरु गरेको पाउँछौ प्रेरितको पुस्तक बमोजिम ।
-
11:42 - 11:47तपाई पढ्नु हुन्छ, यी मानिसहरुको बारेमा जसले परमेश्वरलाई, प्रभु येशुलाई प्रेम गर्नु हुन्छ ।
-
11:47 - 11:51उनीहरु आफ्नो क्रुस उठाउन र उहाँलाई पछ्याउन इच्छुक थिए र धेरै शहीदको रूपमा मरे।
-
11:51 - 11:55तपाईहरु पाउनु हुन्छ, पवित्र आत्माले कसरी उनीहरु मार्फत काम गर्नु भयो ।
-
11:55 - 12:02कसरी पवित्र आत्माले मार्गदर्शक देखाउनु भयो। कसरी तिनीहरूलाई चलाउनुभयो र आफ्नो चर्च निर्माण गर्नु भयो ।
-
12:02 - 12:05याकि, पबित्र आत्माले पुरै प्रेरित को पुस्तक भरि काम गर्नु भयो ।
-
12:05 - 12:11यो पनि पाउनु हुन्छ , जहाँ सपना मार्फत पबित्र आत्माले मार्ग देखाउनु भएको अनि बोल्नु भएको ।
-
12:11 - 12:16तिनीहरु कसरी बोल्यो र बिरामी निको भयो । अनि कसरी दुष्ट आत्मालाई धपाईयो ।
-
12:16 - 12:20यी सबै कुराहरु हामी प्रेरितको पुस्तकमा पढ्छौ ।
-
12:20 - 12:25प्रेरितको पुस्तक नै सामान्य क्रिश्चियन जीवन हो ।
-
12:25 - 12:32यदि तपाई चर्चको नियमानुसार जीवन बिताउनु भाछ , जहाँ कुर्चीमा बस्नुहुन्छ । हेर्नुहुन्छ..
-
12:32 - 12:38वरिपरि, अनि एकदमै फरक पाउनु हुन्छ , प्रेरितको पुस्तकमा भन्ढा ।
-
12:38 - 12:46म तपाईलाई भन्न चाहन्छु , यो सामान्य क्रिश्चियन जीवन होइन ।
-
12:46 - 12:48यस्तो हुनुहुँदैन ।
-
12:48 - 12:52प्रेरितको पुस्तकमा जस्तो हुनुपर्छ ।
-
12:52 - 12:55यदि तपाई एक चर्च समूह भित्र बस्नुहुन्छ अनि वरिपरि हेर्नुहुन्छ ,
-
12:55 - 13:00तपाईलाई यो तस्वीर महसुस हुन्छ, यहि हो क्रिश्चियन हुनुको कर्तब्य भनेर ।
-
13:00 - 13:03यदि तपाई फेरि, अर्को चर्च समूहमा जानुभयो भने..
-
13:03 - 13:07तपाईंलाई फरक किसिमको तस्वीर महसुस प्राप्त हुन्छ क्रिश्चियन हुनुमा ।
-
13:07 - 13:13तर हामी एकछिन रोकौ र शब्द लिऔ , प्रेरितको पुस्तक बमोजिम।
-
13:13 - 13:18विशेष गरी चेला हुनुमा र कसरी क्रिश्चियन जीवन बिताउनु पर्छ भनेर ।
-
13:18 - 13:26आजकल पनि एकै छ, हामी सबै जना विश्वास गछौ , येशू ख्रीष्ट एक समान हुनुहुन्छ ..
-
13:26 - 13:31आज र सधैंभरि, वहाँ कहिलै परिवर्तन हुनुहुदैन ।
-
13:31 - 13:35अन्य धेरै कुराहरू विश्वास गर्छौ ।
-
13:35 - 13:40तर खैत, के कस्तो जीवन ? पवित्र आत्मा? चमत्कार बारेमा ?
-
13:40 - 13:45यदि येशू ख्रीष्ट परिवर्तन हुनु भएको छैन भने , प्रेरितको पुस्तकको जीवन पनि एक्कै हुनुपर्छ ।
-
13:45 - 13:48यदि वहाँमा परिवर्तन छैन भने पवित्र आत्मामा पनि परिवर्तन छैन ।
-
13:48 - 13:51प्रेरितको पुस्तक धेरै प्रेरितहरू बारेमा मात्र होइन ।
-
13:51 - 13:55पछि देख्नुहुन्छ, प्रेरितको पुस्तक पवित्र आत्मा बारेमा हो ।
-
13:55 - 14:01पहिलो चेलाहरु कसरी जीवन बिताए, वहाँ परिवर्तन हुनुभएन ।
-
14:01 - 14:06पवित्र आत्मा परिवर्तन हुनुभाछैन भने आज हाम्रो जीवन पनि ..
-
14:06 - 14:12प्रेरित पुस्तकमा जस्तो हुनुपर्छ । मैले यसरी देख्न सुरु गरे । म केही कुराहरु बतौछु ..
-
14:12 - 14:19.. यो बाइबल स्कुलमा । म आफै पनि तोडिढै गए यो सामान्य जीवन तिर ..
-
14:19 - 14:21त्यो समयमा ।
-
14:21 - 14:26मैले एक कदम चाले , फेरि अर्को एक कदम चाले र अचानक धेरै कुराहरु देख्न सुरु गरे ।
-
14:26 - 14:34धेरै जिउदो जीवन त्यहाँ पढे अनुसार । म संघ धेरै अचम्मको गवाहीहरु छ, कसरी परमेश्वरले ..
-
14:34 - 14:41..सपनामा पवित्र आत्मा द्वारा बोल्नु भएको र बाटो दर्शन देखाउनु भएको बारेमा ।
-
14:41 - 14:45मैले धेरै मानिसहरू बाचेको र पवित्र आत्माले भरिएको देखेको छु ।
-
14:45 - 14:48मैले प्रार्थना गर्दा पवित्र आत्मा अचानक तिनीहरू माथि आए ।
-
14:48 - 14:52मानिसहरु अन्य भाषामा बोल्न सुरु गरे
र दुष्ट आत्माबाट मुक्त भए । -
14:52 - 15:00यो एक सामान्य जीवन सुरु हुन जान्छ, मेरो र तपाईंको लागि सुनेअनुसारको..
-
15:00 - 15:06यो जीवन । तर हामी सुन्छौ चीन अर्थात् अफ्रीका र ..
-
15:06 - 15:09अरु देशहरु बारेमा तर खैत पश्चिमी देशमा ?
-
15:09 - 15:12म डेनमार्कमा बस्छु, यो एक पश्चिमी राष्ट्र हो।
-
15:12 - 15:18येशू ख्रीष्ट पश्चिमी मुलुकमा पनि एकै हुनुहुन्छ ।
-
15:18 - 15:22हामीले चीन बारे सुनेका कथाहरू
यहाँ हेर्न सक्छौ , किन ? -
15:22 - 15:24कारण येशू ख्रीष्ट एक समान हुनुहुन्छ।
-
15:24 - 15:29मलाई आशा छ तपाईं यो शिक्षा प्राप्त गर्न तयार हुनुहुन्छ, र यसले तपाईलाई ..
-
15:29 - 15:30..प्रकुपित गर्नेछ ।
-
15:30 - 15:34म सुरु बाट नै भन्न चाहन्थे, परमेश्वरले मलाई यो उपहार दिनुभएको छ, त्यो हो ..
-
15:34 - 15:40भनिहाले, मलाई यो उपहार प्रयोग गर्न अनुमति छ ।
-
15:40 - 15:41म तपाईंलाई प्रकुपित गर्न चाहन्छु।
-
15:41 - 15:46म केही भन्छु र केही देखाँउछु । तपाईंले अघि कहिल्यै नसुनेका कुराहरु ।
-
15:46 - 15:54जब तपाईं सुनुहुन्छ अनि नयाँ लाग्छ ।
रोक्नुस अनि विचार र आफ्नो हृदयमा महसुस गर्नुस् । र .. -
15:54 - 15:58परमेश्वरको वचनमा हेर्नुस् , के मैले भनेका कुराहरु साँचो हो ?
-
15:58 - 16:04तपाईं स्तब्ध हुनेछ कारण तपाईले अहिले सम्म गरेका कुराहरु ..
-
16:04 - 16:07परमेश्वरको वचन भएको छैन,
यो परम्परा भएको छ । -
16:07 - 16:11म तपाईंलाई चर्चको इतिहास तर्फ लान गई रहेछु ।
-
16:11 - 16:17हामी के कस्तो जगमा निर्माण भएका छौ र यसबाट साँच्चै ..
-
16:17 - 16:22.. धेरै मद्दत मिल्ने छ , तपाईं तोडिनको लागि । यो एउटा शिक्षा हुन गइरहेको छ ।
-
16:22 - 16:26म फेरि फेरि फिर्ता आउनेछु ,
यो बाइबल स्कूल समयमा । -
16:26 - 16:31यो शिक्षाले तपाईंर्लाई मदत पुर्याउने छ
येशूले भन्नु भएका कुराहरु प्राप्त गर्नमा । -
16:33 - 16:35तपाईं यसको लागि तयार हुनुहुन्छ ?
-
16:37 - 16:43प्रेरित पुस्तक , पुनरुद्धार मसीहीधर्म,
हामी बाइबलमा पदे अनुरूप । -
16:43 - 16:47प्रेरित पुस्तक सामान्य ख्रीष्टियन जीवन हो ।
-
16:48 - 16:52यो जीवन सुरुवात् पवित्र आत्मा द्वारा भयो , र जब पवित्र आत्मा मान्छे माथि खन्याईयो ।
-
16:52 - 16:54र पहिलो चेलाहरूले कसरी यो जीवित जीवन जिए ।
-
16:54 - 16:58म प्रेरितको पुस्तक मार्फत जाँदैछु , यो बाइबल स्कुल समयमा र ..
-
16:58 - 17:00.. तपाईहरुले धेरै कुराहरु देख्नु हुनेछ ।
-
17:01 - 17:05प्रेरितको पुस्तक केही मान्छेहरुको बारेमा छन् , जसले संसारको परिवर्तन गरे ।
-
17:05 - 17:10जहाँ पवित्र आत्माले सुरु गर्नु भयो र सारा संसारलाई प्रभावित पार्नु भयो ।
-
17:11 - 17:13सुरुमा हामी संग एक पुनरुद्धार क्रिश्चियन (मसीही) धर्म थियो ।
-
17:13 - 17:17साथै यो एक क्रिश्चियन शहीद धर्म हो । थुप्रै मानिसहरू यो विश्वासम शहीद भए ।
-
17:19 - 17:24
-
17:24 - 17:29
-
17:29 - 17:36
-
17:36 - 17:44
-
17:44 - 17:52
-
17:52 - 17:56
-
17:56 - 18:05
-
18:05 - 18:14
-
18:14 - 18:18
-
18:18 - 18:23
-
18:23 - 18:27
-
18:27 - 18:33
-
18:33 - 18:35
-
18:35 - 18:40
-
18:42 - 18:45
-
18:46 - 18:48
-
18:48 - 18:51
-
18:51 - 18:53
-
18:54 - 19:00
-
19:00 - 19:08
-
19:08 - 19:13
-
19:14 - 19:20
-
19:20 - 19:22
-
19:22 - 19:28
-
19:28 - 19:33
-
19:33 - 19:40
-
19:40 - 19:46
-
19:46 - 19:48
-
19:49 - 19:56
-
19:56 - 19:59
-
20:00 - 20:07
-
20:08 - 20:13
-
20:13 - 20:17
-
20:17 - 20:19
-
20:20 - 20:27
-
20:27 - 20:33
-
20:33 - 20:38
-
20:38 - 20:44
-
20:44 - 20:53
-
20:53 - 21:00
-
21:00 - 21:09
-
21:09 - 21:14
-
21:14 - 21:21
-
21:21 - 21:26
-
21:26 - 21:30
-
21:31 - 21:35
-
21:37 - 21:42
-
21:42 - 21:49
-
21:49 - 21:54
-
21:54 - 21:59
-
21:59 - 22:03
-
22:03 - 22:10
-
22:10 - 22:17
-
22:17 - 22:21
-
22:21 - 22:26
-
22:26 - 22:29
-
22:31 - 22:35
-
22:35 - 22:42
-
22:42 - 22:48
-
22:48 - 22:51
-
22:51 - 22:56
-
22:56 - 23:02
-
23:02 - 23:05
-
23:05 - 23:10
-
23:10 - 23:15
-
23:15 - 23:19
-
23:19 - 23:24
-
23:26 - 23:30
-
23:30 - 23:34
-
23:34 - 23:36
-
23:36 - 23:42
-
23:42 - 23:48
-
23:48 - 23:59
-
23:59 - 24:07
-
24:07 - 24:11
-
24:11 - 24:18
-
24:18 - 24:22
-
24:22 - 24:29
-
24:29 - 24:34
-
24:34 - 24:43
-
24:43 - 24:49
-
24:49 - 24:52
-
24:52 - 25:00
-
25:00 - 25:06
-
25:06 - 25:10
-
25:10 - 25:18
-
25:18 - 25:21
-
25:21 - 25:25
-
25:25 - 25:28
-
25:28 - 25:32
-
25:32 - 25:35
-
25:36 - 25:42
-
25:42 - 25:47
-
25:47 - 25:51
-
25:52 - 26:00
-
26:00 - 26:05
-
26:05 - 26:09
-
26:09 - 26:13
-
26:14 - 26:18
-
26:18 - 26:23
-
26:23 - 26:27
-
26:27 - 26:31
-
26:31 - 26:35
-
26:35 - 26:39
-
26:39 - 26:43
-
26:43 - 26:46
-
26:46 - 26:48
-
26:48 - 26:53
-
26:53 - 26:58
-
26:58 - 27:02
-
27:02 - 27:07
-
27:07 - 27:10
-
27:10 - 27:16
-
27:16 - 27:17
-
27:18 - 27:24
-
27:25 - 27:30
-
27:30 - 27:34
-
27:34 - 27:42
-
27:42 - 27:49
-
27:50 - 27:54
-
27:54 - 27:57
-
27:57 - 28:03
-
28:03 - 28:09
-
28:09 - 28:14
-
28:14 - 28:17
-
28:18 - 28:22
-
28:22 - 28:28
-
28:28 - 28:32
-
28:32 - 28:37
-
28:37 - 28:41
-
28:41 - 28:47
-
28:47 - 28:52
-
28:52 - 28:55
-
28:55 - 29:00
-
29:00 - 29:03
-
29:04 - 29:09
-
29:09 - 29:14
-
29:14 - 29:19
-
29:19 - 29:27
-
29:28 - 29:31
-
29:31 - 29:34
-
29:34 - 29:40
-
29:41 - 29:43
-
29:44 - 29:50
-
29:50 - 29:55
-
29:55 - 29:58
-
29:58 - 30:02
-
30:02 - 30:05
-
30:05 - 30:09
-
30:09 - 30:13
-
30:13 - 30:20
-
30:20 - 30:24
-
30:24 - 30:30
-
30:30 - 30:37
-
30:37 - 30:42
-
30:43 - 30:47
-
30:48 - 30:53
-
30:53 - 31:00
-
31:00 - 31:07
-
31:07 - 31:13
-
31:13 - 31:16
-
31:16 - 31:21
-
31:21 - 31:27
-
31:28 - 31:34
-
31:35 - 31:41
-
31:41 - 31:46
-
31:46 - 31:51
-
31:51 - 31:54
-
31:55 - 32:01
-
32:01 - 32:11
-
32:11 - 32:18
-
32:18 - 32:25
-
32:26 - 32:31
-
32:31 - 32:33
-
32:33 - 32:39
-
32:39 - 32:45
-
32:45 - 32:51
-
32:51 - 32:58
-
32:58 - 33:05
-
33:05 - 33:11
-
33:11 - 33:16
-
33:16 - 33:20
-
33:20 - 33:27
-
33:27 - 33:31
-
33:31 - 33:36
-
33:37 - 33:42
-
33:42 - 33:47
-
33:47 - 33:53
-
33:53 - 33:56
-
33:56 - 34:00
-
34:00 - 34:02
-
34:02 - 34:08
-
34:08 - 34:12
-
34:12 - 34:19
-
34:19 - 34:26
-
34:26 - 34:28
-
34:29 - 34:33
-
34:33 - 34:38
-
34:38 - 34:42
-
34:42 - 34:48
-
34:48 - 34:52
-
34:52 - 34:56
-
34:56 - 35:01
-
35:01 - 35:05
-
35:05 - 35:08
-
35:08 - 35:11
-
35:11 - 35:15
-
35:15 - 35:19
-
35:19 - 35:26
-
35:26 - 35:32
-
35:32 - 35:34
-
35:34 - 35:40
-
35:40 - 35:42
-
35:45 - 35:52
-
35:52 - 35:58
-
35:58 - 36:00
-
36:00 - 36:05
-
36:05 - 36:08
-
36:08 - 36:13
-
36:13 - 36:20
-
36:20 - 36:23
-
36:23 - 36:30
-
36:30 - 36:35
-
36:35 - 36:40
-
36:40 - 36:43
-
36:44 - 36:49
-
36:49 - 36:53
-
36:53 - 36:57
-
36:58 - 37:03
-
37:03 - 37:07
-
37:08 - 37:14
-
37:14 - 37:23
-
37:23 - 37:27
-
37:27 - 37:32
-
37:32 - 37:35
-
37:35 - 37:40
-
37:40 - 37:43
-
37:44 - 37:46
-
37:47 - 37:50
-
37:50 - 37:54
-
37:54 - 37:59
-
38:00 - 38:08
-
38:08 - 38:12
-
38:13 - 38:16
-
38:16 - 38:21
-
38:21 - 38:23
-
38:23 - 38:30
-
38:30 - 38:34
-
38:34 - 38:41
-
38:41 - 38:44
-
38:44 - 38:47
-
38:47 - 38:52
-
38:52 - 38:57
-
38:57 - 39:03
-
39:03 - 39:06
-
39:06 - 39:09
-
39:09 - 39:11
-
39:11 - 39:16
-
39:16 - 39:20
-
39:20 - 39:26
-
39:26 - 39:30
-
39:30 - 39:38
-
39:38 - 39:43
-
39:43 - 39:49
-
39:49 - 39:53
-
39:53 - 39:56
-
39:56 - 40:03
-
40:03 - 40:06
-
40:06 - 40:11
-
40:11 - 40:17
-
40:17 - 40:22
-
40:22 - 40:25
-
40:25 - 40:29
-
40:29 - 40:31
-
40:31 - 40:36
-
40:36 - 40:41
-
40:41 - 40:48
-
40:48 - 40:53
-
40:53 - 40:57
-
40:57 - 41:02
-
41:02 - 41:06
-
41:06 - 41:10
-
41:10 - 41:12
-
41:12 - 41:17
-
41:17 - 41:20
-
41:20 - 41:27
-
41:27 - 41:31
-
41:31 - 41:35
-
41:35 - 41:38
-
41:38 - 41:41
-
41:41 - 41:46
-
41:46 - 41:49
-
41:49 - 41:54
-
41:54 - 42:01
-
42:01 - 42:05
-
42:07 - 42:15
-
42:15 - 42:19
-
42:19 - 42:22
-
42:22 - 42:27
-
42:27 - 42:31
-
42:31 - 42:38
-
42:38 - 42:43
-
42:43 - 42:46
-
42:46 - 42:50
-
42:50 - 42:58
-
42:58 - 43:02
-
43:02 - 43:06
-
43:06 - 43:10
-
43:10 - 43:15
-
43:15 - 43:18
-
43:18 - 43:26
-
43:26 - 43:29
-
43:29 - 43:31
-
43:31 - 43:37
-
43:37 - 43:42
-
43:42 - 43:47
-
43:47 - 43:54
-
43:54 - 43:59
-
43:59 - 44:03
-
44:03 - 44:05
-
44:05 - 44:10
-
44:10 - 44:18
-
44:18 - 44:24
-
44:24 - 44:27
-
44:27 - 44:30
-
44:30 - 44:33
-
44:33 - 44:38
-
44:38 - 44:43
-
44:43 - 44:47
-
44:47 - 44:51
-
44:51 - 44:56
-
44:56 - 45:02
-
45:02 - 45:05
-
45:05 - 45:10
-
45:10 - 45:14
-
45:14 - 45:18
-
45:18 - 45:20
-
45:20 - 45:23
-
45:23 - 45:28
-
45:28 - 45:30
-
45:30 - 45:33
-
45:33 - 45:37
-
45:37 - 45:40
-
45:40 - 45:42
-
45:42 - 45:48
-
45:48 - 45:52
-
45:52 - 45:56
-
45:56 - 46:01
-
46:01 - 46:05
-
46:05 - 46:11
-
46:11 - 46:17
-
46:17 - 46:21
-
46:21 - 46:25
-
46:25 - 46:29
-
46:29 - 46:35
-
46:35 - 46:41
-
46:41 - 46:45
-
46:45 - 46:52
-
46:52 - 46:54
-
46:54 - 46:58
-
46:58 - 47:01
-
47:01 - 47:06
-
47:06 - 47:11
-
47:11 - 47:17
-
47:17 - 47:26
-
47:26 - 47:32
-
47:32 - 47:37
-
47:37 - 47:41
-
47:41 - 47:44
-
47:44 - 47:48
-
47:48 - 47:50
-
47:50 - 47:54
-
47:54 - 47:59
-
47:59 - 48:06
-
48:06 - 48:11
-
48:11 - 48:15
-
48:15 - 48:17
-
48:17 - 48:26
-
48:26 - 48:30
-
48:30 - 48:33
-
48:33 - 48:38
-
48:38 - 48:43
-
48:43 - 48:46
-
48:46 - 48:52
-
48:52 - 48:54
-
48:54 - 49:01
-
49:01 - 49:05
-
49:05 - 49:10
-
49:10 - 49:13
-
49:13 - 49:17
-
49:17 - 49:20
-
49:20 - 49:22
-
49:22 - 49:28
-
49:28 - 49:34
-
49:34 - 49:39
-
49:39 - 49:44
-
49:44 - 49:48
-
49:48 - 49:53
-
49:53 - 49:58
-
49:58 - 50:03
-
50:03 - 50:07
-
50:07 - 50:13
-
50:13 - 50:19
-
50:19 - 50:22
-
50:22 - 50:26
-
50:26 - 50:32
-
50:32 - 50:37
-
50:37 - 50:40
-
50:40 - 50:44
-
50:44 - 50:48
-
50:48 - 50:52
-
50:52 - 50:55
-
50:55 - 51:04
-
51:04 - 51:09
-
51:09 - 51:15
-
51:15 - 51:20
-
51:20 - 51:24
-
51:24 - 51:27
-
51:27 - 51:32
-
51:32 - 51:35
-
51:35 - 51:40
-
51:40 - 51:44
-
51:45 - 51:50
-
51:50 - 51:53
-
51:53 - 51:58
-
51:58 - 52:02
-
52:02 - 52:05
-
52:05 - 52:11
-
52:11 - 52:15
-
52:15 - 52:20
-
52:20 - 52:25
-
52:25 - 52:28
-
52:28 - 52:31
-
52:31 - 52:33
-
52:33 - 52:37
-
52:37 - 52:40
-
52:40 - 52:43
-
52:43 - 52:46
-
52:46 - 52:49
-
52:49 - 52:53
-
52:53 - 52:57
-
52:57 - 53:00
-
53:00 - 53:03
-
53:03 - 53:07
-
53:07 - 53:12
-
53:12 - 53:17
-
53:17 - 53:22
-
53:22 - 53:25
-
53:25 - 53:30
-
53:30 - 53:38
-
53:38 - 53:46
-
53:46 - 53:52
-
53:52 - 53:57
-
53:57 - 54:06
-
54:06 - 54:14
-
54:14 - 54:23
-
54:23 - 54:27
-
54:27 - 54:31
-
54:32 - 54:38
-
54:38 - 54:41
-
54:41 - 54:46
-
54:46 - 54:51
-
54:51 - 54:55
-
54:55 - 55:01
-
55:01 - 55:06
-
55:06 - 55:12
-
55:12 - 55:18
-
55:19 - 55:29
-
55:29 - 55:33
-
55:33 - 55:40
-
55:40 - 55:43
-
55:43 - 55:47
-
55:47 - 55:50
-
55:50 - 55:55
-
55:55 - 55:58
-
55:58 - 56:00
-
56:00 - 56:05
-
56:05 - 56:07
-
56:07 - 56:11
-
56:11 - 56:13
-
56:13 - 56:16
-
56:16 - 56:18
-
56:18 - 56:22
-
56:22 - 56:27
-
56:27 - 56:30
-
56:30 - 56:33
-
56:33 - 56:37
-
56:37 - 56:40
-
56:40 - 56:44
-
56:44 - 56:47
-
56:47 - 56:52
-
56:52 - 56:58
-
56:58 - 57:04
-
57:04 - 57:05
-
57:05 - 57:10
-
57:10 - 57:19
-
57:19 - 57:25
-
57:25 - 57:29
-
57:29 - 57:31
-
57:31 - 57:36
-
57:36 - 57:39
-
57:39 - 57:42
-
57:42 - 57:48
-
57:48 - 57:51
-
57:51 - 57:54
-
57:54 - 57:58
-
57:58 - 58:00
-
58:00 - 58:05
-
58:05 - 58:13
-
58:13 - 58:16
-
58:16 - 58:23
-
58:23 - 58:29
-
58:29 - 58:34
-
58:34 - 58:36
-
58:36 - 58:39
-
58:39 - 58:44
-
58:44 - 58:49
-
58:49 - 58:56
-
58:56 - 59:00
-
59:00 - 59:05
-
59:05 - 59:12
-
59:12 - 59:16
-
59:16 - 59:20
-
59:20 - 59:25
-
59:25 - 59:32
-
59:32 - 59:36
-
59:36 - 59:42
-
59:42 - 59:46
-
59:46 - 59:51
-
59:51 - 59:55
-
59:55 - 59:59
-
59:59 - 60:03
-
60:03 - 60:06
-
60:06 - 60:11
-
60:11 - 60:17
-
60:17 - 60:23
-
60:23 - 60:26
-
60:26 - 60:29
-
60:29 - 60:34
-
60:34 - 60:36
-
60:36 - 60:40
-
60:40 - 60:43
-
60:43 - 60:47
-
60:47 - 60:50
-
60:50 - 60:54
-
60:54 - 60:59
-
60:59 - 61:02
-
61:02 - 61:07
-
61:07 - 61:12
-
61:12 - 61:16
-
61:16 - 61:20
-
61:20 - 61:26
-
61:26 - 61:30
-
61:30 - 61:34
-
61:34 - 61:39
-
61:39 - 61:42
-
61:42 - 61:47
-
61:47 - 61:52
-
61:52 - 61:57
-
61:57 - 62:04
-
62:04 - 62:09
-
62:09 - 62:10
-
62:10 - 62:16
-
62:19 - 62:27
-
62:27 - 62:32
-
62:32 - 62:35
-
62:35 - 62:42
-
62:42 - 62:45
-
62:45 - 62:48
-
62:48 - 62:50
-
62:50 - 62:56
-
62:56 - 63:02
-
63:02 - 63:07
-
63:07 - 63:13
-
63:13 - 63:17
-
63:17 - 63:21
-
63:22 - 63:28
-
63:28 - 63:32
-
63:32 - 63:41
-
63:41 - 63:47
-
63:47 - 63:50
-
63:50 - 63:54
-
63:54 - 63:57
-
63:57 - 64:01
-
64:01 - 64:06
-
64:06 - 64:10
-
64:10 - 64:14
-
64:14 - 64:17
-
64:17 - 64:23
-
64:23 - 64:26
-
64:26 - 64:31
-
64:31 - 64:36
-
64:36 - 64:41
-
64:41 - 64:43
-
64:43 - 64:47
-
64:47 - 64:53
-
64:53 - 64:57
-
64:57 - 65:00
-
65:00 - 65:06
-
65:06 - 65:08
-
65:08 - 65:12
-
65:12 - 65:22
-
65:23 - 65:28
-
65:28 - 65:30
-
65:30 - 65:33
-
65:33 - 65:39
-
65:39 - 65:42
-
65:42 - 65:46
-
65:46 - 65:49
-
65:49 - 65:52
![]() |
premthapa7 edited Nepali subtitles for 1 lesson - Come out of the the box - The Pioneer School | |
![]() |
premthapa7 edited Nepali subtitles for 1 lesson - Come out of the the box - The Pioneer School | |
![]() |
premthapa7 edited Nepali subtitles for 1 lesson - Come out of the the box - The Pioneer School | |
![]() |
premthapa7 edited Nepali subtitles for 1 lesson - Come out of the the box - The Pioneer School | |
![]() |
premthapa7 edited Nepali subtitles for 1 lesson - Come out of the the box - The Pioneer School | |
![]() |
premthapa7 edited Nepali subtitles for 1 lesson - Come out of the the box - The Pioneer School | |
![]() |
premthapa7 edited Nepali subtitles for 1 lesson - Come out of the the box - The Pioneer School | |
![]() |
premthapa7 edited Nepali subtitles for 1 lesson - Come out of the the box - The Pioneer School |