-
ओराली लागेको हरिणको चाल भो
-
बाँचुन्जेलसम्म पनि मरेकै हाल भो
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
ओराली लागेको हरिणको चाल भो
-
बाँचुन्जेलसम्म पनि मरेकै हाल भो
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
♪
-
मुहारै राम्रो शिरीषजस्तो, जूनतारा हार खाको
-
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै वर पाको
-
मुहारै राम्रो शिरीषजस्तो, जूनतारा हार खाको
-
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै वर पाको
-
माया त रैछ धारिलो छुरा, रेटिनैपऱ्यो नि, रेटिनैपऱ्यो नि
-
बासै उठाउने कस्तो यो खेल भो?
-
जीवनमा धेरै-धेरै, धेरै नै झेल भो
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
♪
-
सबैको देख्छु हाँसी र खुशी शिखरको बाटोमा
-
आफ्नो त, बरै, भाग्य नै फाट्यो मायाकै फाटोमा
-
सबैको देख्छु हाँसी र खुशी शिखरको बाटोमा
-
आफ्नो त, बरै, भाग्य नै फाट्यो मायाकै फाटोमा
-
दुईचारै दिनको त्यो मृगतृष्णा के देख्नुपऱ्यो नि? के देख्नुपऱ्यो नि?
-
झीरैमा उनेको माछीझैँ हाल भो
-
जिन्दगीदेखि अब खुशी नै पार भो
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
ओराली लागेको हरिणको चाल भो
-
बाँचुन्जेलसम्म पनि मरेकै हाल भो
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
छल गऱ्यो मायाले, छल गऱ्यो मायाले
-
yt@truereality