The quiet power of introverts | BBC Ideas
-
0:01 - 0:03[माहिला वक्ता]
म अन्तर्मुखी हुँ र मलाई याे कुरा मनपर्छ। -
0:03 - 0:05र म एक्लाे छेैन।
-
0:05 - 0:07अन्तर्मुखी जताततै छन्
-
0:07 - 0:10र हाम्राे जीवन प्रतिकाे शान्त दृश्तिकाेण,
-
0:10 - 0:13हामिलाई चाहिने एकान्त समय,
हाम्राे कमजाेरी हाेइन। -
0:13 - 0:15याे त उपहार हाे।
-
0:16 - 0:21तर, अन्तर्मुखी हुँदा, तिमी कति अद्भुत छाै
भनेर महसुस गर्न सधैँ सजिलाे हुन्न। -
0:22 - 0:26संसारले बहिर्गमनहरुलाई मात्रै
इनाम दिन्छ जस्ताे लाग्छ। -
0:26 - 0:31जहाँ चर्काे हुनु आत्मविश्वासी
र खुशी हुने अनुमान छ। -
0:31 - 0:36जहाँ सबैलाई बाेल्नु छ
तर कसैलाई सुन्नु छैन। -
0:36 - 0:41"वपन प्लान" कार्यालयहरु, नेटवर्किङ
पार्टिहरु, र ठूला व्यक्तित्वहरुकाे दुनिया। -
0:41 - 0:46जाे बिस्तारै बाेल्छ,
ऊ सजिलै छाेडिएकाे महसुस गर्छ। -
0:47 - 0:49म सानाे हुँदा, भित्तामा हराए झैं हुन्थे।
-
0:50 - 0:54धेरैले म धेरै नबाेल्ने वा
कसैलाई मन नपराउने साेच्थे, -
0:54 - 0:56तर याे सबै गलत थियाे।
-
0:58 - 1:02मानिसलाई लाग्छ अन्तर्मुखीहरु
लजाउने अथवा असामाजिक हुन्छन्। -
1:02 - 1:05तर यी सबै कुराहरु भ्रम मात्रै हुन्।
-
1:05 - 1:08अन्तर्मुखी पनि सबै जसरी
सामाजिक हुन मन पराउँछन्। -
1:08 - 1:12तर जसरी बहिर्गमनहरु
पार्टी पछि उत्साहिक हुन्छन्, -
1:12 - 1:17अन्तर्मुखीहरुलाई केहि समय
पछिनै सबैबाट टाढा जानुपर्दछ। -
1:17 - 1:20यसमा एउटा वैज्ञानिक सिद्दान्त छ।
-
1:20 - 1:23हामी सबैकाे मस्तिस्कमा दुई किसिमका
महत्तवपूर्ण रसायनहरु पाइन्छन्: -
1:23 - 1:26डाेपामिन र एसिटाइलकाेलिन।
-
1:26 - 1:32हामीले जाेखिम लिँदा वा
नयाँ मान्छे भेट्दा डाेपामिन बढ्छ, -
1:32 - 1:34जसले गर्दा बहिर्गमनहरु
रमाइलाे महसुस गर्छन्। -
1:34 - 1:37तर अन्तर्मुखीहरु डाेपामिनप्रति
संवेदनशील हुनेगर्छन् -
1:37 - 1:40र छिटै धेरै उत्तेजित हुने गर्छन्।
-
1:40 - 1:44त्यसैले हामीहरु ढिलाे-जल्ने किसिमकाे
भावाना बढि रुचाउँछाै -
1:44 - 1:48जब हाम्राे मस्तिस्कबाट
एसिटाइलकाेलिन निस्किन्छ। -
1:48 - 1:52यस्ताे क्रियाकलाप तब हुन्छ जब हामी
कुनै कुरामा ध्यान दिन्छाैँ वा पढ्छाैँ। -
1:52 - 1:58यसले हामी अन्तर्मुखीलाई आनन्द दिन्छ,
सतर्क बनाउँछ, र पूर्णसन्तुष्ट पार्छ, -
1:59 - 2:02तर याे बहिर्गमनहरुमा खासै देखिँदैन।
-
2:02 - 2:05सबै जस्तै याे कुरा पनि एकै नास हुन्न।
-
2:05 - 2:08तिमी दुई मध्य एक स्वभावकाे वा
अलिअलि गरी दुवै स्वभावकाे पनि हुन सक्छाै, -
2:08 - 2:11जसलाई याम्बिभर्ट भनिन्छ।
-
2:11 - 2:14अब मैले आफूलाई राम्ररी बुझ्न सकेँ।
-
2:14 - 2:17म जेजस्ताे छु, म धेरै आभारी छु।
-
2:17 - 2:20साना-साना कुरा गरेर बस्नु भन्दा,
-
2:20 - 2:24म धैर्य भएर सुन्छु र
मेराे बाेली खेरा जान दिन्न। -
2:24 - 2:28मेराे थाेरै साथिहरु छन् तर
हाम्राे सम्बन्ध गहिराे छ। -
2:29 - 2:31मलाई एक्लै समय बिताउन रमाइलाे लाग्छ।
-
2:32 - 2:36लामाे दिनकाे थकान पनि यसरी मेटिन्छ।
-
2:36 - 2:39म आफ्नै कुरा मनन गर्न र सुन्न सक्छु
-
2:39 - 2:42र अन्तमा आफैँसगँ जाेडिन सक्छु।
-
2:42 - 2:46त्यसपछि मात्रै.....
म दुनिया सँग आफ्नाे कुरा राख्न सक्छु। -
2:46 - 2:51हाम्राे हल्लाखल्ला गर्ने दुनियामा
शान्ति पाउन मैले केहि उपाय सिकेकाे छु, -
2:51 - 2:55संगितकाे सहायता लिने देखि
आफ्नै काल्पनिक शान्त दुनिया बनाउने -
2:55 - 2:58देखि खाजा खाने समयमा कुनै
शान्त ठाउँमा जाने गर्छु। -
2:59 - 3:04म हल्लामा रमाउने दुनियालाई मन पराउँछु,
-
3:04 - 3:08तर म शान्त वातावरणमा मात्र आफूलाई पाउँछु।
-
3:09 - 3:13यदि अन्तर्मुखी व्यक्तिहरुलाई
समाजले अपनाउने हाे भने, -
3:13 - 3:17यसले हाम्राे भविष्यलाई ठूलाे सहायता दिनेछ।
-
3:18 - 3:24अन्तर्मुखीहरुकाे भिन्न व्यवहार
साँँचिनै विशाल, नचिनिएकाे शक्ति हाे। -
3:25 - 3:31गान्धीले भनेझैँ, "शान्तिपूर्ण, तिमीले
संसार हल्लाउन सक्छाै।" -
3:33 - 3:35[पुरुष वक्ता]
हेर्दिनु भएकाेमा धन्यवाद। -
3:35 - 3:38सब्स्क्राइब गर्न र बेल आइकन
थिच्न नभुलिदिनु हाेला -
3:38 - 3:39नयाँ भिडियाेकाे नाेटिफिकेसन पाउन।
-
3:39 - 3:41फेरि भेटाैँला।
- Title:
- The quiet power of introverts | BBC Ideas
- Description:
-
- Video Language:
- English
- Team:
- Captions Requested
- Duration:
- 03:43
Show all