के तपाई श्रेणीको अर्को नम्बर पत्ता लगाउन सक्नुहुन्छ?-एलेक्स गेण्डलर
-
0:08 - 0:11यी एउटा श्रेणीका
पहिला पाँच वटा पदहरू हुन्। -
0:11 - 0:13अब अर्को के आँउला, जान्न चाहनुहुन्छ?
-
0:13 - 0:15अाफै दिमाग लाउने हो भने भिडियो रोक्नुस्
-
0:15 - 0:16उत्तर: ३ मा
-
0:16 - 0:17उत्तर: २ मा
-
0:17 - 0:18उत्तर: १ मा
-
0:18 - 0:19यहाँ एउटा तरीका छ,
-
0:19 - 0:22तर यो तपाईंले सोच्ने भन्दा भिन्न
खालको हुन सक्छ। -
0:22 - 0:26नम्बरहरु फेरी हेर्नुस्, र एक पटक
आवाज निकालेर पढ्नुस्। -
0:26 - 0:29अब श्रेणीको अर्को नम्बर हेर्नुस्
-
0:29 - 0:32३, १, २, २, १, १.
-
0:32 - 0:37अझै धेरै सोच्ने मन छ
भने फेरी भिडियो रोक्नुस्। -
0:37 - 0:38उत्तर: ३ मा
-
0:38 - 0:39उत्तर: २ मा
-
0:39 - 0:40उत्तर: १ मा
-
0:40 - 0:44यस तरीकालाई 'श्रेणी हेर र भन'
भनिन्छ -
0:44 - 0:46अरु धेरै श्रेणीहरू भन्दा फरक
-
0:46 - 0:49यी नम्बरहरू कुनै गणितीय नियममा
निर्धारित हुँदैनन्, -
0:49 - 0:51बरु यसको नोटेसनमा निर्धारित हुन्छन्।
-
0:51 - 0:54पहिलो नम्बरको
सबैभन्दा कुनाको अंकबाट शुरू गर्नुहोस् -
0:54 - 0:59पढ्नुहोस् त यो अङ्क कति पटक दोहोरिन्छ
-
0:59 - 1:02र त्यसअगाडी त्यो अङ्कलाई राख्दै जानुहोस्।
-
1:02 - 1:07र अर्को नयाँ अङ्कमा जानुस् र अङ्कहरू
नसकिउन्जेल यही प्रक्रिया दोहोर्याइरहनुहोस् । -
1:07 - 1:10त्यसैले १ लाई 'एउटा एक' भनेर पढ्नु पर्छ
-
1:10 - 1:14भनेपछि लेख्नेबेला चाहिँ एघार लेखे
जस्तो हुने भयो। -
1:14 - 1:18तर श्रेणीको पदको रुपमा चाहि यो
अवश्य पनि एघार होइन। -
1:18 - 1:19बरु "दुइटा एकहरु" हो।
-
1:19 - 1:22त्यसैले अर्को नम्बर २ १.
-
1:22 - 1:25र यो नम्बर चाहि १ २ १ १
भनेर पढिने भयो, -
1:25 - 1:32र पछिल्लो नम्बर चाहि एक एक, एक दुइ,
दुइ एक भनेर पढिने भयो। -
1:32 - 1:38यस्तो प्रकारको श्रेणीलाई सर्वप्रथम गणितज्ञ
जन कन्वेले विश्लेषण गरेका थिए, -
1:38 - 1:41उनले यी नम्बरहरूका केही चाखलाग्दा
विशेषताहरू पत्ता लगाए। -
1:41 - 1:46जस्तो कि, २२ बाट शुरू गरियो भने यसले
अनन्तसम्म जाने दुइटा दुइको वक्ररेखा दिन्छ -
1:46 - 1:48तर यदि अर्कै नम्बर संग राखियो भने,
-
1:48 - 1:52श्रेणी अर्कै बिशेष
तरीकाले बढ्दै जान्छ -
1:52 - 1:55अङ्कका संख्या बढ्दै जाने भए पनि के
हेक्का राख्नुपर्छ भने, -
1:55 - 1:59न त यो कुनै क्रमबद्ध तरिकाले बढे जस्तो
लाग्छ न त क्रमरहित नै । -
1:59 - 2:04वास्तबमा भन्ने हो भने, जब तपाईं
यसलाई अनन्तसम्म बढाउदै लग्नुहुन्छ -
2:04 - 2:08तपाईले एउटा ढाँचा पाउनुहुन्छ। दुइवटा
संगैका नम्बरका मात्राको अनुपात -
2:08 - 2:13एउटा संख्यातिर अभिमुख,
जुन १.३ भन्दा थोरै बढी हुन्छ र -
2:13 - 2:16यसलाई 'कन्वे कन्स्ट्यान्ट' भनेर चिनिन्छ।
-
2:16 - 2:20जसको अर्थ के हुन्छ भने आउने नम्बरमा
कुनै पनि स्थानमा, -
2:20 - 2:23अंकको मात्रा ३०% चानचुनले वृद्दि हुनेगर्छ।
-
2:23 - 2:26अनि नम्बरहरु नि त ?
-
2:26 - 2:28त्यो त झन् चाखलाग्दा हुने गर्छन्
-
2:28 - 2:30दोहोरिरहने २२ का श्रेणीबाहेक,
-
2:30 - 2:36सबै सम्भाव्य श्रेणीहरू अन्तत: फरक फरक
अंकको माला जस्तो हुने गर्दछ। -
2:36 - 2:38जुनसुकै क्रममा देखापरे पनि,
-
2:38 - 2:44देखा पर्दा सबै मालाहरुमा सबै
अंकहरुनै देखा पर्ने गर्छन्। -
2:44 - 2:47कन्वेले ९२ ओटा यस्ता १, २ र ३ बाट बनेका
-
2:47 - 2:50इलिमेंटहरू भेट्टाए
-
2:50 - 2:52साथै दुइ बढी इलिमेंट
-
2:52 - 2:57जसको भेरिएसनमा
४ वा बढी अंक हुन सक्छन्। -
2:57 - 2:59जुनसुकै अङ्क संग संगै सुरु गरिएको भए पनि
-
2:59 - 3:03अन्त्यमा यसमा हुने भनेको कम्बिनेसन
उही नै हुन्। -
3:03 - 3:09र ४ वा सो भन्दा बढी,
दुइ वा सो भन्दा बढी अंक -
3:09 - 3:11लिएको खण्डमा।
-
3:11 - 3:13एउटा उत्कृष्ट पहेली भन्दा बढी,
-
3:13 - 3:17यो 'हेर र भन श्रेणी' उपयोगी पनि छ,
-
3:17 - 3:19जस्तो, 'रन-लेन्थ इन्कोडिंग',
-
3:19 - 3:23एउटा 'डाटा कम्प्रेसन' जुन टेलीभिजन सिग्नल
र डिजिटल ग्राफिक्समा प्रयोग हुन्थ्यो -
3:23 - 3:26यही अवधारणामा आधारित हुन्।
-
3:26 - 3:29'डाटा भ्यालु' दोहोरिने समयको
मात्रालाइ कोडमा -
3:29 - 3:32'डाटा भ्यालु'कै रुपमा रेकर्ड गरिन्छ।
-
3:32 - 3:36यी र यस्तै श्रेणीहरुले नम्बर र
संकेतले कसरी बहुआयामिक अर्थ राख्छन् -
3:36 - 3:39भन्ने एउटा राम्रो उदाहरण दिएका छन्।
- Title:
- के तपाई श्रेणीको अर्को नम्बर पत्ता लगाउन सक्नुहुन्छ?-एलेक्स गेण्डलर
- Description:
-
१, ११, २१, १२११, १११२२१
यी नम्बरहरु एउटा श्रेणीका शुरूका पाँच नम्बरहरू हुन्।
अब अर्को नम्बर कुन होला, के तपाई पत्ता लगाउन सक्नुहुन्छ?
एलेक्स गेण्डलरले उत्तर बताउदै गर्दा यो एउटा उत्कृष्ट पहेली मात्रै नभएर यसका व्यावहारिक प्रयोगहरू पनि बताउदै हुनुहुन्छ। - Video Language:
- English
- Team:
- closed TED
- Project:
- TED-Ed
- Duration:
- 04:01
Deepak Basyal approved Nepali subtitles for Can you find the next number in this sequence? - Alex Gendler | ||
Deepak Basyal edited Nepali subtitles for Can you find the next number in this sequence? - Alex Gendler | ||
Guhanath Paudel गुहनाथ पौडेल accepted Nepali subtitles for Can you find the next number in this sequence? - Alex Gendler | ||
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for Can you find the next number in this sequence? - Alex Gendler | ||
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for Can you find the next number in this sequence? - Alex Gendler | ||
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for Can you find the next number in this sequence? - Alex Gendler | ||
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for Can you find the next number in this sequence? - Alex Gendler | ||
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for Can you find the next number in this sequence? - Alex Gendler |