-
सङ्गित
-
(प्रश्न) मसङ्ग दुईवटा प्रश्नहरु छन् ।
-
पहिलो प्रश्न दुःखको बारेमा छ ।
-
(मोजी) के को बारेमा ?
(प्रश्न) दुःखको बारेमा
-
(मोजी) के यो प्रश्न दुई प्रश्नहरुमध्य बढी महत्वपूर्ण छ ?
-
(मोजी) ती दुई प्रश्नहरुमध्य, सवैभन्दा राम्रो प्रश्न पहिला मलाई सोध्नुस ।
-
(मोजी) यदि तिमीले कम महत्वपूर्ण प्रश्न दियौ भने,
-
(मोजी) तिम्रो मन अर्को प्रश्नको लागि कुरिरहेको हुन्छ ।
-
(प्र) ठीक छ, दोस्रो (हाँसो)
-
त्यो दोस्रो प्रश्न सम्वन्धको बारेमा छ । (हाँसो)
-
(मोजी) मलाई लाग्छ यो महत्वपूर्ण छ ।
(प्र) हो ।
(हाँसो)
-
(मोजी) सम्वन्ध र त्यसपछि दुःख ।
(हाँसो)
-
(मोजी) मैला ठट्टा मात्र गरेको ।
-
(प्र) यसको बारेमा कि जब म सम्बन्धमा हुन्छु, जब म नजिक भएको महशुस गर्छु,
-
जब म त्यस ब्यक्ति प्रति अति घनिष्ट हुन्छु
-
र त्यसपछि बिछोडको अवस्था आउँछ
-
वा त्यस ब्यक्तिले मलाई पर धकल्छ,
-
म पुरै आत्तिएको हुन्छु ।
-
(मोजी) हो, हो ।
-
(प्र) त्यस्तो भाव हुन्छ, यो स्वतः क्रिया भए जस्तो हुन्छ ।
-
यो आफै आउँछ ।
-
(मोजी) स्वतः प्रतिक्रिया । (प्र) स्वतः हुन्छ, हो ।
-
(मोजी) किन तिनीहरुले तिमीलाई पर धकेल्छन् ?
-
(प्र) किनकि म समाउन चाहान्छु । (किनकि म आफ्नो बनाउन चाहान्छु।)। (मोजी) हो ।
-
(मोजी) तपाईं केही कुरा समातिरहन चाहानुहुन्छ ।
-
अर्को ब्यक्तिको लागि यो आसाध्यै असजिलो हुन्छ ।
-
यो छोटो समयको लागि मात्र राम्रो हुन्छ ।
यो छोटो समयको लागि मात्र राम्रो हुन्छ ।
-
यदि कोही आफूलाई असुरक्षित महशुस गर्छन् भने, हुन सक्छ, तिनीहरुलाई त्यस्तै मनपर्नसक्छ ।
-
'"तिमीलाई मेरो आवश्यकता छ," तर केही समय पछि यो धेरै असजिलो हुन्छ ।
-
तिमीले कसैलाई पनि समाउने प्रयास नगर ।
-
तिमी माकुरा हैन । (हाँसो)
-
यो प्रतिक्रिया तिमी भित्र आउँछ किनभने केही कुराले अनुभव गर्छ कि,
-
हुनसक्छ, केही प्राविधिक (ढङ्ग) विना तपाईँ आफैं आफ्नो लागि अयोग्य हुनुहुन्छ ।
-
त्योसो भए, पहिलेनै, यो राम्रे अवस्था हैन । तपाईं यसको बारेमा जानकार हुनुपर्छ ।
-
त्यसो हैनकि, तपाईं स्वतः बलियो हुनुहुन्छ त्यस्तै गरेर ।
-
तर सम्वन्धले पनि सत्य पत्ता लगाउन केही अवसरहरु प्रदान गर्छ,
-
र हामीभित्र पत्तालगाउँछकि त्यस्तो के छ जसले छिटो सम्झौता गर्न खोज्दछ ।
-
(प्र) हो, म बुझ्न सक्छु । तर यो अझै त्यहीँ छ ।
-
(मोजी) त्यसोभए, यो राम्रो हो कि तपाई सतसगंमा आउनुभयो ।
-
किनभने तपाईं हेर्न सुरु गर्न सक्नुहुन्छ यो टाँसिने प्रबृत्तिमा ।
-
वा यो अस्वीकारको डर हुनसक्छ वा अरु यस्तै ।
-
सम्वन्धहरु कोशिश गरेरमात्र राम्रो हुंदैन, जस्तै तपाईले धेरै मिहिनेत गर्नुभयो ।
-
यो त्यस्तो तरिकाले काम गर्दैन । काम गर्दैन ।
-
त्यहाँ त स्वतन्त्रता नै चाहिन्छ ।
-
त्यहाँ त भित्रि शक्ति चाहिन्छ ।
-
स्पष्टता, ज्ञान — यस्तै सबै चाहिन्छ ।
-
यो यसरी काम गर्दैन, ‘कति तपाईं दिनुभयो’, ‘अनि मैले धेरै दिए’ ।
-
यो (भुक्तानि) पैशा तिरे जस्तो हैन ।
-
र जति तपाईं कोशिश गर्नुहुन्छ, र कोशिश गर्नुहुन्छ, र तपाईं भन्नुहुन्छ ।
-
यो काम गर्दैन, यसले झन् मानिसहरुलाई पर धकेलिदिन्छ ।
-
किनभने यो कोशिस गर्न पनि धेरै राम्रो हो ।
-
केही आउनैपर्छ र त्यो चाहिँ स्वतन्त्रताको लागि हुनुपर्छ ।
-
यदि तपाईंलाई यो कुराको चेतना भयो भने, अन्तरज्ञानबाट थाहा हुन्छ कि कतिखेर स्वतन्त्रको ठाउँ दिने भनेर ।
-
यो सबै कुरा आउँछ ।
-
मलाई बिश्वास छ कि तपाईंले पनि यो ज्ञानलाई प्रयोगमा ल्याउनुहुन्छ ।
-
अतपाईं अब आउनुभएको छ र तपाईं देख्नुहुन्छ कि त्यहाँ केही तत्वले महशुस गरेको छ ।
-
‘मैले यो बस्तुलाई आफ्नो वशमा राख्नुपर्छ ।’
-
यो स्वतन्त्रतासगँ पनि उस्तै हो । कहिलेकाहीं, तपाई महशुस गर्नुहुन्छ, ‘
-
तपाईं जति सक्दो चाँडो सत्य अवस्थाको अनुभव गर्नुहुन्छ, तपाईं आफ्नो विशालताको अनुभव गर्नुहुन्छ ।
-
केही कुरा आउन सक्छ, ‘कसरी म यसलाई राख्न सक्छु’ ?
-
सम्वन्धमा पनि त्यही नै हो ।
-
‘कसरी म यसलाई राख्न सक्छु’?
-
कसरी तपाई यसलाई राख्न सक्नुुहुन्छ ?
-
सम्वन्ध कुनै चिज हैन राख्नको लागि ।
-
यो त तपाईंहरुको स्वच्छताबाट आनन्द लिने हो ।
-
तपाईंको आन्तरिक शक्तिमा, तपाईं भेटाउनुहुन्छ कि सबैचिज अरु बढि शुद्द हुनआउँछ ।
-
सबैचिज तपाईंसगं हुन रुचाउँछ, जव तपाईं भित्रबाट खालिपनको मनोशाय राख्नुहुन्छ ।
-
धेरै कामानाहरु राख्दा तनावको सृजना हुन्छ ।
-
जव तपाईं यो चाहानाबाट खालि हुनुहुन्छ, सबै जसो चाहानाहरुबाट,
-
र यो कुनै दम्भ पनि हैन,
-
यो भनेको, स्वभाविक अवस्थामा तपाईंलाई केही चाहिंदैन,
-
तपाईंलाई कसैको स्वीकृति पनि चाहिँदैन।
-
तपाईं यो पनि महशुस गर्नुहुन्न कि कसैले तपाईंलाई प्रेम गर्नुपर्छ ।
-
के तपाईं यस्तो कल्पना गर्न सक्नुहुन्छ ?
-
यस्तो अवस्थामा अवस्थित हुँदा तपाईंलाई केही पनि आवश्यक पर्दैन, तपाईंलाई कसैले माया पनि गर्नु पर्दैन ।
-
यो अत्यन्तै शान्त ठाँउ हो ।
-
यो अवस्थामा, तपाईंको प्रेम धेरै निशर्त खुल्ला हुन्छ ।
-
धेरै ब्यापक, धेरै राम्रो, धेरै बलियो
-
तर अहिलेको लागि, म तिमीलाई यसमा हाम फाल्नको लागि भन्दिन ।
-
म भन्छु, हेर त्यो के हो जसले यो महशुस गर्छ, ‘जे राम्रो हुन्छ, मैले त्यसललाई समात्नु पर्छ ।’
-
बस, त्यसलाई हेर ।
-
कसले यो गर्दै छ ?
-
यो कसलाई आवश्यक छ ?
-
र यस्तो खाले प्रश्नहरुबाट धेरै शान्तरहनू ।
-
बस, शान्त रहू ।
-
वास्तवमा, म तपाईहरुलाई यो अभ्यास गर्नको लागि भन्छु ।
-
हुनसक्छ मलाई भोलि भन्नु के हुन्छ भनेर ।
-
वस् हेर र अनुभव गर, त्यो परिदृश्यलाई आफ्नो मनमा पुनःरचना गर ।
-
र हेर के कुरा आउँछ र अनुभव हुन्छ, ‘अँ ।
-
यदि तपाई एक्लिन गईरहनुभएको छ भने वा कसैले छाड्दै छ भने, केही कुराले यस्तै ब्यहोरा गरिरहेको हुन्छ ।
-
बिचार गरेर हेर । के देखि डराईरहनुभएको छ ?
-
यसको अन्तिम अवस्थासम्म धकेल ।
-
तिम्रो कल्पनको अन्तिमविन्दुसम्म जाऊ र हेर के सबैभन्दा नारम्रो हुन्छ ।
-
सबैभन्दा नराम्रो अवस्थामा के हुन्छ ? यो कस्तो अनुभव हुन गाईरहेको छ ?
-
अनि हेर को दुःखी हुन्छ ।
अनि को दुःखी भईरहन्छ ?
-
तर तपाईं नबिर्सिनुकि तपाईंले पनि यसलाई निरीक्षण गरिरहनुभएको छ ।
-
त्यसकारण यी तीनकुराहरु ।
-
पहिलो, तपाईं जे हुंदैछ भनेर कल्पना गर्नुहुन्छ,
-
यदि तपाईको डर सत्य हुन आयो भने
-
तपाई आफूले राख्न चाहेको कुरा राख्न सक्नु हुन्न र तपाई पीडा अनुभव गर्नुहुन्छ ।
-
अघिनै, मैले तपाईको आँखामा हेरें, मैले देखे, ‘अँ अँ, केही चिजले तपाईलाई छोड्दैछ’ ।
-
अब जानुस् र हेर्नुहोस् के हुन्छ ।
-
त्यसकारण तपाईं छोडिनु भयो, एक्लिनुभयो । ‘तपाईं चाहानुहुन्न ।’
-
उसोभए अनुभव गर्नुस जे आउँछ ।
-
तर वर्तमान अवस्थामा पनि रहू , जहाँबाट तपाई हेरिरहनुभएको छ ।
-
र भावसगँ पनि आफ्नो अवस्थामा रहू ।
-
हेर के हुन्छ । केबाट डराईरहनुभएको छ ?
-
यो धेरै बुद्धिमानी काम होः यसलाई हेरिरहँदा ।
-
र त्यसपछि, कुनैपनि किसिमले तपाईं नराम्रो भावको अनुभव गर्नुहुन्छ होला
-
के कल्पना गरेको थियो, त्यो हुन्छ भनेर ।
-
र त्यसपछि हेर, वास्तवमा को दुःखी भईरहेको छ ।
-
हेर, यदि तपाई पहिचान गर्नसक्नुहुन्छ को दुःखी भईरहेको छ भनेर ।
-
यद्यपि भित्री कथाहरुमा मात्र नफस, मात्र हेर ।
-
वर्तमान अवस्थामा रहू, तपाईं यसलाई हेरिरहनुभएको छ भनेर, तर यही समयमा,
-
सबैभन्दा राम्रो र साच्चिकै प्रयास गर यसलाई देख्नलाई र हेर्नलाई ।
-
यो जुनसुकै भावमा पनि गर्नसक्नुहुन्छ, जस्तो सुकै बिचारमा, तपाईं गर्न सक्नुहुन्छ ।
-
अनि तपाईं हेर्न सक्ने अवस्थामा आउनुहुन्छ तपाईंको नाममा के कार्य भईरहेको छ भनेर
-
र पत्ता लगाऊ के तपाईं त्यही नै असलि हो ?
-
वा यो मात्र कुनै प्रकारको चित्रण हो, जुन तपाईंकै दिमागको प्रक्षेपण मात्र हो ।
-
र केही खाली ठाउँ आउनेछ ।
-
र त्यो खाली ठाउँ नै सबैभन्दा महत्वपूर्ण हुन्छ जुन पुनःप्राप्तीको लागि ।
-
यस्तो अनुभवबाट नडराऊ । निमन्त्रणा गर बरु ।
-
अर्को पटक यस्तो अनुभव आउनको लागि निमन्त्रणा गर र त्यसलाई उत्कृष्ट मुक्का हानीदेऊ ।
-
उत्कृष्ट मुक्का फर्काऊ । उत्कर्षमा जाऊ ।
-
तर म त्यसलाई मात्र हेर्छु, मेरो आँखाको माध्यमबाट ।
-
हेर्नुस । हस्तक्षेप नगर्नुस । मुल्याङ्कन नगर्नुस । उल्था नगर्नुस । हेर, यदि तपाईं यसो गर्न सक्नुहुन्छ भने ।
-
यो यौटा कला हो जुन तपाईंले चांडै सिक्नुहुन्छ
-
किनभने तपाईंको हेराईको फल निकै मीठो हुन्छ ।
-
यो कुनै पनि सम्बन्धभन्दा मीठो हुन्छ, तपाईंको स्वतन्त्रता पत्ता लगाउन ।
-
‘अँ..,म स्वतन्त्र भए यी चिजबाट ।’
-
यो हैन कि मलाई यो चिज चाहिँदैन ।
-
तर सबैभन्दा महत्वपूर्ण के हो भने
-
मैले त्यो दखे
यस्तो हुनुपर्छ भन्ने चाहाबाट म स्वतन्त्र भए ।
-
र अचम्म लाग्दो तरिकाले, अचम्मले जव त्यो ठाउँ सफा हुन्छ तपाई भित्र,
-
कस्तो राम्रो आकर्षण पनि ।
-
मनिसहरु आउन चाहान्छन् ।
-
यदि तपाईको मनमा केही विषयहरु वा मुद्दाहरु छन् भने ।
-
पहिल्यै तपाईको आँखा कसैमा छ, ‘अँ अँ’
-
र सम्पूर्ण राम्रा एकिकृति शक्तिहरु तपाईंले पाउन थाल्नुहुन्छ ...
-
तर तिनीहरुले यसको गन्ध सुंघ्नेछन् ।
-
यदि तिनीहरु अन्तरज्ञानी रैछन् भने, तिनीहरुले गन्ध थाहापाउँछन्, ‘यो खतरा छ ।’
-
‘तिनीले मलाई टाउकोमा हिर्काउँछिन् र मलाई भित्र तान्छिन् र म सकिनेछु ।’
-
तर, इमान्दिारी पूर्वक भन्दा, यो गर्ने सही तरिका हो ।
-
कुनै प्रकारले यस्तो महशुस गर्नुहुन्छ कि
-
कुनै परिदृश्यमा, तपाईंको मन वा शान्तपानलाई पासोमा पारिदिन्छ
-
जसको लागि तपाईं डराईरहनुभएको छ, र यसकै लागि तपाईं सुरक्षित हुन खोज्नुहुन्छ ।
-
हामी हाम्रो भयलाई बचाउन खोज्छौं र हाम्रो आशक्तिलाई, अनि हाम्रो असुरक्षिततालाई ।
-
र यो राम्रो हैन कि जीवनको यस्तो आवस्थाबाट गुज्रिनु, तपाईंलाई थाहा नै छ ।
-
मैले यो भन्नु पनि पर्दैन किनभने यसले धेरै जीवन ऊर्जा खर्च गराउँछ ।
-
त्यसकारणले, यहि नै बाटो हो, यी कुराहरुबाट जानको लागि ।
-
यदि तपाईंलाई मन पर्छ भने, यदि तपाईंले साच्चिकै बुझ्नुभएको छ भने मैले के सोधेको छु,
-
उसोभए यसलाई हेर ।
-
मलाई थाहा छैन यदि तपाई यसलाई गर्न सक्नुहुन्छ
-
वास्तविक अवस्थाको बाहिरि परिस्थितिमा तर केही मानिसले यसलाई गर्न सक्छन् ।
-
तिनीहरुले साच्चै प्रतिनिधित्व र सृजन गर्न सक्छन्
-
दुःखद् क्षणको खराब अवस्थाको परिदृश्य ।
-
तिनीहरु साच्चै बर्तमानमा हुनसक्छन् र भित्र के भएको छ हेर्न सक्छन् ।
-
यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने, यो तपाईको लागि धैरै राम्रो अभ्यास हो ।
-
र कृपया, आउनुहोस्, र मलाई केही प्रतिकृया दिनुहोस् तपाईंले के भेट्नुहुन्छ ।
-
(प्र) ठीक छ, हो, मलाई लाग्छ, म सक्छु ।
-
(मोजी) हुन्छ ।
-
...र यो नविर्सिनुकि तपाईं पनि निरीक्षण गरिरहनुभएको छ ..
-
मनसगं लडाईं नगर्नुस् ।
-
२०६८ पौष २९
त्रिभुवनामाली, भारत