प्रेम गर्न आवश्यक छैन ।
-
0:00 - 0:10सङ्गित
-
0:10 - 0:15(प्रश्न) मसङ्ग दुईवटा प्रश्नहरु छन् ।
-
0:15 - 0:18पहिलो प्रश्न दुःखको बारेमा छ ।
-
0:18 - 0:20(मोजी) के को बारेमा ?
(प्रश्न) दुःखको बारेमा -
0:20 - 0:25(मोजी) के यो प्रश्न दुई प्रश्नहरुमध्य बढी महत्वपूर्ण छ ?
-
0:25 - 0:31(मोजी) ती दुई प्रश्नहरुमध्य, सवैभन्दा राम्रो प्रश्न पहिला मलाई सोध्नुस ।
-
0:31 - 0:37(मोजी) यदि तिमीले कम महत्वपूर्ण प्रश्न दियौ भने,
-
0:37 - 0:44(मोजी) तिम्रो मन अर्को प्रश्नको लागि कुरिरहेको हुन्छ ।
-
0:44 - 0:53(प्र) ठीक छ, दोस्रो (हाँसो)
-
0:53 - 1:04त्यो दोस्रो प्रश्न सम्वन्धको बारेमा छ । (हाँसो)
-
1:04 - 1:13(मोजी) मलाई लाग्छ यो महत्वपूर्ण छ ।
(प्र) हो ।
(हाँसो) -
1:13 - 1:22(मोजी) सम्वन्ध र त्यसपछि दुःख ।
(हाँसो) -
1:22 - 1:27(मोजी) मैला ठट्टा मात्र गरेको ।
-
1:27 - 1:34(प्र) यसको बारेमा कि जब म सम्बन्धमा हुन्छु, जब म नजिक भएको महशुस गर्छु,
-
1:34 - 1:39जब म त्यस ब्यक्ति प्रति अति घनिष्ट हुन्छु
-
1:39 - 1:46र त्यसपछि बिछोडको अवस्था आउँछ
-
1:46 - 1:50वा त्यस ब्यक्तिले मलाई पर धकल्छ,
-
1:50 - 1:53म पुरै आत्तिएको हुन्छु ।
-
1:53 - 1:54(मोजी) हो, हो ।
-
1:54 - 2:03(प्र) त्यस्तो भाव हुन्छ, यो स्वतः क्रिया भए जस्तो हुन्छ ।
-
2:03 - 2:04यो आफै आउँछ ।
-
2:04 - 2:08(मोजी) स्वतः प्रतिक्रिया । (प्र) स्वतः हुन्छ, हो ।
-
2:08 - 2:14(मोजी) किन तिनीहरुले तिमीलाई पर धकेल्छन् ?
-
2:20 - 2:32(प्र) किनकि म समाउन चाहान्छु । (किनकि म आफ्नो बनाउन चाहान्छु।)। (मोजी) हो ।
-
2:32 - 2:35(मोजी) तपाईं केही कुरा समातिरहन चाहानुहुन्छ ।
-
2:35 - 2:39अर्को ब्यक्तिको लागि यो आसाध्यै असजिलो हुन्छ ।
-
2:39 - 2:48यो छोटो समयको लागि मात्र राम्रो हुन्छ ।
यो छोटो समयको लागि मात्र राम्रो हुन्छ । -
2:48 - 2:53यदि कोही आफूलाई असुरक्षित महशुस गर्छन् भने, हुन सक्छ, तिनीहरुलाई त्यस्तै मनपर्नसक्छ ।
-
2:53 - 2:57'"तिमीलाई मेरो आवश्यकता छ," तर केही समय पछि यो धेरै असजिलो हुन्छ ।
-
2:57 - 3:02तिमीले कसैलाई पनि समाउने प्रयास नगर ।
-
3:02 - 3:08तिमी माकुरा हैन । (हाँसो)
-
3:08 - 3:12यो प्रतिक्रिया तिमी भित्र आउँछ किनभने केही कुराले अनुभव गर्छ कि,
-
3:12 - 3:18हुनसक्छ, केही प्राविधिक (ढङ्ग) विना तपाईँ आफैं आफ्नो लागि अयोग्य हुनुहुन्छ ।
-
3:18 - 3:25त्योसो भए, पहिलेनै, यो राम्रे अवस्था हैन । तपाईं यसको बारेमा जानकार हुनुपर्छ ।
-
3:25 - 3:29त्यसो हैनकि, तपाईं स्वतः बलियो हुनुहुन्छ त्यस्तै गरेर ।
-
3:29 - 3:35तर सम्वन्धले पनि सत्य पत्ता लगाउन केही अवसरहरु प्रदान गर्छ,
-
3:35 - 3:48र हामीभित्र पत्तालगाउँछकि त्यस्तो के छ जसले छिटो सम्झौता गर्न खोज्दछ ।
-
3:48 - 4:00(प्र) हो, म बुझ्न सक्छु । तर यो अझै त्यहीँ छ ।
-
4:00 - 4:04(मोजी) त्यसोभए, यो राम्रो हो कि तपाई सतसगंमा आउनुभयो ।
-
4:04 - 4:11किनभने तपाईं हेर्न सुरु गर्न सक्नुहुन्छ यो टाँसिने प्रबृत्तिमा ।
-
4:11 - 4:16वा यो अस्वीकारको डर हुनसक्छ वा अरु यस्तै ।
-
4:16 - 4:22सम्वन्धहरु कोशिश गरेरमात्र राम्रो हुंदैन, जस्तै तपाईले धेरै मिहिनेत गर्नुभयो ।
-
4:22 - 4:25यो त्यस्तो तरिकाले काम गर्दैन । काम गर्दैन ।
-
4:25 - 4:27त्यहाँ त स्वतन्त्रता नै चाहिन्छ ।
-
4:27 - 4:31त्यहाँ त भित्रि शक्ति चाहिन्छ ।
-
4:31 - 4:37स्पष्टता, ज्ञान — यस्तै सबै चाहिन्छ ।
-
4:37 - 4:41यो यसरी काम गर्दैन, ‘कति तपाईं दिनुभयो’, ‘अनि मैले धेरै दिए’ ।
-
4:41 - 4:43यो (भुक्तानि) पैशा तिरे जस्तो हैन ।
-
4:43 - 4:47र जति तपाईं कोशिश गर्नुहुन्छ, र कोशिश गर्नुहुन्छ, र तपाईं भन्नुहुन्छ ।
-
4:47 - 4:49यो काम गर्दैन, यसले झन् मानिसहरुलाई पर धकेलिदिन्छ ।
-
4:49 - 4:54किनभने यो कोशिस गर्न पनि धेरै राम्रो हो ।
-
4:54 - 4:57केही आउनैपर्छ र त्यो चाहिँ स्वतन्त्रताको लागि हुनुपर्छ ।
-
4:57 - 5:07यदि तपाईंलाई यो कुराको चेतना भयो भने, अन्तरज्ञानबाट थाहा हुन्छ कि कतिखेर स्वतन्त्रको ठाउँ दिने भनेर ।
-
5:07 - 5:09यो सबै कुरा आउँछ ।
-
5:09 - 5:13मलाई बिश्वास छ कि तपाईंले पनि यो ज्ञानलाई प्रयोगमा ल्याउनुहुन्छ ।
-
5:13 - 5:17अतपाईं अब आउनुभएको छ र तपाईं देख्नुहुन्छ कि त्यहाँ केही तत्वले महशुस गरेको छ ।
-
5:17 - 5:22‘मैले यो बस्तुलाई आफ्नो वशमा राख्नुपर्छ ।’
-
5:22 - 5:26यो स्वतन्त्रतासगँ पनि उस्तै हो । कहिलेकाहीं, तपाई महशुस गर्नुहुन्छ, ‘
-
5:26 - 5:31तपाईं जति सक्दो चाँडो सत्य अवस्थाको अनुभव गर्नुहुन्छ, तपाईं आफ्नो विशालताको अनुभव गर्नुहुन्छ ।
-
5:31 - 5:34केही कुरा आउन सक्छ, ‘कसरी म यसलाई राख्न सक्छु’ ?
-
5:34 - 5:38सम्वन्धमा पनि त्यही नै हो ।
-
5:38 - 5:42‘कसरी म यसलाई राख्न सक्छु’?
-
5:42 - 5:45कसरी तपाई यसलाई राख्न सक्नुुहुन्छ ?
-
5:45 - 5:49सम्वन्ध कुनै चिज हैन राख्नको लागि ।
-
5:49 - 5:54यो त तपाईंहरुको स्वच्छताबाट आनन्द लिने हो ।
-
5:54 - 5:58तपाईंको आन्तरिक शक्तिमा, तपाईं भेटाउनुहुन्छ कि सबैचिज अरु बढि शुद्द हुनआउँछ ।
-
5:58 - 6:04सबैचिज तपाईंसगं हुन रुचाउँछ, जव तपाईं भित्रबाट खालिपनको मनोशाय राख्नुहुन्छ ।
-
6:04 - 6:13धेरै कामानाहरु राख्दा तनावको सृजना हुन्छ ।
-
6:13 - 6:17जव तपाईं यो चाहानाबाट खालि हुनुहुन्छ, सबै जसो चाहानाहरुबाट,
-
6:17 - 6:19र यो कुनै दम्भ पनि हैन,
-
6:19 - 6:23यो भनेको, स्वभाविक अवस्थामा तपाईंलाई केही चाहिंदैन,
-
6:23 - 6:28तपाईंलाई कसैको स्वीकृति पनि चाहिँदैन।
-
6:28 - 6:34तपाईं यो पनि महशुस गर्नुहुन्न कि कसैले तपाईंलाई प्रेम गर्नुपर्छ ।
-
6:40 - 6:42के तपाईं यस्तो कल्पना गर्न सक्नुहुन्छ ?
-
6:42 - 6:49यस्तो अवस्थामा अवस्थित हुँदा तपाईंलाई केही पनि आवश्यक पर्दैन, तपाईंलाई कसैले माया पनि गर्नु पर्दैन ।
-
6:49 - 6:51यो अत्यन्तै शान्त ठाँउ हो ।
-
6:51 - 6:56यो अवस्थामा, तपाईंको प्रेम धेरै निशर्त खुल्ला हुन्छ ।
-
6:56 - 7:03धेरै ब्यापक, धेरै राम्रो, धेरै बलियो
-
7:03 - 7:07तर अहिलेको लागि, म तिमीलाई यसमा हाम फाल्नको लागि भन्दिन ।
-
7:07 - 7:13म भन्छु, हेर त्यो के हो जसले यो महशुस गर्छ, ‘जे राम्रो हुन्छ, मैले त्यसललाई समात्नु पर्छ ।’
-
7:13 - 7:16बस, त्यसलाई हेर ।
-
7:16 - 7:20कसले यो गर्दै छ ?
-
7:20 - 7:22यो कसलाई आवश्यक छ ?
-
7:22 - 7:26र यस्तो खाले प्रश्नहरुबाट धेरै शान्तरहनू ।
-
7:26 - 7:28बस, शान्त रहू ।
-
7:28 - 7:31वास्तवमा, म तपाईहरुलाई यो अभ्यास गर्नको लागि भन्छु ।
-
7:31 - 7:34हुनसक्छ मलाई भोलि भन्नु के हुन्छ भनेर ।
-
7:34 - 7:39वस् हेर र अनुभव गर, त्यो परिदृश्यलाई आफ्नो मनमा पुनःरचना गर ।
-
7:39 - 7:42र हेर के कुरा आउँछ र अनुभव हुन्छ, ‘अँ ।
-
7:42 - 7:47यदि तपाई एक्लिन गईरहनुभएको छ भने वा कसैले छाड्दै छ भने, केही कुराले यस्तै ब्यहोरा गरिरहेको हुन्छ ।
-
7:47 - 7:52बिचार गरेर हेर । के देखि डराईरहनुभएको छ ?
-
7:52 - 7:54यसको अन्तिम अवस्थासम्म धकेल ।
-
7:54 - 7:58तिम्रो कल्पनको अन्तिमविन्दुसम्म जाऊ र हेर के सबैभन्दा नारम्रो हुन्छ ।
-
7:58 - 8:03सबैभन्दा नराम्रो अवस्थामा के हुन्छ ? यो कस्तो अनुभव हुन गाईरहेको छ ?
-
8:03 - 8:07अनि हेर को दुःखी हुन्छ ।
अनि को दुःखी भईरहन्छ ? -
8:07 - 8:13तर तपाईं नबिर्सिनुकि तपाईंले पनि यसलाई निरीक्षण गरिरहनुभएको छ ।
-
8:13 - 8:15त्यसकारण यी तीनकुराहरु ।
-
8:15 - 8:22पहिलो, तपाईं जे हुंदैछ भनेर कल्पना गर्नुहुन्छ,
-
8:22 - 8:25यदि तपाईको डर सत्य हुन आयो भने
-
8:25 - 8:29तपाई आफूले राख्न चाहेको कुरा राख्न सक्नु हुन्न र तपाई पीडा अनुभव गर्नुहुन्छ ।
-
8:29 - 8:34अघिनै, मैले तपाईको आँखामा हेरें, मैले देखे, ‘अँ अँ, केही चिजले तपाईलाई छोड्दैछ’ ।
-
8:34 - 8:36अब जानुस् र हेर्नुहोस् के हुन्छ ।
-
8:36 - 8:39त्यसकारण तपाईं छोडिनु भयो, एक्लिनुभयो । ‘तपाईं चाहानुहुन्न ।’
-
8:39 - 8:42उसोभए अनुभव गर्नुस जे आउँछ ।
-
8:42 - 8:47तर वर्तमान अवस्थामा पनि रहू , जहाँबाट तपाई हेरिरहनुभएको छ ।
-
8:47 - 8:49र भावसगँ पनि आफ्नो अवस्थामा रहू ।
-
8:49 - 8:53हेर के हुन्छ । केबाट डराईरहनुभएको छ ?
-
8:53 - 8:56यो धेरै बुद्धिमानी काम होः यसलाई हेरिरहँदा ।
-
8:56 - 9:01र त्यसपछि, कुनैपनि किसिमले तपाईं नराम्रो भावको अनुभव गर्नुहुन्छ होला
-
9:01 - 9:04के कल्पना गरेको थियो, त्यो हुन्छ भनेर ।
-
9:04 - 9:08र त्यसपछि हेर, वास्तवमा को दुःखी भईरहेको छ ।
-
9:08 - 9:14हेर, यदि तपाई पहिचान गर्नसक्नुहुन्छ को दुःखी भईरहेको छ भनेर ।
-
9:14 - 9:17यद्यपि भित्री कथाहरुमा मात्र नफस, मात्र हेर ।
-
9:17 - 9:21वर्तमान अवस्थामा रहू, तपाईं यसलाई हेरिरहनुभएको छ भनेर, तर यही समयमा,
-
9:21 - 9:25सबैभन्दा राम्रो र साच्चिकै प्रयास गर यसलाई देख्नलाई र हेर्नलाई ।
-
9:25 - 9:30यो जुनसुकै भावमा पनि गर्नसक्नुहुन्छ, जस्तो सुकै बिचारमा, तपाईं गर्न सक्नुहुन्छ ।
-
9:30 - 9:34अनि तपाईं हेर्न सक्ने अवस्थामा आउनुहुन्छ तपाईंको नाममा के कार्य भईरहेको छ भनेर
-
9:34 - 9:37र पत्ता लगाऊ के तपाईं त्यही नै असलि हो ?
-
9:37 - 9:42वा यो मात्र कुनै प्रकारको चित्रण हो, जुन तपाईंकै दिमागको प्रक्षेपण मात्र हो ।
-
9:42 - 9:45र केही खाली ठाउँ आउनेछ ।
-
9:45 - 9:52र त्यो खाली ठाउँ नै सबैभन्दा महत्वपूर्ण हुन्छ जुन पुनःप्राप्तीको लागि ।
-
9:52 - 9:55यस्तो अनुभवबाट नडराऊ । निमन्त्रणा गर बरु ।
-
9:55 - 10:00अर्को पटक यस्तो अनुभव आउनको लागि निमन्त्रणा गर र त्यसलाई उत्कृष्ट मुक्का हानीदेऊ ।
-
10:00 - 10:03उत्कृष्ट मुक्का फर्काऊ । उत्कर्षमा जाऊ ।
-
10:03 - 10:07तर म त्यसलाई मात्र हेर्छु, मेरो आँखाको माध्यमबाट ।
-
10:07 - 10:12हेर्नुस । हस्तक्षेप नगर्नुस । मुल्याङ्कन नगर्नुस । उल्था नगर्नुस । हेर, यदि तपाईं यसो गर्न सक्नुहुन्छ भने ।
-
10:12 - 10:15यो यौटा कला हो जुन तपाईंले चांडै सिक्नुहुन्छ
-
10:15 - 10:21किनभने तपाईंको हेराईको फल निकै मीठो हुन्छ ।
-
10:21 - 10:26यो कुनै पनि सम्बन्धभन्दा मीठो हुन्छ, तपाईंको स्वतन्त्रता पत्ता लगाउन ।
-
10:26 - 10:29‘अँ..,म स्वतन्त्र भए यी चिजबाट ।’
-
10:29 - 10:31यो हैन कि मलाई यो चिज चाहिँदैन ।
-
10:31 - 10:34तर सबैभन्दा महत्वपूर्ण के हो भने
-
10:34 - 10:39मैले त्यो दखे
यस्तो हुनुपर्छ भन्ने चाहाबाट म स्वतन्त्र भए । -
10:39 - 10:45र अचम्म लाग्दो तरिकाले, अचम्मले जव त्यो ठाउँ सफा हुन्छ तपाई भित्र,
-
10:45 - 10:49कस्तो राम्रो आकर्षण पनि ।
-
10:49 - 10:51मनिसहरु आउन चाहान्छन् ।
-
10:51 - 10:56यदि तपाईको मनमा केही विषयहरु वा मुद्दाहरु छन् भने ।
-
10:56 - 11:00पहिल्यै तपाईको आँखा कसैमा छ, ‘अँ अँ’
-
11:00 - 11:07र सम्पूर्ण राम्रा एकिकृति शक्तिहरु तपाईंले पाउन थाल्नुहुन्छ ...
-
11:07 - 11:09तर तिनीहरुले यसको गन्ध सुंघ्नेछन् ।
-
11:09 - 11:16यदि तिनीहरु अन्तरज्ञानी रैछन् भने, तिनीहरुले गन्ध थाहापाउँछन्, ‘यो खतरा छ ।’
-
11:16 - 11:24‘तिनीले मलाई टाउकोमा हिर्काउँछिन् र मलाई भित्र तान्छिन् र म सकिनेछु ।’
-
11:24 - 11:27तर, इमान्दिारी पूर्वक भन्दा, यो गर्ने सही तरिका हो ।
-
11:27 - 11:30कुनै प्रकारले यस्तो महशुस गर्नुहुन्छ कि
-
11:30 - 11:35कुनै परिदृश्यमा, तपाईंको मन वा शान्तपानलाई पासोमा पारिदिन्छ
-
11:35 - 11:39जसको लागि तपाईं डराईरहनुभएको छ, र यसकै लागि तपाईं सुरक्षित हुन खोज्नुहुन्छ ।
-
11:39 - 11:43हामी हाम्रो भयलाई बचाउन खोज्छौं र हाम्रो आशक्तिलाई, अनि हाम्रो असुरक्षिततालाई ।
-
11:43 - 11:48र यो राम्रो हैन कि जीवनको यस्तो आवस्थाबाट गुज्रिनु, तपाईंलाई थाहा नै छ ।
-
11:48 - 11:53मैले यो भन्नु पनि पर्दैन किनभने यसले धेरै जीवन ऊर्जा खर्च गराउँछ ।
-
11:53 - 11:58त्यसकारणले, यहि नै बाटो हो, यी कुराहरुबाट जानको लागि ।
-
11:58 - 12:02यदि तपाईंलाई मन पर्छ भने, यदि तपाईंले साच्चिकै बुझ्नुभएको छ भने मैले के सोधेको छु,
-
12:02 - 12:05उसोभए यसलाई हेर ।
-
12:05 - 12:07मलाई थाहा छैन यदि तपाई यसलाई गर्न सक्नुहुन्छ
-
12:07 - 12:11वास्तविक अवस्थाको बाहिरि परिस्थितिमा तर केही मानिसले यसलाई गर्न सक्छन् ।
-
12:11 - 12:16तिनीहरुले साच्चै प्रतिनिधित्व र सृजन गर्न सक्छन्
-
12:16 - 12:20दुःखद् क्षणको खराब अवस्थाको परिदृश्य ।
-
12:20 - 12:25तिनीहरु साच्चै बर्तमानमा हुनसक्छन् र भित्र के भएको छ हेर्न सक्छन् ।
-
12:25 - 12:29यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने, यो तपाईको लागि धैरै राम्रो अभ्यास हो ।
-
12:29 - 12:33र कृपया, आउनुहोस्, र मलाई केही प्रतिकृया दिनुहोस् तपाईंले के भेट्नुहुन्छ ।
-
12:33 - 12:36(प्र) ठीक छ, हो, मलाई लाग्छ, म सक्छु ।
-
12:36 - 12:37(मोजी) हुन्छ ।
-
12:40 - 12:49...र यो नविर्सिनुकि तपाईं पनि निरीक्षण गरिरहनुभएको छ ..
-
12:53 - 12:57मनसगं लडाईं नगर्नुस् ।
-
12:57 - 12:59२०६८ पौष २९
त्रिभुवनामाली, भारत
- Title:
- प्रेम गर्न आवश्यक छैन ।
- Description:
-
मोजीसँग सत्सँग, १३ जनवरी २०१२, त्रिभुवनमलाई, भारत ।
“के तपाईँ सोच्न सक्नुहुन्छ यस्तो ठाउँ छ जहाँ तपाईँलाई कसैले प्रेम गर्नुपर्दैन ? यो एकदमै शान्त ठाउँ हो । यो ठाउँमा तिम्रो माया खुल्ला हुन्छ, फराकिलो हुन्छ, राम्रो हुन्छ र बलियो हुन्छ ।”
के तपाईँ मोजीको शिक्षा संसारभर पु¥यान चाहानुहुन्छ ?
हामी तपाईँको भाषामा उपशीर्षक बनाउने स्वयंसेवक खोजिरहेका छौं ।
इमेलः subtitles@mooji.org तपाईँको सेवा प्रदान गर्नको लागि ।
ॐ शान्ति - Video Language:
- English
- Duration:
- 13:03
![]() |
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved | |
![]() |
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved | |
![]() |
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved | |
![]() |
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved | |
![]() |
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved | |
![]() |
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved | |
![]() |
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved | |
![]() |
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved |