Return to Video

Conclusion Nepal

  • 0:00 - 0:03
    यो मेरो कार्य थल्लो हो
  • 0:03 - 0:09
    मेरो जिल्ला मेरो बहिरा विद्यालय
    र यहाँ मेरो शिक्षक पेशा
  • 0:09 - 0:14
    यो अति नै सुन्दर वातावरणले भरिपुर्ण शान्त
    र हरियाली पहाडै पहाड ले भरिपुर्ण छ.
  • 0:14 - 0:18
    हेर्नुहोस सुन्दर भिडियो
  • 1:02 - 1:05
    नमस्कार सबै
  • 1:05 - 1:10
    तपाई हरु सबैलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु.
  • 1:10 - 1:21
    तपाई हरुले मेरो अन्लाईन क्लास लिनु भयो र
    सामान्य संचार मा कुराकानी गर्न सक्ने हुनु भयो.
  • 1:21 - 1:25
    सिक्ने बेलामा केहि समस्या आए होलान
  • 1:25 - 1:31
    तपाई हरु मलाई भिडियो कन्फरेन्स मार्फत
    कुराकानी र सिक्न चाहनु हुनुहुन्छ भने स्वागत छ.
  • 1:31 - 1:38
    थप सिकी विकास गर्नु हुनेछ भन्ने आश गरेको छु.
  • 1:39 - 1:43
    तपाई हरुलाई नेपालको बारेमा केहि थाहा छ?
  • 1:43 - 1:47
    तपाई हरु अहिले नेपाल को नेपाली सांकेतिक
    भाषा सिकिरहनु भएको छ हो त्यो नै नेपाल हो.
  • 1:48 - 1:54
    तपाइलाई नेपाल घुम्न स्वागत गर्न चाहन्छु.
    आवश्यक सहयोग म गरिदिने छु.
  • 1:54 - 2:00
    नेपाल भौगोलिक विविधताले भरिपुर्ण देश हो.
  • 2:00 - 2:09
    विश्व को अग्लो हिमाल सगरमाथा पनि
    नेपाल मा अवस्थित छ.
  • 2:09 - 2:15
    त्यस को उचाई 8849 मिटर रहेको छ.
  • 2:15 - 2:21
    तेही हिमाल मा आरोहण गर्न पाइन्छ.
  • 2:21 - 2:27
    अरु मठ मन्दिर प्राकृतिक सौन्दय ले नेपाल धनि देश हो.
  • 2:27 - 2:31
    त्यस कारण तपाइलाई नेपालमा स्वागत गर्न चाहेको हु.
  • 2:31 - 2:36
    तपाई हरुले नेपाल मा घुम्नु बाहेक
    अरु काम पनि गर्न सक्नुहुने छ.
  • 2:36 - 2:41
    नेपाल भर्खर विकास हुदै गरेको देश हो so
  • 2:41 - 2:47
    बहिरा समुदाय पनि तेस्तै अवस्था मा छ.
  • 2:47 - 2:52
    त्यसकारण हजुर हरुले आफ्नो देश
  • 2:52 - 2:58
    को जस्तै विकास यहाँ आएर स्वयंसेवक
  • 2:58 - 3:02
    को रुपमा सहयोग गर्न सक्नु हुने छ.
  • 3:02 - 3:07
    यस्तै कति पाए बिदेशी बहिरा नागरिक
  • 3:07 - 3:13
    हरुले यस्तो कार्य गर्दै आएको अवगत
    गराउनु चाहन्छु.
  • 3:13 - 3:16
    त्यसकारण पनि हजुर लाई नेपाल मा
    फेरी स्वागत गर्न चाहन्छु.
  • 3:17 - 3:26
    नेपाली साँकेतिक भाषा हेर्दा गारो
    लाग्ला तर सिक्दै जादा सजिलो छ.
  • 3:26 - 3:31
    ASL संग मिल्दो जुल्दो छ.
  • 3:31 - 3:48
    ASL को A-Z मा T बाहेक अरु सबै समे छ.
  • 3:48 - 3:55
    हजुर हरुले छिटै सिकी राम्रो संग संचार
    गर्न सक्नु हुने छ भने आश सहित धन्यवाद
Title:
Conclusion Nepal
Video Language:
Sign Languages
Duration:
03:57
InterSign University edited Nepali subtitles for Conclusion Nepal

Nepali subtitles

Revisions