< Return to Video

The quiet power of introverts | BBC Ideas

  • 0:00 - 0:03
    [माहिला वक्ता]
    म अन्तर्मुखी हुँ र मलाई याे कुरा मनपर्छ।
  • 0:03 - 0:05
    र म एक्लाे छेैन।
  • 0:05 - 0:07
    अन्तर्मुखी जताततै छन्
  • 0:07 - 0:10
    र हाम्राे जीवन प्रतिकाे शान्त दृश्तिकाेण,
  • 0:10 - 0:13
    हामिलाई चाहिने एकान्त समय,
    हाम्राे कमजाेरी हाेइन।
  • 0:13 - 0:15
    याे त उपहार हाे।
  • 0:16 - 0:21
    तर, अन्तर्मुखी हुँदा, तिमी कति अद्भुत छाै
    भनेर महसुस गर्न सधैँ सजिलाे हुन्न।
  • 0:22 - 0:26
    संसारले बहिर्गमनहरुलाई मात्रै
    इनाम दिन्छ जस्ताे लाग्छ।
  • 0:26 - 0:31
    जहाँ चर्काे हुनु आत्मविश्वास
    र खुशी हुने अनुमान छ।
  • 0:31 - 0:36
    जहां सबैलाई बाेल्नु छ
    तर कसैलाई सुन्नु छैन।
  • 0:36 - 0:41
    "वपन प्लान" कार्यालयहरु, नेटवरकिंङ
    पार्टिहरु, र ठूला व्यक्तित्वहरु भएकाे दुनिया।
  • 0:41 - 0:46
    जाे बिस्तारै बाेल्छ,
    ऊ सजिलै छाेडिएकाे महसुस गर्छ।
  • 0:47 - 0:50
    म सानाे हुँदा, भित्तामा हराए झैं हुन्थे।
  • 0:50 - 0:54
    धेरैले म धेरै नबाेल्ने वा
    कसैलाई मन नपराउने साेच्थे,
  • 0:54 - 0:57
    तर याे सबै गलत थियाे।
  • 0:58 - 1:02
    मानिसलाई लाग्छ अन्तर्मुखीहरु
    लजाउने अथवा असामाजिक हुन्छन्।
  • 1:02 - 1:05
    तर यी सबै कुराहरु भ्रम मात्रै हुन्।
  • 1:05 - 1:08
    अन्तर्मुखी पनि सबै जसरी
    सामाजिक हुन मन पराउँछन्।
  • 1:08 - 1:12
    तर जसरी बहिर्गमनहरु
    पार्टी पछि उत्साहिक हुन्छन्,
  • 1:12 - 1:17
    अन्तर्मुखीहरुलाई केहि समय
    पछिनै सबैबाट टाढा जानुपर्दछ।
  • 1:17 - 1:20
    यसमा एउटा वैज्ञानिक सिद्दान्त छ।
  • 1:20 - 1:23
    हामी सबैकाे दिमागमा दुई किसिमका
    महत्तवपूर्ण रसयनहरु पाइन्छन्:
  • 1:23 - 1:26
    डाेपामाइन र एसिटाइलकाेलिन।
  • 1:26 - 1:32
    हामीले जाेखिम लिँदा वा
    नयाँ मान्छे भेट्दा डाेपामाइन बढ्छ,
  • 1:32 - 1:34
    जस्ले गर्दा बहिर्गमनहरु
    रमाइलाे महसुस गर्छन्।
  • 1:34 - 1:37
    तर अन्तर्मुखीहरु डाेपामाइनप्रति
    संवेदनशील हुनेगर्छन्
  • 1:37 - 1:40
    र छिटै धेरै उत्तेजित हुने गर्छन्।
  • 1:40 - 1:44
    त्यसैले हामीहरु ढिलाे-जल्ने किसिमकाे
    भावाना बढि रुचाउँछाै
  • 1:44 - 1:48
    जब हाम्राे मस्तिस्कबाट
    एसिटाइलकाेलिन निस्किन्छ।
  • 1:48 - 1:52
    यस्ताे क्रियाकलाप तब हुन्छ जब हामी कुनै कुरामा ध्यान दिन्छाैँ वा पढ्छाैँ।
  • 1:52 - 1:58
    यसले हामी अन्तर्मुखीहरुलाई आनन्द दिन्छ,
    सतर्क बनाउँछ, र पूर्णसन्तुष्ट पार्छ,
  • 1:59 - 2:02
    तर याे बहिर्गमनहरुमा खासै देखिँदैन।
  • 2:02 - 2:05
    सबै जस्तै याे कुरा पनि एकै नास हुन्न।
  • 2:05 - 2:08
    तिमि दुई मध्य एक स्वभावकाे वा
    अलिअलि गरी दुवै स्वभावकाे पनि हुन सक्छाै,
  • 2:08 - 2:11
    जसलाई याम्बिभर्ट भनिन्छ।
  • 2:11 - 2:14
    अब मैले आफूलाई राम्ररी बुझ्न सकेँ।
  • 2:14 - 2:17
    म जेजस्ताे छु, म धेरै आभारी छु।
  • 2:17 - 2:20
    साना-साना कुरा गरेर बस्नु भन्दा,
  • 2:20 - 2:24
    म धर्य भएर सुन्छु र
    मेराे बाेली खेरा जान दिन्न।
  • 2:24 - 2:28
    मेराे थाेरै साथिहरु छन् तर
    हाम्राे सम्बन्ध गहिराे छ।
  • 2:29 - 2:31
    मलाई एक्लै समय बिताउन रमाइलाे लाग्छ।
  • 2:32 - 2:36
    लामाे दिनकाे थकान पनि यसरी मेटिन्छ।
  • 2:36 - 2:39
    म आफ्नै कुरा मनन गर्न र सुन्न सक्छु
  • 2:39 - 2:42
    र अन्तमा आफैँसगँ जाेडिन सक्छु।
  • 2:42 - 2:46
  • 2:46 - 2:51
  • 2:51 - 2:55
  • 2:55 - 2:58
  • 2:59 - 3:04
  • 3:04 - 3:08
  • 3:09 - 3:13
  • 3:13 - 3:17
  • 3:18 - 3:24
  • 3:25 - 3:31
  • 3:34 - 3:35
  • 3:35 - 3:37
  • 3:37 - 3:39
  • 3:39 - 3:41
Title:
The quiet power of introverts | BBC Ideas
Description:

more » « less
Video Language:
English
Team:
Captions Requested
Duration:
03:43

Nepali subtitles

Revisions Compare revisions