The quiet power of introverts | BBC Ideas
-
0:00 - 0:03[माहिला वक्ता]
म अन्तर्मुखी हुँ र मलाई याे कुरा मनपर्छ। -
0:03 - 0:05र म एक्लाे छेैन।
-
0:05 - 0:07अन्तर्मुखी जताततै छन्
-
0:07 - 0:10र हाम्राे जीवन प्रतिकाे शान्त दृश्तिकाेण,
-
0:10 - 0:13हामिलाई चाहिने एकान्त समय,
हाम्राे कमजाेरी हाेइन। -
0:13 - 0:15याे त उपहार हाे।
-
0:16 - 0:21तर, अन्तर्मुखी हुँदा, तिमी कति अद्भुत छाै
भनेर महसुस गर्न सधैँ सजिलाे हुन्न। -
0:22 - 0:26संसारले बहिर्गमनहरुलाई मात्रै
इनाम दिन्छ जस्ताे लाग्छ। -
0:26 - 0:31जहाँ चर्काे हुनु आत्मविश्वास
र खुशी हुने अनुमान छ। -
0:31 - 0:36जहां सबैलाई बाेल्नु छ
तर कसैलाई सुन्नु छैन। -
0:36 - 0:41"वपन प्लान" कार्यालयहरु, नेटवरकिंङ
पार्टिहरु, र ठूला व्यक्तित्वहरु भएकाे दुनिया। -
0:41 - 0:46जाे बिस्तारै बाेल्छ,
ऊ सजिलै छाेडिएकाे महसुस गर्छ। -
0:47 - 0:50म सानाे हुँदा, भित्तामा हराए झैं हुन्थे।
-
0:50 - 0:54धेरैले म धेरै नबाेल्ने वा
कसैलाई मन नपराउने साेच्थे, -
0:54 - 0:57तर याे सबै गलत थियाे।
-
0:58 - 1:02मानिसलाई लाग्छ अन्तर्मुखीहरु
लजाउने अथवा असामाजिक हुन्छन्। -
1:02 - 1:05तर यी सबै कुराहरु भ्रम मात्रै हुन्।
-
1:05 - 1:08अन्तर्मुखी पनि सबै जसरी
सामाजिक हुन मन पराउँछन्। -
1:08 - 1:12तर जसरी बहिर्गमनहरु
पार्टी पछि उत्साहिक हुन्छन्, -
1:12 - 1:17अन्तर्मुखीहरुलाई केहि समय
पछिनै सबैबाट टाढा जानुपर्दछ। -
1:17 - 1:20यसमा एउटा वैज्ञानिक सिद्दान्त छ।
-
1:20 - 1:23हामी सबैकाे दिमागमा दुई किसिमका
महत्तवपूर्ण रसयनहरु पाइन्छन्: -
1:23 - 1:26डाेपामाइन र एसिटाइलकाेलिन।
-
1:26 - 1:32हामीले जाेखिम लिँदा वा
नयाँ मान्छे भेट्दा डाेपामाइन बढ्छ, -
1:32 - 1:34जस्ले गर्दा बहिर्गमनहरु
रमाइलाे महसुस गर्छन्। -
1:34 - 1:37तर अन्तर्मुखीहरु डाेपामाइनप्रति
संवेदनशील हुनेगर्छन् -
1:37 - 1:40र छिटै धेरै उत्तेजित हुने गर्छन्।
-
1:40 - 1:44त्यसैले हामीहरु ढिलाे-जल्ने किसिमकाे
भावाना बढि रुचाउँछाै -
1:44 - 1:48जब हाम्राे मस्तिस्कबाट
एसिटाइलकाेलिन निस्किन्छ। -
1:48 - 1:52यस्ताे क्रियाकलाप तब हुन्छ जब हामी कुनै कुरामा ध्यान दिन्छाैँ वा पढ्छाैँ।
-
1:52 - 1:58यसले हामी अन्तर्मुखीहरुलाई आनन्द दिन्छ,
सतर्क बनाउँछ, र पूर्णसन्तुष्ट पार्छ, -
1:59 - 2:02तर याे बहिर्गमनहरुमा खासै देखिँदैन।
-
2:02 - 2:05सबै जस्तै याे कुरा पनि एकै नास हुन्न।
-
2:05 - 2:08तिमि दुई मध्य एक स्वभावकाे वा
अलिअलि गरी दुवै स्वभावकाे पनि हुन सक्छाै, -
2:08 - 2:11जसलाई याम्बिभर्ट भनिन्छ।
-
2:11 - 2:14अब मैले आफूलाई राम्ररी बुझ्न सकेँ।
-
2:14 - 2:17म जेजस्ताे छु, म धेरै आभारी छु।
-
2:17 - 2:20साना-साना कुरा गरेर बस्नु भन्दा,
-
2:20 - 2:24म धर्य भएर सुन्छु र
मेराे बाेली खेरा जान दिन्न। -
2:24 - 2:28मेराे थाेरै साथिहरु छन् तर
हाम्राे सम्बन्ध गहिराे छ। -
2:29 - 2:31मलाई एक्लै समय बिताउन रमाइलाे लाग्छ।
-
2:32 - 2:36लामाे दिनकाे थकान पनि यसरी मेटिन्छ।
-
2:36 - 2:39म आफ्नै कुरा मनन गर्न र सुन्न सक्छु
-
2:39 - 2:42र अन्तमा आफैँसगँ जाेडिन सक्छु।
-
2:42 - 2:46
-
2:46 - 2:51
-
2:51 - 2:55
-
2:55 - 2:58
-
2:59 - 3:04
-
3:04 - 3:08
-
3:09 - 3:13
-
3:13 - 3:17
-
3:18 - 3:24
-
3:25 - 3:31
-
3:34 - 3:35
-
3:35 - 3:37
-
3:37 - 3:39
-
3:39 - 3:41
- Title:
- The quiet power of introverts | BBC Ideas
- Description:
-
- Video Language:
- English
- Team:
Captions Requested
- Duration:
- 03:43
Show all