0:00:01.798,0:00:04.271 मेरो गर्भमा ३ महिने [br]जुम्ल्याहा बच्चाहरु थिए, 0:00:04.295,0:00:07.639 जतिखेर म र मेरो श्रीमान रस [br]दोश्रो सोनोग्राम गर्न गएका थियौं । 0:00:09.221,0:00:11.539 तेतिखेर म ३५ बर्षकी थिएँ , 0:00:11.563,0:00:14.883 यसको अर्थ हामीलाई थाहा थियो - 0:00:14.907,0:00:16.851 जन्म दोष भएको बच्चा जन्मिने खतरा छ । 0:00:17.907,0:00:20.965 रोस र मैलें, सम्भावित [br]जन्म दोषहरुको बारेमा अध्ययन गरेर 0:00:20.989,0:00:22.989 एक किसिमको तयारी अवस्थामा बस्यौं । 0:00:23.973,0:00:25.918 तर हामीले भोग्न गइरहेको 0:00:25.942,0:00:28.996 बिकराल समस्याको, कसैसंग केहि तयारी थिएन । 0:00:30.291,0:00:32.914 डाक्टरले भने - जुम्ल्याहा मध्ये 0:00:32.954,0:00:36.678 थमसमा Anencephaly भन्ने जन्म दोष छ । 0:00:37.476,0:00:40.870 भन्नाले, उसको मस्तिस्क बिकशित थिएन 0:00:40.894,0:00:42.870 कारण-उसको खप्परको एक टुक्रा बनेकै थिएन । 0:00:43.663,0:00:47.187 यस्ता बच्चाहरुको गर्भमै वा, 0:00:47.211,0:00:50.782 जन्मेको केहि मिनेट, घण्टा वा [br]केहि दिनमा मृत्यु हुन्छ । 0:00:53.013,0:00:56.228 जुम्ल्याहामध्ये अर्को क्यालम भने 0:00:56.252,0:01:00.140 डाक्टरले देखेसम्म स्वस्थ नै थियो, 0:01:00.164,0:01:04.331 यी जुम्ल्याहरु उस्तै थिए, 0:01:04.355,0:01:05.624 आनुवंसिकरुपमा समान थिए । 0:01:08.125,0:01:12.737 अब अगाडी के गर्ने भन्ने बिषयमा [br]लामो छलफल पछि, 0:01:12.761,0:01:15.897 यौटा उपाय निक्सियो 0:01:15.921,0:01:18.822 यो उपाय असंभव पनि थिएन, 0:01:18.846,0:01:23.204 तर यसले स्वस्थ बच्चा र मेरो स्वास्थमा [br]खतरा हुन सक्थ्यो 0:01:23.228,0:01:25.585 तेसैले हामीले गर्भलाइ [br]पूर्णता दिने निर्णय गर्यौं 0:01:27.101,0:01:31.292 तिन महिने गर्भवती, [br]६ महिना गर्भ अवधि बाकि, 0:01:31.316,0:01:36.195 तनाब र ब्लड प्रेसर कसरी नियन्त्रण गर्ने, [br]गाह्रो थियो । 0:01:37.268,0:01:42.204 अबको ६ महिना मेरो जीवन कन्चटमा बन्दुक [br]तेर्स्याए जस्तै हुन गैरहेको थियो । 0:01:43.553,0:01:48.483 मैंले त्यो बन्दुकको नालीलाई लामो समयसम्म [br]घुरेर हेरीरहंदा, 0:01:48.507,0:01:50.570 अर्को भागमा आशाको किरण देखेजस्तो लाग्यो 0:01:51.506,0:01:54.610 सम्भावित दुर्घटना रोक्न सक्ने[br]हाम्रो सामर्थ्य त थिएन, 0:01:54.634,0:01:57.097 तैपनि थमसको छोटो जिन्दगीको कसरी 0:01:57.121,0:01:59.342 सकारात्मक प्रभाब बनाउन सकिएला, [br]म सोच्न थालें । 0:01:59.366,0:02:03.032 मैले नर्सलाइ आँखा, टिस्यु तथा अन्य [br]अंगदानको बारेमा सोधें 0:02:04.080,0:02:07.601 उनले नजिकको - [br]वाशिंगटन क्षेत्रीय अंग प्रत्यारोपण समूह 0:02:07.625,0:02:09.918 (WRTC) संग सम्पर्क गराईदिइन l 0:02:11.359,0:02:13.930 WRTC ले मलाई भन्यो - 0:02:13.954,0:02:18.355 नवजात शिशुको अंग सानो हुने हुँदा [br]प्रत्यारोपण गर्न मिल्दैन । 0:02:18.379,0:02:19.529 म चकित परें । 0:02:19.553,0:02:21.957 अङ्गदानपनि अस्वीकृत हुनसक्छ भन्ने [br]मलाई थाहा थिएन 0:02:21.981,0:02:25.393 उनीहरुले एउटा उपाय सुझाए - रिसर्चकोलागि [br]पनिअंगदान गर्न सकिन्छ । 0:02:26.290,0:02:28.321 यो उपायले थमसलाइ नया प्रकाश दियो । 0:02:28.345,0:02:32.690 केवल रोगको सिकार बन्नुको सट्टा, [br]चिकित्सा रहस्य पत्तालगाउन सक्ने 0:02:32.690,0:02:34.851 एउटा अवसर मैंले देखें । 0:02:36.288,0:02:39.566 मार्च २३, २०१० मा 0:02:39.590,0:02:42.097 दुवै जुल्याहाहरु जीबितै जन्मे । 0:02:43.978,0:02:45.644 डाक्टरले भनेजस्तै 0:02:45.668,0:02:48.747 थमसको खप्परको माथिल्लो भाग थिएन , 0:02:48.771,0:02:50.294 तैपनि उ अरु साधारण बच्चा जस्तै, 0:02:50.318,0:02:51.770 आमाको, सिसिको दुध चुस्न, 0:02:51.794,0:02:55.093 चल्न, हाम्रो औंला समाउन तथा 0:02:55.117,0:02:56.714 हाम्रो अंगालोमा निधाउन सक्थ्यो । 0:02:58.053,0:03:01.442 ६ दिन पछि, हाम्रै माझमा, रोसको अंगालोमा 0:03:01.466,0:03:02.862 थमसले अन्तिम स्वास लियो । 0:03:04.846,0:03:08.981 हामीले WRTC लाइ फोन गर्यौं, [br]उनीहरुले हाम्रो घरमा गाडी पठाए 0:03:09.005,0:03:11.544 उसलाई रास्ट्रिय बाल उपचार केन्द्रमा लगियो 0:03:12.751,0:03:16.572 केहि घण्टापछि, [br]अंग निकाल्न सफलता मिलेको खबर आयो 0:03:16.596,0:03:19.830 थमसको अंग बिभिन्न ४ ठाउंमा पठाइने भयो । 0:03:20.159,0:03:22.555 कर्ड ब्लड - डियुक यूनिवर्सिटी, 0:03:23.208,0:03:27.223 कलेजो - सेल थेरापी कम्पनि [br](Cytonet in Durham), 0:03:28.263,0:03:31.508 उसको कर्निया - [br]Schepens Eye Research Institute 0:03:31.532,0:03:33.691 (हार्वर्ड मेडिकल यूनिवर्सिटीको भाग) 0:03:33.715,0:03:36.571 र रेटिना - [br]यूनिवर्सिटी अफ पेन्सेलभेनिया पठाइयो । 0:03:38.083,0:03:42.011 केहि दिन पछि, हामीले क्यालमसमेत भएर 0:03:42.035,0:03:43.979 थमसको मृत्यु संस्कार गर्यौं, 0:03:44.003,0:03:47.317 र बिस्तारै यो घटना बिर्सिदै गयौं । 0:03:47.718,0:03:50.634 मेरो मनमा बारम्बार प्रश्न उठी रह्यो, [br]अहिले के भैरहेको होला ? 0:03:51.055,0:03:52.722 रिसर्चबाट के थाहा भयो होला ? 0:03:53.130,0:03:55.423 अंगदान गर्नुको कुनै अर्थ रह्यो कि [br]रहेन होला ? 0:03:57.019,0:04:00.741 WRTC ले रोस र मलाई एउटा [br]शोक सभामा बोलायो, जहाँ, 0:04:00.765,0:04:03.518 हामी जस्तै अन्य १५ दुखि परिवार थिए, 0:04:03.542,0:04:06.169 जसले आफ्नो प्रिय मान्छेको [br]अंगदान गरेका थिए । 0:04:07.494,0:04:09.895 ती मध्ये कतिले अंगदान प्राप्त गर्ने 0:04:09.919,0:04:12.888 परिवारले पठाएका धन्यबाद पत्र समेत 0:04:12.912,0:04:14.077 प्राप्त गरेका रहेछन । 0:04:15.038,0:04:17.227 मैंले के पनि थाहा पाएँ भने, [br]अंग लिने दिनेको 0:04:17.251,0:04:18.689 परिवारले आपसी समझदारीमा 0:04:18.713,0:04:20.109 भेटघाट समेत गर्दा रहेछन । 0:04:20.907,0:04:23.746 मलाई पनि, कसैलाई धन्यवाद पत्र लेखौं कि,[br]वा रिसर्चमा 0:04:23.770,0:04:26.379 के भैरहेछ भन्ने पत्र प्राप्त होला कि, [br]खुल्दुली लाग्यो 0:04:26.403,0:04:27.942 तर यो सुनेर दुख लाग्यो, 0:04:27.966,0:04:31.136 यस्तो भेटघाट अंग प्रत्यारोपण गर्नेको [br]बिचमा मात्रै हुन्छ 0:04:31.160,0:04:34.422 मलाई प्रत्यारोपण पद्धतिकै डाहा लाग्यो । 0:04:34.446,0:04:35.596 (हाँसो) 0:04:36.104,0:04:38.000 तेस्को केहि बर्ष पछि मैंले 0:04:38.024,0:04:40.500 अंगदानको बिषयमा धेरै कुरा जानें र 0:04:40.524,0:04:42.602 यसै क्षेत्रमा काम गरेँ । 0:04:42.626,0:04:44.039 एकदिन मनमा एउटा विचार आयो 0:04:45.879,0:04:47.538 र मैंले चिठी लेख्न सुरु गरेँ - 0:04:47.562,0:04:48.728 "प्यारा अनुसन्धानकर्ता" 0:04:50.468,0:04:52.318 मैंले- म को हुँ, आफ्नो बारेमा लेखें, 0:04:52.342,0:04:56.210 मैंले सोधें, २०१० को मार्चमा उनीहरुले 0:04:56.234,0:04:58.469 आँखाको रेटिना किन मागेको थिए 0:04:58.493,0:05:00.762 र मैंले उनीहरुको ल्याब हेर्न [br]चाहना ब्यक्त गरेँ 0:05:01.953,0:05:05.049 आँखा दानको प्रबन्ध मिलाउने अस्पताललाई 0:05:05.073,0:05:07.451 इमेल लेखें, र सम्बन्धित व्यक्तिसम्म 0:05:07.475,0:05:09.967 यो इमेल पुर्याईदिन अनुरोध गरेँ । 0:05:10.395,0:05:12.626 उनीहरुले भने, आजसम्म यस्तो काम गरेको छैन 0:05:12.650,0:05:14.539 उताबाट जवाफ आउला नआउला[br]निश्चित पनि छैन, 0:05:14.563,0:05:17.379 तर प्रयास पक्कै गर्ने बचन दिए । 0:05:18.506,0:05:21.947 २ दिन पछि डा. अरुपा गांगुलीको[br]जवाफ आयो - 0:05:21.997,0:05:23.705 यूनिवर्सिटी अफ पेन्सेलभेनिया बाट । 0:05:24.617,0:05:26.239 उनले अंग दानको लागि धन्यवाद दिइन् [br] 0:05:26.263,0:05:28.986 र आफ्नो रिसर्च रेटिनोब्लास्टोमा [br]को बारेमा बताईन् 0:05:29.010,0:05:30.827 जून ५ बर्ष भन्दा मुनिका बच्चाको 0:05:30.851,0:05:32.977 रेटिनामा असरगर्ने डरलाग्दो क्यान्सर हो । 0:05:33.001,0:05:35.691 उनले आफ्नो ल्याबमा भेट्ने अनुमति दिइन । 0:05:36.612,0:05:38.254 हामीले फोनमा कुरा गर्यौं, 0:05:38.278,0:05:40.325 उनले सबैभन्दा पहिले 0:05:40.349,0:05:43.180 हामी प्रति सहानुभूति व्यक्त गरिन, 0:05:43.204,0:05:45.944 थमसले दिएको बलिदानप्रति 0:05:45.968,0:05:48.055 हाम्रो ऋणी भएको बताइन् 0:05:48.709,0:05:50.895 हामीले भन्यौं - 0:05:50.949,0:05:53.525 हामीले त केवल शरीर दान गरेका हौं, 0:05:53.549,0:05:56.707 संजोगले यहाँ आइपुगेछ । 0:05:57.493,0:06:02.383 मैले भने - दोस्रो कुरा, ससाना नानीहरु [br]दुर्घटनामा परिरहन्छन, 0:06:02.407,0:06:04.195 यो रिसर्चको लागि रेटिना नचाहिएको भए 0:06:04.219,0:06:06.749 सायद गाडेर माटोमा मिल्थ्यो 0:06:06.773,0:06:10.139 बरु त्यो रिसर्चमा कामलाग्ने मौका पाएर 0:06:10.163,0:06:13.806 थमसको शरीरले महत्व प्राप्त गर्यो । 0:06:13.830,0:06:16.774 तेसैले हामीप्रति ऋणी महसुस नगर्नु । 0:06:17.845,0:06:20.379 उनले हामीलाई यो रेटिना [br]कति दुर्लभ कुरा हो, बताईन् । 0:06:20.403,0:06:24.099 यस्तो टिस्सुको लागि उनले ६ बर्ष अगाडी देखि 0:06:24.123,0:06:26.336 अनुसन्धान केन्द्रलाइ अनुरोध गरेकी रहिछन । 0:06:27.160,0:06:30.494 उनले आफ्नो छनौटमा मिल्ने टिस्सुको [br]एउटा मात्र नमूना भेटेकी रहिछन 0:06:30.518,0:06:31.723 र त्यो थियो थमस । 0:06:32.958,0:06:36.688 ल्याबमा भेट्न जाने एउटा समय मिलाइयो । 0:06:36.712,0:06:41.362 जुम्ल्याहाको ५ औं जन्मदिन पारेर [br]२३ मार्च २०१३ मा ल्याब जाने समय मिलायौं । 0:06:42.563,0:06:46.499 मैंले उनलाई थमस र क्यालमका[br]केहि फोटोहरु इमेल गरेँ । 0:06:46.523,0:06:49.412 यो टी-शर्ट तेस्को केहि हप्तापछि [br]हुलाकबाट आएको हो । 0:06:51.142,0:06:53.941 केहि महिना पछि रोस, क्यालम र म कारमा 0:06:53.965,0:06:55.556 सडक यात्रामा निस्कियौं । 0:06:55.580,0:06:58.144 हामीले अरुपा र [br]उनको सहकर्मीहरुलाई भेट्यौं । 0:06:58.168,0:07:02.416 अरुपाले ऋणी महसुस गर्न नपर्दा [br]ठुलो राहत मिलेको कुरा भनिन । 0:07:02.440,0:07:04.741 हाम्रो नजरले उनीहरुले हेरेकै थिएनन । 0:07:06.090,0:07:10.328 उनले यो भनिन कि[br]थोमसको पनि गोप्य कोड नाम रहेछ । 0:07:10.931,0:07:14.300 जसरी हेनरिता ल्याक्स लाइ हेला भनिन्छ, 0:07:14.324,0:07:16.950 थमसलाइ RES ३६० नाम दिएको रहेछ । 0:07:17.394,0:07:18.792 RES भन्नाले रिसर्च, 0:07:18.816,0:07:22.316 ३६० भन्नाले ३६०औं नमूना रहेछ 0:07:22.340,0:07:24.125 १० बर्षे सो अध्ययनमा । 0:07:25.133,0:07:29.276 उनले हामीलाई एउटा अपत्यारिलो [br]डकुमेन्ट देखाइन, 0:07:29.300,0:07:31.785 त्यो एउटा ढुवानी चलान थियो, 0:07:31.809,0:07:35.293 DC बाट फिलाडेल्फिया रेटिना पठाएको । 0:07:36.273,0:07:39.662 त्यो ढुवानी चलान हाम्रो लागि [br]पुर्ख्यौली सम्पत्ति जत्तिकै भएको छ । 0:07:40.304,0:07:43.812 आर्मीमा दिने मेडल वा [br]बिवाह दर्ता प्रमाणपत्र जस्तै । 0:07:44.687,0:07:50.087 थमसको रेटिना र RNA [br]ट्युमर उत्पन्न गर्ने जीनको 0:07:50.111,0:07:53.521 निस्क्रियाताको लागि प्रयोग हुदै रहेछ 0:07:53.545,0:07:56.655 उनले RES ३६० मा आधारित रहेर गरिएका [br]केहि निस्कर्ष पनि देखाइन । 0:07:57.959,0:07:59.793 हामीलाई फ्रीजको नजिकै लगिन, र 0:07:59.817,0:08:03.252 अझै आफुसंग रहेका २ वोटा नमूनाहरु देखाइन - 0:08:03.276,0:08:05.598 तिनमा अझै लेबल थियो - RES ३६० । 0:08:05.622,0:08:07.482 साना साना २ टुक्रा बचाएर राखेको रहेछ, 0:08:07.506,0:08:09.034 किन कि, थाहा छैन, 0:08:09.058,0:08:11.386 फेरी अर्को नमूना कहिले फेला पर्छ । 0:08:12.553,0:08:14.601 हामी कन्फरेन्स कक्ष तर्फ लाग्यौं । 0:08:14.625,0:08:17.235 केहि छिन आराम गर्यौं र [br]दिउसोको खाना संगै खायौं । 0:08:17.259,0:08:21.529 ल्याबका कर्मचारीले क्यालमलाइ [br]जन्मदिनको उपहार दिए । 0:08:22.179,0:08:23.822 बच्चाको खेलौना औजार रहेछन । 0:08:24.419,0:08:26.807 उसलाई इन्टरनशीपको अनुमति पनि दिए । 0:08:26.831,0:08:30.014 (हाँसो) 0:08:30.038,0:08:33.188 निष्कर्षमा, म आज २ वटा साधारण [br]सन्देशहरु दिन चाहन्छु - 0:08:33.578,0:08:37.382 पहिलो, रिसर्चको लागि अंगदान दिने बिषयमा [br]हामी खासै सोच्दैनौ । 0:08:37.406,0:08:40.516 मैंले पनि सोचेको थिईन । [br]किन कि म पनि साधारण मानिस हुँ । 0:08:40.540,0:08:41.691 तर, मैंले दान दिएँ । 0:08:41.715,0:08:43.857 यो राम्रो अनुभब थियो र म [br]यसको सुझाब दिन्छु, 0:08:43.881,0:08:45.825 परिवारमा यसले धेरै शान्तिको [br]अनुभब भयो । 0:08:45.849,0:08:48.634 दोस्रो- यदि तपाईं [br]मानव टिस्सुसंग काम गर्नुहुन्छ, र 0:08:48.658,0:08:51.253 कसको टिस्सु होला भन्ने लाग्छ भने उनीहरुलाई 0:08:51.277,0:08:52.472 एउटा पत्र लेख्नुहोस । 0:08:52.496,0:08:55.312 उनीहरुलाई टिस्सु प्राप्ति र [br]रिसर्चको बारेमा लेख्नुहोस 0:08:55.336,0:08:57.003 उनीहरुलाई ल्याब हेर्न बोलाउनुहोस्, 0:08:57.027,0:08:59.552 उनीहरु संगको भेटघाटले [br]उनीहरुभन्दा पनि तपाईंलाइ 0:08:59.576,0:09:00.807 आत्मसन्तुस्टी मिल्छ । 0:09:00.831,0:09:02.593 एउटा अनुरोध गर्न चाहन्छु, 0:09:02.617,0:09:05.576 कुनै दिन तपाई यस्तो भेटघाटको अवसर [br]मिलाउन सक्नुभो भने 0:09:05.600,0:09:06.918 मलाई पनि थाहा दिनुहोला । 0:09:08.064,0:09:09.760 हाम्रो कथाको अर्को पाटो - 0:09:09.784,0:09:12.096 हामी थमसको अंगदान लिने 0:09:12.120,0:09:14.182 ४ वटै संगठनहरुमा गयौं । 0:09:14.206,0:09:17.130 प्रेरक काम गर्दै गरेका [br]मान्छेहरु संग भेट गर्यौं, 0:09:18.003,0:09:23.104 येतिखेर मैले हेर्दा - [br]थमस हार्वर्ड गयो, 0:09:23.128,0:09:25.294 डिउक, पेंसेल्वानिया . . . . 0:09:25.318,0:09:28.643 (हाँसो) 0:09:28.667,0:09:31.035 थमस- साइटोनेट मा काम गर्छ, 0:09:31.059,0:09:33.844 उसका आ-आफ्नो क्षेत्रमा उच्च स्थानमा रहेका 0:09:33.868,0:09:35.629 सहकर्मी र साथीहरु छन । उनीहरुलाई 0:09:35.653,0:09:38.224 आफ्नो काम सम्पन्न गर्न [br]थमसको मद्धत अत्यावस्यक छ । 0:09:39.137,0:09:43.788 यसरी, एकपटक नगन्य र छोटो देखिएको जीवन- 0:09:43.812,0:09:49.494 अत्यावस्यक, अनन्त र [br]सान्दर्भिकमा रुपान्तरण भयो । 0:09:50.224,0:09:52.771 अब यहि आशा छ - मेरो जीवन पनि [br]सान्दर्भिक बनोस । 0:09:53.512,0:09:54.663 धन्यवाद !! 0:09:54.687,0:10:04.415 (ताली )