0:00:05.700,0:00:08.510 खोपहरू, परीक्षणहरू [br]र औषधिहरू उपलब्ध 0:00:08.570,0:00:09.781 गर्नु लामो समय लिन सक्छ। 0:00:10.084,0:00:12.896 स्वास्थ्य आपतकालीन अवस्थामा पनि,[br]Covid-19 जस्तै। 0:00:13.733,0:00:15.583 सबैका लागि द्रुत पहुँच सुनिश्चित गर्न, 0:00:15.697,0:00:19.277 WHO ले EUL को विकास गरेको छ -[br]आपतकालीन उपयोग सूची 0:00:19.950,0:00:22.988 यो भिडियोले EUL कसरी काम गर्छ भनेर वर्णन गर्दछ 0:00:24.126,0:00:27.946 खोप, औषधिहरू[br]र निदान परीक्षणहरू मानिसहरूमा पुग्न अघि , 0:00:27.946,0:00:30.148 तिनीहरूलाई मूल्याङ्कन गर्नुपर्छ[br]त्यो सुनिश्चित गर्न कि तिनीहरू 0:00:30.148,0:00:33.902 गुणस्तर, सुरक्षित र प्रभावकारिता[br]मानक सम्म छन् 0:00:34.875,0:00:37.180 यसले मानिसहरूलाई जोगाउँछ[br]सम्भावित हानिबाट 0:00:37.180,0:00:40.255 र सुनिश्चित गर्दछ कि उत्पादनले गर्न खोजेको कुरा गर्छ: 0:00:40.373,0:00:43.288 त्यो हो रोकथाम, परीक्षण र[br]रोग उपचार | 0:00:43.288,0:00:46.624 तर धेरै देशहरूसँग[br]स्रोतसाधन छैन 0:00:46.637,0:00:48.337 यो महत्त्वपूर्ण कदम पूरा गर्न, 0:00:48.349,0:00:50.990 जसले ढिलाइ हुन सक्छ जीवन बचाउने उत्पादनहरू [br]प्राप्त गर्नमा 0:00:50.996,0:00:53.563 जसलाई सबैभन्दा धेरै आवश्यक छ। 0:00:53.607,0:00:56.247 चुनौती झनै कठिन छ[br]जब रोग नयाँ हुन्छ 0:00:56.263,0:00:57.851 Covid-19 सँग जस्तै। 0:00:58.268,0:01:00.708 नयाँ Covid-19 स्वास्थ्य उत्पादनहरू[br]जाँच गर्नुपर्छ, 0:01:00.708,0:01:01.923 राम्ररी तर छिटो, 0:01:01.938,0:01:04.799 सुनिश्चित गर्न कि तिनीहरू प्रभावकारी [br]र प्रयोगको लागि सुरक्षित छन्। 0:01:05.635,0:01:06.975 यस प्रक्रियालाई गति दिन, 0:01:07.219,0:01:10.809 WHOले आपतकालीन उपयोग सूची - EUL,[br]ले स्थापना गरेको छ 0:01:11.120,0:01:13.610 जसले उपयुक्तताको मूल्याङ्कन गर्छ[br]स्वास्थ्य उत्पादनहरु को 0:01:13.634,0:01:15.784 जोखिम बनाम लाभको आधारमा। 0:01:16.718,0:01:17.668 परीक्षणका लागि, 0:01:17.710,0:01:21.130 हामी उपलब्ध गुणस्तर मूल्याङ्कन गर्छौं,[br]सुरक्षा र प्रदर्शन डाटा 0:01:21.140,0:01:22.410 स्वतन्त्र विशेषज्ञहरु संग। 0:01:23.201,0:01:25.405 धेरै Covid-19 परीक्षणहरू भइसकेका छन्[br]हाम्रो आवश्यकताहरु संग अनुपालन 0:01:26.759,0:01:28.365 र प्रयोगको लागि सूचीबद्ध गरिएको छ। 0:01:29.115,0:01:30.765 खोप र औषधिहरूको लागि, 0:01:30.779,0:01:32.829 हामी डाटा मूल्याङ्कन[br]क्लिनिकल परीक्षणहरूबाट गर्छौ 0:01:32.829,0:01:35.709 र सुरक्षा मा अन्य डेटा,[br]प्रभावकारिता र गुणस्तर, 0:01:36.130,0:01:38.618 र विशेषज्ञहरूलाई आमन्त्रित गर्छौं[br]राष्ट्रिय स्वास्थ्य अधिकारीहरूबाट 0:01:38.621,0:01:39.861 तिनीहरूलाई पनि समीक्षा गर्न। 0:01:40.351,0:01:42.441 एक पटक खोप,[br]औषधि वा परीक्षण 0:01:42.677,0:01:44.922 आपतकालीन प्रयोगको लागि सूचीबद्ध गरिएको छ, 0:01:44.949,0:01:48.189 हामी हाम्रा साझेदारहरू र विशेषज्ञहरूसँग काम गर्छौं [br]यसको फाइदाहरू व्याख्या गर्न 0:01:48.484,0:01:51.344 र स्वीकृति प्रक्रियामा मद्दत गर्छौ [br]विभिन्न देशहरूमा। 0:01:52.344,0:01:53.614 तर हामी त्यहाँ रोकिदैनौं। 0:01:53.934,0:01:57.815 WHOले सबै उत्पादनहरूको नियमित गुणस्तर जाँच गरिरहनेछ । 0:01:58.666,0:01:59.411 लक्ष्य: 0:01:59.445,0:02:01.802 विश्वभरि देशहरूलाई समर्थन गर्न 0:02:01.854,0:02:03.183 उच्च गुणस्तर प्रदान गर्न, 0:02:03.183,0:02:05.792 सुरक्षित र प्रभावकारी[br]खोप, परीक्षण र औषधिहरू 0:02:05.798,0:02:08.354 सकेसम्म छिटो र सुरक्षित रूपमा।