1 00:00:00,782 --> 00:00:03,380 म टाइम म्यानेजमेन्टको बारेमा लेख्छु भन्ने थाहा पाएपछि 2 00:00:04,588 --> 00:00:06,263 मानिसहरु २ कुराको अनुमान गर्छन्: 3 00:00:07,564 --> 00:00:10,548 पहिलो: म सधै समयमै पुग्छु, 4 00:00:11,747 --> 00:00:12,984 बास्तवमा त्यस्तो छैन 5 00:00:13,525 --> 00:00:14,870 मेरा ४ जना साना बच्चाहरु छन् 6 00:00:14,894 --> 00:00:17,710 कहिलेकाही हुने ढिलाको दोष, म उनीहरु माथि थुपार्छु , 7 00:00:17,734 --> 00:00:19,842 तर कहिले कहीं उनीहरुको मात्र गल्ति हुदैन 8 00:00:20,365 --> 00:00:23,112 एकपटक म टाइम म्यानेजमेन्टको आफ्नै प्रवचन दिन ढिला पुगें 9 00:00:23,136 --> 00:00:24,176 ........(हाँसो)...... 10 00:00:24,200 --> 00:00:27,773 हामीले संगै बसेर त्यो विडम्बनाको सामना गरेका थियौं 11 00:00:28,972 --> 00:00:32,191 दोस्रो कुरा, उनीहरु सोच्छन्: म संग यता र उता गरेर 12 00:00:32,215 --> 00:00:34,108 समय निकाल्न सक्ने चुट्की, तरिकाहरु छन् 13 00:00:34,132 --> 00:00:37,846 कहिलेकाहीं पत्रिकाहरुमा सुन्छु, उनीहरु आफ्नो पाठकहरुलाइ 14 00:00:37,870 --> 00:00:41,197 एक घण्टा जगेडा समय कसरी निकाल्न मद्धत गर्ने भनेर अध्ययन गर्दछन् 15 00:00:41,221 --> 00:00:44,507 उपाय भनेको आफ्ना सबै कामहरुबाट अलि अलि 16 00:00:44,531 --> 00:00:45,708 निकाल्ने र जोड्ने, 17 00:00:45,732 --> 00:00:47,896 त्यसरी हामी अरु कामको लागि समय निकाल्न सक्छौं 18 00:00:47,980 --> 00:00:51,964 यस बिषयमा म सबैलाई प्रश्न गर्ने गर्छु, तर म संग कुरा गर्नु अगाडिको 19 00:00:51,988 --> 00:00:54,671 उनीहरुको कुरा सुन्न मलाई खुबै रमाइलो लाग्छ 20 00:00:54,695 --> 00:00:55,847 मलाई मनपर्ने केहि: 21 00:00:55,871 --> 00:00:58,777 छोटो यात्रा जहाँ दायाँ मात्रै मोडे पुग्छ 22 00:00:58,801 --> 00:00:59,829 .........(हाँसो)..... 23 00:00:59,853 --> 00:01:01,999 माइक्रो वेभ प्रयोग गर्दा अत्ति विचार गर्ने 24 00:01:02,023 --> 00:01:04,746 यसको खोलमा ३ देखि ३.५ मिनेट भन्छ 25 00:01:04,770 --> 00:01:07,206 हामी ठ्याक्कै त्यसै गर्छौं 26 00:01:07,230 --> 00:01:09,969 व्यक्तिगतरुपमा मलाई मन पर्ने: यसले कुनै अर्थ पनि राख्छ 27 00:01:09,993 --> 00:01:13,745 मनपर्ने टिवी शो रेकोर्ड गर्ने र बिज्ञापन स्किप गर्दै हेर्ने 28 00:01:13,769 --> 00:01:16,061 यसो गर्दा प्रत्येक ३० मिनेटमा ८ मिनेट बच्छ 29 00:01:16,085 --> 00:01:18,182 जसले २ घन्टाको टिवी हेर्ने क्रममा 30 00:01:18,206 --> 00:01:19,749 कसरत गर्न ३२ मिनेट बच्छ 31 00:01:19,773 --> 00:01:20,789 .........(हाँसो)..... 32 00:01:20,813 --> 00:01:22,098 हुन त हो 33 00:01:22,587 --> 00:01:25,208 कसरत गर्न ३२ मिनेट बचाउने अर्को तरिका तपाईंलाइ थाहा छ ? 34 00:01:25,629 --> 00:01:27,961 टिवि हेर्न दैनिक २ घण्टा खर्च नगर्ने, कि कसो ? 35 00:01:27,985 --> 00:01:29,001 .........(हाँसो)..... 36 00:01:29,025 --> 00:01:32,499 कुरा त्यहि हो कि, यता उति गरेर, तान तुन थप थाप पारेर 37 00:01:32,523 --> 00:01:34,807 हामी आफुलाई मनपरेको काम गर्छौं 38 00:01:34,831 --> 00:01:37,743 तर सफल व्यक्तिहरु कसरी समय बिताउछन् भन्ने अध्ययन गरेर 39 00:01:37,767 --> 00:01:40,404 तथा उनीहरुको प्रत्यक घन्टाको कार्यतालिका हेरे पश्चात 40 00:01:40,428 --> 00:01:43,724 अघिका विचारहरु एकदमै पुरातनवादी लागे 41 00:01:44,305 --> 00:01:47,947 हामी समय बचाएको भरमा हामीले चाहेको जीवन प्राप्त गर्न सक्दैनौ 42 00:01:48,566 --> 00:01:50,126 हामीले चाहेको जस्तो जीवन बाच्ने 43 00:01:50,636 --> 00:01:53,603 गर्दा समय आफै बच्दछ 44 00:01:55,194 --> 00:01:56,345 भन्नुको मतलब 45 00:01:56,369 --> 00:01:58,063 मैंले भर्खरै १००१ अति ब्यस्त 46 00:01:58,087 --> 00:02:02,291 महिलाहरुको समय तालिकाको अध्ययन गरें 47 00:02:02,315 --> 00:02:04,959 उनीहरुको राम्रो काम छ, कतिको आफ्नै व्यापार व्यवसाय छ, 48 00:02:04,983 --> 00:02:07,118 हेरचाह गर्नुपर्ने केटा केटि वा बाउ आमा छन् 49 00:02:07,142 --> 00:02:08,472 समुदाय प्रतिको प्रतिबद्धता- 50 00:02:08,496 --> 00:02:10,309 व्यस्त, अति ब्यस्त मान्छे / 51 00:02:10,799 --> 00:02:13,006 एक हप्तासम्म उनीहरुको क्रियाक्रलाप अवलोकन गरें 52 00:02:13,030 --> 00:02:15,343 र उनीहरु कति घण्टा काम गरे, कति सुते विचार गरें 53 00:02:15,367 --> 00:02:18,176 र आफ्नो किताबको लागि उनीहरुको रणनीति बारे प्रश्न गरें 54 00:02:18,200 --> 00:02:20,189 मैंले समय तालिका हेर्दै गरेको एक महिला 55 00:02:20,213 --> 00:02:22,276 कुनै बुधबार राती कहीं जान्छिन् 56 00:02:22,300 --> 00:02:24,929 फर्केर घर आउंदा, उनको भान्छाको धारो बिग्रिएको रहेछ, 57 00:02:24,953 --> 00:02:27,589 जता ततै पानी नै पानी जमेको रहेछ 58 00:02:28,380 --> 00:02:30,834 तपाईंलाइ पनि कहिले यस्तो घटना घटेको भए 59 00:02:30,858 --> 00:02:33,738 थाहा छ नी: कति भद्रगोल, भिजेको, बिग्रेको गन्हाउने हुन्छ 60 00:02:33,762 --> 00:02:36,472 तुरुन्तै उनी त्यो परिस्थिति संग भिड्न थालिन् 61 00:02:36,496 --> 00:02:38,373 दोस्रो दिन, प्लम्बर आयो 62 00:02:38,397 --> 00:02:41,897 कोठाको भिजेको कार्पेटहरु तथा अन्य समान सुकाउन मद्धत खोजिन् 63 00:02:41,921 --> 00:02:43,987 यो सबै कार्य उनले समय तालिकामा लेखेकी थिइन् 64 00:02:44,011 --> 00:02:46,311 त्यो हप्ताको ७ घण्टा सरसफाईमा लाग्यो 65 00:02:47,191 --> 00:02:48,473 पुरै ७ घण्टा 66 00:02:49,179 --> 00:02:51,981 भन्नाले झन्डै दिनको १ घण्टा 67 00:02:52,834 --> 00:02:55,628 यदि उनलाई हप्ताको पहिलो दिन 68 00:02:55,652 --> 00:02:58,870 खेलकुदको लागि ७ घण्टा फुर्सद निकाल्न सक्नुहुन्छ? 69 00:02:59,893 --> 00:03:03,698 वा केहि महत्वपूर्ण मान्छे लाइ भेट्न ७ घण्टा फुर्सद छ? 70 00:03:03,722 --> 00:03:06,413 भन्ने प्रश्न गरेको भए पक्कै पनि उनले 71 00:03:06,437 --> 00:03:10,881 "भ्याउंदिन, साह्रै व्यस्त छु" भन्थिन् 72 00:03:11,521 --> 00:03:13,318 तर, जसरी पनि ७ घण्टा 73 00:03:13,342 --> 00:03:16,141 नभई नहुने अवस्था पर्दा त्यो ७ घण्टा 74 00:03:16,165 --> 00:03:18,675 उनले निकाल्न सकिन् 75 00:03:19,055 --> 00:03:23,206 यसले के प्रमाणित गर्छ भने, समय तन्किन्छ 76 00:03:23,594 --> 00:03:25,637 हामी समय बढाउन सक्दैनौ, 77 00:03:25,661 --> 00:03:29,840 तर आवश्यकता पर्दा मिलाउन सक्छौं 78 00:03:30,366 --> 00:03:32,933 यसर्थ, टाइम म्यानेजमेन्टको महत्वपूर्ण कडी 79 00:03:33,541 --> 00:03:35,776 हाम्रो आवश्यकताको प्राथमिकता हो, 80 00:03:35,800 --> 00:03:38,847 बिग्रिएको धारो जस्तै 81 00:03:40,162 --> 00:03:41,312 यसलाई अझ जोड दिन, 82 00:03:41,336 --> 00:03:44,781 मैंले अहिले सम्म भेटेको अति व्यस्त एक जनाको भनाइ राख्छु 83 00:03:44,805 --> 00:03:47,093 व्यस्त भन्नाले, उनको सानो व्यापार थियो , 84 00:03:47,117 --> 00:03:48,586 १२ जना कर्मचारी थिए 85 00:03:48,610 --> 00:03:50,633 अझ व्यस्त बनाउने ६ जना केटाकेटी थिए 86 00:03:50,657 --> 00:03:53,275 म उनीसंग एउटा अन्तर्वार्ताको लागि समय खोज्दै थिएँ 87 00:03:53,299 --> 00:03:55,795 उनको व्यस्तताको सिमा थिएन 88 00:03:55,819 --> 00:03:57,628 बिहिबार बिहानको कुरा हो, 89 00:03:57,652 --> 00:03:59,659 उनीसंग बोल्ने पनि फुर्सद थिएन 90 00:03:59,683 --> 00:04:00,839 अत्ति नै ब्यस्त 91 00:04:00,863 --> 00:04:03,282 तर म संग बोल्ने समय नहुने कारण थियो 92 00:04:03,306 --> 00:04:05,246 उनी पदयात्रामा जादै थिइन् , 93 00:04:05,270 --> 00:04:07,308 सरद महिनाको शुन्दर बिहानी थियो 94 00:04:07,332 --> 00:04:08,895 घुम्न जाने राम्रो दिन थियो 95 00:04:08,919 --> 00:04:11,256 यो कुराले उनलाई भेट्ने इच्छा अझ तिब्र भयो 96 00:04:11,280 --> 00:04:14,456 जब उनलाई भेटे मौका मिल्यो, उनले यस्तो कुरा गरिन्- 97 00:04:14,480 --> 00:04:16,747 उनले भनिन "हेर लाउरा, म जे पनि गर्छु, 98 00:04:17,592 --> 00:04:21,205 आफ्नै रोजाइमा प्रत्येक मिनेट खर्च गर्छु" 99 00:04:21,830 --> 00:04:22,981 यसको अर्थ के हो भने, 100 00:04:23,005 --> 00:04:25,434 एक्स वाई जेड काम गर्न मलाई फुर्सद छैन 101 00:04:25,893 --> 00:04:31,007 किन कि, त्यो काम मेरो प्राथमिकतामा पर्दैन 102 00:04:31,709 --> 00:04:36,077 "फुर्सद छैन" भन्नुको अर्थ "त्यो मेरो प्राथमिकता होइन" भन्नु हो 103 00:04:37,075 --> 00:04:39,963 भाषागत हिसाबले त्यो भनाइ एकदमै व्यवहारिक हो 104 00:04:39,987 --> 00:04:42,551 मैले "पर्दा सफा गर्ने फुर्सद छैन" भन्छु भने 105 00:04:42,575 --> 00:04:43,744 त्यो सत्य होइन 106 00:04:43,768 --> 00:04:46,208 कसैले पर्दा सफा गर्न मलाई एक लाख दिन्छु भन्यो भने 107 00:04:46,232 --> 00:04:47,832 म सबै भन्दा पहिले त्यहि गर्छु 108 00:04:47,856 --> 00:04:48,872 .........(हाँसो)..... 109 00:04:48,896 --> 00:04:50,531 त्यसो हुनेवाला त छैन, 110 00:04:50,555 --> 00:04:53,159 त्यसैले यो समयको अभावको कुरा होइन 111 00:04:53,183 --> 00:04:54,784 खासमा मलाई गर्न मन नलागेको हो 112 00:04:54,808 --> 00:04:58,194 यसले हाम्रो रोजाईको कुरा देखाउंछ 113 00:04:58,218 --> 00:04:59,391 भिन्न परिस्थितिमा, 114 00:04:59,415 --> 00:05:02,447 फरक रोजाईका डरलाग्दा घटनाक्रम होलान् 115 00:05:02,471 --> 00:05:03,677 त्यसो हुन सक्छ 116 00:05:03,701 --> 00:05:05,323 तर हामी बुद्धिमान मानिस हौं 117 00:05:05,347 --> 00:05:07,205 समय संगै बिस्तारै 118 00:05:07,229 --> 00:05:09,229 आफ्नो जीवनमा आवश्यक पर्ने कुराको 119 00:05:09,253 --> 00:05:11,929 व्यवस्थापन गर्ने सामर्थ्य हुन्छ 120 00:05:13,204 --> 00:05:14,492 कसरी त्यस्तो हुन्छ त भन्दा 121 00:05:15,127 --> 00:05:16,559 धारो बिग्रिएको अवस्था जस्तै 122 00:05:16,583 --> 00:05:18,914 हामीले प्राथमिकता दिने बिषयमा भर पर्छ 123 00:05:19,531 --> 00:05:21,850 सबै भन्दा पहिले आवश्यकताको निर्धारण गर्नु पर्छ 124 00:05:21,874 --> 00:05:24,628 यस बिषयमा सोच्न म तपाईंलाइ २ रणनीति दिन्छु 125 00:05:24,652 --> 00:05:26,410 पहिलो: पेशागत क्षेत्र 126 00:05:26,434 --> 00:05:28,945 बर्षको अन्त्य तिर मानिसहरु 127 00:05:28,969 --> 00:05:31,292 आफ्नो बार्षिक प्रगतिको लेखा जोखा गर्छन् 128 00:05:31,316 --> 00:05:33,581 तपाईं गत बर्षमा पाएको सफलता हेर्नु हुन्छ 129 00:05:33,605 --> 00:05:35,650 आफ्नो "उन्नतिको सम्भावना" खोज्नुहुन्छ 130 00:05:35,674 --> 00:05:37,697 यसको अर्थ तथा उद्धेश्य त्यहि नै हो, 131 00:05:38,221 --> 00:05:41,151 तर मलाई पछाडी फेर्कर हेर्नुभन्दा अगाडी हेर्नु राम्रो लाग्छ 132 00:05:41,175 --> 00:05:43,769 अहिले अर्को बर्षको अन्त्य हो भन्ने सम्झनुहोस 133 00:05:44,326 --> 00:05:46,687 तपाई आफ्नो प्रगति विवरण हेर्दै हुनुहुन्छ 134 00:05:46,711 --> 00:05:51,227 तपाईंको व्यक्तित्वको हिसाबले यो बर्ष अत्यन्त लाभदायक छ 135 00:05:52,034 --> 00:05:57,821 ३-५ कुनै त्यस्ता काम भन्नुहोस जसले तपाईंको यो बर्षलाइ सफल बनायो 136 00:05:58,734 --> 00:06:02,534 तपाई अर्को बर्षको प्रगति विवरण यसरी अहिले लेख्न सक्नुहुन्छ 137 00:06:02,558 --> 00:06:04,805 यस्तै कुरा आफ्नो व्यक्तिगत जीवनको पनि सकिन्छ 138 00:06:04,829 --> 00:06:07,458 म जस्तै तपाईंहरु पनि कति जनाले बर्षको अन्त्यमा 139 00:06:07,482 --> 00:06:11,028 यसैगरी पट्टाएको रंगीन कागज पाउनुहुन्छ 140 00:06:11,491 --> 00:06:16,321 जसलाई पारिवारिक छुट्टीको कागज भनिन्छ 141 00:06:16,345 --> 00:06:17,983 .........(हाँसो)..... 142 00:06:18,007 --> 00:06:20,638 आश्चर्य भनौ कि बिडम्बना, 143 00:06:20,662 --> 00:06:23,946 कति व्यस्त छन् त परिवारका सदस्यहरु 144 00:06:23,970 --> 00:06:25,257 जहाँ परिवारका सदस्यहरु, 145 00:06:25,281 --> 00:06:27,456 संगै बस्ने, घुम्ने पनि समय छैन 146 00:06:27,815 --> 00:06:29,464 त्यसैले यो पत्रको अर्थ छ , 147 00:06:29,488 --> 00:06:31,695 जसले तपाईको परिवार तथा साथीभाईलाइ भन्छ 148 00:06:31,719 --> 00:06:35,044 तपाइले व्यक्तिगत जीवनमा जे गर्नुभयो, त्यो गएको समयको कुरा भो 149 00:06:35,068 --> 00:06:36,452 यसर्थ यस बर्षको काम गराई 150 00:06:36,476 --> 00:06:38,926 जुन आउदो बर्षको हो भनेर कल्पना गर्दै हुनुहुन्छ 151 00:06:38,950 --> 00:06:41,704 तपाई र तपाईले चाहनुभएको मान्छेको लागि 152 00:06:42,172 --> 00:06:44,825 अत्यन्त लाभदायक हुन्छ 153 00:06:45,391 --> 00:06:50,094 त्यसैले ३ देखि ५ वोटा ती महत्वपूर्ण कामहरु के हुन्? 154 00:06:50,839 --> 00:06:54,980 अर्को बर्षको बिदाको चिट्ठी अहिले नै लेख्न सक्नुहुन्छ 155 00:06:55,789 --> 00:06:56,982 तर पठाई नै चै नहाल्नुस 156 00:06:57,006 --> 00:06:58,022 .........(हाँसो)..... 157 00:06:58,046 --> 00:07:00,684 हो भन्या, नपठाउनुस 158 00:07:01,049 --> 00:07:02,439 तर पक्कै लेख्न सक्नुहुन्छ 159 00:07:02,463 --> 00:07:06,177 पारिवारिक छुट्टी र बार्षिक मुल्यांकनको बीचमा 160 00:07:06,201 --> 00:07:09,438 आगामी बर्षमा सम्पन्न गर्न सकिने ६-१० लक्ष्यहरु निर्धारण गर्न सकिन्छ 161 00:07:09,462 --> 00:07:12,261 सम्पन्न गर्न सकिनेको आधारमा यीनलाइ बर्गिकरण गर्न सकिन्छ 162 00:07:12,285 --> 00:07:14,493 हुन सक्छ तपाई पारीवारक इतिहास लेख्न सक्नुहुन्छ 163 00:07:14,517 --> 00:07:16,770 पहिला तपाईं अरुले लेखेको ईतिहास पढ्न सक्नुहुन्छ 164 00:07:16,794 --> 00:07:18,056 लेख्ने तरिका बुझ्न 165 00:07:18,080 --> 00:07:21,287 त्यसपछि, आफ्नो नातेदारहरुलाई सोध्ने प्रश्नहरुको सुची तयार पारेर 166 00:07:21,311 --> 00:07:23,160 अन्तर्वार्ताको समय मिलाउनुहुनेछ 167 00:07:23,184 --> 00:07:24,645 वा चन्दा संकलनको योजना 168 00:07:24,669 --> 00:07:27,830 गरेर चन्दा संकलनको तरिका र नियम 169 00:07:27,854 --> 00:07:30,227 सिकेर त्यसैमा लाग्न सक्नुहुन्छ 170 00:07:30,251 --> 00:07:32,193 यस्तो कार्य गर्दा, 171 00:07:32,217 --> 00:07:36,312 धारो भाँचिएको अवस्था जस्तै 172 00:07:36,336 --> 00:07:39,335 प्राथमिकता निर्धारण गर्नुहुनेछ 173 00:07:39,879 --> 00:07:44,639 काम सुरुगर्ने एक हप्ता अगाडिनै हामी यस बिषयमा सोच्छौं 174 00:07:44,663 --> 00:07:48,347 यो काममा हातहाल्न मलाई शुक्रबार दिउसो ठिक लाग्छ 175 00:07:48,885 --> 00:07:51,433 अर्थशास्त्रीहरु यो समयलाइ "न्यून मुल्यको सम्भावना" 176 00:07:51,457 --> 00:07:53,994 को समय भन्छन् 177 00:07:54,764 --> 00:07:57,664 शुक्रबार दिउसो हामी कोहि पनि 178 00:07:57,688 --> 00:07:59,567 "म मेरो व्यक्तिगत र ब्यवसायिक 179 00:07:59,591 --> 00:08:01,887 प्राथमिकता निर्धारण गर्ने ठिक समय हो" 180 00:08:01,911 --> 00:08:03,065 भन्ने सोचाईमा हुन्नौ 181 00:08:03,089 --> 00:08:04,105 .........(हाँसो)..... 182 00:08:04,129 --> 00:08:06,746 के गर्दा ठिक होला भन्ने बिषयमा भने सोच्दै हुन्छौं 183 00:08:06,770 --> 00:08:08,975 त्यसैले, शुक्रबार दिउसो केहि समय निकाल्नुस र आफ्नै 184 00:08:08,999 --> 00:08:15,189 ३ प्राथमिकताको सुची बनाउनुहोस: कार्य, सम्बन्ध, र व्यक्तिगत 185 00:08:16,382 --> 00:08:19,580 यस्तो ३ प्रकारको सुची बनाउँदा 186 00:08:19,604 --> 00:08:23,094 हरेक क्षेत्रमा केहि छ भन्ने सम्झना हुन्छ 187 00:08:23,118 --> 00:08:24,374 कार्यक्षेत्र: हामी सोच्छौं 188 00:08:24,398 --> 00:08:25,905 सम्बन्ध र व्यक्तिगत कुरा 189 00:08:25,929 --> 00:08:27,248 त्यति सोच्दैनौ 190 00:08:27,272 --> 00:08:29,170 जे भएपनि एउटा छोटो सूची 191 00:08:29,194 --> 00:08:30,623 जसमा २-३ काम मात्रै होस् 192 00:08:31,013 --> 00:08:33,394 अर्को हप्ताको काम हेरेर कहाँ 193 00:08:33,418 --> 00:08:35,133 अटाउन सकिन्छ, हेर्नुहोस 194 00:08:36,171 --> 00:08:38,181 कहाँ अटाउने, तपाईंकै विचार 195 00:08:38,205 --> 00:08:41,667 कोहि मान्छेको लागि अरुको तुलनामा यो निकै कठिन काम हुनेछ 196 00:08:41,691 --> 00:08:45,213 भन्नाले, कसैको काम अर्काको भन्दा निकै कठिन हुन सक्छ 197 00:08:45,674 --> 00:08:48,943 यदि तपाईंको धेरै बच्चाछन् भने, कामलाई 198 00:08:48,967 --> 00:08:51,697 प्राथमिकता निर्धारण गर्न कठिन हुन्छ 199 00:08:52,058 --> 00:08:53,229 त्यो त म पनि बुझ्छु 200 00:08:53,253 --> 00:08:55,460 म कसैको संघर्षलाइ कम आंकलन गर्न चाहन्न 201 00:08:55,484 --> 00:09:00,010 तर मैंले भन्न गैरहेको एउटा नम्बरले तपाईंलाइ उत्साहित गराउनेछ 202 00:09:00,906 --> 00:09:04,913 हप्तामा १६८ घण्टा हुन्छन् 203 00:09:05,962 --> 00:09:10,663 २४X७ = १६८ घण्टा 204 00:09:11,295 --> 00:09:14,028 यो प्रसस्त समय हो 205 00:09:14,627 --> 00:09:17,818 हप्तामा लगभग ४० घण्टा काम गर्नुहुन्छ 206 00:09:17,842 --> 00:09:20,934 दिनको ८ घन्टाको दरले ५६ घण्टा सुताई 207 00:09:20,958 --> 00:09:23,538 त्यति गर्दा अरुकामको लागि ७२ घण्टा बाकी हुन्छ 208 00:09:24,622 --> 00:09:26,529 त्यो भनेको प्रसस्त समय हो 209 00:09:26,956 --> 00:09:28,841 मानौ, हप्तामा ५० घण्टा काम गर्नुहुन्छ 210 00:09:28,865 --> 00:09:30,811 मुख्य काम संगै अरु केहि काम 211 00:09:30,835 --> 00:09:33,305 तैपनि अरुकामको लागि ६२ घण्टा बाकी हुन्छ 212 00:09:33,329 --> 00:09:35,229 ६० घण्टा काम गर्छु भने पनि 213 00:09:35,253 --> 00:09:37,681 अरुकामको लागि ५२ घण्टा बाकी नै हुन्छ 214 00:09:37,705 --> 00:09:39,747 हप्तामा ६० घण्टा भन्दा बढी भन्नुहुन्छ भने 215 00:09:39,771 --> 00:09:41,328 पत्याउनु ? 216 00:09:41,352 --> 00:09:43,086 .........(हाँसो)..... 217 00:09:43,110 --> 00:09:46,016 एकपटक मानिसको कार्यतालिकाको 218 00:09:46,040 --> 00:09:47,435 अध्ययन गरिएको थियो 219 00:09:47,459 --> 00:09:50,135 ७५ घण्टाभन्दा बढी काम गर्छु भन्नेहरु, 220 00:09:50,159 --> 00:09:52,263 २५ घण्टा अघि नै हिडिसकेका थिए 221 00:09:52,287 --> 00:09:53,981 .........(हाँसो)..... 222 00:09:54,005 --> 00:09:56,326 कता लागे, त्यो प्रश्न भो 223 00:09:57,567 --> 00:09:59,780 जे भने पनि हप्ताको १६८ घण्टा 224 00:09:59,804 --> 00:10:02,768 आवश्यक पर्ने समय जसरीपनि निकाल्न सकिन्छ 225 00:10:02,792 --> 00:10:04,990 केटा केटि संग बढी समय बिताउन चाहनुहुन्छ 226 00:10:05,014 --> 00:10:07,319 कुनै परिक्षाको तयारी गर्न चाहनुहुन्छ , 227 00:10:07,343 --> 00:10:10,688 ३ घण्टा एक्सरसाइज र २ श्रमदान गर्न चाहनुहुन्छ 228 00:10:10,712 --> 00:10:11,866 सब सम्भव छ 229 00:10:11,890 --> 00:10:15,531 अहिले नै पनि धेरै समय काम गर्दै भएपनि 230 00:10:15,885 --> 00:10:17,937 हामी संग प्रसस्त समय छ, गज्ज़ब कुरा 231 00:10:17,961 --> 00:10:19,187 अर्को कुरा के, थाहा छ? 232 00:10:19,211 --> 00:10:22,049 रमाइलो काम गर्न हामीलाई त्यति समय पनि चाहिन्न 233 00:10:22,486 --> 00:10:25,233 फुर्सद भयो कि हामी के गर्छौं ? 234 00:10:25,708 --> 00:10:27,359 फोन गर्ने 235 00:10:27,826 --> 00:10:29,995 पुरानो इमेल मेट्ने 236 00:10:30,381 --> 00:10:32,468 अथवा घरको झिनामसिना काम गर्ने 237 00:10:32,492 --> 00:10:33,752 वा टि भी हेर्ने 238 00:10:34,114 --> 00:10:36,967 छोटो समय पनि महत्वपूर्ण हुनसक्छ 239 00:10:37,657 --> 00:10:39,610 केहि खुशीको लागि 240 00:10:40,094 --> 00:10:42,290 केहि समय दिन सक्नुहुन्छ 241 00:10:43,195 --> 00:10:46,064 हुन सक्छ, काममा जादा आउदा कुनै रमाइलो 242 00:10:46,088 --> 00:10:47,452 किताब पढ्न सक्नुहुन्छ 243 00:10:47,476 --> 00:10:49,875 एकताका मलाई काममा जान 244 00:10:49,899 --> 00:10:51,444 २ घण्टा बस चढ्नु पर्थ्यो 245 00:10:51,468 --> 00:10:54,371 सप्ताहन्तमा म लाइब्रेरी गएर किताब लेराऊथें 246 00:10:54,395 --> 00:10:58,886 जसले गर्दा बस यात्रा सहजै कटथ्यो 247 00:10:59,857 --> 00:11:03,044 ब्रेकको समयमा ध्यान वा प्रार्थना गर्न सकिन्छ 248 00:11:03,434 --> 00:11:06,628 कामको व्यस्तताले साँझको खाना बाहिरै खाने गर्नुहुन्छ भने 249 00:11:06,652 --> 00:11:09,401 बिहानको खाना परिवारसंगै बसेर खान सकिन्छ 250 00:11:09,890 --> 00:11:13,020 यो भनेको आफुसंग भएको समयलाई सहि तरिकाले 251 00:11:13,044 --> 00:11:15,177 व्यवस्थापन गर्ने कला हो 252 00:11:16,504 --> 00:11:18,217 यो कुरामा म बिश्वस्त छु 253 00:11:19,054 --> 00:11:21,755 समय निकाल्न सकिन्छ 254 00:11:22,981 --> 00:11:24,633 जस्तै व्यस्त भएपनि 255 00:11:25,223 --> 00:11:26,962 समय मिलाउन सकिन्छ 256 00:11:27,752 --> 00:11:29,754 अत्यावश्यक बिषयमा ध्यान पुर्याएर, भएको 257 00:11:30,312 --> 00:11:31,983 समयको सदुपयोग गर्दै हामी चाहेजस्तो 258 00:11:32,765 --> 00:11:34,043 जीवन बनाउन सक्छौं 259 00:11:34,638 --> 00:11:35,793 .........धन्यवाद..... 260 00:11:35,817 --> 00:11:40,941 .........ताली.....