0:00:00.782,0:00:03.380 म टाइम म्यानेजमेन्टको बारेमा[br]लेख्छु भन्ने थाहा पाएपछि 0:00:04.588,0:00:06.263 मानिसहरु २ कुराको अनुमान गर्छन्: 0:00:07.564,0:00:10.548 पहिलो: म सधै समयमै पुग्छु, 0:00:11.747,0:00:12.984 बास्तवमा त्यस्तो छैन 0:00:13.525,0:00:14.870 मेरा ४ जना साना बच्चाहरु छन् 0:00:14.894,0:00:17.710 कहिलेकाही हुने ढिलाको दोष, म [br]उनीहरु माथि थुपार्छु , 0:00:17.734,0:00:19.842 तर कहिले कहीं उनीहरुको मात्र गल्ति हुदैन 0:00:20.365,0:00:23.112 एकपटक म टाइम म्यानेजमेन्टको [br]आफ्नै प्रवचन दिन ढिला पुगें 0:00:23.136,0:00:24.176 ........(हाँसो)...... 0:00:24.200,0:00:27.773 हामीले संगै बसेर त्यो विडम्बनाको [br]सामना गरेका थियौं 0:00:28.972,0:00:32.191 दोस्रो कुरा, उनीहरु सोच्छन्: म संग [br]यता र उता गरेर 0:00:32.215,0:00:34.108 समय निकाल्न सक्ने चुट्की, तरिकाहरु छन् 0:00:34.132,0:00:37.846 कहिलेकाहीं पत्रिकाहरुमा सुन्छु, [br]उनीहरु आफ्नो पाठकहरुलाइ 0:00:37.870,0:00:41.197 एक घण्टा जगेडा समय कसरी निकाल्न [br]मद्धत गर्ने भनेर अध्ययन गर्दछन् 0:00:41.221,0:00:44.507 उपाय भनेको आफ्ना सबै कामहरुबाट अलि अलि 0:00:44.531,0:00:45.708 निकाल्ने र जोड्ने, 0:00:45.732,0:00:47.896 त्यसरी हामी अरु कामको लागि [br]समय निकाल्न सक्छौं 0:00:47.980,0:00:51.964 यस बिषयमा म सबैलाई प्रश्न गर्ने गर्छु, तर [br]म संग कुरा गर्नु अगाडिको 0:00:51.988,0:00:54.671 उनीहरुको कुरा सुन्न मलाई खुबै रमाइलो लाग्छ 0:00:54.695,0:00:55.847 मलाई मनपर्ने केहि: 0:00:55.871,0:00:58.777 छोटो यात्रा जहाँ दायाँ मात्रै मोडे पुग्छ 0:00:58.801,0:00:59.829 .........(हाँसो)..... 0:00:59.853,0:01:01.999 माइक्रो वेभ प्रयोग गर्दा अत्ति विचार गर्ने 0:01:02.023,0:01:04.746 यसको खोलमा ३ देखि ३.५ मिनेट भन्छ 0:01:04.770,0:01:07.206 हामी ठ्याक्कै त्यसै गर्छौं 0:01:07.230,0:01:09.969 व्यक्तिगतरुपमा मलाई मन पर्ने: [br]यसले कुनै अर्थ पनि राख्छ 0:01:09.993,0:01:13.745 मनपर्ने टिवी शो रेकोर्ड गर्ने र [br]बिज्ञापन स्किप गर्दै हेर्ने 0:01:13.769,0:01:16.061 यसो गर्दा प्रत्येक ३० मिनेटमा ८ मिनेट बच्छ 0:01:16.085,0:01:18.182 जसले २ घन्टाको टिवी हेर्ने क्रममा 0:01:18.206,0:01:19.749 कसरत गर्न ३२ मिनेट बच्छ 0:01:19.773,0:01:20.789 .........(हाँसो)..... 0:01:20.813,0:01:22.098 हुन त हो 0:01:22.587,0:01:25.208 कसरत गर्न ३२ मिनेट बचाउने अर्को [br]तरिका तपाईंलाइ थाहा छ ? 0:01:25.629,0:01:27.961 टिवि हेर्न दैनिक २ घण्टा खर्च नगर्ने, [br]कि कसो ? 0:01:27.985,0:01:29.001 .........(हाँसो)..... 0:01:29.025,0:01:32.499 कुरा त्यहि हो कि, यता उति गरेर, [br]तान तुन थप थाप पारेर 0:01:32.523,0:01:34.807 हामी आफुलाई मनपरेको काम गर्छौं 0:01:34.831,0:01:37.743 तर सफल व्यक्तिहरु कसरी समय बिताउछन् [br]भन्ने अध्ययन गरेर 0:01:37.767,0:01:40.404 तथा उनीहरुको प्रत्यक घन्टाको [br]कार्यतालिका हेरे पश्चात 0:01:40.428,0:01:43.724 अघिका विचारहरु एकदमै पुरातनवादी लागे 0:01:44.305,0:01:47.947 हामी समय बचाएको भरमा हामीले [br]चाहेको जीवन प्राप्त गर्न सक्दैनौ 0:01:48.566,0:01:50.126 हामीले चाहेको जस्तो जीवन बाच्ने 0:01:50.636,0:01:53.603 गर्दा समय आफै बच्दछ 0:01:55.194,0:01:56.345 भन्नुको मतलब 0:01:56.369,0:01:58.063 मैंले भर्खरै १००१ अति ब्यस्त 0:01:58.087,0:02:02.291 महिलाहरुको समय तालिकाको अध्ययन गरें 0:02:02.315,0:02:04.959 उनीहरुको राम्रो काम छ, कतिको [br]आफ्नै व्यापार व्यवसाय छ, 0:02:04.983,0:02:07.118 हेरचाह गर्नुपर्ने केटा केटि [br]वा बाउ आमा छन् 0:02:07.142,0:02:08.472 समुदाय प्रतिको प्रतिबद्धता- 0:02:08.496,0:02:10.309 व्यस्त, अति ब्यस्त मान्छे / 0:02:10.799,0:02:13.006 एक हप्तासम्म उनीहरुको [br]क्रियाक्रलाप अवलोकन गरें 0:02:13.030,0:02:15.343 र उनीहरु कति घण्टा काम गरे, [br]कति सुते विचार गरें 0:02:15.367,0:02:18.176 र आफ्नो किताबको लागि उनीहरुको [br]रणनीति बारे प्रश्न गरें 0:02:18.200,0:02:20.189 मैंले समय तालिका हेर्दै गरेको एक महिला 0:02:20.213,0:02:22.276 कुनै बुधबार राती कहीं जान्छिन् 0:02:22.300,0:02:24.929 फर्केर घर आउंदा, उनको भान्छाको [br]धारो बिग्रिएको रहेछ, 0:02:24.953,0:02:27.589 जता ततै पानी नै पानी जमेको रहेछ 0:02:28.380,0:02:30.834 तपाईंलाइ पनि कहिले यस्तो घटना घटेको भए 0:02:30.858,0:02:33.738 थाहा छ नी: कति भद्रगोल, भिजेको, [br]बिग्रेको गन्हाउने हुन्छ 0:02:33.762,0:02:36.472 तुरुन्तै उनी त्यो परिस्थिति संग [br]भिड्न थालिन् 0:02:36.496,0:02:38.373 दोस्रो दिन, प्लम्बर आयो 0:02:38.397,0:02:41.897 कोठाको भिजेको कार्पेटहरु तथा [br]अन्य समान सुकाउन मद्धत खोजिन् 0:02:41.921,0:02:43.987 यो सबै कार्य उनले समय तालिकामा [br]लेखेकी थिइन् 0:02:44.011,0:02:46.311 त्यो हप्ताको ७ घण्टा सरसफाईमा लाग्यो 0:02:47.191,0:02:48.473 पुरै ७ घण्टा 0:02:49.179,0:02:51.981 भन्नाले झन्डै दिनको १ घण्टा 0:02:52.834,0:02:55.628 यदि उनलाई हप्ताको पहिलो दिन 0:02:55.652,0:02:58.870 खेलकुदको लागि ७ घण्टा [br]फुर्सद निकाल्न सक्नुहुन्छ? 0:02:59.893,0:03:03.698 वा केहि महत्वपूर्ण मान्छे लाइ भेट्न [br]७ घण्टा फुर्सद छ? 0:03:03.722,0:03:06.413 भन्ने प्रश्न गरेको भए पक्कै पनि उनले 0:03:06.437,0:03:10.881 "भ्याउंदिन, साह्रै व्यस्त छु" भन्थिन् 0:03:11.521,0:03:13.318 तर, जसरी पनि ७ घण्टा 0:03:13.342,0:03:16.141 नभई नहुने अवस्था पर्दा त्यो ७ घण्टा 0:03:16.165,0:03:18.675 उनले निकाल्न सकिन् 0:03:19.055,0:03:23.206 यसले के प्रमाणित गर्छ भने, समय तन्किन्छ 0:03:23.594,0:03:25.637 हामी समय बढाउन सक्दैनौ, 0:03:25.661,0:03:29.840 तर आवश्यकता पर्दा मिलाउन सक्छौं 0:03:30.366,0:03:32.933 यसर्थ, टाइम म्यानेजमेन्टको महत्वपूर्ण कडी 0:03:33.541,0:03:35.776 हाम्रो आवश्यकताको प्राथमिकता हो, 0:03:35.800,0:03:38.847 बिग्रिएको धारो जस्तै 0:03:40.162,0:03:41.312 यसलाई अझ जोड दिन, 0:03:41.336,0:03:44.781 मैंले अहिले सम्म भेटेको अति व्यस्त [br]एक जनाको भनाइ राख्छु 0:03:44.805,0:03:47.093 व्यस्त भन्नाले, उनको सानो व्यापार थियो , 0:03:47.117,0:03:48.586 १२ जना कर्मचारी थिए 0:03:48.610,0:03:50.633 अझ व्यस्त बनाउने ६ जना केटाकेटी थिए 0:03:50.657,0:03:53.275 म उनीसंग एउटा अन्तर्वार्ताको लागि [br]समय खोज्दै थिएँ 0:03:53.299,0:03:55.795 उनको व्यस्तताको सिमा थिएन 0:03:55.819,0:03:57.628 बिहिबार बिहानको कुरा हो, 0:03:57.652,0:03:59.659 उनीसंग बोल्ने पनि फुर्सद थिएन 0:03:59.683,0:04:00.839 अत्ति नै ब्यस्त 0:04:00.863,0:04:03.282 तर म संग बोल्ने समय नहुने कारण थियो 0:04:03.306,0:04:05.246 उनी पदयात्रामा जादै थिइन् , 0:04:05.270,0:04:07.308 सरद महिनाको शुन्दर बिहानी थियो 0:04:07.332,0:04:08.895 घुम्न जाने राम्रो दिन थियो 0:04:08.919,0:04:11.256 यो कुराले उनलाई भेट्ने इच्छा [br]अझ तिब्र भयो 0:04:11.280,0:04:14.456 जब उनलाई भेटे मौका मिल्यो, [br]उनले यस्तो कुरा गरिन्- 0:04:14.480,0:04:16.747 उनले भनिन "हेर लाउरा, म जे पनि गर्छु, 0:04:17.592,0:04:21.205 आफ्नै रोजाइमा प्रत्येक मिनेट खर्च गर्छु" 0:04:21.830,0:04:22.981 यसको अर्थ के हो भने, 0:04:23.005,0:04:25.434 एक्स वाई जेड काम गर्न मलाई फुर्सद छैन 0:04:25.893,0:04:31.007 किन कि, त्यो काम मेरो प्राथमिकतामा पर्दैन 0:04:31.709,0:04:36.077 "फुर्सद छैन" भन्नुको अर्थ "त्यो मेरो [br]प्राथमिकता होइन" भन्नु हो 0:04:37.075,0:04:39.963 भाषागत हिसाबले त्यो भनाइ [br]एकदमै व्यवहारिक हो 0:04:39.987,0:04:42.551 मैले "पर्दा सफा गर्ने फुर्सद छैन"[br]भन्छु भने 0:04:42.575,0:04:43.744 त्यो सत्य होइन 0:04:43.768,0:04:46.208 कसैले पर्दा सफा गर्न मलाई [br]एक लाख दिन्छु भन्यो भने 0:04:46.232,0:04:47.832 म सबै भन्दा पहिले त्यहि गर्छु 0:04:47.856,0:04:48.872 .........(हाँसो)..... 0:04:48.896,0:04:50.531 त्यसो हुनेवाला त छैन, 0:04:50.555,0:04:53.159 त्यसैले यो समयको अभावको कुरा होइन 0:04:53.183,0:04:54.784 खासमा मलाई गर्न मन नलागेको हो 0:04:54.808,0:04:58.194 यसले हाम्रो रोजाईको कुरा देखाउंछ 0:04:58.218,0:04:59.391 भिन्न परिस्थितिमा, 0:04:59.415,0:05:02.447 फरक रोजाईका डरलाग्दा घटनाक्रम होलान् 0:05:02.471,0:05:03.677 त्यसो हुन सक्छ 0:05:03.701,0:05:05.323 तर हामी बुद्धिमान मानिस हौं 0:05:05.347,0:05:07.205 समय संगै बिस्तारै 0:05:07.229,0:05:09.229 आफ्नो जीवनमा आवश्यक पर्ने कुराको 0:05:09.253,0:05:11.929 व्यवस्थापन गर्ने सामर्थ्य हुन्छ 0:05:13.204,0:05:14.492 कसरी त्यस्तो हुन्छ त भन्दा 0:05:15.127,0:05:16.559 धारो बिग्रिएको अवस्था जस्तै 0:05:16.583,0:05:18.914 हामीले प्राथमिकता दिने बिषयमा भर पर्छ 0:05:19.531,0:05:21.850 सबै भन्दा पहिले आवश्यकताको [br]निर्धारण गर्नु पर्छ 0:05:21.874,0:05:24.628 यस बिषयमा सोच्न म तपाईंलाइ २ [br]रणनीति दिन्छु 0:05:24.652,0:05:26.410 पहिलो: पेशागत क्षेत्र 0:05:26.434,0:05:28.945 बर्षको अन्त्य तिर मानिसहरु 0:05:28.969,0:05:31.292 आफ्नो बार्षिक प्रगतिको लेखा जोखा गर्छन् 0:05:31.316,0:05:33.581 तपाईं गत बर्षमा पाएको सफलता हेर्नु हुन्छ 0:05:33.605,0:05:35.650 आफ्नो "उन्नतिको सम्भावना" खोज्नुहुन्छ 0:05:35.674,0:05:37.697 यसको अर्थ तथा उद्धेश्य त्यहि नै हो, 0:05:38.221,0:05:41.151 तर मलाई पछाडी फेर्कर हेर्नुभन्दा [br]अगाडी हेर्नु राम्रो लाग्छ 0:05:41.175,0:05:43.769 अहिले अर्को बर्षको अन्त्य हो [br]भन्ने सम्झनुहोस 0:05:44.326,0:05:46.687 तपाई आफ्नो प्रगति विवरण हेर्दै हुनुहुन्छ 0:05:46.711,0:05:51.227 तपाईंको व्यक्तित्वको हिसाबले [br]यो बर्ष अत्यन्त लाभदायक छ 0:05:52.034,0:05:57.821 ३-५ कुनै त्यस्ता काम भन्नुहोस जसले [br]तपाईंको यो बर्षलाइ सफल बनायो 0:05:58.734,0:06:02.534 तपाई अर्को बर्षको प्रगति विवरण यसरी [br]अहिले लेख्न सक्नुहुन्छ 0:06:02.558,0:06:04.805 यस्तै कुरा आफ्नो व्यक्तिगत[br]जीवनको पनि सकिन्छ 0:06:04.829,0:06:07.458 म जस्तै तपाईंहरु पनि कति जनाले [br]बर्षको अन्त्यमा 0:06:07.482,0:06:11.028 यसैगरी पट्टाएको रंगीन कागज पाउनुहुन्छ 0:06:11.491,0:06:16.321 जसलाई पारिवारिक छुट्टीको कागज भनिन्छ 0:06:16.345,0:06:17.983 .........(हाँसो)..... 0:06:18.007,0:06:20.638 आश्चर्य भनौ कि बिडम्बना, 0:06:20.662,0:06:23.946 कति व्यस्त छन् त परिवारका सदस्यहरु 0:06:23.970,0:06:25.257 जहाँ परिवारका सदस्यहरु, 0:06:25.281,0:06:27.456 संगै बस्ने, घुम्ने पनि समय छैन 0:06:27.815,0:06:29.464 त्यसैले यो पत्रको अर्थ छ , 0:06:29.488,0:06:31.695 जसले तपाईको परिवार तथा साथीभाईलाइ भन्छ 0:06:31.719,0:06:35.044 तपाइले व्यक्तिगत जीवनमा जे गर्नुभयो, [br]त्यो गएको समयको कुरा भो 0:06:35.068,0:06:36.452 यसर्थ यस बर्षको काम गराई 0:06:36.476,0:06:38.926 जुन आउदो बर्षको हो भनेर [br]कल्पना गर्दै हुनुहुन्छ 0:06:38.950,0:06:41.704 तपाई र तपाईले चाहनुभएको मान्छेको लागि 0:06:42.172,0:06:44.825 अत्यन्त लाभदायक हुन्छ 0:06:45.391,0:06:50.094 त्यसैले ३ देखि ५ वोटा ती महत्वपूर्ण [br]कामहरु के हुन्? 0:06:50.839,0:06:54.980 अर्को बर्षको बिदाको चिट्ठी [br]अहिले नै लेख्न सक्नुहुन्छ 0:06:55.789,0:06:56.982 तर पठाई नै चै नहाल्नुस 0:06:57.006,0:06:58.022 .........(हाँसो)..... 0:06:58.046,0:07:00.684 हो भन्या, नपठाउनुस 0:07:01.049,0:07:02.439 तर पक्कै लेख्न सक्नुहुन्छ 0:07:02.463,0:07:06.177 पारिवारिक छुट्टी र बार्षिक [br]मुल्यांकनको बीचमा 0:07:06.201,0:07:09.438 आगामी बर्षमा सम्पन्न गर्न सकिने ६-१० [br]लक्ष्यहरु निर्धारण गर्न सकिन्छ 0:07:09.462,0:07:12.261 सम्पन्न गर्न सकिनेको आधारमा यीनलाइ [br]बर्गिकरण गर्न सकिन्छ 0:07:12.285,0:07:14.493 हुन सक्छ तपाई पारीवारक [br]इतिहास लेख्न सक्नुहुन्छ 0:07:14.517,0:07:16.770 पहिला तपाईं अरुले लेखेको ईतिहास [br]पढ्न सक्नुहुन्छ 0:07:16.794,0:07:18.056 लेख्ने तरिका बुझ्न 0:07:18.080,0:07:21.287 त्यसपछि, आफ्नो नातेदारहरुलाई सोध्ने [br]प्रश्नहरुको सुची तयार पारेर 0:07:21.311,0:07:23.160 अन्तर्वार्ताको समय मिलाउनुहुनेछ 0:07:23.184,0:07:24.645 वा चन्दा संकलनको योजना 0:07:24.669,0:07:27.830 गरेर चन्दा संकलनको तरिका र नियम 0:07:27.854,0:07:30.227 सिकेर त्यसैमा लाग्न सक्नुहुन्छ 0:07:30.251,0:07:32.193 यस्तो कार्य गर्दा, 0:07:32.217,0:07:36.312 धारो भाँचिएको अवस्था जस्तै 0:07:36.336,0:07:39.335 प्राथमिकता निर्धारण गर्नुहुनेछ 0:07:39.879,0:07:44.639 काम सुरुगर्ने एक हप्ता अगाडिनै [br]हामी यस बिषयमा सोच्छौं 0:07:44.663,0:07:48.347 यो काममा हातहाल्न मलाई [br]शुक्रबार दिउसो ठिक लाग्छ 0:07:48.885,0:07:51.433 अर्थशास्त्रीहरु यो समयलाइ "न्यून [br]मुल्यको सम्भावना" 0:07:51.457,0:07:53.994 को समय भन्छन् 0:07:54.764,0:07:57.664 शुक्रबार दिउसो हामी कोहि पनि 0:07:57.688,0:07:59.567 "म मेरो व्यक्तिगत र ब्यवसायिक 0:07:59.591,0:08:01.887 प्राथमिकता निर्धारण गर्ने ठिक समय हो" 0:08:01.911,0:08:03.065 भन्ने सोचाईमा हुन्नौ 0:08:03.089,0:08:04.105 .........(हाँसो)..... 0:08:04.129,0:08:06.746 के गर्दा ठिक होला भन्ने बिषयमा भने [br]सोच्दै हुन्छौं 0:08:06.770,0:08:08.975 त्यसैले, शुक्रबार दिउसो केहि [br]समय निकाल्नुस र आफ्नै 0:08:08.999,0:08:15.189 ३ प्राथमिकताको सुची बनाउनुहोस: [br]कार्य, सम्बन्ध, र व्यक्तिगत 0:08:16.382,0:08:19.580 यस्तो ३ प्रकारको सुची बनाउँदा 0:08:19.604,0:08:23.094 हरेक क्षेत्रमा केहि छ भन्ने सम्झना हुन्छ 0:08:23.118,0:08:24.374 कार्यक्षेत्र: हामी सोच्छौं 0:08:24.398,0:08:25.905 सम्बन्ध र व्यक्तिगत कुरा 0:08:25.929,0:08:27.248 त्यति सोच्दैनौ 0:08:27.272,0:08:29.170 जे भएपनि एउटा छोटो सूची 0:08:29.194,0:08:30.623 जसमा २-३ काम मात्रै होस् 0:08:31.013,0:08:33.394 अर्को हप्ताको काम हेरेर कहाँ 0:08:33.418,0:08:35.133 अटाउन सकिन्छ, हेर्नुहोस 0:08:36.171,0:08:38.181 कहाँ अटाउने, तपाईंकै विचार 0:08:38.205,0:08:41.667 कोहि मान्छेको लागि अरुको तुलनामा यो [br]निकै कठिन काम हुनेछ 0:08:41.691,0:08:45.213 भन्नाले, कसैको काम अर्काको भन्दा [br]निकै कठिन हुन सक्छ 0:08:45.674,0:08:48.943 यदि तपाईंको धेरै बच्चाछन् भने, कामलाई 0:08:48.967,0:08:51.697 प्राथमिकता निर्धारण गर्न कठिन हुन्छ 0:08:52.058,0:08:53.229 त्यो त म पनि बुझ्छु 0:08:53.253,0:08:55.460 म कसैको संघर्षलाइ कम आंकलन गर्न चाहन्न 0:08:55.484,0:09:00.010 तर मैंले भन्न गैरहेको एउटा नम्बरले [br]तपाईंलाइ उत्साहित गराउनेछ 0:09:00.906,0:09:04.913 हप्तामा १६८ घण्टा हुन्छन् 0:09:05.962,0:09:10.663 २४X७ = १६८ घण्टा 0:09:11.295,0:09:14.028 यो प्रसस्त समय हो 0:09:14.627,0:09:17.818 हप्तामा लगभग ४० घण्टा काम गर्नुहुन्छ 0:09:17.842,0:09:20.934 दिनको ८ घन्टाको दरले ५६ घण्टा सुताई 0:09:20.958,0:09:23.538 त्यति गर्दा अरुकामको लागि ७२ घण्टा [br]बाकी हुन्छ 0:09:24.622,0:09:26.529 त्यो भनेको प्रसस्त समय हो 0:09:26.956,0:09:28.841 मानौ, हप्तामा ५० घण्टा काम गर्नुहुन्छ 0:09:28.865,0:09:30.811 मुख्य काम संगै अरु केहि काम 0:09:30.835,0:09:33.305 तैपनि अरुकामको लागि ६२ घण्टा बाकी हुन्छ 0:09:33.329,0:09:35.229 ६० घण्टा काम गर्छु भने पनि 0:09:35.253,0:09:37.681 अरुकामको लागि ५२ घण्टा बाकी नै हुन्छ 0:09:37.705,0:09:39.747 हप्तामा ६० घण्टा भन्दा बढी भन्नुहुन्छ भने 0:09:39.771,0:09:41.328 पत्याउनु ? 0:09:41.352,0:09:43.086 .........(हाँसो)..... 0:09:43.110,0:09:46.016 एकपटक मानिसको कार्यतालिकाको 0:09:46.040,0:09:47.435 अध्ययन गरिएको थियो 0:09:47.459,0:09:50.135 ७५ घण्टाभन्दा बढी काम गर्छु भन्नेहरु, 0:09:50.159,0:09:52.263 २५ घण्टा अघि नै हिडिसकेका थिए 0:09:52.287,0:09:53.981 .........(हाँसो)..... 0:09:54.005,0:09:56.326 कता लागे, त्यो प्रश्न भो 0:09:57.567,0:09:59.780 जे भने पनि हप्ताको १६८ घण्टा 0:09:59.804,0:10:02.768 आवश्यक पर्ने समय जसरीपनि निकाल्न सकिन्छ 0:10:02.792,0:10:04.990 केटा केटि संग बढी समय बिताउन चाहनुहुन्छ 0:10:05.014,0:10:07.319 कुनै परिक्षाको तयारी गर्न चाहनुहुन्छ , 0:10:07.343,0:10:10.688 ३ घण्टा एक्सरसाइज र २ श्रमदान [br]गर्न चाहनुहुन्छ 0:10:10.712,0:10:11.866 सब सम्भव छ 0:10:11.890,0:10:15.531 अहिले नै पनि धेरै समय काम गर्दै भएपनि 0:10:15.885,0:10:17.937 हामी संग प्रसस्त समय छ, गज्ज़ब कुरा 0:10:17.961,0:10:19.187 अर्को कुरा के, थाहा छ? 0:10:19.211,0:10:22.049 रमाइलो काम गर्न हामीलाई [br]त्यति समय पनि चाहिन्न 0:10:22.486,0:10:25.233 फुर्सद भयो कि हामी के गर्छौं ? 0:10:25.708,0:10:27.359 फोन गर्ने 0:10:27.826,0:10:29.995 पुरानो इमेल मेट्ने 0:10:30.381,0:10:32.468 अथवा घरको झिनामसिना काम गर्ने 0:10:32.492,0:10:33.752 वा टि भी हेर्ने 0:10:34.114,0:10:36.967 छोटो समय पनि महत्वपूर्ण हुनसक्छ 0:10:37.657,0:10:39.610 केहि खुशीको लागि 0:10:40.094,0:10:42.290 केहि समय दिन सक्नुहुन्छ 0:10:43.195,0:10:46.064 हुन सक्छ, काममा जादा आउदा कुनै रमाइलो 0:10:46.088,0:10:47.452 किताब पढ्न सक्नुहुन्छ 0:10:47.476,0:10:49.875 एकताका मलाई काममा जान 0:10:49.899,0:10:51.444 २ घण्टा बस चढ्नु पर्थ्यो 0:10:51.468,0:10:54.371 सप्ताहन्तमा म लाइब्रेरी गएर [br]किताब लेराऊथें 0:10:54.395,0:10:58.886 जसले गर्दा बस यात्रा सहजै कटथ्यो 0:10:59.857,0:11:03.044 ब्रेकको समयमा ध्यान वा प्रार्थना [br]गर्न सकिन्छ 0:11:03.434,0:11:06.628 कामको व्यस्तताले साँझको [br]खाना बाहिरै खाने गर्नुहुन्छ भने 0:11:06.652,0:11:09.401 बिहानको खाना परिवारसंगै बसेर खान सकिन्छ 0:11:09.890,0:11:13.020 यो भनेको आफुसंग भएको समयलाई सहि तरिकाले 0:11:13.044,0:11:15.177 व्यवस्थापन गर्ने कला हो 0:11:16.504,0:11:18.217 यो कुरामा म बिश्वस्त छु 0:11:19.054,0:11:21.755 समय निकाल्न सकिन्छ 0:11:22.981,0:11:24.633 जस्तै व्यस्त भएपनि 0:11:25.223,0:11:26.962 समय मिलाउन सकिन्छ 0:11:27.752,0:11:29.754 अत्यावश्यक बिषयमा ध्यान पुर्याएर, भएको 0:11:30.312,0:11:31.983 समयको सदुपयोग गर्दै हामी चाहेजस्तो 0:11:32.765,0:11:34.043 जीवन बनाउन सक्छौं 0:11:34.638,0:11:35.793 .........धन्यवाद..... 0:11:35.817,0:11:40.941 .........ताली.....