0:00:17.635,0:00:19.586 अभिवादन, नमस्कार !! 0:00:19.623,0:00:21.634 मेरो नाम साम हो । 0:00:21.634,0:00:23.733 म भर्खरै १७ बर्षमा लागें । 0:00:24.401,0:00:26.690 केहि बर्ष अगाडी, [br]माध्यमिकतहमा भर्ना नहुदै 0:00:26.690,0:00:31.140 फक्सबोरो माध्यमिक बिद्यालयको[br]मार्चपासमा ड्रमबजाउने रहर थियो 0:00:31.647,0:00:35.190 यो सपना म पुरा गर्न चाहन्थे । 0:00:35.703,0:00:37.943 घाँटीमा बेर्ने फित्ता समेत गरेर 0:00:37.943,0:00:39.925 एउटा ड्रम लगभग १८ किलोको हुन्छ । 0:00:40.573,0:00:42.932 र मलाई एउटा रोग छ - प्रोजेरिया 0:00:42.932,0:00:46.381 यसको बारेमा तपाइलाई छोटोमा भन्दा -[br]मेरो तौल लगभग २३ किलो मात्रै छ 0:00:47.014,0:00:51.164 तेसैले, निश्चितरुपमै म[br]साधारण ड्रम बोक्न सक्दिन । 0:00:51.295,0:00:54.663 यसैले ब्यान्ड निर्देशकले मलाई, मध्यान्तरमा, 0:00:54.663,0:00:58.460 बोक्न नपर्ने बाजाहरु बजाउने काम दियो । 0:00:58.914,0:01:01.061 ती बाजाहरु बजाउन पनि रमाइलो नै हुन्थ्यो । 0:01:01.377,0:01:04.996 यसका सहायक बाजाहरु मज्जाका थिए,[br] 0:01:05.226,0:01:08.285 जस्तै : बोंगो, तिम्पनी, 0:01:08.285,0:01:11.285 तिम्बालेस र घन्टी 0:01:11.285,0:01:12.457 यो रमाइलो त थियो, 0:01:13.552,0:01:18.138 तर मलाई समूहमा हिड्ने मन थियो,[br]म निराश भएँ । 0:01:18.724,0:01:21.141 मध्यान्नमा ड्रम झुन्डाएर मार्च पास गर्ने 0:01:21.141,0:01:23.447 मेरो रहरलाई रोक्नसक्ने तागत 0:01:23.447,0:01:24.847 कसैको थिएन । 0:01:24.847,0:01:27.609 एकजना इन्जिनियरसंग मिलेर हाम्रो परिवारले 0:01:27.909,0:01:31.347 एउटा ड्रमको डिजाइन बनायौं, जून हलुगो र 0:01:31.347,0:01:34.604 घाँटीमा झुन्ड्याएर हिड्न मिल्ने थियो । 0:01:36.267,0:01:38.143 लामो समयको मेहेनेत पछि, 0:01:38.143,0:01:43.470 लगभग ३ किलो तौल भएको[br]ड्रम बनाउन हामी सफल भयौं । 0:01:43.598,0:01:47.764 (ताली) 0:01:48.293,0:01:51.631 प्रोजेरियाको बारेमा अलिकति अरु - 0:01:52.007,0:01:58.149 बिश्वभरि नै गरेर जम्मा ३५० जना[br]केटाकेटीलाइ यो रोग लागेको छ 0:01:58.321,0:02:00.935 यो असाधारण रोग हो, 0:02:01.225,0:02:03.136 प्रोजेरियाले असर गर्ने अन्य कुराहरुमा - 0:02:03.136,0:02:07.236 छाला कस्सिने, तौल नबढ्ने, [br]शरीरको बृध्दि नहुने, 0:02:07.236,0:02:08.928 मुटुको रोग लाग्ने आदि हुनसक्छ । 0:02:08.988,0:02:11.359 गएको बर्ष मेरो आमा र उहाँको[br]बैज्ञानिक समूह मिलेर 0:02:11.359,0:02:16.270 प्रोजेरिया उपचार अध्ययन प्रकाशित गर्यो 0:02:16.622,0:02:19.728 यसैको कारणले NPR वालाले[br]मेरो अन्तरबार्ता लिएका थिए 0:02:19.728,0:02:21.557 जोन ह्यामिल्टनले मलाई सोधेका थिए - 0:02:21.557,0:02:24.757 तिम्रो बारेमा मानिसले थाहा पाउनु पर्ने 0:02:24.757,0:02:26.719 महत्वपुर्ण कुरा के हो ? 0:02:26.800,0:02:28.159 मेरो सिधा उत्तर थियो - 0:02:28.313,0:02:31.796 मेरो जीवन खुशीले भरिपूर्ण छ 0:02:31.844,0:02:35.307 (ताली) 0:02:36.097,0:02:39.320 मेरो जीवनमा निकै अवरोधहरु छन 0:02:39.320,0:02:42.320 र ती मध्ये अधिकांस त[br]प्रोजेरियाले सिर्जना गरेका हुन् । 0:02:42.465,0:02:45.184 तर म चाहन्न मानिसहरु[br]मलाई देखेर दु:खी बनुन 0:02:45.310,0:02:48.451 म जतिखेर पनि आफ्नो [br]समस्याको बारेमा सोच्दिन 0:02:48.730,0:02:50.909 किन कि, म यी समस्याबाट [br]पार पाउने नै छु । 0:02:51.089,0:02:55.078 तेसैले, आज यहाँ छु मेरो[br]सुखी जीवनदर्शन सुनाउन 0:02:55.838,0:03:00.298 मेरो जीवनदर्शनका ३ धारणाहरु छन - 0:03:01.308,0:03:04.487 फेरिस बुलरको कोटेशन जस्तै 0:03:05.218,0:03:08.098 मेरो जीवनदर्शनको पहिलो धारणा हो - 0:03:08.098,0:03:11.620 अत्ति कठिन काम गर्ने नसकेकोमा म दुखि हुन्न 0:03:11.890,0:03:14.100 किनकि मैले गर्नसक्ने काम धेरै नै छन । 0:03:14.604,0:03:16.706 कहिलेकहीं मानिसहरु मलाई सोध्ने गर्छन - 0:03:16.706,0:03:19.426 प्रोजेरिया भएको जीवन बाँच्न कठिन छैन ? [br]वा 0:03:19.546,0:03:22.476 दैनिक जीवन कत्तिको[br]कस्टकर बनाएकोछ 0:03:22.976,0:03:25.861 म भन्न चाहन्छु - मलाई प्रोजेरिया भएपनि, 0:03:25.861,0:03:28.555 प्राय: म यस्ता बिषयहरु [br]सोच्नमा व्यस्त हुन्छु 0:03:28.555,0:03:31.622 जसलाई प्रोजेरियासंग केहि लिनु दिनु छैन । 0:03:31.902,0:03:35.142 यसको अर्थ यो होइन कि यसको[br]नकारात्मक पक्षलाइ बेवास्ता गर्छु । 0:03:36.904,0:03:40.740 लामो समय दौडिने, वा रोलर कोस्टर चड़ने 0:03:41.080,0:03:43.875 जस्ता कामहरु गर्न नसक्दा पक्कै पनि 0:03:43.875,0:03:45.116 मलाई नरमाइलो लाग्छ । 0:03:45.116,0:03:47.136 तर म गर्न नसकेको काममा दुखि हुनुभन्दा 0:03:47.136,0:03:51.772 मलाई मनपर्ने र गर्न पनि सक्ने[br]क्रियाकलापमा बढी ध्यान दिन्छु । 0:03:52.737,0:03:55.775 जस्तै: स्काउट, संगीत, कमिक पढ्नु, वा 0:03:55.925,0:03:59.076 मलाई सबै भन्दा मनपर्ने टिमको खेल हेर्नु । 0:03:59.725,0:04:02.017 (हाँसो) 0:04:02.237,0:04:05.017 कहिले काहीं कुनै काम गर्न फरक तरिकाले 0:04:05.017,0:04:06.967 सोच्नुपर्छ, नया उपाय लगाउनु पर्छ, 0:04:06.987,0:04:11.792 थोरै सम्झौता गरेर भएपनि [br]गर्न सक्छुमा बदल्नु पर्छ । 0:04:12.093,0:04:14.310 जस्तो कि अघि देखि हाल्नुभो [br]घाँटीमा झुन्ड्याउने ड्रम। 0:04:15.609,0:04:18.058 केहि बर्ष अगाडीको एउटा [br]क्लिप्स देखाउँदै छु – 0:04:18.058,0:04:19.058 यसमा फक्सबोरो स्कूलको 0:04:19.058,0:04:21.316 मध्यान्हको मार्च पासमा म 0:04:21.316,0:04:23.856 स्पाइडर म्यानको धुन बजाउदै छु । 0:04:24.075,0:04:28.196 (भिडियो) 0:04:29.156,0:04:33.195 (स्पाइडर म्यानको मुख्य गीत ) 0:05:05.111,0:05:09.919 (ताली) 0:05:10.748,0:05:12.645 धन्यबाद !! 0:05:13.457,0:05:14.457 कस्तो लाग्यो ? 0:05:14.457,0:05:16.725 रमाइलो भएको थियो 0:05:16.725,0:05:19.167 यसरी मैले, ड्रम बजाएर मार्च पास गर्ने 0:05:19.167,0:05:21.646 मेरो सपना पुरा गरेरै छाडें । 0:05:21.646,0:05:25.334 म आफ्नो सपना पुरा गर्न[br]जति संघर्ष पनि गर्न सक्छु । 0:05:25.581,0:05:29.530 मलाई लाग्छ, दृढ विश्वासले तपाईपनि[br]आफ्नो सपना साकार पार्न सक्नुहुन्छ । 0:05:30.698,0:05:32.585 मेरो जीवनदर्शनको अर्को धारणा छ - 0:05:32.675,0:05:34.751 म, राम्रा विचार भएका र मलाई मनपर्ने 0:05:34.751,0:05:38.152 मानिसहरु संग मात्रै संगत गर्छु । 0:05:38.866,0:05:43.164 म आफुलाई सार्है भाग्यमानी सम्झिन्छु[br]आदर्श परिवार पाएर 0:05:43.654,0:05:46.824 जसले जीवनभरी नै मलाई साथ दिएको छ । 0:05:47.084,0:05:50.164 स्कुलमा मिल्ने साथीहरु पाउनु पनि 0:05:50.164,0:05:51.886 मेरो सौभाग्य हो । 0:05:52.080,0:05:54.960 अचेल ब्याण्डप्रति अलि बढी नै [br]ध्यान दिएर हामी बदमाश भएका छौं । 0:05:54.960,0:05:57.743 तर जे होस्, हामीलाइ एक अर्का संग खेल्न[br]खुब मन पर्छ 0:05:57.743,0:06:00.264 साथै हामी एक अर्कालाई [br]मद्धत गर्न सदा तत्पर छौं 0:06:00.680,0:06:04.255 हामी भित्रबाट जस्तो छौं,[br]अरुलाई पनि तेस्तै देख्छौं 0:06:04.255,0:06:06.647 यो अलि बदमाशी हो कि ! 0:06:06.786,0:06:09.776 अहिले हामी माध्यमिक बिद्यालयमा छौं र 0:06:10.266,0:06:14.096 आफूभन्दा सानो तहका सदस्यहरुलाइ 0:06:14.622,0:06:17.428 संयुक्तरुपमा प्रशिक्षण गर्न पाउछौँ । 0:06:17.648,0:06:20.352 मलाई ब्याण्ड जस्तो समूहमा के मनपर्छ भने, 0:06:20.542,0:06:22.600 हामीले संगैबसेर बनाएको संगीत 0:06:22.600,0:06:26.093 सच्चा र आधिकारिक हुन्छ र 0:06:26.093,0:06:28.633 जब म संगीत भर्नमा मस्त हुन्छु, 0:06:28.633,0:06:32.700 प्रोजेरियाको बारेमा सोच्न पनि भ्याउन्न 0:06:33.900,0:06:36.230 मेरो बारेमा डकुमेन्ट्री बनिसक्यो, 0:06:36.510,0:06:39.023 कतिपटक TV मा आइसकें, 0:06:39.277,0:06:41.645 तैपनि मलाई हरेक दिन, आफ्नै साथीहरुसंग 0:06:41.645,0:06:45.371 घुलमिल गर्दानै सबै भन्दा रमाइलो लाग्छ । 0:06:45.558,0:06:49.246 उनीहरुको साथले मलाइ[br]सकारात्मक उर्जा दिन्छ 0:06:49.523,0:06:53.317 मलाई लाग्छ म पनि उनीहरुलाई[br]सकारात्मक उर्जा दिन्छु 0:06:54.946,0:06:58.002 (तालि) 0:06:58.352,0:06:59.238 धन्यवाद !! 0:06:59.528,0:07:01.445 निस्कर्षमा भन्दा - 0:07:01.725,0:07:05.149 आफ्नो परिवारलाई माया र सम्मान गर्नुहोस, 0:07:05.229,0:07:08.878 साथीहरुलाई माया दिनुहोस, 0:07:10.238,0:07:12.028 आफ्नो प्रशिक्षक 0:07:12.028,0:07:13.836 र समूदाय प्रति कृतज्ञ हुनुहोस । 0:07:13.836,0:07:17.167 किनकि दैनिक जीवनका प्रमुख [br]आधार उनीहरु नै हुन् 0:07:17.267,0:07:20.003 तिनैले जीवनमा सकारात्मक प्रभाब पार्छन 0:07:21.242,0:07:23.272 मेरो जीवनदर्शनको तेस्रो आधार हो - 0:07:23.272,0:07:24.985 अगाडी बढ्दै रहनु । 0:07:25.245,0:07:28.728 मलाई मनपर्ने कोटेशन मध्येको एक 0:07:28.728,0:07:31.504 वाल्ट डिज्नीको कोटेशन सम्झिन चाहन्छु - 0:07:31.504,0:07:34.946 म सधैंअगाडी बढीरहन [br]केहि खोजि रहन्छु 0:07:34.966,0:07:37.084 जीवन सम्पन्न बनाउने [br]उपाय खोजिरहन्छु 0:07:37.084,0:07:38.976 ठुलो कुरा हुनपनि पर्दैन 0:07:38.976,0:07:41.082 कुनै पनि साधारण कुरा हुनसक्छ 0:07:41.142,0:07:44.355 जस्तै: नया कमिक आउने प्रतिक्षा वा 0:07:44.495,0:07:46.439 सबै परिवार छुट्टीमा घुम्न जाने वा 0:07:46.699,0:07:49.078 साथीभाईहरुसंग गफ गाफ वा 0:07:49.158,0:07:51.421 अर्को हाई स्कुल फुटबल म्याच 0:07:51.672,0:07:54.233 यी कुनै पनि कुराले मेरो ध्यान[br]केन्द्रित गरिराख्छ 0:07:54.233,0:07:57.812 र मलाई भनिराख्छ -[br]अगाडी सुन्दर भबिष्य छ 0:07:58.165,0:08:01.719 बाटोमा समस्याहरु आएपनि[br]मलाई अगाडी बढाउनेछ 0:08:02.483,0:08:06.734 यहि मनस्थिति नै [br]भबिश्य द्रस्टा हो 0:08:07.766,0:08:10.923 आफ्नै कमजोरीको बारेमा सोच्न[br]म उर्जा खर्चिन्न 0:08:11.536,0:08:14.923 यसले मानसिक विरोधाभासमा फसाउँछ 0:08:15.187,0:08:18.814 जहाँ अरु कुनै खुशी वा भावनाको स्थान रहन्न । 0:08:19.153,0:08:23.078 तर यो होइन, म दुखि भएर [br]सबै कुराहरुको बेवास्ता गरूँ 0:08:23.531,0:08:24.908 एक किसिमले म स्विकार्छु 0:08:24.908,0:08:27.909 यी भावनालाई आउन दिन्छु [br]ताकी अवस्थालाइ बुझ्न सकूँ 0:08:28.357,0:08:31.107 अनि जे आवस्यक छ, त्यो गरेर[br]अगाडी बढ्छु 0:08:32.058,0:08:34.580 म सानो हुँदा इन्जिनियर बन्न चाहन्थें[br] 0:08:35.290,0:08:37.370 म आविस्कारक बन्न चाहन्थें जसले विश्वलाई 0:08:37.370,0:08:39.685 आकर्षक भबिष्यमा रूपान्तरत गर्न सकोस[br] 0:08:39.945,0:08:42.674 सायद यस्तो विचार[br]लेगो खेलबाट आयो होला 0:08:42.674,0:08:44.918 मैंले अभिव्यक्ति स्वतन्त्रताको अनुभव 0:08:45.088,0:08:47.559 लेगो खेल्दा गरेँ । 0:08:48.633,0:08:53.209 यसको श्रेय पनि परिवार र[br]प्रशिक्षकलाइ नै जान्छ । 0:08:53.811,0:08:57.846 वहाँहरु सधै मलाई - पूर्ण र[br]सक्षम छु भन्ने भावना जगाउनुहुन्छ । 0:08:58.213,0:09:00.748 आजभोली मेरो चाहनामा[br]थोरै परिवर्तन आएको छ 0:09:01.616,0:09:03.726 म अब बायोलोजी पढ्ने बिचारमा छु, 0:09:03.726,0:09:08.012 हुनसक्छ सेल बायोलोजी, जेनिटिक्स 0:09:08.012,0:09:11.654 वा बायोकेमेस्ट्री तर [br]केहि न केहि चैं पक्कै !! 0:09:12.044,0:09:14.977 मेरो मनपर्ने साथीहरु मध्येको हुन् यी - 0:09:14.977,0:09:18.504 NIH का निर्देशक - फ्रान्सिस कोलिन्स । 0:09:18.934,0:09:21.712 गत बर्षको TEDMED को[br]कुराकानीको बेलाको हो यो 0:09:22.763,0:09:25.680 मलाई बिश्वास छ, म जो बन्न रोजे पनि 0:09:25.970,0:09:29.320 संसारलाइ परिवर्तनगर्ने क्षमता मसंग छ 0:09:29.510,0:09:33.350 संसार परिवर्तन गर्ने अठोटले[br]म खुशी छु । 0:09:34.460,0:09:36.481 ४ बर्ष अगाडिको कुरा हो, 0:09:36.481,0:09:39.541 HBO ले म र मेरो परिवारको बारेमा[br]एउटा डकुमेन्ट्री बनाउँदै थियो - 0:09:40.331,0:09:42.373 [br]जीवन-सामको बिचारमा । 0:09:42.696,0:09:46.026 ४ बर्ष अगाडिको [br]त्यो एउटा रमाइलोअनुभव थियो। 0:09:46.026,0:09:50.267 अरु जस्तै, मेरो हेराइमा [br]धेरै परिवर्तन आइसकेकोछ 0:09:51.010,0:09:54.608 सम्भवत: भबिष्यको बारेमा [br]सोच्न सक्ने भइसकें । 0:09:55.155,0:09:58.683 तर जीवनका केहि कुराहरुमा कहिल्यै [br]परिवर्तन आएनन । 0:09:59.233,0:10:02.091 जस्तै : मेरो मनस्थिति र [br]जीवनलाई हेर्ने दृस्टीकोण । 0:10:02.440,0:10:05.040 म तपाईंलाइ त्यहि फिल्मको 0:10:05.040,0:10:07.525 एउटा सानो दृश्य देखाउन चाहन्छु, 0:10:07.808,0:10:09.948 जसले मेरो जीवन दर्शन झल्काउँछ 0:10:10.498,0:10:12.857 (भिडियो) 0:10:12.944,0:10:15.008 वंशाणुगतरुपमै यो कुरा म बढी नै जान्दछु, 0:10:16.360,0:10:19.328 र यो कुरा मलाई खासै ठुलो पनि लाग्दैन 0:10:19.328,0:10:21.178 यो के कारण हो, जसले म अरु जस्तै 0:10:21.309,0:10:25.309 साधारण काम गर्न सक्दिन, 0:10:25.309,0:10:27.108 कतिपय बच्चाको मृत्युको कारण बन्दछ, 0:10:27.108,0:10:29.647 र सबैलाई तनाबमा राख्दछ 0:10:30.317,0:10:33.037 त्यो हो - प्रोटिनको असमान्यता । 0:10:33.397,0:10:36.667 यसले शरीरका कोषीकाहरुलाइ कमजोर बनाउछ । 0:10:41.797,0:10:42.797 यो कुरा बुझेपछि 0:10:42.797,0:10:45.527 मेरो मन हलुङ्गो भयो, 0:10:47.687,0:10:50.307 किन कि, अब मैंले प्रोजेरियाको बारेमा 0:10:50.307,0:10:53.457 सोचिराख्नु परेन । 0:10:56.046,0:10:57.941 हो कि होइन त ? 0:10:57.941,0:11:01.179 (ताली) 0:11:01.509,0:11:02.578 धन्यवाद !! 0:11:02.967,0:11:06.107 लामो समयदेखि म यसैगरि सोच्दै आइरहेको छु । 0:11:06.302,0:11:08.302 मैले मेरो जीवनका साह्रा जीवन दर्शनलाई 0:11:08.302,0:11:13.096 एकसाथ परिक्षण गर्नु परेको थिएन, [br]तर गत जनवरीमा त्यो पर्यो । 0:11:14.454,0:11:18.333 छातीको चिसोले बिरामी भएर[br]केहि दिन अस्पताल बसें 0:11:18.527,0:11:20.907 मलाई त्यतिखेर "म" भनेर चिनाउने, 0:11:20.907,0:11:23.493 मेरो परिचय गराउने सबै कुराहरुबाट 0:11:23.493,0:11:27.272 एक्लिन परेको अनुभव भएको थियो । 0:11:27.646,0:11:28.646 फेरी स्वस्थ हुन्छु [br]भन्ने बिचारले 0:11:28.646,0:11:30.280 आफू ठिक भएको समयको कल्पनाले 0:11:30.280,0:11:36.530 मलाई हौसला राख्ने प्रेरणा दिइरहेको थियो । 0:11:36.730,0:11:39.120 कहिले काहीं, म साहसी बन्नु पर्थ्यो 0:11:39.274,0:11:41.116 र यो काम त्यति सजिलो थिएन । 0:11:41.186,0:11:42.556 कहिलेकाहीं लर्बराउथें 0:11:42.556,0:11:44.450 नराम्रा दिनहरु आउंथे । 0:11:44.450,0:11:47.214 अनि सोच्थें, त्यसै साहसी बनिन्छ त 0:11:48.223,0:11:51.733 मलाई अगाडी बढाईरहने मुख्य तरिका नै यहि हो 0:11:52.253,0:11:53.943 समग्रमा भन्दा - 0:11:53.983,0:11:57.828 आफुलाई दुखि बनाउन म समय खर्चिन्न 0:11:57.978,0:11:59.910 आफूले चाहेको मानिससंग[br]उठबस गर्छु 0:12:00.649,0:12:02.979 र अगाडी बढीरहन्छु । 0:12:02.979,0:12:03.904 मलाई लाग्छ, यस्तै [br]दर्शनले तपाईपनि 0:12:04.049,0:12:08.408 आएका सबै बाधा पन्छाउँदै 0:12:08.448,0:12:10.677 जीवन सुखमय बनाउन सक्नुहुन्छ । 0:12:11.847,0:12:12.847 एउटा कुरा झन्डै 0:12:12.847,0:12:15.613 बिर्सेको, अर्को एउटा सानो सल्लाह 0:12:15.613,0:12:17.263 (हाँसो) 0:12:17.533,0:12:19.936 पार्टी (जमघट) मा जान चै, नछाड्नुहोला । 0:12:20.046,0:12:22.342 मेरो स्कूलमा भोलि एउटा डान्स पार्टी छ, 0:12:22.342,0:12:23.910 म पक्कै त्यहीं हुनेछु । 0:12:24.315,0:12:26.095 धेरै धेरै धन्यवाद !! 0:12:26.095,0:12:28.975 (ताली)