WEBVTT 00:00:01.940 --> 00:00:03.980 मैले फेला पारेको यो चित्र मलाई निकै मन पर्यो 00:00:03.980 --> 00:00:08.200 एसले वास्तवमा तपाइलाई प्रस्टसंग देखाउँछकी हाम्रो शरीरमा मुटु कहाँ बस्दछ 00:00:08.260 --> 00:00:12.040 जस्तै कि तपाइले देख्न सक्नु हुन्छ, मुटु दुवै पटी करड़ले घेरिएको छ 00:00:12.040 --> 00:00:12.840 ठिक? 00:00:12.840 --> 00:00:17.100 र तथ्य भन्नु पर्दा, मैले बनाई सकेको छैन, तर मलाई देखाउन दिनुहोस् फोक्सोहरु कहाँ हुनेछन्। 00:00:17.160 --> 00:00:18.480 यो हो जहाँ फोक्सो... 00:00:18.480 --> 00:00:20.080 यो भयो दायाँ फोक्सो 00:00:20.080 --> 00:00:22.520 र यता पाटी हुनेछ तपाईंको बायाँ फोक्सो 00:00:22.520 --> 00:00:25.300 त यो हो जहाँ तपाईको मुटु बस्दछ 00:00:25.480 --> 00:00:26.900 दुई फोक्सोहरुको बिचमा 00:00:26.900 --> 00:00:32.380 र म बायाँ र दायाँ भन्दै छु, यो मुटु जसको हो त्यो मानिस को दृष्टिकोण बाट 00:00:32.580 --> 00:00:34.720 यो उसको बायाँ र दायाँ भयो 00:00:34.720 --> 00:00:37.220 जून हामीले हेर्यौ भने हाम्रो उल्टो पर्न जान्छ 00:00:37.920 --> 00:00:43.320 मुटु वास्तबमा दुई फोक्सोहरुको बिचमा बसिरहेको छ यो सुरक्षा-कवजको भित्र 00:00:43.320 --> 00:00:48.180 करड़हरू त्यहा छन्, मूलतः ई सबै महत्वपूर्ण अंगहरुलाई सुरक्षित राख्नका लागी 00:00:48.840 --> 00:00:50.240 र तिनीहरुको मुनि 00:00:50.740 --> 00:00:53.780 एस्लाई यहाँ बनाउनु भयो भने 00:00:53.960 --> 00:00:55.000 वा मैले बनायँ भने 00:00:55.020 --> 00:00:58.780 देख्न सक्नुहुन्छकी यी सबै को मुनि 00:00:58.780 --> 00:01:01.640 एउटा धेरै धेरै महत्वपुर्ण मांसपेशी छ 00:01:02.480 --> 00:01:05.920 यो मांसपेशीको खासै चर्चा हुदैन 00:01:06.040 --> 00:01:09.420 वा यो त्येस्तो मांसपेशी होइन जुनलाई मानिसहरू जिम गइ कसरत गरेको भेटिन्छ 00:01:09.460 --> 00:01:11.400 यो मांसपेशीलाई भनिन्छ डायाफ्राम 00:01:12.260 --> 00:01:13.340 डायाफ्राम (diaphragm) 00:01:14.100 --> 00:01:19.220 त तपाईंको डायाफ्राम मांसपेशि र तपाईंको करड़हरुले घेरेर एउटा ठाउँ बनाएका छन्, ठिक? 00:01:19.220 --> 00:01:21.000 डायाफ्राम भुइं भयो 00:01:21.000 --> 00:01:26.240 र करड़हरु एक प्रकारले यो ठाउँको भित्ता र छत् जस्तो भए 00:01:26.280 --> 00:01:29.300 र यदि तपाईंले यो ठाउँ भित्रको बिषयवस्तु हेर्नुभयो भने 00:01:29.560 --> 00:01:30.620 यहाँ हुनेछ तपाईंको फोक्सो 00:01:30.780 --> 00:01:32.560 र तपाईंको मुटु 00:01:33.220 --> 00:01:36.360 त यो सम्पूर्ण ठाउँलाई भनिन्छ तपाईको थोरैक्स 00:01:36.900 --> 00:01:37.780 तपाईको थोरैक्स (thorax) 00:01:39.140 --> 00:01:41.320 त मुटुले वास्तवमा के गर्छ? 00:01:41.320 --> 00:01:43.320 अब अलिकति ठाउँ बनाउँ 00:01:44.300 --> 00:01:48.320 अनि नजिकैबाट नियालिएको मुटुको स्वरुपलाई माथि सारौँ 00:01:49.680 --> 00:01:52.280 तपाईलाई मुटु संग उन्मुख गराएर सुरु गर्न चाहन्छु 00:01:52.280 --> 00:01:54.340 यो हाम्रो दायाँ फोक्सो भयो 00:01:54.920 --> 00:01:56.720 अनि अर्को पाटी छ हाम्रो बायाँ फोक्सो 00:01:57.380 --> 00:01:59.300 र यी सबै करड़हरु भित्र हुनेछन् 00:01:59.300 --> 00:02:00.640 तर त्यो म अहिले बनाउँदिन 00:02:00.640 --> 00:02:04.280 किनकी त्यसले मुटुलाईनै देख्न गाह्रो बनाउनेछ 00:02:05.380 --> 00:02:07.240 मुटुले वास्तवमा के गर्छ भनेर सोच्न को लागी 00:02:07.240 --> 00:02:09.240 मेरो बिचारमा, एउटा सफा तरिका भनेको 00:02:09.240 --> 00:02:12.260 आफु एउटा कोश भएको कल्पना गर्नु हो 00:02:12.260 --> 00:02:15.360 आफुलाई एउटा कोशको परिप्रेक्ष्यमा राख्नुहोस् 00:02:15.360 --> 00:02:18.260 मानौ तपाई एउटा कोश हो जुन यहाँ बस्दै छ 00:02:18.260 --> 00:02:19.060 यो तपाई हो 00:02:19.840 --> 00:02:23.680 र तपाईं शरीरको कुनैपनि भागको बारेमा सोच्न सक्नुहुन्छ 00:02:23.680 --> 00:02:25.800 तपाई हुनुभयो, मानौ, एउटा सानो खुट्टाको औंलाको कोश 00:02:25.800 --> 00:02:28.520 मानौ तपाई खुट्टाको औंलाको कोश हो 00:02:29.340 --> 00:02:32.440 र तपाईको काम हो, अवश्य: बाच्नु र खुसी हुनु 00:02:32.440 --> 00:02:35.400 र तपाईं नजिकै छ एउटा सानो रक्त नली 00:02:35.400 --> 00:02:39.240 बास्तवमा हाम्रो शरीरको हरेक कोशको नजिक एउटा सानो रक्त नली हुन्छ 00:02:40.160 --> 00:02:43.540 यो खुट्टाको औंलाको कोशले जीविका बनाउन खोज्दै छ 00:02:44.200 --> 00:02:46.500 र खुट्टाको औंलाको कोशहरुलाई केहि चीजहरू चाहिन्छ, ठिक? 00:02:46.500 --> 00:02:49.440 तिनीहरुलाई चाहिन्छ, उदाहरणका लागि मानौँ: अक्सिजन 00:02:49.440 --> 00:02:51.440 म सेतो ले लेख्छु ताकी प्रस्ट देखियोस् 00:02:51.440 --> 00:02:53.040 तिनीहरुलाई चाहिन्छ अक्सिजन 00:02:53.880 --> 00:02:56.740 र तिनीहरूले चाहिन्छ पोषक तत्व, ठिक? 00:02:56.740 --> 00:03:00.760 त कोशहरुलाई केहि चीजहरू चाहिन्छ, बाच्न र खुसि हुन लाई 00:03:00.760 --> 00:03:03.720 र अर्को पाटोमा, तिनीहरूले बिकार उत्पन्न गरिरहेका हुन्छन्, ठिक? 00:03:03.720 --> 00:03:07.000 एक अर्थ मा, तिनीहरु हामी जस्तै छन्। बिकार उत्पन्न गर्छन् 00:03:07.320 --> 00:03:09.940 र त्यो बिकार सबै प्रकारको कुरा हुन सक्छ 00:03:09.940 --> 00:03:13.180 र दिमागमा उफ्रदै आउने एउटा हो कार्बन डाइअक्साइड (CO2) 00:03:14.020 --> 00:03:16.340 त कार्बन डाइअक्साइड बिकार हो 00:03:16.340 --> 00:03:17.480 यो कोश को लागि 00:03:18.900 --> 00:03:20.300 एसले बिकार उत्पन्न गर्दै छ 00:03:20.300 --> 00:03:23.840 र एकछिनको लागि मानौ त्यहाँ रगतको बहाव छैन 00:03:24.220 --> 00:03:28.960 यहाँ रक्त नली भए तापनि रक्त बहाव भइरहेको छैन 00:03:28.960 --> 00:03:30.880 त्यसैले म लेख्छु 'no flow' (बहाव छैन) 00:03:32.040 --> 00:03:36.100 त यो सानो कोश ले बिकार उत्पन्न गर्दै जाँदा 00:03:36.100 --> 00:03:38.880 बिकारलाई यहाँ साना गॊलाको रुपमा बनाउँ 00:03:39.160 --> 00:03:42.420 यो थुप्रदै जानेछ, तपाईले यो धेरै जम्मा गर्दै जानुहुनेछ 00:03:42.920 --> 00:03:44.700 किनकि रगत बगिरहेको छैन 00:03:45.460 --> 00:03:49.320 अनि यसले हाम्रो खुट्टाको औंलाको कोशलाई चारैतिर बाट घेरला 00:03:49.320 --> 00:03:51.320 त हाम्रो कोश यो दलदलमा फस्दै छ 00:03:51.320 --> 00:03:54.240 साँच्चै आफ्नै बिकारमा ढाकिदै छ 00:03:54.240 --> 00:03:57.960 र अर्को पाटोमा, के यसले ओक्सीजन र पोषक तत्व पाएको छ? 00:03:57.960 --> 00:03:58.580 छैन 00:03:58.800 --> 00:04:00.420 यसले ई मध्ये कुनै पनि पाएको छैन 00:04:01.260 --> 00:04:05.420 लामो समय नबित्दै, म भन्छु केहि मिनेट भित्रै 00:04:05.620 --> 00:04:09.140 हाम्रो कोश ले सोच्न थाल्छ "यो जीउने तरिका धेरै सुखी भएन" 00:04:09.140 --> 00:04:12.360 यो त वास्तवमा धेरै दुखद भयो, भयानक भयो 00:04:12.760 --> 00:04:15.040 र यसतै चलिराख्यो भने यो कोश मर्नेछ 00:04:17.180 --> 00:04:19.600 एउटा खुट्टाको औंलाको कोशलाई चाहिने, र प्रत्येक कोशलाई चाहिने 00:04:19.600 --> 00:04:22.760 चाहे त्यो औलाको कोश होस् या छालाको कोश 00:04:22.760 --> 00:04:24.680 वा कुनैपनि जीवित कोशलाई 00:04:24.680 --> 00:04:26.700 रक्त बहावको आवश्यकता पर्छ, ठिक? 00:04:26.700 --> 00:04:30.580 यस्को लागि रगत राम्ररी बग्नु पर्छ 00:04:31.120 --> 00:04:34.080 यदि रगत बग्यो भने, यथार्थ भिन्दै हुनेछ, ठिक? 00:04:34.080 --> 00:04:39.820 यदि त्यहाँ रक्त बहाव भने एक्कासि बिकार पदार्थ माथि उठ्छ र रगतले बगाएर लैजान्छ 00:04:39.820 --> 00:04:41.420 यो बगिरहेको छ 00:04:41.680 --> 00:04:46.280 यो लगभग कसैले आएर फोहोर उठाएर लगे जस्तै भयो 00:04:46.280 --> 00:04:48.280 ताकि घरभरि फोहोर छरिएको नहोस् 00:04:48.900 --> 00:04:50.960 त रक्त बहाव राम्रो छ 00:04:51.440 --> 00:04:54.740 र बदलामा, अक्सिजन र पोषक तत्व वितरित हुन्छ 00:04:55.320 --> 00:04:57.300 त यो सबै चीजविज पनि वितरित हुन्छ 00:04:57.920 --> 00:05:00.980 अनि एक्कासी यो कोश धेरै धेरै खुसि हुन्छ 00:05:01.580 --> 00:05:03.600 र राम्रै संग बाच्न थाल्छ 00:05:04.460 --> 00:05:09.080 यदि यो कोश जस्तै तपाई शरिरको सबै कोशहरु राम्रो संग बचुन भन्ने चाहानुहुन्छ भने 00:05:09.180 --> 00:05:12.000 तपाईको शरिरभरि राम्रो संग रगत संचार भएको हुनु पर्नेछ 00:05:12.000 --> 00:05:14.320 यो तर्क नंबर एक भयो 00:05:14.620 --> 00:05:21.600 कि केहि गरि शरीरभरि रगत धकालिदै, सर्दै लगातार बगिरहेको हुनुपर्यो 00:05:23.800 --> 00:05:29.100 यो अरबौं कोषहरूको लागि गर्नु पर्दा हामीलाई एउटा निकै शक्तिशाली पम्प चाहिनछ, ठिक? 00:05:29.100 --> 00:05:33.780 यस्तो केहि जसले शरीरको सबै रगतलाई भित्र तानी फेरि बाहिर धकाल्न सकोस् 00:05:34.240 --> 00:05:35.660 र त्यहि नै मुटु हो 00:05:35.660 --> 00:05:39.340 मेरो मतलब, मुख्यत: मुटुले ठीक त्यही काम गरिरहेको हुन्छ 00:05:39.340 --> 00:05:41.340 यो एउटा अद्भुत पम्प हो 00:05:41.340 --> 00:05:42.860 रगत धकालिरहन्छ 00:05:42.860 --> 00:05:44.740 ताकि रक्त बहाव राम्रो रहिरहोस् 00:05:45.100 --> 00:05:48.180 म यहाँ लेख्नेछु 'काम नंबर एक' भनेर 00:05:48.180 --> 00:05:50.180 यी मुटुका कामहरु भए 00:05:50.180 --> 00:05:51.180 कामहरु (jobs) 00:05:51.660 --> 00:05:54.500 र नंबर एक मा हुनेछ रक्त बहाव (blood flow) 00:05:55.540 --> 00:06:00.740 र म लेख्नेछु प्रणालीगत बहाव (systemic flow) 00:06:00.880 --> 00:06:04.300 र प्रणालीगतको अर्थ, म संपूर्ण शरीरलाई उल्लेख गर्दैछु 00:06:04.540 --> 00:06:08.320 प्रणालीगत, जब म त्यो शब्द भन्छु, मेरो आशय हो सम्पूर्ण शरीर 00:06:08.420 --> 00:06:09.660 शरीरमा भएका सबै कोशहरू 00:06:11.480 --> 00:06:14.720 यो ठ्याक्क कसरी हुन्छ भनेर तपाईले यो चित्रमा देख्न सक्नुहुन्छ 00:06:15.360 --> 00:06:17.540 यहाँ छ एउटा विशाल रक्त नली 00:06:17.540 --> 00:06:18.620 यो एउटा रक्त नली हो 00:06:19.320 --> 00:06:21.520 र यहाँ छ तपाईको धमनी 00:06:22.440 --> 00:06:23.540 यो धमनी हो 00:06:25.540 --> 00:06:28.960 र रगत धमनीको माध्यमबाट त्यता तिर जादैछ छ 00:06:29.760 --> 00:06:32.720 र यो दुईवटा रक्त नली भित्र आउदै छ 00:06:32.720 --> 00:06:33.760 माथिल्लो 00:06:33.760 --> 00:06:35.280 यस्लाई भनिन्छ उच्च~ 00:06:35.880 --> 00:06:38.220 उच्चको अर्थ टुप्पोमा रहेको 00:06:38.220 --> 00:06:40.020 ~उच्च भेने काभा 00:06:40.440 --> 00:06:41.960 त्यो रक्त नलीको नाम हो 00:06:42.520 --> 00:06:43.500 र यहाँ तल पटी 00:06:43.500 --> 00:06:45.880 जुन तपाईले देख्न सक्नु हुदैन किनकी यो मुटुको अर्को पटी छ 00:06:45.880 --> 00:06:48.900 तर यहाँ अर्को रक्त नली छ जुनलाई भनिन्छ निम्न भेने काभा 00:06:49.700 --> 00:06:51.100 यी दुई रक्त नली हरु~ 00:06:51.100 --> 00:06:52.260 यो पनि एक रक्त नली हो 00:06:52.700 --> 00:06:53.740 ~यी दुई रक्त नली हरु 00:06:53.740 --> 00:06:57.680 वास्तवमा सम्पूर्ण शरीर बाट रगत तान्दैछन् 00:06:58.180 --> 00:06:59.160 मुटुमा 00:06:59.780 --> 00:07:02.460 र जब मुटु पिचकारी छोड्नलाई तयार हुन्छ 00:07:02.460 --> 00:07:04.740 रगत यस धमनीमा जान्छ 00:07:05.360 --> 00:07:07.220 र यसको नाम हो महाधमनी 00:07:07.620 --> 00:07:11.960 यदी तपाईले महाधमनीको बारेमा सुन्नु भएको छ भने यो हो त्यो धमनी जुनको बारेमा उनीहरु कुरा गर्दै छन् 00:07:12.940 --> 00:07:15.760 यसरी रगत आउछ र शरीर भरि पम्प हुन्छ 00:07:16.160 --> 00:07:18.340 तर मुटुको काम यति मात्रै होइन 00:07:20.260 --> 00:07:21.700 मुटुको दोस्रो काम 00:07:21.700 --> 00:07:24.160 जुन पनि यो चित्र मा छ 00:07:24.560 --> 00:07:26.800 र यसलाई भनिन्छ फोक्सो-सम्बन्धि बहाव 00:07:27.860 --> 00:07:28.980 फोक्सो-सम्बन्धि बहाव (pulmonary flow) 00:07:30.040 --> 00:07:31.280 त्यसको अर्थ के हो त? 00:07:32.360 --> 00:07:35.700 हामीलाई थाहा छ कि कोशहरु अक्सिजनको आश गर्दै छन्, ठिक? 00:07:35.700 --> 00:07:39.140 यो हामीलाई थाहा छ र तिनीहरु बाट कार्बन डाइअक्साइड बिकार निक्लने गर्दछ 00:07:40.720 --> 00:07:43.380 चीजविज ओसार्नु राम्रो हो रगत ओसार्नु राम्रो हो 00:07:43.380 --> 00:07:47.440 तर यदि कार्बन डाइअक्साइड हटाइ नया अक्सिजन ल्याइयन भने 00:07:47.960 --> 00:07:49.820 तब पनि कोशहरु खुसि हुने छैनन् 00:07:49.820 --> 00:07:53.440 मतलब, रक्त संचालन भए तापनि, कुनै बिन्दुमा पुगेर, ओक्सीजन पनि चाहिन्छ 00:07:54.120 --> 00:07:56.200 र कोशहरु कार्बन डाइअक्साइड मुक्त हुन चाहन्छन् 00:07:56.800 --> 00:07:58.480 त्यहाँ निर फोक्सोहरु महत्वपुर्ण हुन पुग्छन् 00:07:58.480 --> 00:07:59.820 त, के हुन्छ भने: 00:07:59.820 --> 00:08:03.240 मुटुले महाधमनीमा रगत पठाउनु अघि 00:08:03.240 --> 00:08:05.520 शरीर भरि रगत फैलाउनु अघि 00:08:06.180 --> 00:08:10.020 मुटुले रगतलाई फोक्सोमा पुर्याउछ 00:08:10.420 --> 00:08:13.160 रगत देब्रे फोक्सो मा जान्छ र दाहिने फोक्सो मा जान्छ 00:08:13.940 --> 00:08:15.700 र रगत फर्किन्छ 00:08:16.340 --> 00:08:18.660 दाहिने फोक्सो बाट र देब्रे फोक्सो बाट 00:08:19.160 --> 00:08:23.900 र रगत धकालिदै मुटुमा फर्किन्छ अनि महाधमनी भित्र निचरिन्छ 00:08:24.520 --> 00:08:27.080 यहाँ अर्को एउटा सानो प्रक्रिया छ 00:08:27.580 --> 00:08:30.360 जसमा रगत फोक्सो सम्म र फोक्सो बाट जादै छ 00:08:31.180 --> 00:08:32.800 र त्यो हो फोक्सो-सम्बन्धि बहाव 00:08:33.380 --> 00:08:34.800 अन्तिममा याद गरिने कुरा 00:08:34.800 --> 00:08:37.080 यो चित्र हेरी याद नगर्न गार्है होला 00:08:37.080 --> 00:08:44.140 यी कर्ल्याङ्-कुर्लुङ् परेका स-साना रक्त वाहिनीहरु मुटुको सबै तिर छन् 00:08:44.260 --> 00:08:47.020 यी के हुन् त? कोहि रातो छन्, कोहि निलो छन् 00:08:47.020 --> 00:08:50.840 नीला जति रगतका नशा हुन् राता जति धमनीहरु हुन् 00:08:50.840 --> 00:08:53.360 तर के तिनीहरू भाग प्रणालीगत बहावको हो? 00:08:53.360 --> 00:08:54.540 वा फोक्सो सम्बन्धि बहावको? 00:08:54.540 --> 00:08:55.440 वा अरु केहिको? 00:08:57.040 --> 00:09:04.760 यी नलीहरु लाई एकमुस्टमा कोरोनरी नली (coronary vessels) भनिन्छ 00:09:05.480 --> 00:09:09.480 नाम तोकेर यीनिहरुलाई कोरोनरी धमनी वा कोरोनरी नशा भनिन्छ 00:09:09.780 --> 00:09:12.000 तर एकमुस्टमा यीनिहरुलाई कोरोनरी रक्तनली भन्ने गरिन्छ 00:09:12.300 --> 00:09:13.500 म यहाँ रक्त (blood) लेख्छु 00:09:14.440 --> 00:09:19.360 यी कोरोनरी रक्तनलीहरु मुटुको मांसपेशीलाई नै भरण-पोषण गर्छन् 00:09:19.580 --> 00:09:25.240 याद गर्नुहोस्, मुटु दशौँ-हजारौ कोशहरुले बनेको हुन्छ 00:09:25.680 --> 00:09:30.220 यी कोशहरुलाई पनि, हामीले बनाएको खुट्टाको कोशलाई जस्तै 00:09:30.540 --> 00:09:33.280 अक्सिजन, पोषणको आवश्यकता पर्छ र बिकार उत्पन्न गर्छन् 00:09:34.040 --> 00:09:37.940 त्यसैले यी कोशहरुलाई पनि रक्तनलीहरुको आवश्यकता पर्छ 00:09:38.480 --> 00:09:40.260 कोरोनरी रक्तनली भनेको नै त्यही हो 00:09:40.320 --> 00:09:45.220 यिनीहरु ति रक्तनली हुन् जुन् मुटुलाई भरण-पोषण गर्छन् 00:09:45.560 --> 00:09:47.720 यिनीहरुले मुटुलाई रगत पुर्यौउछन् 00:09:48.720 --> 00:09:52.800 अब, यदी यिनीहरुले मुटुको मांसपेशि र कोशहरुलाई रगत पुर्यौउछन् भने 00:09:53.500 --> 00:09:54.780 सोच्नुहोस् 00:09:54.780 --> 00:09:58.480 यि प्रणालीगत बहाव अन्तर्गत पर्छन कि फोक्सो-सम्बन्धि बहाव अन्तर्गत? 00:09:59.160 --> 00:10:03.000 यदी मुख्य काम कोशहरुको आवश्यकता पुरा गर्नु हो भने 00:10:03.380 --> 00:10:08.180 कोरोनरी रक्तनली प्रणालीगत बहाव अन्तर्गत पर्छन्