1 00:00:01,940 --> 00:00:03,980 मैले फेला पारेको यो चित्र मलाई निकै मन पर्यो 2 00:00:03,980 --> 00:00:08,200 एसले वास्तवमा तपाइलाई प्रस्टसंग देखाउँछकी हाम्रो शरीरमा मुटु कहाँ बस्दछ 3 00:00:08,260 --> 00:00:12,040 जस्तै कि तपाइले देख्न सक्नु हुन्छ, मुटु दुवै पटी करड़ले घेरिएको छ 4 00:00:12,040 --> 00:00:12,840 ठिक? 5 00:00:12,840 --> 00:00:17,100 र तथ्य भन्नु पर्दा, मैले बनाई सकेको छैन, तर मलाई देखाउन दिनुहोस् फोक्सोहरु कहाँ हुनेछन्। 6 00:00:17,160 --> 00:00:18,480 यो हो जहाँ फोक्सो... 7 00:00:18,480 --> 00:00:20,080 यो भयो दायाँ फोक्सो 8 00:00:20,080 --> 00:00:22,520 र यता पाटी हुनेछ तपाईंको बायाँ फोक्सो 9 00:00:22,520 --> 00:00:25,300 त यो हो जहाँ तपाईको मुटु बस्दछ 10 00:00:25,480 --> 00:00:26,900 दुई फोक्सोहरुको बिचमा 11 00:00:26,900 --> 00:00:32,380 र म बायाँ र दायाँ भन्दै छु, यो मुटु जसको हो त्यो मानिस को दृष्टिकोण बाट 12 00:00:32,580 --> 00:00:34,720 यो उसको बायाँ र दायाँ भयो 13 00:00:34,720 --> 00:00:37,220 जून हामीले हेर्यौ भने हाम्रो उल्टो पर्न जान्छ 14 00:00:37,920 --> 00:00:43,320 मुटु वास्तबमा दुई फोक्सोहरुको बिचमा बसिरहेको छ यो सुरक्षा-कवजको भित्र 15 00:00:43,320 --> 00:00:48,180 करड़हरू त्यहा छन्, मूलतः ई सबै महत्वपूर्ण अंगहरुलाई सुरक्षित राख्नका लागी 16 00:00:48,840 --> 00:00:50,240 र तिनीहरुको मुनि 17 00:00:50,740 --> 00:00:53,780 एस्लाई यहाँ बनाउनु भयो भने 18 00:00:53,960 --> 00:00:55,000 वा मैले बनायँ भने 19 00:00:55,020 --> 00:00:58,780 देख्न सक्नुहुन्छकी यी सबै को मुनि 20 00:00:58,780 --> 00:01:01,640 एउटा धेरै धेरै महत्वपुर्ण मांसपेशी छ 21 00:01:02,480 --> 00:01:05,920 यो मांसपेशीको खासै चर्चा हुदैन 22 00:01:06,040 --> 00:01:09,420 वा यो त्येस्तो मांसपेशी होइन जुनलाई मानिसहरू जिम गइ कसरत गरेको भेटिन्छ 23 00:01:09,460 --> 00:01:11,400 यो मांसपेशीलाई भनिन्छ डायाफ्राम 24 00:01:12,260 --> 00:01:13,340 डायाफ्राम (diaphragm) 25 00:01:14,100 --> 00:01:19,220 त तपाईंको डायाफ्राम मांसपेशि र तपाईंको करड़हरुले घेरेर एउटा ठाउँ बनाएका छन्, ठिक? 26 00:01:19,220 --> 00:01:21,000 डायाफ्राम भुइं भयो 27 00:01:21,000 --> 00:01:26,240 र करड़हरु एक प्रकारले यो ठाउँको भित्ता र छत् जस्तो भए 28 00:01:26,280 --> 00:01:29,300 र यदि तपाईंले यो ठाउँ भित्रको बिषयवस्तु हेर्नुभयो भने 29 00:01:29,560 --> 00:01:30,620 यहाँ हुनेछ तपाईंको फोक्सो 30 00:01:30,780 --> 00:01:32,560 र तपाईंको मुटु 31 00:01:33,220 --> 00:01:36,360 त यो सम्पूर्ण ठाउँलाई भनिन्छ तपाईको थोरैक्स 32 00:01:36,900 --> 00:01:37,780 तपाईको थोरैक्स (thorax) 33 00:01:39,140 --> 00:01:41,320 त मुटुले वास्तवमा के गर्छ? 34 00:01:41,320 --> 00:01:43,320 अब अलिकति ठाउँ बनाउँ 35 00:01:44,300 --> 00:01:48,320 अनि नजिकैबाट नियालिएको मुटुको स्वरुपलाई माथि सारौँ 36 00:01:49,680 --> 00:01:52,280 तपाईलाई मुटु संग उन्मुख गराएर सुरु गर्न चाहन्छु 37 00:01:52,280 --> 00:01:54,340 यो हाम्रो दायाँ फोक्सो भयो 38 00:01:54,920 --> 00:01:56,720 अनि अर्को पाटी छ हाम्रो बायाँ फोक्सो 39 00:01:57,380 --> 00:01:59,300 र यी सबै करड़हरु भित्र हुनेछन् 40 00:01:59,300 --> 00:02:00,640 तर त्यो म अहिले बनाउँदिन 41 00:02:00,640 --> 00:02:04,280 किनकी त्यसले मुटुलाईनै देख्न गाह्रो बनाउनेछ 42 00:02:05,380 --> 00:02:07,240 मुटुले वास्तवमा के गर्छ भनेर सोच्न को लागी 43 00:02:07,240 --> 00:02:09,240 मेरो बिचारमा, एउटा सफा तरिका भनेको 44 00:02:09,240 --> 00:02:12,260 आफु एउटा कोश भएको कल्पना गर्नु हो 45 00:02:12,260 --> 00:02:15,360 आफुलाई एउटा कोशको परिप्रेक्ष्यमा राख्नुहोस् 46 00:02:15,360 --> 00:02:18,260 मानौ तपाई एउटा कोश हो जुन यहाँ बस्दै छ 47 00:02:18,260 --> 00:02:19,060 यो तपाई हो 48 00:02:19,840 --> 00:02:23,680 र तपाईं शरीरको कुनैपनि भागको बारेमा सोच्न सक्नुहुन्छ 49 00:02:23,680 --> 00:02:25,800 तपाई हुनुभयो, मानौ, एउटा सानो खुट्टाको औंलाको कोश 50 00:02:25,800 --> 00:02:28,520 मानौ तपाई खुट्टाको औंलाको कोश हो 51 00:02:29,340 --> 00:02:32,440 र तपाईको काम हो, अवश्य: बाच्नु र खुसी हुनु 52 00:02:32,440 --> 00:02:35,400 र तपाईं नजिकै छ एउटा सानो रक्त नली 53 00:02:35,400 --> 00:02:39,240 बास्तवमा हाम्रो शरीरको हरेक कोशको नजिक एउटा सानो रक्त नली हुन्छ 54 00:02:40,160 --> 00:02:43,540 यो खुट्टाको औंलाको कोशले जीविका बनाउन खोज्दै छ 55 00:02:44,200 --> 00:02:46,500 र खुट्टाको औंलाको कोशहरुलाई केहि चीजहरू चाहिन्छ, ठिक? 56 00:02:46,500 --> 00:02:49,440 तिनीहरुलाई चाहिन्छ, उदाहरणका लागि मानौँ: अक्सिजन 57 00:02:49,440 --> 00:02:51,440 म सेतो ले लेख्छु ताकी प्रस्ट देखियोस् 58 00:02:51,440 --> 00:02:53,040 तिनीहरुलाई चाहिन्छ अक्सिजन 59 00:02:53,880 --> 00:02:56,740 र तिनीहरूले चाहिन्छ पोषक तत्व, ठिक? 60 00:02:56,740 --> 00:03:00,760 त कोशहरुलाई केहि चीजहरू चाहिन्छ, बाच्न र खुसि हुन लाई 61 00:03:00,760 --> 00:03:03,720 र अर्को पाटोमा, तिनीहरूले बिकार उत्पन्न गरिरहेका हुन्छन्, ठिक? 62 00:03:03,720 --> 00:03:07,000 एक अर्थ मा, तिनीहरु हामी जस्तै छन्। बिकार उत्पन्न गर्छन् 63 00:03:07,320 --> 00:03:09,940 र त्यो बिकार सबै प्रकारको कुरा हुन सक्छ 64 00:03:09,940 --> 00:03:13,180 र दिमागमा उफ्रदै आउने एउटा हो कार्बन डाइअक्साइड (CO2) 65 00:03:14,020 --> 00:03:16,340 त कार्बन डाइअक्साइड बिकार हो 66 00:03:16,340 --> 00:03:17,480 यो कोश को लागि 67 00:03:18,900 --> 00:03:20,300 एसले बिकार उत्पन्न गर्दै छ 68 00:03:20,300 --> 00:03:23,840 र एकछिनको लागि मानौ त्यहाँ रगतको बहाव छैन 69 00:03:24,220 --> 00:03:28,960 यहाँ रक्त नली भए तापनि रक्त बहाव भइरहेको छैन 70 00:03:28,960 --> 00:03:30,880 त्यसैले म लेख्छु 'no flow' (बहाव छैन) 71 00:03:32,040 --> 00:03:36,100 त यो सानो कोश ले बिकार उत्पन्न गर्दै जाँदा 72 00:03:36,100 --> 00:03:38,880 बिकारलाई यहाँ साना गॊलाको रुपमा बनाउँ 73 00:03:39,160 --> 00:03:42,420 यो थुप्रदै जानेछ, तपाईले यो धेरै जम्मा गर्दै जानुहुनेछ 74 00:03:42,920 --> 00:03:44,700 किनकि रगत बगिरहेको छैन 75 00:03:45,460 --> 00:03:49,320 अनि यसले हाम्रो खुट्टाको औंलाको कोशलाई चारैतिर बाट घेरला 76 00:03:49,320 --> 00:03:51,320 त हाम्रो कोश यो दलदलमा फस्दै छ 77 00:03:51,320 --> 00:03:54,240 साँच्चै आफ्नै बिकारमा ढाकिदै छ 78 00:03:54,240 --> 00:03:57,960 र अर्को पाटोमा, के यसले ओक्सीजन र पोषक तत्व पाएको छ? 79 00:03:57,960 --> 00:03:58,580 छैन 80 00:03:58,800 --> 00:04:00,420 यसले ई मध्ये कुनै पनि पाएको छैन 81 00:04:01,260 --> 00:04:05,420 लामो समय नबित्दै, म भन्छु केहि मिनेट भित्रै 82 00:04:05,620 --> 00:04:09,140 हाम्रो कोश ले सोच्न थाल्छ "यो जीउने तरिका धेरै सुखी भएन" 83 00:04:09,140 --> 00:04:12,360 यो त वास्तवमा धेरै दुखद भयो, भयानक भयो 84 00:04:12,760 --> 00:04:15,040 र यसतै चलिराख्यो भने यो कोश मर्नेछ 85 00:04:17,180 --> 00:04:19,600 एउटा खुट्टाको औंलाको कोशलाई चाहिने, र प्रत्येक कोशलाई चाहिने 86 00:04:19,600 --> 00:04:22,760 चाहे त्यो औलाको कोश होस् या छालाको कोश 87 00:04:22,760 --> 00:04:24,680 वा कुनैपनि जीवित कोशलाई 88 00:04:24,680 --> 00:04:26,700 रक्त बहावको आवश्यकता पर्छ, ठिक? 89 00:04:26,700 --> 00:04:30,580 यस्को लागि रगत राम्ररी बग्नु पर्छ 90 00:04:31,120 --> 00:04:34,080 यदि रगत बग्यो भने, यथार्थ भिन्दै हुनेछ, ठिक? 91 00:04:34,080 --> 00:04:39,820 यदि त्यहाँ रक्त बहाव भने एक्कासि बिकार पदार्थ माथि उठ्छ र रगतले बगाएर लैजान्छ 92 00:04:39,820 --> 00:04:41,420 यो बगिरहेको छ 93 00:04:41,680 --> 00:04:46,280 यो लगभग कसैले आएर फोहोर उठाएर लगे जस्तै भयो 94 00:04:46,280 --> 00:04:48,280 ताकि घरभरि फोहोर छरिएको नहोस् 95 00:04:48,900 --> 00:04:50,960 त रक्त बहाव राम्रो छ 96 00:04:51,440 --> 00:04:54,740 र बदलामा, अक्सिजन र पोषक तत्व वितरित हुन्छ 97 00:04:55,320 --> 00:04:57,300 त यो सबै चीजविज पनि वितरित हुन्छ 98 00:04:57,920 --> 00:05:00,980 अनि एक्कासी यो कोश धेरै धेरै खुसि हुन्छ 99 00:05:01,580 --> 00:05:03,600 र राम्रै संग बाच्न थाल्छ 100 00:05:04,460 --> 00:05:09,080 यदि यो कोश जस्तै तपाई शरिरको सबै कोशहरु राम्रो संग बचुन भन्ने चाहानुहुन्छ भने 101 00:05:09,180 --> 00:05:12,000 तपाईको शरिरभरि राम्रो संग रगत संचार भएको हुनु पर्नेछ 102 00:05:12,000 --> 00:05:14,320 यो तर्क नंबर एक भयो 103 00:05:14,620 --> 00:05:21,600 कि केहि गरि शरीरभरि रगत धकालिदै, सर्दै लगातार बगिरहेको हुनुपर्यो 104 00:05:23,800 --> 00:05:29,100 यो अरबौं कोषहरूको लागि गर्नु पर्दा हामीलाई एउटा निकै शक्तिशाली पम्प चाहिनछ, ठिक? 105 00:05:29,100 --> 00:05:33,780 यस्तो केहि जसले शरीरको सबै रगतलाई भित्र तानी फेरि बाहिर धकाल्न सकोस् 106 00:05:34,240 --> 00:05:35,660 र त्यहि नै मुटु हो 107 00:05:35,660 --> 00:05:39,340 मेरो मतलब, मुख्यत: मुटुले ठीक त्यही काम गरिरहेको हुन्छ 108 00:05:39,340 --> 00:05:41,340 यो एउटा अद्भुत पम्प हो 109 00:05:41,340 --> 00:05:42,860 रगत धकालिरहन्छ 110 00:05:42,860 --> 00:05:44,740 ताकि रक्त बहाव राम्रो रहिरहोस् 111 00:05:45,100 --> 00:05:48,180 म यहाँ लेख्नेछु 'काम नंबर एक' भनेर 112 00:05:48,180 --> 00:05:50,180 यी मुटुका कामहरु भए 113 00:05:50,180 --> 00:05:51,180 कामहरु (jobs) 114 00:05:51,660 --> 00:05:54,500 र नंबर एक मा हुनेछ रक्त बहाव (blood flow) 115 00:05:55,540 --> 00:06:00,740 र म लेख्नेछु प्रणालीगत बहाव (systemic flow) 116 00:06:00,880 --> 00:06:04,300 र प्रणालीगतको अर्थ, म संपूर्ण शरीरलाई उल्लेख गर्दैछु 117 00:06:04,540 --> 00:06:08,320 प्रणालीगत, जब म त्यो शब्द भन्छु, मेरो आशय हो सम्पूर्ण शरीर 118 00:06:08,420 --> 00:06:09,660 शरीरमा भएका सबै कोशहरू 119 00:06:11,480 --> 00:06:14,720 यो ठ्याक्क कसरी हुन्छ भनेर तपाईले यो चित्रमा देख्न सक्नुहुन्छ 120 00:06:15,360 --> 00:06:17,540 यहाँ छ एउटा विशाल रक्त नली 121 00:06:17,540 --> 00:06:18,620 यो एउटा रक्त नली हो 122 00:06:19,320 --> 00:06:21,520 र यहाँ छ तपाईको धमनी 123 00:06:22,440 --> 00:06:23,540 यो धमनी हो 124 00:06:25,540 --> 00:06:28,960 र रगत धमनीको माध्यमबाट त्यता तिर जादैछ छ 125 00:06:29,760 --> 00:06:32,720 र यो दुईवटा रक्त नली भित्र आउदै छ 126 00:06:32,720 --> 00:06:33,760 माथिल्लो 127 00:06:33,760 --> 00:06:35,280 यस्लाई भनिन्छ उच्च~ 128 00:06:35,880 --> 00:06:38,220 उच्चको अर्थ टुप्पोमा रहेको 129 00:06:38,220 --> 00:06:40,020 ~उच्च भेने काभा 130 00:06:40,440 --> 00:06:41,960 त्यो रक्त नलीको नाम हो 131 00:06:42,520 --> 00:06:43,500 र यहाँ तल पटी 132 00:06:43,500 --> 00:06:45,880 जुन तपाईले देख्न सक्नु हुदैन किनकी यो मुटुको अर्को पटी छ 133 00:06:45,880 --> 00:06:48,900 तर यहाँ अर्को रक्त नली छ जुनलाई भनिन्छ निम्न भेने काभा 134 00:06:49,700 --> 00:06:51,100 यी दुई रक्त नली हरु~ 135 00:06:51,100 --> 00:06:52,260 यो पनि एक रक्त नली हो 136 00:06:52,700 --> 00:06:53,740 ~यी दुई रक्त नली हरु 137 00:06:53,740 --> 00:06:57,680 वास्तवमा सम्पूर्ण शरीर बाट रगत तान्दैछन् 138 00:06:58,180 --> 00:06:59,160 मुटुमा 139 00:06:59,780 --> 00:07:02,460 र जब मुटु पिचकारी छोड्नलाई तयार हुन्छ 140 00:07:02,460 --> 00:07:04,740 रगत यस धमनीमा जान्छ 141 00:07:05,360 --> 00:07:07,220 र यसको नाम हो महाधमनी 142 00:07:07,620 --> 00:07:11,960 यदी तपाईले महाधमनीको बारेमा सुन्नु भएको छ भने यो हो त्यो धमनी जुनको बारेमा उनीहरु कुरा गर्दै छन् 143 00:07:12,940 --> 00:07:15,760 यसरी रगत आउछ र शरीर भरि पम्प हुन्छ 144 00:07:16,160 --> 00:07:18,340 तर मुटुको काम यति मात्रै होइन 145 00:07:20,260 --> 00:07:21,700 मुटुको दोस्रो काम 146 00:07:21,700 --> 00:07:24,160 जुन पनि यो चित्र मा छ 147 00:07:24,560 --> 00:07:26,800 र यसलाई भनिन्छ फोक्सो-सम्बन्धि बहाव 148 00:07:27,860 --> 00:07:28,980 फोक्सो-सम्बन्धि बहाव (pulmonary flow) 149 00:07:30,040 --> 00:07:31,280 त्यसको अर्थ के हो त? 150 00:07:32,360 --> 00:07:35,700 हामीलाई थाहा छ कि कोशहरु अक्सिजनको आश गर्दै छन्, ठिक? 151 00:07:35,700 --> 00:07:39,140 यो हामीलाई थाहा छ र तिनीहरु बाट कार्बन डाइअक्साइड बिकार निक्लने गर्दछ 152 00:07:40,720 --> 00:07:43,380 चीजविज ओसार्नु राम्रो हो रगत ओसार्नु राम्रो हो 153 00:07:43,380 --> 00:07:47,440 तर यदि कार्बन डाइअक्साइड हटाइ नया अक्सिजन ल्याइयन भने 154 00:07:47,960 --> 00:07:49,820 तब पनि कोशहरु खुसि हुने छैनन् 155 00:07:49,820 --> 00:07:53,440 मतलब, रक्त संचालन भए तापनि, कुनै बिन्दुमा पुगेर, ओक्सीजन पनि चाहिन्छ 156 00:07:54,120 --> 00:07:56,200 र कोशहरु कार्बन डाइअक्साइड मुक्त हुन चाहन्छन् 157 00:07:56,800 --> 00:07:58,480 त्यहाँ निर फोक्सोहरु महत्वपुर्ण हुन पुग्छन् 158 00:07:58,480 --> 00:07:59,820 त, के हुन्छ भने: 159 00:07:59,820 --> 00:08:03,240 मुटुले महाधमनीमा रगत पठाउनु अघि 160 00:08:03,240 --> 00:08:05,520 शरीर भरि रगत फैलाउनु अघि 161 00:08:06,180 --> 00:08:10,020 मुटुले रगतलाई फोक्सोमा पुर्याउछ 162 00:08:10,420 --> 00:08:13,160 रगत देब्रे फोक्सो मा जान्छ र दाहिने फोक्सो मा जान्छ 163 00:08:13,940 --> 00:08:15,700 र रगत फर्किन्छ 164 00:08:16,340 --> 00:08:18,660 दाहिने फोक्सो बाट र देब्रे फोक्सो बाट 165 00:08:19,160 --> 00:08:23,900 र रगत धकालिदै मुटुमा फर्किन्छ अनि महाधमनी भित्र निचरिन्छ 166 00:08:24,520 --> 00:08:27,080 यहाँ अर्को एउटा सानो प्रक्रिया छ 167 00:08:27,580 --> 00:08:30,360 जसमा रगत फोक्सो सम्म र फोक्सो बाट जादै छ 168 00:08:31,180 --> 00:08:32,800 र त्यो हो फोक्सो-सम्बन्धि बहाव 169 00:08:33,380 --> 00:08:34,800 अन्तिममा याद गरिने कुरा 170 00:08:34,800 --> 00:08:37,080 यो चित्र हेरी याद नगर्न गार्है होला 171 00:08:37,080 --> 00:08:44,140 यी कर्ल्याङ्-कुर्लुङ् परेका स-साना रक्त वाहिनीहरु मुटुको सबै तिर छन् 172 00:08:44,260 --> 00:08:47,020 यी के हुन् त? कोहि रातो छन्, कोहि निलो छन् 173 00:08:47,020 --> 00:08:50,840 नीला जति रगतका नशा हुन् राता जति धमनीहरु हुन् 174 00:08:50,840 --> 00:08:53,360 तर के तिनीहरू भाग प्रणालीगत बहावको हो? 175 00:08:53,360 --> 00:08:54,540 वा फोक्सो सम्बन्धि बहावको? 176 00:08:54,540 --> 00:08:55,440 वा अरु केहिको? 177 00:08:57,040 --> 00:09:04,760 यी नलीहरु लाई एकमुस्टमा कोरोनरी नली (coronary vessels) भनिन्छ 178 00:09:05,480 --> 00:09:09,480 नाम तोकेर यीनिहरुलाई कोरोनरी धमनी वा कोरोनरी नशा भनिन्छ 179 00:09:09,780 --> 00:09:12,000 तर एकमुस्टमा यीनिहरुलाई कोरोनरी रक्तनली भन्ने गरिन्छ 180 00:09:12,300 --> 00:09:13,500 म यहाँ रक्त (blood) लेख्छु 181 00:09:14,440 --> 00:09:19,360 यी कोरोनरी रक्तनलीहरु मुटुको मांसपेशीलाई नै भरण-पोषण गर्छन् 182 00:09:19,580 --> 00:09:25,240 याद गर्नुहोस्, मुटु दशौँ-हजारौ कोशहरुले बनेको हुन्छ 183 00:09:25,680 --> 00:09:30,220 यी कोशहरुलाई पनि, हामीले बनाएको खुट्टाको कोशलाई जस्तै 184 00:09:30,540 --> 00:09:33,280 अक्सिजन, पोषणको आवश्यकता पर्छ र बिकार उत्पन्न गर्छन् 185 00:09:34,040 --> 00:09:37,940 त्यसैले यी कोशहरुलाई पनि रक्तनलीहरुको आवश्यकता पर्छ 186 00:09:38,480 --> 00:09:40,260 कोरोनरी रक्तनली भनेको नै त्यही हो 187 00:09:40,320 --> 00:09:45,220 यिनीहरु ति रक्तनली हुन् जुन् मुटुलाई भरण-पोषण गर्छन् 188 00:09:45,560 --> 00:09:47,720 यिनीहरुले मुटुलाई रगत पुर्यौउछन् 189 00:09:48,720 --> 00:09:52,800 अब, यदी यिनीहरुले मुटुको मांसपेशि र कोशहरुलाई रगत पुर्यौउछन् भने 190 00:09:53,500 --> 00:09:54,780 सोच्नुहोस् 191 00:09:54,780 --> 00:09:58,480 यि प्रणालीगत बहाव अन्तर्गत पर्छन कि फोक्सो-सम्बन्धि बहाव अन्तर्गत? 192 00:09:59,160 --> 00:10:03,000 यदी मुख्य काम कोशहरुको आवश्यकता पुरा गर्नु हो भने 193 00:10:03,380 --> 00:10:08,180 कोरोनरी रक्तनली प्रणालीगत बहाव अन्तर्गत पर्छन्