0:00:01.940,0:00:03.980 मैले फेला पारेको यो चित्र मलाई निकै मन पर्यो 0:00:03.980,0:00:08.200 एसले वास्तवमा तपाइलाई प्रस्टसंग देखाउँछकी हाम्रो शरीरमा मुटु कहाँ बस्दछ 0:00:08.260,0:00:12.040 जस्तै कि तपाइले देख्न सक्नु हुन्छ, मुटु दुवै पटी करड़ले घेरिएको छ 0:00:12.040,0:00:12.840 ठिक? 0:00:12.840,0:00:17.100 र तथ्य भन्नु पर्दा, मैले बनाई सकेको छैन, तर मलाई देखाउन दिनुहोस् फोक्सोहरु कहाँ हुनेछन्। 0:00:17.160,0:00:18.480 यो हो जहाँ फोक्सो... 0:00:18.480,0:00:20.080 यो भयो दायाँ फोक्सो 0:00:20.080,0:00:22.520 र यता पाटी हुनेछ तपाईंको बायाँ फोक्सो 0:00:22.520,0:00:25.300 त यो हो जहाँ तपाईको मुटु बस्दछ 0:00:25.480,0:00:26.900 दुई फोक्सोहरुको बिचमा 0:00:26.900,0:00:32.380 र म बायाँ र दायाँ भन्दै छु, यो मुटु जसको हो त्यो मानिस को दृष्टिकोण बाट 0:00:32.580,0:00:34.720 यो उसको बायाँ र दायाँ भयो 0:00:34.720,0:00:37.220 जून हामीले हेर्यौ भने हाम्रो उल्टो पर्न जान्छ 0:00:37.920,0:00:43.320 मुटु वास्तबमा दुई फोक्सोहरुको बिचमा बसिरहेको छ यो सुरक्षा-कवजको भित्र 0:00:43.320,0:00:48.180 करड़हरू त्यहा छन्, मूलतः ई सबै महत्वपूर्ण अंगहरुलाई सुरक्षित राख्नका लागी 0:00:48.840,0:00:50.240 र तिनीहरुको मुनि 0:00:50.740,0:00:53.780 एस्लाई यहाँ बनाउनु भयो भने 0:00:53.960,0:00:55.000 वा मैले बनायँ भने 0:00:55.020,0:00:58.780 देख्न सक्नुहुन्छकी यी सबै को मुनि 0:00:58.780,0:01:01.640 एउटा धेरै धेरै महत्वपुर्ण मांसपेशी छ 0:01:02.480,0:01:05.920 यो मांसपेशीको खासै चर्चा हुदैन 0:01:06.040,0:01:09.420 वा यो त्येस्तो मांसपेशी होइन जुनलाई मानिसहरू जिम गइ कसरत गरेको भेटिन्छ 0:01:09.460,0:01:11.400 यो मांसपेशीलाई भनिन्छ डायाफ्राम 0:01:12.260,0:01:13.340 डायाफ्राम (diaphragm) 0:01:14.100,0:01:19.220 त तपाईंको डायाफ्राम मांसपेशि र तपाईंको करड़हरुले घेरेर एउटा ठाउँ बनाएका छन्, ठिक? 0:01:19.220,0:01:21.000 डायाफ्राम भुइं भयो 0:01:21.000,0:01:26.240 र करड़हरु एक प्रकारले यो ठाउँको भित्ता र छत् जस्तो भए 0:01:26.280,0:01:29.300 र यदि तपाईंले यो ठाउँ भित्रको बिषयवस्तु हेर्नुभयो भने 0:01:29.560,0:01:30.620 यहाँ हुनेछ तपाईंको फोक्सो 0:01:30.780,0:01:32.560 र तपाईंको मुटु 0:01:33.220,0:01:36.360 त यो सम्पूर्ण ठाउँलाई भनिन्छ तपाईको थोरैक्स 0:01:36.900,0:01:37.780 तपाईको थोरैक्स (thorax) 0:01:39.140,0:01:41.320 त मुटुले वास्तवमा के गर्छ? 0:01:41.320,0:01:43.320 अब अलिकति ठाउँ बनाउँ 0:01:44.300,0:01:48.320 अनि नजिकैबाट नियालिएको मुटुको स्वरुपलाई माथि सारौँ 0:01:49.680,0:01:52.280 तपाईलाई मुटु संग उन्मुख गराएर सुरु गर्न चाहन्छु 0:01:52.280,0:01:54.340 यो हाम्रो दायाँ फोक्सो भयो 0:01:54.920,0:01:56.720 अनि अर्को पाटी छ हाम्रो बायाँ फोक्सो 0:01:57.380,0:01:59.300 र यी सबै करड़हरु भित्र हुनेछन् 0:01:59.300,0:02:00.640 तर त्यो म अहिले बनाउँदिन 0:02:00.640,0:02:04.280 किनकी त्यसले मुटुलाईनै देख्न गाह्रो बनाउनेछ 0:02:05.380,0:02:07.240 मुटुले वास्तवमा के गर्छ भनेर सोच्न को लागी 0:02:07.240,0:02:09.240 मेरो बिचारमा, एउटा सफा तरिका भनेको 0:02:09.240,0:02:12.260 आफु एउटा कोश भएको कल्पना गर्नु हो 0:02:12.260,0:02:15.360 आफुलाई एउटा कोशको परिप्रेक्ष्यमा राख्नुहोस् 0:02:15.360,0:02:18.260 मानौ तपाई एउटा कोश हो जुन यहाँ बस्दै छ 0:02:18.260,0:02:19.060 यो तपाई हो 0:02:19.840,0:02:23.680 र तपाईं शरीरको कुनैपनि भागको बारेमा सोच्न सक्नुहुन्छ 0:02:23.680,0:02:25.800 तपाई हुनुभयो, मानौ, एउटा सानो खुट्टाको औंलाको कोश 0:02:25.800,0:02:28.520 मानौ तपाई खुट्टाको औंलाको कोश हो 0:02:29.340,0:02:32.440 र तपाईको काम हो, अवश्य: बाच्नु र खुसी हुनु 0:02:32.440,0:02:35.400 र तपाईं नजिकै छ एउटा सानो रक्त नली 0:02:35.400,0:02:39.240 बास्तवमा हाम्रो शरीरको हरेक कोशको नजिक एउटा सानो रक्त नली हुन्छ 0:02:40.160,0:02:43.540 यो खुट्टाको औंलाको कोशले जीविका बनाउन खोज्दै छ 0:02:44.200,0:02:46.500 र खुट्टाको औंलाको कोशहरुलाई केहि चीजहरू चाहिन्छ, ठिक? 0:02:46.500,0:02:49.440 तिनीहरुलाई चाहिन्छ, उदाहरणका लागि मानौँ: अक्सिजन 0:02:49.440,0:02:51.440 म सेतो ले लेख्छु ताकी प्रस्ट देखियोस् 0:02:51.440,0:02:53.040 तिनीहरुलाई चाहिन्छ अक्सिजन 0:02:53.880,0:02:56.740 र तिनीहरूले चाहिन्छ पोषक तत्व, ठिक? 0:02:56.740,0:03:00.760 त कोशहरुलाई केहि चीजहरू चाहिन्छ, बाच्न र खुसि हुन लाई 0:03:00.760,0:03:03.720 र अर्को पाटोमा, तिनीहरूले बिकार उत्पन्न गरिरहेका हुन्छन्, ठिक? 0:03:03.720,0:03:07.000 एक अर्थ मा, तिनीहरु हामी जस्तै छन्। बिकार उत्पन्न गर्छन् 0:03:07.320,0:03:09.940 र त्यो बिकार सबै प्रकारको कुरा हुन सक्छ 0:03:09.940,0:03:13.180 र दिमागमा उफ्रदै आउने एउटा हो कार्बन डाइअक्साइड (CO2) 0:03:14.020,0:03:16.340 त कार्बन डाइअक्साइड बिकार हो 0:03:16.340,0:03:17.480 यो कोश को लागि 0:03:18.900,0:03:20.300 एसले बिकार उत्पन्न गर्दै छ 0:03:20.300,0:03:23.840 र एकछिनको लागि मानौ त्यहाँ रगतको बहाव छैन 0:03:24.220,0:03:28.960 यहाँ रक्त नली भए तापनि रक्त बहाव भइरहेको छैन 0:03:28.960,0:03:30.880 त्यसैले म लेख्छु 'no flow' (बहाव छैन) 0:03:32.040,0:03:36.100 त यो सानो कोश ले बिकार उत्पन्न गर्दै जाँदा 0:03:36.100,0:03:38.880 बिकारलाई यहाँ साना गॊलाको रुपमा बनाउँ 0:03:39.160,0:03:42.420 यो थुप्रदै जानेछ, तपाईले यो धेरै जम्मा गर्दै जानुहुनेछ 0:03:42.920,0:03:44.700 किनकि रगत बगिरहेको छैन 0:03:45.460,0:03:49.320 अनि यसले हाम्रो खुट्टाको औंलाको कोशलाई चारैतिर बाट घेरला 0:03:49.320,0:03:51.320 त हाम्रो कोश यो दलदलमा फस्दै छ 0:03:51.320,0:03:54.240 साँच्चै आफ्नै बिकारमा ढाकिदै छ 0:03:54.240,0:03:57.960 र अर्को पाटोमा, के यसले ओक्सीजन र पोषक तत्व पाएको छ? 0:03:57.960,0:03:58.580 छैन 0:03:58.800,0:04:00.420 यसले ई मध्ये कुनै पनि पाएको छैन 0:04:01.260,0:04:05.420 लामो समय नबित्दै, म भन्छु केहि मिनेट भित्रै 0:04:05.620,0:04:09.140 हाम्रो कोश ले सोच्न थाल्छ "यो जीउने तरिका धेरै सुखी भएन" 0:04:09.140,0:04:12.360 यो त वास्तवमा धेरै दुखद भयो, भयानक भयो 0:04:12.760,0:04:15.040 र यसतै चलिराख्यो भने यो कोश मर्नेछ 0:04:17.180,0:04:19.600 एउटा खुट्टाको औंलाको कोशलाई चाहिने, र प्रत्येक कोशलाई चाहिने 0:04:19.600,0:04:22.760 चाहे त्यो औलाको कोश होस् या छालाको कोश 0:04:22.760,0:04:24.680 वा कुनैपनि जीवित कोशलाई 0:04:24.680,0:04:26.700 रक्त बहावको आवश्यकता पर्छ, ठिक? 0:04:26.700,0:04:30.580 यस्को लागि रगत राम्ररी बग्नु पर्छ 0:04:31.120,0:04:34.080 यदि रगत बग्यो भने, यथार्थ भिन्दै हुनेछ, ठिक? 0:04:34.080,0:04:39.820 यदि त्यहाँ रक्त बहाव भने एक्कासि बिकार पदार्थ माथि उठ्छ र रगतले बगाएर लैजान्छ 0:04:39.820,0:04:41.420 यो बगिरहेको छ 0:04:41.680,0:04:46.280 यो लगभग कसैले आएर फोहोर उठाएर लगे जस्तै भयो 0:04:46.280,0:04:48.280 ताकि घरभरि फोहोर छरिएको नहोस् 0:04:48.900,0:04:50.960 त रक्त बहाव राम्रो छ 0:04:51.440,0:04:54.740 र बदलामा, अक्सिजन र पोषक तत्व वितरित हुन्छ 0:04:55.320,0:04:57.300 त यो सबै चीजविज पनि वितरित हुन्छ 0:04:57.920,0:05:00.980 अनि एक्कासी यो कोश धेरै धेरै खुसि हुन्छ 0:05:01.580,0:05:03.600 र राम्रै संग बाच्न थाल्छ 0:05:04.460,0:05:09.080 यदि यो कोश जस्तै तपाई शरिरको सबै कोशहरु राम्रो संग बचुन भन्ने चाहानुहुन्छ भने 0:05:09.180,0:05:12.000 तपाईको शरिरभरि राम्रो संग रगत संचार भएको हुनु पर्नेछ 0:05:12.000,0:05:14.320 यो तर्क नंबर एक भयो 0:05:14.620,0:05:21.600 कि केहि गरि शरीरभरि रगत धकालिदै, सर्दै लगातार बगिरहेको हुनुपर्यो 0:05:23.800,0:05:29.100 यो अरबौं कोषहरूको लागि गर्नु पर्दा हामीलाई एउटा निकै शक्तिशाली पम्प चाहिनछ, ठिक? 0:05:29.100,0:05:33.780 यस्तो केहि जसले शरीरको सबै रगतलाई भित्र तानी फेरि बाहिर धकाल्न सकोस् 0:05:34.240,0:05:35.660 र त्यहि नै मुटु हो 0:05:35.660,0:05:39.340 मेरो मतलब, मुख्यत: मुटुले ठीक त्यही काम गरिरहेको हुन्छ 0:05:39.340,0:05:41.340 यो एउटा अद्भुत पम्प हो 0:05:41.340,0:05:42.860 रगत धकालिरहन्छ 0:05:42.860,0:05:44.740 ताकि रक्त बहाव राम्रो रहिरहोस् 0:05:45.100,0:05:48.180 म यहाँ लेख्नेछु 'काम नंबर एक' भनेर 0:05:48.180,0:05:50.180 यी मुटुका कामहरु भए 0:05:50.180,0:05:51.180 कामहरु (jobs) 0:05:51.660,0:05:54.500 र नंबर एक मा हुनेछ रक्त बहाव (blood flow) 0:05:55.540,0:06:00.740 र म लेख्नेछु प्रणालीगत बहाव (systemic flow) 0:06:00.880,0:06:04.300 र प्रणालीगतको अर्थ, म संपूर्ण शरीरलाई उल्लेख गर्दैछु 0:06:04.540,0:06:08.320 प्रणालीगत, जब म त्यो शब्द भन्छु, मेरो आशय हो सम्पूर्ण शरीर 0:06:08.420,0:06:09.660 शरीरमा भएका सबै कोशहरू 0:06:11.480,0:06:14.720 यो ठ्याक्क कसरी हुन्छ भनेर तपाईले यो चित्रमा देख्न सक्नुहुन्छ 0:06:15.360,0:06:17.540 यहाँ छ एउटा विशाल रक्त नली 0:06:17.540,0:06:18.620 यो एउटा रक्त नली हो 0:06:19.320,0:06:21.520 र यहाँ छ तपाईको धमनी 0:06:22.440,0:06:23.540 यो धमनी हो 0:06:25.540,0:06:28.960 र रगत धमनीको माध्यमबाट त्यता तिर जादैछ छ 0:06:29.760,0:06:32.720 र यो दुईवटा रक्त नली भित्र आउदै छ 0:06:32.720,0:06:33.760 माथिल्लो 0:06:33.760,0:06:35.280 यस्लाई भनिन्छ उच्च~ 0:06:35.880,0:06:38.220 उच्चको अर्थ टुप्पोमा रहेको 0:06:38.220,0:06:40.020 ~उच्च भेने काभा 0:06:40.440,0:06:41.960 त्यो रक्त नलीको नाम हो 0:06:42.520,0:06:43.500 र यहाँ तल पटी 0:06:43.500,0:06:45.880 जुन तपाईले देख्न सक्नु हुदैन किनकी यो मुटुको अर्को पटी छ 0:06:45.880,0:06:48.900 तर यहाँ अर्को रक्त नली छ जुनलाई भनिन्छ निम्न भेने काभा 0:06:49.700,0:06:51.100 यी दुई रक्त नली हरु~ 0:06:51.100,0:06:52.260 यो पनि एक रक्त नली हो 0:06:52.700,0:06:53.740 ~यी दुई रक्त नली हरु 0:06:53.740,0:06:57.680 वास्तवमा सम्पूर्ण शरीर बाट रगत तान्दैछन् 0:06:58.180,0:06:59.160 मुटुमा 0:06:59.780,0:07:02.460 र जब मुटु पिचकारी छोड्नलाई तयार हुन्छ 0:07:02.460,0:07:04.740 रगत यस धमनीमा जान्छ 0:07:05.360,0:07:07.220 र यसको नाम हो महाधमनी 0:07:07.620,0:07:11.960 यदी तपाईले महाधमनीको बारेमा सुन्नु भएको छ भने [br]यो हो त्यो धमनी जुनको बारेमा उनीहरु कुरा गर्दै छन् 0:07:12.940,0:07:15.760 यसरी रगत आउछ र शरीर भरि पम्प हुन्छ 0:07:16.160,0:07:18.340 तर मुटुको काम यति मात्रै होइन 0:07:20.260,0:07:21.700 मुटुको दोस्रो काम 0:07:21.700,0:07:24.160 जुन पनि यो चित्र मा छ 0:07:24.560,0:07:26.800 र यसलाई भनिन्छ फोक्सो-सम्बन्धि बहाव 0:07:27.860,0:07:28.980 फोक्सो-सम्बन्धि बहाव (pulmonary flow) 0:07:30.040,0:07:31.280 त्यसको अर्थ के हो त? 0:07:32.360,0:07:35.700 हामीलाई थाहा छ कि कोशहरु अक्सिजनको आश गर्दै छन्, ठिक? 0:07:35.700,0:07:39.140 यो हामीलाई थाहा छ[br]र तिनीहरु बाट कार्बन डाइअक्साइड बिकार निक्लने गर्दछ 0:07:40.720,0:07:43.380 चीजविज ओसार्नु राम्रो हो[br]रगत ओसार्नु राम्रो हो 0:07:43.380,0:07:47.440 तर यदि कार्बन डाइअक्साइड हटाइ नया अक्सिजन ल्याइयन भने 0:07:47.960,0:07:49.820 तब पनि कोशहरु खुसि हुने छैनन् 0:07:49.820,0:07:53.440 मतलब, रक्त संचालन भए तापनि, कुनै बिन्दुमा पुगेर, ओक्सीजन पनि चाहिन्छ 0:07:54.120,0:07:56.200 र कोशहरु कार्बन डाइअक्साइड मुक्त हुन चाहन्छन् 0:07:56.800,0:07:58.480 त्यहाँ निर फोक्सोहरु महत्वपुर्ण हुन पुग्छन् 0:07:58.480,0:07:59.820 त, के हुन्छ भने: 0:07:59.820,0:08:03.240 मुटुले महाधमनीमा रगत पठाउनु अघि 0:08:03.240,0:08:05.520 शरीर भरि रगत फैलाउनु अघि 0:08:06.180,0:08:10.020 मुटुले रगतलाई फोक्सोमा पुर्याउछ 0:08:10.420,0:08:13.160 रगत देब्रे फोक्सो मा जान्छ [br]र दाहिने फोक्सो मा जान्छ 0:08:13.940,0:08:15.700 र रगत फर्किन्छ 0:08:16.340,0:08:18.660 दाहिने फोक्सो बाट [br]र देब्रे फोक्सो बाट 0:08:19.160,0:08:23.900 र रगत धकालिदै मुटुमा फर्किन्छ[br]अनि महाधमनी भित्र निचरिन्छ 0:08:24.520,0:08:27.080 यहाँ अर्को एउटा सानो प्रक्रिया छ 0:08:27.580,0:08:30.360 जसमा रगत फोक्सो सम्म र फोक्सो बाट जादै छ 0:08:31.180,0:08:32.800 र त्यो हो फोक्सो-सम्बन्धि बहाव 0:08:33.380,0:08:34.800 अन्तिममा याद गरिने कुरा 0:08:34.800,0:08:37.080 यो चित्र हेरी याद नगर्न गार्है होला 0:08:37.080,0:08:44.140 यी कर्ल्याङ्-कुर्लुङ् परेका स-साना रक्त वाहिनीहरु मुटुको सबै तिर छन् 0:08:44.260,0:08:47.020 यी के हुन् त?[br]कोहि रातो छन्, कोहि निलो छन् 0:08:47.020,0:08:50.840 नीला जति रगतका नशा हुन् [br]राता जति धमनीहरु हुन् 0:08:50.840,0:08:53.360 तर के तिनीहरू भाग प्रणालीगत बहावको हो? 0:08:53.360,0:08:54.540 वा फोक्सो सम्बन्धि बहावको? 0:08:54.540,0:08:55.440 वा अरु केहिको? 0:08:57.040,0:09:04.760 यी नलीहरु लाई एकमुस्टमा कोरोनरी नली (coronary vessels) भनिन्छ 0:09:05.480,0:09:09.480 नाम तोकेर यीनिहरुलाई कोरोनरी धमनी वा कोरोनरी नशा भनिन्छ 0:09:09.780,0:09:12.000 तर एकमुस्टमा यीनिहरुलाई कोरोनरी रक्तनली भन्ने गरिन्छ 0:09:12.300,0:09:13.500 म यहाँ रक्त (blood) लेख्छु 0:09:14.440,0:09:19.360 यी कोरोनरी रक्तनलीहरु मुटुको मांसपेशीलाई नै भरण-पोषण गर्छन् 0:09:19.580,0:09:25.240 याद गर्नुहोस्, मुटु दशौँ-हजारौ कोशहरुले बनेको हुन्छ 0:09:25.680,0:09:30.220 यी कोशहरुलाई पनि, हामीले बनाएको खुट्टाको कोशलाई जस्तै 0:09:30.540,0:09:33.280 अक्सिजन, पोषणको आवश्यकता पर्छ र बिकार उत्पन्न गर्छन् 0:09:34.040,0:09:37.940 त्यसैले यी कोशहरुलाई पनि रक्तनलीहरुको आवश्यकता पर्छ 0:09:38.480,0:09:40.260 कोरोनरी रक्तनली भनेको नै त्यही हो 0:09:40.320,0:09:45.220 यिनीहरु ति रक्तनली हुन् जुन् मुटुलाई भरण-पोषण गर्छन् 0:09:45.560,0:09:47.720 यिनीहरुले मुटुलाई रगत पुर्यौउछन् 0:09:48.720,0:09:52.800 अब, यदी यिनीहरुले मुटुको मांसपेशि र कोशहरुलाई रगत पुर्यौउछन् भने 0:09:53.500,0:09:54.780 सोच्नुहोस् 0:09:54.780,0:09:58.480 यि प्रणालीगत बहाव अन्तर्गत पर्छन कि फोक्सो-सम्बन्धि बहाव अन्तर्गत? 0:09:59.160,0:10:03.000 यदी मुख्य काम कोशहरुको आवश्यकता पुरा गर्नु हो भने 0:10:03.380,0:10:08.180 कोरोनरी रक्तनली प्रणालीगत बहाव अन्तर्गत पर्छन्