WEBVTT 00:00:01.815 --> 00:00:03.500 नमस्कार !! 00:00:04.194 --> 00:00:06.669 यो मेरो पहिलो यात्रा हो, 00:00:06.889 --> 00:00:11.127 जीवनमा पहिलो पटक म गाजा क्षेत्र भन्दा बाहिर छु । 00:00:11.217 --> 00:00:13.369 यहाँ उभिन पाउँदा साह्रै खुशी छु । NOTE Paragraph 00:00:13.409 --> 00:00:16.613 (ताली) NOTE Paragraph 00:00:19.083 --> 00:00:24.587 मेरो लक्ष्य पायलट हुने थियो, विमान उडाउने, 00:00:24.611 --> 00:00:29.193 स्वतन्त्रतापूर्वक आकाशमा उड्ने, आकाशलाई छुने, 00:00:30.324 --> 00:00:32.192 तर त्यो पुरा भएन । 00:00:32.216 --> 00:00:35.832 किन कि, म गाजा क्षेत्रमा बस्छु, जहाँ एअरपोर्ट नै छैन । 00:00:37.133 --> 00:00:40.244 सबैतिरका बोर्डरहरु बन्द छन । 00:00:40.932 --> 00:00:44.426 हामी संसारकै ठुलो जेलमा बस्छौं । 00:00:45.097 --> 00:00:49.648 म मात्र एउटा काम गर्न सक्छु, त्यो हो आकाशतिर फर्केर हेर्नु । 00:00:50.440 --> 00:00:53.735 कुनै दिन, ४/५ घण्टा बत्तीआयो भने, हामी आफूलाई 00:00:53.759 --> 00:00:56.497 भाग्यशाली सम्झिन्छौँ । 00:00:57.010 --> 00:01:03.164 चिसोबढेमा घर बाहिर वा छानामा आगो बाल्छौं 00:01:03.188 --> 00:01:05.322 कहिले काहीं, त्यहि आगोमा खान पकाउछौं । NOTE Paragraph 00:01:06.041 --> 00:01:08.320 मेरो मातृभूमिमा आउने पत्रकारहरुलाई त्यहाँको 00:01:11.320 --> 00:01:15.548 घटनाको बास्तबिक स्थिति बुझ्न आवश्यक व्यवस्था मिलाउनु नै मेरो काम हो । 00:01:16.081 --> 00:01:19.208 धेरै बिहानिहरु, म पत्रकारहरु जम्मा गर्न 00:01:19.232 --> 00:01:20.880 बोर्डर छेउ पुग्छु । 00:01:20.904 --> 00:01:24.165 पत्रकारहरुमाथि केहि घटना घटे वा, 00:01:24.189 --> 00:01:27.610 पत्रकारहरुले प्रशारण गर्न चाहेको कुनै प्रसंग 00:01:27.634 --> 00:01:31.332 सरकारले जानकारी दिन नचाहेमा 00:01:31.356 --> 00:01:33.093 अप्ठ्यारो पर्न सक्छ । NOTE Paragraph 00:01:34.733 --> 00:01:37.986 पत्रकारहरु, फिल्म निर्माता, समाचार संकलन सदस्यहरुलाइ 00:01:38.010 --> 00:01:42.622 देशको विभिन्न ठाउंहरु देखाउनु, मेरो पेशागत कार्य हो । 00:01:43.607 --> 00:01:48.045 मलाई बिश्वास छ, पत्रकार र समाचार संकलन सदस्यहरु मात्रै नभएर, 00:01:48.069 --> 00:01:51.340 गाजा पट्टिका समूदायसंगको सम्बन्ध नै 00:01:51.364 --> 00:01:54.481 मेरो सफलताको कारण हो । 00:01:54.806 --> 00:01:59.135 आफ्नोबारेमा केहि भन्न नचाहने समूदायहरुलाइ 00:01:59.631 --> 00:02:03.718 म कुनै जबर्जस्ति गर्दिन । 00:02:03.742 --> 00:02:06.951 म जस्तै, उनीहरुपनि मानव हुन् । NOTE Paragraph 00:02:09.696 --> 00:02:14.108 पछिल्लो १० बर्षमा मैंले धेरै सम्बन्धहरु विस्तार गरेकी छु । 00:02:14.582 --> 00:02:15.783 त्यसैले, 00:02:16.134 --> 00:02:19.601 म ती मानिसहरुसम्म पुगेर जानकारी लिन सक्षम छु, 00:02:19.625 --> 00:02:21.894 जहाँ अरु पत्रकारहरु पुग्न सक्दैनन् । 00:02:22.265 --> 00:02:27.587 कतिपय अवस्थामा, मलाई लाग्छ, महिला भएकोले म संग अझ बढी शक्ति छ । 00:02:29.470 --> 00:02:32.049 मेरो समूदायका धेरै पुरुष पत्रकारहरु, 00:02:32.073 --> 00:02:36.350 लागु औषध लतबारे मुख्य समाचार बनाउन चाहन्छन् । 00:02:36.692 --> 00:02:41.390 गाजामा जब सुरुङ्ग बन्यो, यो समस्या पनि त्यहीं बाट सुरु भो । 00:02:42.406 --> 00:02:44.593 गाजालाइ घेराबन्दी गरिएको समयमा 00:02:44.617 --> 00:02:47.252 दैनिक जीवनका प्रमुख साधनहरु जस्तै : खाद्यान्न, निर्माण 00:02:47.276 --> 00:02:50.764 रअरु आवश्यकताका सामाग्रीहरु यसै सुरुङ्गबाट लेराइन्थ्यो । 00:02:50.788 --> 00:02:55.574 अहिले इजिप्टतर्फको भाग बढीले बगाएकोले, 00:02:55.598 --> 00:02:57.795 यो सुरुङ्ग प्रयोगमा छैन । 00:02:58.389 --> 00:03:00.501 तर यहि सुरुङ्ग लागु औषध तस्करीको 00:03:00.525 --> 00:03:03.795 मार्ग बनेको छ र युवाहरु दुर्व्यसनमा फसेका छन् । 00:03:05.215 --> 00:03:08.063 प्यालिस्टेनी समूदायको चलनमा 00:03:08.087 --> 00:03:11.699 पुरुषहरुलाई अर्काको घरमा प्रवेश निषेध छ । त्यसैले पुरुष पत्रकारले, 00:03:12.001 --> 00:03:15.394 यो प्रसंग संकलन गर्न सकेनन् । 00:03:15.418 --> 00:03:16.632 तर मैंले सकेँ । NOTE Paragraph 00:03:18.898 --> 00:03:21.844 मैंले अशल श्रीमान पाएकी छु । 00:03:21.868 --> 00:03:24.670 समाजले गर्ने अनेक नकारात्मक टिकाटिप्पणीका बाबजुदपनि 00:03:24.694 --> 00:03:28.479 उहाँले मेरो काममा सहयोग गर्नुहुन्छ । 00:03:28.812 --> 00:03:31.552 अहिले वहाँ २ बच्चाहरुसंग घरमा हुनुहुन्छ 00:03:31.576 --> 00:03:34.266 र तेस्रो मेरो पेटमा हुर्कैदै छ । NOTE Paragraph 00:03:34.869 --> 00:03:40.044 (ताली) NOTE Paragraph 00:03:40.594 --> 00:03:43.939 काममा हुँदा, हरेक २ घन्टामा म श्रीमानलाई फोन गर्छु 00:03:43.963 --> 00:03:44.963 यदि मैंले फोन गरिन भने, 00:03:44.963 --> 00:03:47.777 मेरो श्रोत व्यक्तिसंग सम्पर्क गर्नुहुन्छ, 00:03:47.777 --> 00:03:49.204 जो मेरो विश्वासिलो छ र आवश्यक 00:03:49.228 --> 00:03:52.390 स्थानसम्म पुग्ने व्यवस्था मिलाईदिने गर्छ । NOTE Paragraph 00:03:57.105 --> 00:03:59.130 एक पटक गाजामा, 00:03:59.154 --> 00:04:04.093 ब्रिटिस पत्रकार एलन जोनस्टोनको अपहरण भएको ताका 00:04:04.117 --> 00:04:08.016 मलाई एउटा अमेरिकी पत्रिकाले गाजामा 00:04:08.040 --> 00:04:12.942 अपहरणकारीसंग भेट गराईदिन भन्यो, र मैंले त्यसको व्यवस्ता मिलाएँ । 00:04:14.014 --> 00:04:17.323 त्यो पत्रकार र मलाई, 00:04:17.347 --> 00:04:20.376 उनीहरु बसेको होटेलको बाहिर भेट्न बोलाए । 00:04:21.861 --> 00:04:26.738 उनीहरु आए र हामीलाई ऐना समेत कालो भएको कालो रंगको भ्यानमा लिएर गए, 00:04:26.762 --> 00:04:29.463 उनीहरुले अनुहारमा मास्क लगाएका थिए । 00:04:31.136 --> 00:04:36.947 उनीहरुले हामीलाई टाढा लिएर गए, कुनै मध्ये क्षेत्रमा । 00:04:36.971 --> 00:04:39.431 हाम्रो फोन उनीहरुले लिए, 00:04:39.455 --> 00:04:44.375 हामीले ती अपहरणकारीसंग खुला मैदानमा अन्तर्वार्ता लियौं । 00:04:45.577 --> 00:04:47.359 त्यो दिन म साह्रै डराएको थिएँ , 00:04:47.383 --> 00:04:49.906 र त्यो दिन म कहिले बिर्सिन सक्दिन । NOTE Paragraph 00:04:51.694 --> 00:04:54.514 म जे गरिरहेको छु, किन गर्दैछु ? 00:04:55.044 --> 00:04:58.363 मलाई लाग्छ, यदि मैले यो काम गरिन भने, 00:04:58.387 --> 00:05:02.942 गाजा भित्रको अवस्था बारेमा संसार अनभिज्ञ हुन्छ । 00:05:03.745 --> 00:05:08.126 म तपाईंलाइ मेरो देशको अरु धेरै प्रसंगहरु सुनाउन सक्छु । 00:05:08.150 --> 00:05:10.426 ती सबै नराम्रा मात्रै पनि छैनन् । 00:05:10.915 --> 00:05:15.564 मलाई मेरो देशको माया लाग्छ । त्यहाँकोअवस्था बिकराल, 00:05:15.588 --> 00:05:19.507 घेराबन्दी, गरिबी, बेरोजगारीको डरलाग्दो अवस्थाबाट गुज्रीरहेको भएपनि 00:05:19.531 --> 00:05:20.900 त्यहाँ अझै जीवन छ । 00:05:21.644 --> 00:05:27.210 त्यहाँपनि असाधारण सामर्थ्य र सपना भएका व्यक्तिहरु छन् । 00:05:28.280 --> 00:05:32.105 हामी संग राम्रो संगीत र बिशेष संगीत विद्यालय छ । 00:05:32.129 --> 00:05:36.309 हामीसंग पार्कर डान्सर छन्, जो भत्केको घर भित्र पनि नाचको अभ्यास गर्दछन् । 00:05:37.600 --> 00:05:40.898 गाजा नै अरब देशहरु मध्येको एक मात्र देश हो, 00:05:40.922 --> 00:05:45.317 जहाँ मुस्लिम र क्रिस्चियन मिलेर बसेका छन् । NOTE Paragraph 00:05:46.565 --> 00:05:51.660 (ताली) NOTE Paragraph 00:05:51.684 --> 00:05:53.232 युद्धको समयमा, 00:05:53.256 --> 00:05:57.328 बच्चाहरुलाई छोडेर बिहानै घरबाट निस्कनु 00:05:57.352 --> 00:05:59.022 सबै भन्दा कठिन कार्य हो । 00:05:59.046 --> 00:06:03.379 म हरेक दिन उनीहरुको फोटो खिच्ने गर्छु, 00:06:03.403 --> 00:06:06.680 किनकि, मलाई थाहा छैन, फर्केर आइपुग्छु कि पुग्दीन । 00:06:08.364 --> 00:06:13.817 गाजामा समन्वयकर्ता र पत्रकार बन्नु खतरापूर्ण कार्य हो । 00:06:14.529 --> 00:06:18.211 जब म गोलि चलेको वा बम पढ़केको आवाज सुन्छु, 00:06:18.235 --> 00:06:21.173 म त्यतै दौडीहाल्छु, 00:06:21.197 --> 00:06:25.173 किनकि म घटनाको बारेमा जानकारीदिने 00:06:25.197 --> 00:06:29.094 पहिलो व्यक्ति बन्न चाहन्छु । NOTE Paragraph 00:06:31.603 --> 00:06:36.352 केटाकेटीहरु सानो हुँदा, जब हामी युद्धको आवाज सुन्थ्यौं, 00:06:36.376 --> 00:06:40.214 हामी उनीहरुलाई यो पटाकाको आवाज हो भनेर सम्झाउथ्यौं । 00:06:40.238 --> 00:06:43.336 अब उनीहरु हुर्की सके, आफै बुझ्ने भइसके । 00:06:44.469 --> 00:06:47.660 म डरलाग्दा सपनाहरु देख्ने गर्छु, 00:06:47.684 --> 00:06:51.898 किनकि युद्धको समयमा मैंले 00:06:51.922 --> 00:06:56.177 धेरै युवाहरुको धेरै लाश देखेकोछु । 00:06:56.201 --> 00:07:00.479 हाला नाम गरेकी सानी केटीलाई अझै सम्झिन्छु, 00:07:00.503 --> 00:07:03.233 उसको परिवारमा जीवित रहने उ एउटी मात्रै थिई 00:07:03.806 --> 00:07:06.878 उसको तस्वीर म संग सधैं रहीरहने छ । 00:07:06.902 --> 00:07:09.270 म उसलाई कहिले बिर्सिन सक्दिन । NOTE Paragraph 00:07:12.738 --> 00:07:17.485 यहाँ, तपाईंहरुको सामुन्ने उभिएर बोल्दा, म गौरवान्नित छु । 00:07:18.224 --> 00:07:24.659 संसारको एउटा सानो कुना गाजाको राम्रा नराम्रा कथाहरु 00:07:24.683 --> 00:07:29.161 सुनाउन पाउँदा, मलाई गर्व लाग्दछ । 00:07:29.185 --> 00:07:34.174 यस क्षेत्रमा काम गर्ने गाजाको पहिलो महिला हो म । 00:07:34.198 --> 00:07:37.828 रमाइलो कुरा, मलाई "गाजाको राम्बो" भन्छन् । NOTE Paragraph 00:07:37.852 --> 00:07:40.653 (हाँसो) NOTE Paragraph 00:07:40.677 --> 00:07:45.626 मलाई आशा छ, कुनै दिन, म मेरो देशका अरुपनि महिलाहरुको 00:07:45.650 --> 00:07:49.163 प्रसंग सुनाउने अवसर पाउने छु । 00:07:49.187 --> 00:07:53.204 म आशा गर्दछु, कुनै दिन, यहि क्षेत्रमा आउन चाहने महिलाहरुलाई 00:07:53.228 --> 00:07:55.416 मद्धत गर्न सक्नेछु । 00:07:55.440 --> 00:07:59.748 कहिले कहीं यस्तो पनि लाग्छ, अब म यो काम गर्न सक्दिन, 00:07:59.772 --> 00:08:02.017 यहाँ भन्दा अगाडी जान सक्दिन । 00:08:02.041 --> 00:08:04.579 तर फेरी यी शब्दहरु सम्झिन्छु : - 00:08:04.603 --> 00:08:08.149 "आफ्नो चुनौतीलाइ सिमित नगर, बरु सिमिततालाइ चुनौती गर । 00:08:08.173 --> 00:08:12.243 तिम्रो पाइला रोक्ने अधिकार कसैलाई नदेउ ।" NOTE Paragraph 00:08:13.502 --> 00:08:14.663 धन्यवाद !! NOTE Paragraph 00:08:14.687 --> 00:08:21.687 (ताली)