YouTube

Got a YouTube account?

New: enable viewer-created translations and captions on your YouTube channel!

Nepali subtitles

← Graham Hancock - The War on Consciousness BANNED TED TALK

Get Embed Code
20 Languages

Showing Revision 2 created 07/27/2015 by Sangam Panta.

  1. ६० लाख बर्षको पट्टाइ पछि,
  2. हाम्रो प्रजातिको साधारण पूर्वज चिम्पान्जी
  3. हुँदा करिब १ लाख बर्ष अघि
  4. हामीमा केहि असाधारण घटना घट्यो,
  5. जुन हाम्रो आधुनिक सरिर हुनु पहिले भएको हो|
  6. यो ४० हजार बर्ष अघि भन्दा अगाडी भएको
  7. एक प्रकारको चेतनामा प्रवेश थियो,
  8. जब हामी पूर्णतया प्रतीकात्मक प्राणी भयौं|
  9. र यो परिवर्तन लाई मानसिक व्यवहारको
  10. एक मात्र महत्वपूर्ण खुड्किलो मानिन्छ|
  11. र यसलाई संसारभरिको चट्टान र गुफाहरुको
  12. कलामा चित्रण गरिएको पाइन्छ|
  13. बिगत ३० बर्षमा प्रोफेसर डेविड लुइस
  14. विलियम्स अन्तर्गत दक्षिण अफ्रीकाको
  15. विटवाटरस्रांड बिस्वबिद्यालयका अनुसन्धान-
  16. -कर्ताहरुले अद्भुत् र मूल सम्भावना सुझाव
  17. दिएका छन् जसमा हाम्रो चेतनाको खुड्किलो
  18. दर्सनिक बनस्पतिहरु हुन सक्ने भनिएको छ|