Return to Video

The Most Astounding Fact (Neil DeGrasse Tyson)

  • 0:02 - 0:08
    प्रश्न- "ब्रह्माण्ड को सबै भन्दा आश्चर्यजनक
    सत्य के हो? हामिलाई भनिदिनुस"
  • 0:08 - 0:12
    सबै भन्दा आश्चर्यजनक सत्य
  • 0:12 - 0:15
    यो कुरा को ज्ञान होकी
  • 0:15 - 0:20
    पृथ्वीको जीवहरु बनाउने अणु
  • 0:20 - 0:24
    मान्छे को शरीर बनाउने अणुहरुको
  • 0:24 - 0:31
    सुरुवात ताराहरुबाट भयो, यी ताराहरुले स-साना
    अणुहरुलाई मिलाए
  • 0:31 - 0:34
    अरु विभिन्न ठुला अणुहरु बनाए-
  • 0:34 - 0:37
    अत्यधिक तापमान अनि चापमा |
  • 0:37 - 0:40
    यी मध्ये ठुला ताराहरु
  • 0:40 - 0:43
    समय बित्दै जादा अस्थिर भए
  • 0:43 - 0:51
    यी ताराहरु सानो हुदै गए, अनि पद्किदै,
    आफु भित्र भएका अणुहरु आकाशगंगा भरि फैलाए
  • 0:51 - 0:56
    कार्बन, नाइट्रोजन, अक्सीजन
  • 0:56 - 0:59
    अनि जीव र जीवनलाइ चाहिने अरु अधारभूत तत्व ।
  • 0:59 - 1:03
    यी परमाणुहरु बादलबन्दै
  • 1:03 - 1:09
    फेरी एक अर्कासंग मिसिस्दै, सुर्यमण्डलको नयाँ
    पुस्ता जन्माए
  • 1:09 - 1:16
    नया ताराहरु अनि जीव र जीवनको
    आधारभूत तत्वले भरिएका ग्रहहरु बनाए
  • 1:16 - 1:19
    त्यसैले जब म रात को आकाशमा हेर्छु -
  • 1:19 - 1:24
    हो मलाई थाहा छ , म यो ब्रह्माण्डको
    सानो अंश हुँ
  • 1:24 - 1:31
    हामी यो ब्रह्माण्ड मा बस्छौं, तर
    यी भन्दामापनि महत्वपुर्ण सत्य यो हो कि
  • 1:31 - 1:35
    हामी भित्र ब्रह्माण्ड छ
  • 1:35 - 1:38
    जब म यो कुरा सोच्छु, आकाशमा हेर्छु
  • 1:38 - 1:41
    ब्रह्माण्ड ठुलो भाकाले
    धेरै मान्छे आफुलाई सानो ठान्छन
  • 1:41 - 1:49
    तर म आफुलाई ठुलो महसुस गर्छु, किन भने मेरो शरीरका अणुहरु माथिका ताराहरुबाट आएका छन्
  • 1:49 - 1:52
    ताराहरु र मेरो सम्बन्ध छ
  • 1:52 - 1:56
    हाम्रो यो जीवनमा सबैलाई सम्बन्द
    अनि सन्धर्भ चाहिन्छ,
  • 1:56 - 2:01
    मान्छेलाई संसारमा भैरहेका कुराहरुमा
  • 2:01 - 2:04
    सहभागी हुन मनलाग्छ
  • 2:04 - 2:09
    यसरी बाँचेर मात्रैपनि मान्छेले जीवनमा
    ब्रह्माण्डसंग सम्बन्ध, सन्धर्भ र सहभागिता पाउछ।
Title:
The Most Astounding Fact (Neil DeGrasse Tyson)
Description:

more » « less
Video Language:
English
Duration:
03:34

Nepali subtitles

Revisions