२ ग्रहको बसाई: मंगल ग्रहको समय : नगिन कक्स/TEDxBeaconStreet
-
0:14 - 0:17तपाईंहरु धेरैले "मार्सियन" भन्ने फिल्म त
हेर्नु भएकै होला -
0:18 - 0:22यदि हेर्नु भएको छैन भने, यो फिल्म
मंगल ग्रहको अन्तरिक्ष यात्रीको कथा हो, -
0:22 - 0:26जो त्यहाँ एक्लै हुन्छ र पृथ्वी बाट मान्छे
बचाउन नपुग्दासम्म -
0:26 - 0:31जीवित रहन गरेको संघर्षमा आधारित छ
-
0:32 - 0:35सौभाग्यवस उनीहरु त्यो पात्र वाट्नी संग
-
0:35 - 0:38पुन: सम्पर्क गर्न सक्षम हुन्छन् र
-
0:38 - 0:43उ मंगलबाट उद्धार नहुदा सम्म एक्लो पर्दैन
-
0:44 - 0:46तपाईले यो फिल्म हेर्नु भएको छ भने
वा छैन भने पनि -
0:46 - 0:48मंगल ग्रहको बारे चर्चा गर्दा,
-
0:48 - 0:53यो ग्रह कुन दुरीमा कति टाढा छ
भन्ने जिज्ञासा लाग्छ -
0:53 - 0:55अझ तपाईले नसोच्नु भएको कति प्रसंगहरु:
-
0:55 - 0:59एउटा ग्रहबाट अर्को ग्रहमा काम गर्दा
चाहिने सामग्री, -
0:59 - 1:02अथवा पृथ्वीमा बसेर मंगलको रोवोर
-
1:02 - 1:07वा मान्छेसंगको काम गराई कस्तो होला?
-
1:07 - 1:13कल्पना गर्नुस त, यदि तपाइको साथीभाई,
परिवारका सदस्य वा सहकर्मी -
1:13 - 1:17विश्वको अरुकुनै भागमा छन् भने,
-
1:17 - 1:19तपाई उनीहरुसंग सम्पर्क गर्नु अगाडी,
-
1:19 - 1:21सबै भन्दा पहिले तपाइको दिमागमा
उठ्ने कुरा हो -
1:21 - 1:23यतिखेर त्यहाँ कति बज्यो होला ?
-
1:23 - 1:26सुतेको बेला पर्छ कि, ठिक बेला हो कि होइन?
-
1:26 - 1:30यसर्थ, युरोप अमेरिकाहुने मान्छेसंग
-
1:30 - 1:32सम्पर्क गर्न त यति सोच्नु पर्छ भने
-
1:32 - 1:39धेरै टाढा भएको मान्छे सगं सम्पर्क गर्न
के कति तयारी गर्नु पर्ला? -
1:40 - 1:45मंगलग्रहमा अहिले मान्छे त छैनन्,
तर रोवोर यानहरु छन् -
1:46 - 1:52अहिले यतिखेर क्युरियोसिटिमा
बिहानको ६:१० भयो -
1:52 - 1:55भन्नाले मंगल ग्रहमा बिहानको ६:१० भयो
-
1:55 - 1:57मंगल ग्रहमा हाम्रो ४ वोटा रोवोर छन्
-
1:57 - 2:02मध्य १९९० देखि अमेरिकाले मंगलमा
४ रोवोर पठाएको छ -
2:02 - 2:05मैंले ती मध्ये ३ वोटासंग काम गर्ने
अवसर पाएकी छु -
2:05 - 2:10म स्पेस्क्राफ़्ट अपरेशन इन्जिनियर हुँ
-
2:10 - 2:15र नासाको क्यालिफोर्निया स्थित
प्रयोगशालामा काम गर्छु -
2:15 - 2:20यी रोवोरहरु हाम्रो रोबोट प्रतिनिधि हुन्
-
2:20 - 2:26हामीले त्यहाँ मान्छे पठाउन नसक्दासम्म
यीनिहरु नै मंगलग्रह हेर्ने -
2:26 - 2:28हाम्रो कान र आँखा हुन्
-
2:28 - 2:33यीनै रोवोरको माध्यमले हामी
अर्को ग्रहमा काम गर्छौं -
2:33 - 2:37त्यसैले मान्छे पठाउनु अगाडी हामी
रोबोट पठाउछौँ -
2:38 - 2:42हाम्रो ठाउं बाट मंगल ग्रहको समयमा
-
2:42 - 2:44भिन्नता हुनुको कारण -
-
2:44 - 2:48मंगल को दिन, पृथ्वीको दिनभन्दा लामो छ
-
2:48 - 2:51पृथ्वीमा २४ घन्टाको १ दिन हुन्छ
-
2:51 - 2:55यो भनेको पृथ्वीलाइ एक चक्कर घुम्न
लाग्ने समय हो -
2:55 - 2:57आफ्नो धुरीमा एक चक्कर लगाउन लाग्ने समय
-
2:57 - 2:59यसैले हाम्रो १ दिन २४ घन्टाको हुन्छ
-
2:59 - 3:06यस्तै चक्कर लगाउन मंगल ग्रहलाइ झन्डै
२४ घण्टा ४० मिनेट लाग्छ -
3:06 - 3:13भन्नाले मंगल ग्रहको १ दिन, पृथ्वीको
१ दिन भन्दा ४० मिनेट लामो छ -
3:13 - 3:18मंगल ग्रहमा रोवोर संचालन गर्ने समूह,
यहाँ देखाए जस्तै: -
3:18 - 3:20म सहितको हाम्रो एउटा समूह हो यो
-
3:20 - 3:22प्राय: म यहाँ नेरी बस्ने गर्छु
-
3:22 - 3:27हामी पृथ्वीमा बसेर मंगल ग्रहमा काम गर्छौं
-
3:27 - 3:33हामीले आफु स्वयम् रोवोर संगै मंगल ग्रहमा
रहेको कल्पना गर्नुपर्छ -
3:33 - 3:37म सहितको हाम्रो समुहको काम
-
3:37 - 3:43मंगलमा रहेको रोवोरलाइ भोलि गर्ने कामको
आदेश पठाउने हो -
3:43 - 3:47उसलाई जमिन खन्ने, गुड्ने के काम गर्ने हो,
त्यो भन्नु पर्छ -
3:47 - 3:52उ सुतेको बेलामा - रोवोर राती सुत्छ
-
3:52 - 3:54किनकि उसको ब्याट्री चार्ज हुनु पर्छ
-
3:54 - 3:58साथै मंगलको चिसो रातबाट बच्नु पनि पर्छ
-
3:58 - 3:59त्यसैले उ राती सुत्छ
-
3:59 - 4:04उ सुतेको बेलामा हामी उसले भोलि गर्ने
कामको प्रोग्रामिंग गर्छौं -
4:04 - 4:07त्यसैले म मंगलग्रहको
रात्रीकालिन काम गर्छु -
4:07 - 4:09......(हाँसो).....
-
4:09 - 4:16त्यसैले मंगल ग्रहको हरेक दिनको एउटै
समयमा काम सुरु गर्न: -
4:16 - 4:18मानौ: मलाई मेरो काम हरेक साँझ
५ बजे सुरु गर्न -
4:18 - 4:24त्यो समय मंगल ग्रहको साँझको ५ बजे हुन
-
4:24 - 4:31हामीले पृथ्वीमा हरेक दिन ४० मिनेट
ढिला गर्नु पर्छ -
4:32 - 4:34अनि मात्रै मंगल संगको समय मिल्छ
-
4:34 - 4:37लगभग हरेक दिन टाइम जोन फेरे जस्तै
-
4:37 - 4:42एकदिन ८ बजे आयो भने अर्को दिन
४० मिनेट ढिला ८:४० मा, -
4:42 - 4:46अर्को दिन अर्को ४० मिनेट ढिला
९:२० मा पुग्नु पर्छ -
4:46 - 4:47त्यसै गरि अर्को दिन १० बजे
-
4:47 - 4:51प्रत्येक दिन ४० मिनेट ढिला
-
4:51 - 4:54कुनै रात काम गर्न मध्ये रात नहुन्जेल
-
4:54 - 4:56अर्थात् पृथ्वीको मध्यरात नहुदासम्म
-
4:56 - 4:59तपाई आफै भन्नुस, कति असजिलो छ
-
4:59 - 5:02त्यसैले यी हेर्नुस, मंगल ग्रहवाला घडी
-
5:02 - 5:03......(हाँसो).....
-
5:03 - 5:04......(ताली).....
-
5:04 - 5:06जुम गर्न खोजेको जस्तो छ
-
5:06 - 5:09......(ताली).....
-
5:09 - 5:14यसको पार्ट पुर्जा यसरी मिलाएको छ कि,
-
5:14 - 5:16यो अलि बिस्तारै घुम्छ
-
5:16 - 5:18कुरा बुझ्दै हुनुहुन्छ नी ?
-
5:18 - 5:21मैले यो घडी २००४ मा पाएको हो
-
5:21 - 5:24स्पिरिट र अपरच्युनिटी रोवर हुदा ताका
-
5:24 - 5:25कुनै दिन हामीलाई मंगल घडी
-
5:25 - 5:28चाहिएला भन्ने सोचेको थिएनौं
-
5:28 - 5:32हाम्रो कम्प्युटरमा र
मिसन कन्ट्रोल स्क्रिनमा -
5:32 - 5:36घडी भए त पुगिहाल्यो नी,
भन्ने सोचेका थ्यौं -
5:36 - 5:37हो, त्यस्तै हो
-
5:37 - 5:40हामी मंगल ग्रहको समयमा काम
गर्दै मात्रै थिएनौ, -
5:40 - 5:44हामी मंगल ग्रहको समयमा बच्दै थियौं
-
5:44 - 5:48कति बज्यो होला भन्ने प्रश्नले चाडै नै
अलमल्ल पार्न थाल्यो -
5:48 - 5:52त्यसैले नाडीमा कुनै यस्तो कुरा नभई भएन
जसले भन्न सकोस: -
5:52 - 5:55पृथ्वीमा कति बज्यो?
मंगल ग्रहमा कति बज्यो? -
5:55 - 6:01मंगल ग्रहको समयले मात्रै अलमल् पार्ने होइन
-
6:01 - 6:06हामी आफैं पनि एक अर्कासंग
समन्वय गर्न सक्नु पर्यो -
6:07 - 6:12सजिलोको लागि : "sol" मंगलको १ दिन हो:
२४ घण्टा ४० मिनेट -
6:12 - 6:15पृथ्वीमा भएको केहि प्रसंगको कुरा गर्दा
-
6:15 - 6:17हामी
"today" भन्छौं -
6:18 - 6:20भने, मंगल ग्रहको लागि हामी:
"tosol" भन्छौं -
6:20 - 6:23......(हाँसो).....
-
6:23 - 6:28मंगल ग्रहको Yesterday - "yestersol" हुन्छ
-
6:28 - 6:33कुनै भाषाको आविष्कार गरौँ भन्ने सोचेर
यो भाषा बनेको होइन भन्न खोजेको कुरा -
6:33 - 6:34बुझ्न नसकेर अप्ठ्यारो भयो
-
6:34 - 6:36एकदिनको कुरा हो, मलाई कसैले भन्यो
-
6:36 - 6:40"रोवोरको यो काम म भोलि गर्छु"
-
6:40 - 6:45मैंले भने, भोलि त भोलि, कहाँको भोलि ?
मंगल को कि पृथ्वी को? -
6:45 - 6:50एक अर्का संग कुरा गर्न हामीलाई
भाषा को खाँचो पर्यो -
6:50 - 6:52......(हाँसो).....
-
6:52 - 6:56Tomorrow - "nextersol"वा "solorrow" बन्यो
-
6:57 - 7:01किनकि शब्द प्रयोग मा आफ्नै रोजाई छ
-
7:01 - 7:04कसैले ठण्डा भन्लान त कसैले चिसो भन्लान
-
7:05 - 7:08त्यस्तै कसैले nextersol भन्छन् त
कसैले solorrow भन्छन् -
7:09 - 7:13यो क्षेत्रमा काम गर्न थालेको केहि बर्षपछी
मैंले के बुझें भने -
7:13 - 7:18रोवोरसंग काम गर्ने हामीहरु "tosol" भन्छौं
-
7:19 - 7:22भने अन्य क्षेत्रमा काम गर्नेहरु
-
7:22 - 7:24"tosoul" भन्छन्
-
7:24 - 7:29यसरी हामी मार्सियन एकसेंटको आधारमा कुन
क्षेत्रको मान्छे हो, थाहा पाउछौं -
7:29 - 7:30......(हाँसो).....
-
7:31 - 7:34......(ताली).....
-
7:34 - 7:38यसरी हामी संग छुटै घडी, छुटै भाषा छ ,
-
7:38 - 7:40ताकी काम गर्दा कुनै प्रकारले
झुक्किन नपरोस -
7:41 - 7:44पृथ्वीमै त हामी घरि घरि झुक्किन्छौ
-
7:45 - 7:47मानौ येतिखेर तपाईं काम गर्न आउनुभो
-
7:47 - 7:49येतिखेर मंगलग्रहको मध्यरात हो,
-
7:49 - 7:53तर तपाईंको पर्दा वरिपरी उज्यालो छ भने
-
7:53 - 7:55त्यसले पनि झुक्याउन सक्छ
-
7:55 - 7:58कन्ट्रोल रुमको यो फोटो हेर्दापनि
देख्न सक्नुहुन्छ -
7:58 - 8:00सबै पर्दा बन्द गरिएको छ
-
8:00 - 8:03हामीलाई अप्ठ्यारो बनाउने कुनै उज्यालो छैन
-
8:03 - 8:08मंगल संगको दिन रात नमिल्ने १ हप्ता
अगाडी देखि सबै पर्दा बन्द हुन्छन -
8:08 - 8:11र मंगल संगको समय नमिलेसम्म
ती पर्दा खुल्दैनन् -
8:12 - 8:15यो प्रक्रिया घरमा समेत लागु हुन्छ
-
8:15 - 8:18मैंले ३ पटक मंगल ग्रहको
समयमा काम गरेको छु -
8:18 - 8:20घरमा श्रीमानलाइ समेत यसको प्रभाव पर्छ
-
8:20 - 8:26उसले घरमा कतै बाट उज्यालो न छिर्ने गरि
झ्याल, पर्दा टम्म पारिदिन्छ -
8:26 - 8:29यसको असर परिवारमा समेत पर्छ
-
8:29 - 8:34म संगै मेरो श्रीमान समेत
अँध्यारोमा बस्नुपर्ने हुन्छ -
8:34 - 8:36अब त उसलाई बानी परिसक्यो
-
8:36 - 8:39यो बेलामा उसले कामबाट धेरै इमेल गर्छ
-
8:40 - 8:43म घर आउदा हुन्छ? तिमि सुतेको हो कि
उठेको हो ? -
8:43 - 8:46मंगल ग्रहमा कति बज्यो?
-
8:46 - 8:49अनि मलाई लाग्यो, उसलाई पनि मंगल
घडीको आवश्यकता छ -
8:49 - 8:51......(हाँसो).....
-
8:51 - 8:55अहिले २०१६ मा त त्यसको पनि App छ
-
8:55 - 8:56......(हाँसो).....
-
8:56 - 9:01अहिले घडीको सट्टा हामी फोन
प्रयोग गर्न सक्छौं -
9:01 - 9:05जे भनेपनि हाम्रो कामको प्रभाब
-
9:06 - 9:09हामी रोवोरमा काम गर्नेहरुमा मात्रै नभएर
-
9:09 - 9:11परिवारमा समेत उस्तै पर्थ्यो
-
9:11 - 9:14यो डेविड हो, हाम्रो एउटा उडान निर्देशक,
-
9:14 - 9:18र उ उसको परिवारको साथमा लस् अन्जल्सको
समुन्द्री किनारमा बिहानको १ बजे -
9:18 - 9:20......(हाँसो).....
-
9:20 - 9:23अगस्त महिना थियो र
-
9:23 - 9:27केटाकेटीहरुको स्कुल सेप्टेम्बरसम्म
छुट्टि थियो, -
9:27 - 9:32त्यसैले पुरै एक महिना उनीहरु मंगल ग्रहको
समय संगै बिताए -
9:32 - 9:37हरेक दिन ४० मिनेट ढिला उठे
-
9:37 - 9:39आफ्नै बाबाको समय अनुसार चले
-
9:39 - 9:43१ महिना सम्म मंगल ग्रहको समयानुसार हिडेर
रमाइलो अनुभव गरे -
9:43 - 9:45मध्यरातमा कहिले बलिङ्ग गर्न गए
-
9:45 - 9:47त कहिले सामुन्द्रिक किनारमा
-
9:47 - 9:50हामीले अनुभब गरेका कुराहरु मध्ये
यो एउटा हो कि -
9:50 - 9:54लस् अन्जल्समा बिहान ३ बजे
जहाँ गएपनि हुन्छ, -
9:54 - 9:58किन कि त्यति खेर सडक खाली हुन्छ
-
9:58 - 9:59......(हाँसो).....
-
9:59 - 10:01त्यसैले हामी हाम्रो काम सकिए पनि
-
10:01 - 10:04घर गएर अरुको निन्द्रा बिगार्नुको सट्टा
-
10:04 - 10:08नजिकैको ठाममा गएर केहि खानुको सट्टा
-
10:08 - 10:11त्यहाँ एउटा रातभरी खुल्ने गज्ज़बको ठाउं छ,
-
10:11 - 10:13१० मिनेटमा पुगिन्छ भन्दै
-
10:13 - 10:16त्यतै कुद्थ्यौ, रित्तो सडकमा
-
10:16 - 10:20हामीलाई देखेर रेस्टुरेन्टको मालिक
छक्क पर्दै हेर्थ्यो -
10:20 - 10:23को होउ तिमीहरु ?
-
10:23 - 10:27बिहान को ३ बजे मेरो रेस्टुरेन्टमा
के गर्न आएको? -
10:27 - 10:32बिस्तारै उनीहरुले थाहा पाए, हामी
मार्सियन हौं भन्ने कुरा -
10:32 - 10:33......(हाँसो).....
-
10:33 - 10:38LA मा रातको १ बजे डुल्ने ....
-
10:39 - 10:41पृथ्वीको राती तर ....
-
10:41 - 10:45हामी एक अर्कालाई मर्सियन
भन्न थालेका थियौं -
10:46 - 10:52मंगल ग्रहको समय अनुसार चल्ने हामीहरु
एक अर्कालाई मार्सियन भन्थ्यौं -
10:52 - 10:54अरु बाकी सबै पृथ्वीवासी
-
10:54 - 10:56......(हाँसो).....
-
10:56 - 11:01हरेक दिनको समय फरक फरक समय हुँदा
-
11:01 - 11:07आफुलाई अरुभन्दा छुट्टै भएको महसुश हुन्छ
-
11:07 - 11:11एक किसिमले आफ्नै छुटै संसारमा
-
11:12 - 11:19मैंले भन्नु पर्छ - मंगलग्रहको समय अनुसार
Sol 0-90 बिताएँ -
11:19 - 11:22पर्दामा यसको फोटो पनि छ
-
11:22 - 11:27यसको अर्थ हो हामी मंगल ग्रहमा रहेको रोवोर
जस्तै प्रभाबकारी हुन -
11:27 - 11:32र आफ्नो समयको पूर्ण सदुपयोग गर्न
-
11:32 - 11:35मंगल ग्रहको समयानुसार काम गर्छौं
-
11:35 - 11:39तर हामी ३-४ महिना भन्दा बढी मंगल ग्रहको
समय अनुसार चल्दैनौ -
11:39 - 11:44हामी अहिले काम गरे जस्तै मंगलग्रहको
परिमार्जित समय अनुसार काम गर्छौं -
11:45 - 11:49नत्र त्यसले हाम्रो परिवार मात्रै नभएर
शरीरमा समेत नराम्रो असर गर्छ -
11:49 - 11:54बास्तबमा हाम्रो निन्द्रा माथि
अनुसन्धान भैरहको थियो -
11:54 - 11:59किनकि हरेक दिन फरक दिनको रुपमा काम
गर्नु मान्छेको लागि सहज छैन -
11:59 - 12:03त्यसैले म माथि नियमित अनुसन्धान हुदै थियो
-
12:03 - 12:04हामी जस्ता ३० जनामाथि
-
12:04 - 12:08निन्द्रा संग सम्बन्धित अनुसन्धान
हुँदै थियो -
12:08 - 12:11मेरो परिक्षण गरिन्थ्यो अनि
म सुत्न जान्थें -
12:11 - 12:18किनकि यो क्रियाकलाप शरीरको लागि
निकै कठिन कार्य हो -
12:18 - 12:21चाहे काम जतिनै रमाइलो किन नहोस
-
12:21 - 12:26समुहका अरु सदस्यहरुको लागि
कठिन अनुभव थियो -
12:26 - 12:29र टिक्न पनि निकै सकस नै थियो
-
12:29 - 12:36यी रोवोरअभियान हाम्रो सौर्यमंडलमाथिको
पहिलो कदम हो -
12:36 - 12:41हामी एक भन्दा बढी ग्रहमा कसरी टिक्ने,
सिक्दै छौं -
12:41 - 12:46बहु ग्रहमा बाच्ने हाम्रो धारणामा
परिवर्तन गर्दै छौं -
12:46 - 12:49तपाईं अर्को पटक Star War फिल्म
हेर्दै हुनुहुन्छ र -
12:49 - 12:53मान्छेहरु दगोबा बाट ट्याटुन प्रबिधिमा
जादै छन् भने -
12:53 - 12:58याद राख्नुहोस, मानिसहरु टाढा टाढासम्म
फैलिदै छन् -
12:58 - 13:01उनीहरुको दुरीको आधारमा भन्दा
-
13:01 - 13:05एक अर्का संग छुट्टिदा कस्तो
महसुस गर्छन् र -
13:05 - 13:08समयको ब्यबस्थापन कसरी गरिन्छ,
याद राख्नुहोस -
13:09 - 13:14अहिले सम्म त हामीले मंगल ग्रहमा मान्छे
पठाएको छैनौ -
13:14 - 13:18स्पेस X र नासा जस्ता कम्पनिहरु
-
13:18 - 13:21अन्तरराष्ट्रिय अन्तरिक्ष निकायहरु मिलेर
-
13:21 - 13:25केहि दशकमा मान्छे पठाउने कुरामा
हामी बिश्वस्त छौँ -
13:25 - 13:31चाडै नै मंगल ग्रहमा मान्छे हुनेछन् र
हामी बहु ग्रहवासी हुनेछौं -
13:31 - 13:34मंगल ग्रहमा जाने युवा युवतीहरु मध्ये
-
13:34 - 13:41कोहि आजको यहि छलफलमा बसेका पनि हुन सक्छौं
-
13:41 - 13:47मलाई यो क्षेत्रमा काम गर्ने रहर म १४ बर्ष
हुदादेखि लागेको रहर हो र आज म -
13:47 - 13:49यो समुहको एउटा सदस्य हुन पाउँदा खुशी छु
-
13:49 - 13:53अन्तरिक्ष कार्यक्रमको लागि यो एउटा
महत्वपूर्ण समय हो र -
13:53 - 13:57हामी सबै यो यात्रामा संगै छौँ
-
13:57 - 14:02कुनै दिन तपाईलाइ आफ्नो दिन
पर्याप्त भएन भने -
14:02 - 14:07याद गर्नुहोस्, त्यो पृथ्वीको
दृस्टीकोणबाट मात्रै हो -
14:07 - 14:08......(हाँसो).....
-
14:08 - 14:12......(ताली).....
- Title:
- २ ग्रहको बसाई: मंगल ग्रहको समय : नगिन कक्स/TEDxBeaconStreet
- Description:
-
हामी बारम्बार अन्तरिक्षमा कसरी स्वास फेरिन्छ, खाइन्छ वा कसरी हिडिन्छ भन्ने बिषयमा सोच्दछौं / त्यो भन्दा बाहेक अरु आपूर्ति जन्य धेरै प्रश्न उठ्छन्; जस्तै मंगल ग्रहको १ दिन पृथ्वीको १ दिन भन्दा ४० मिनेटले लामो छ / मंगल अभियानमा लागेका बैज्ञानिक तथा इन्जिनियरहरु पृथ्वीमै भएपनि मंगल ग्रहमा रहेसरह आफ्नो कार्य गर्दछन्
नगिन कक्स अहिले Mars Science Laboratory (MSL) अन्तर्गत नासाको क्युरियोसिटी रोवर संचालन कार्यक्रममा काम गर्दछिन् / उनले कोर्नेल बिश्वबिद्यालयबाट Operations Research and Industrial Engineering बिषयमा BS गर्नुको अलावा मनोविज्ञान बिषयमा स्नातक गरेर अमेरिकी बायु सेनामा अधिकृत थिइन/ उनले क्याप्टेन भएर NORAD/Space Command, कोलोराडोमा अर्बिट बिशेसज्ञ भएर काम गरिन / १९९३ मा उनले Jet Propulsion Laboratory (JPL) मा इन्जिनियर तथा व्यवस्थापकको रुपमा विभिन्न रोबोट संग सम्बन्धित अभियान तथा NASA/JPL को ग्यालिलियो बृहस्पति अभियान, मंगल ग्रहको रोवर अभियान तथा केप्लर टेलिस्कोप बाट अन्य तारा वरिपरिका पृथ्बीजस्तै गृहहरु खोज्ने अभियानमा काम गर्दै आएकी छन् /
- Video Language:
- English
- Team:
- closed TED
- Project:
- TEDxTalks
- Duration:
- 14:23
Deepak Basyal approved Nepali subtitles for Living on Two Planets: Mars Time | Nagin Cox | TEDxBeaconStreet | ||
Deepak Basyal accepted Nepali subtitles for Living on Two Planets: Mars Time | Nagin Cox | TEDxBeaconStreet | ||
Deepak Basyal edited Nepali subtitles for Living on Two Planets: Mars Time | Nagin Cox | TEDxBeaconStreet | ||
Heli Paudel edited Nepali subtitles for Living on Two Planets: Mars Time | Nagin Cox | TEDxBeaconStreet | ||
Heli Paudel edited Nepali subtitles for Living on Two Planets: Mars Time | Nagin Cox | TEDxBeaconStreet | ||
Heli Paudel edited Nepali subtitles for Living on Two Planets: Mars Time | Nagin Cox | TEDxBeaconStreet | ||
Heli Paudel edited Nepali subtitles for Living on Two Planets: Mars Time | Nagin Cox | TEDxBeaconStreet | ||
Heli Paudel edited Nepali subtitles for Living on Two Planets: Mars Time | Nagin Cox | TEDxBeaconStreet |