Return to Video

No Need to Be Loved

  • 0:00 - 0:02
    सङ्गित
  • 0:10 - 0:15
    (प्रश्न) म सङ्ग दुईवटा प्रश्नहरु छन् ।
  • 0:15 - 0:18
    पहिलो प्रश्न दुःखको बारेमा छ ।
  • 0:18 - 0:20
    (मोजी) के को बारेमा ?
    (प्रश्न) दुःखको बारेमा
  • 0:20 - 0:25
    (मोजी) के यो प्रश्न दुई प्रश्नहरुमध्य बढि महत्वपूर्ण छ ।
  • 0:25 - 0:31
    (मोजी) ती दुई प्रश्नहरुमध्य, सवैभन्दा राम्रो प्रश्न पहिला मलाई सोध्नुस ।
  • 0:31 - 0:37
    (मोजी) यदि तिमीले कम महत्वपूर्ण प्रश्न दियौ भने,
  • 0:37 - 0:44
    (मोजी) तिम्रो मन अर्को प्रश्नको लागि कुरिरहेको हुन्छ ।
  • 0:44 - 0:53
    (प्र) ठीक छ, दोस्रो (हाँसो)
  • 0:53 - 1:04
    त्यो दोस्रो प्रश्न सम्वन्धको बारेमा छ । (हाँसो)
  • 1:04 - 1:13
    (मोजी) मलाई लाग्छ यो महत्वपूर्ण छ ।
    (प्र) हो ।
    (हाँसो)
  • 1:13 - 1:22
    (मोजी) सम्वन्ध र त्यसपछि दुःख ।
    (हाँसो)
  • 1:22 - 1:27
    (मोजी) मैला ठट्टा मात्र गरेको ।
  • 1:27 - 1:34

    (प्र) यसको बारेमा कि जव म सम्बन्धमा हुन्छु, जब म नजिक भएको महशुस गर्छु,
  • 1:34 - 1:39
    जब म त्यस ब्यक्ति प्रति अति घनिष्ट हुन्छु
  • 1:39 - 1:46

    र बिछोडको अवस्था आउँछ ।
  • 1:46 - 1:50
    वा त्यस ब्यक्तिले मलाई पर धकल्छ,
  • 1:50 - 1:53
    म पुरै बेकारी हुन्छु ।
  • 1:53 - 1:54
    (मोजी) हो, हो ।
  • 1:54 - 2:03
    (प्र) त्यस्तो भाव हुन्छ, यो स्वतः क्रिया भए जस्तो हुन्छ ।
  • 2:03 - 2:04
    यो आफै आउँछ ।
  • 2:04 - 2:08
    यो आफै आउँछ ।
  • 2:08 - 2:14
    (मोजी) किन तिनीहरुले तिमीलाई पर धकेल्छन् ?
  • 2:20 - 2:32
    (प्र) किनकि म समाउन खोज्छु ।
  • 2:32 - 2:35
    (मोजी) के तपाईं केहि कुरा समाउन चाहानुहुन्छ ?
  • 2:35 - 2:39
    अर्को ब्यक्तिको लागि यो आसाध्यै हुन्छ ।
  • 2:39 - 2:48
    केहि समयको लागमात्र राम्रो हुन्छ ।
    केहि समयको लागमात्र राम्रो हुन्छ ।
  • 2:48 - 2:53
    यदि कोहि आफूलाई असुरक्षित महशुस गर्छ भने, हुन सक्छ, तिनीहरु यस्तै हुन्छन् ।
  • 2:53 - 2:57
    तिमी मलाई आवश्यक छ, तर केहि समय पछि यो अति हुन्छ ।
  • 2:57 - 3:02
    तिमीले कसैलाई पनि समाउने कोशिस नगर ।
  • 3:02 - 3:08
    तिमी माकुर हैन । (हाँसो)
  • 3:08 - 3:12
    यो प्रतिक्रिया जुन भित्र आउँछ किनकि केहि अनुभव गर्छ ।
  • 3:12 - 3:18
    हुनसक्छ तपाईँ आफै आफ्नो लागि योग्य नहुनसक्छ, केहि प्रविधि (ढङ्ग) विना ।
  • 3:18 - 3:25
    त्योसो भए, यो राम्रे अवस्था हैन । तपाई यसको बारेमा जानकार हुनुपर्छ ।
  • 3:25 - 3:29
    त्यसो हैनकि तपाई स्वतः बलियो हुनुहुन्छ त्यस्तै गरेर ।
  • 3:29 - 3:35
    तर सम्वन्धले पनि सत्य पत्ता लगाउन केहि अवसरहरु प्रदान गर्छ,
  • 3:35 - 3:48
    र हामीभित्र जे छ त्यो पत्ता लगाउनलाई अलि छिटो सम्झौता गर्नुपर्छ
  • 3:48 - 4:00
    (प्र) हो, म देख्न सक्छु। तर यो अझै त्यहिँ छ ।
  • 4:00 - 4:04
    (मोजी) त्यसोभए यो राम्रो हो कि तपाई सतसगंमा आउनुभयो ।
  • 4:04 - 4:11
    किनभने त्यो आशक्तिको झुकावलाई अव हेर्न सुरु गर्नसक्नुहुन्छ ।
  • 4:11 - 4:16
    वा यो इन्कारको डर हुनसक्छ वा अरु यस्तै ।
  • 4:16 - 4:22
    सम्वन्धहरु कोशिस गरेरमात्र राम्रो हुंदैन, जस्तै तपाईले धेरै मिहिनेत गर्नुभयो ।
  • 4:22 - 4:25
    यो काम गर्दैन त्यस्तोतरिकाले । काम गर्दैन ।
  • 4:25 - 4:27
    त्यहाँ त स्वतन्त्रता चाहिन्छ ।
  • 4:27 - 4:31
    त्यहाँ त भित्रि शक्ति चाहिन्छ ।
  • 4:31 - 4:37
    स्पष्टता, ज्ञान — यस्तै सबै चाहिन्छ ।
  • 4:37 - 4:41
    यो यसरि काम गर्दैन, ‘कति तपाईले दिनुभयो’, ‘अनि मैले धेरै दिए’ ।
  • 4:41 - 4:43
    यो (भुक्तानि) पैशा तिरे जस्तो हैन ।
  • 4:43 - 4:47
    र जति तपाई कोशिस गर्नुहुन्छ, र कोशिस गर्नुहुन्छ, र तपाई भन्नुहुन्छ ।
  • 4:47 - 4:49
    यो काम गर्दैन, यसले झन् मानिसहरुलाई पर धकेलिदिन्छ ।
  • 4:49 - 4:54
    किनभने यो पनि कोशिस गर्नको लागि राम्रो हो ।
  • 4:54 - 4:57
    केहि आउनैपर्छ र त्यो चाहिँ स्वतन्त्रताको लागि हुनुपर्छ ।
  • 4:57 - 5:07
    यदि तपाईलाई यो कुराको चेतना भयो भने, अन्तज्र्ञानबाट थाहा हुन्छ कि कति खेर स्वतन्त्रको ठाउँ दिने भनेर ।
  • 5:07 - 5:09
    यो सबै कुरा आउँछ ।
  • 5:09 - 5:13
    मलाई बिश्वास छ कि तपाईले पनि यो ज्ञानलाई प्रयोगमा ल्याउनुहुन्छ ।
  • 5:13 - 5:17
    अब तपाई आउनुभएको छ र तपाई देख्नुहुन्छ कि त्यहाँ केहि तत्वले महशुस गरेको छ ।
  • 5:17 - 5:22
    ‘मैले यो बस्तुलाई आफ्नो बशमा राख्नुपर्छ ।’
  • 5:22 - 5:26
    यो स्वतन्त्रतासगँ पनि उस्तै हो । कहिलेकाँहि, तपाई महशुुस गर्नुहुन्छ, ‘अँ’ ।
  • 5:26 - 5:31
    जति सक्दो चाँडो तपाई सत्य अवस्थाको अनुभव गर्नुहुन्छ, तपाई आफ्नो विशालताको अनुभव गर्नुहुन्छ ।
  • 5:31 - 5:34
    केहि कुरा चल्न सक्छ, ‘कसरि म यसलाई राख्न सक्छु’ ?
  • 5:34 - 5:38
    यो पनि त्यो जस्तै हो सम्वन्धमा ।
  • 5:38 - 5:42
    ‘कसरि म यसलाई राख्न सक्छु’ ?
  • 5:42 - 5:45
    कसरि तपाई यसलाई राख्न सक्नुुहुन्छ ?
  • 5:45 - 5:49
    सम्वन्ध कुनै चिज हैन राख्नको लागि ।
  • 5:49 - 5:54
    यो त तपाईंको स्वच्छताबाट आनन्द लिने हो ।
  • 5:54 - 5:58
    तपार्इंको आन्तरिक शक्तिमा, तपाईले भेटाउनुहुन्छ कि सबैचिज अरु बढि शुद्द हुनआउँछ ।
  • 5:58 - 6:04
    सबैचिज तपार्इंसगं हुन रुचाउँछ, जव तपाई भित्रबाट खालिपनको मनोशाय राख्नुहुन्छ ।
  • 6:04 - 6:13
    धेरै इरादाहरु राख्दा तनावको सृजना हुन्छ ।
  • 6:13 - 6:17
    जव तपाईं यो चाहानाबाट खालि हुनुहुन्छ, सबै जसो चाहानाहरुबाट ।
  • 6:17 - 6:19
    र यो कुनै दम्भ पनि हैन ।
  • 6:19 - 6:23
    यो भनेको, स्वभाविक अवस्थामा तपाईलाई केहि चाहिंदैन,
  • 6:23 - 6:28
    तपाईंलाई कसैको स्वीकृति पनि चाहिँदैन।
  • 6:28 - 6:34
    तपार्इं यो पनि महशुुस गर्नुहुन्न कि कसैले तपाईंलाई प्रेम गर्नुपर्छ ।
  • 6:40 - 6:42
    के तपाई यस्तो कल्पना गर्न सक्नुहुन्छ ?
  • 6:42 - 6:49
    यस्तो अवस्थामा अवस्थित हुँदा तपाईलाई केहि पनि आवश्यक पर्दैन, तपाईंलाई कसैले माया पनि गर्नु पर्दैन ।
  • 6:49 - 6:51
    यो अत्यन्तै शान्त ठाँउ हो ।
  • 6:51 - 6:56
    यो अवस्थामा, तपार्इंको प्रेम धेरै निशर्त खुल्ला हुन्छ ।
  • 6:56 - 7:03
    धेरै ब्यापक, धेरै राम्रो, धेरै बलियो
  • 7:03 - 7:07
    तर अहिलेको लागि, म तिमीलाई यसमा हाम फाल्नको लागि भन्दिन ।
  • 7:07 - 7:13
    म भन्छु, हेर त्यो के हो जसले यो महशुस गर्छ, ‘जे राम्रो हुन्छ, मैले त्यसललाई समात्नु पर्छ ।’
  • 7:13 - 7:16
    बस, त्यसलाई हेर ।
  • 7:16 - 7:20
    कोसले यो गर्दै छ ?
  • 7:20 - 7:22
    यो कसलाई आवश्यक छ ?
  • 7:22 - 7:26
    र यस्तो खाले प्रश्नहरुबाट धेरै शान्त रहनु ।
  • 7:26 - 7:28
    बस, शान्त रहू ।
  • 7:28 - 7:31
    वास्तवमा, म तपाईहरुलाई यो अभ्यास गर्नको लागि भन्छु ।
  • 7:31 - 7:34
    शायद मलाई भोलि भन्नु के हुन्छ भनेर ।
  • 7:34 - 7:39
    बस हेर र अनुभव गर, त्यो परिदृश्यलाई आफ्नो मनमा पुनःरचना गर ।
  • 7:39 - 7:42
    र हेर के कुरा आउँछ र अनुभव हुन्छ, ‘अँ ।
  • 7:42 - 7:47
    यदि तपाई एक्लिन गईरहनुभएको छ भने वा कसैले छाड्दै छ भने, केहि कुराले यस्तै ब्यहोरा गरिरहेको हुन्छ ।
  • 7:47 - 7:52
    बिचार गरेर हेर । के देखि डराईरहनुभएको छ ?
  • 7:52 - 7:54
    यसको अन्तिम अवस्थासम्म धकेल ।
  • 7:54 - 7:58
    तिम्रो कल्पनको चरमविन्दुसम्म जाऊ र हेर के सबैभन्दा नारम्रो हुन्छ ।
  • 7:58 - 8:03
    सबैभन्दा नराम्रो अवस्थामा के हुन्छ ? यो कस्तो अनुभव हुन गाईरहेको छ ?
  • 8:03 - 8:07
    अनि हेर को दुःखी हुन्छ ?
    अनि को दुःखी भईरहन्छ ?
  • 8:07 - 8:13
    तर तपाई नबिर्सिनुकि तपाईले पनि यसलाई निरीक्षण गरिरहनुभएको छ ।
  • 8:13 - 8:15
    त्यसकारण यी तीनकुराहरु ।
  • 8:15 - 8:22
    पहिलो, तपाईं जे हुंदैछ भनेर कल्पना गर्नुहुन्छ,
  • 8:22 - 8:25
    यदि तपाईको डर सत्य हुन आयो भने ।
  • 8:25 - 8:29
    तपाई आफूले राख्न चाहेको कुरा राख्न सक्नु हुन्न र तपाई पीडा अनुभव गर्नुहुन्छ ।
  • 8:29 - 8:34
    अघिनै, मैले तपाईको आँखामा हेंरे, मैले देखे, ‘अँ अँ, केहि चिजले तपाईलाई छोड्दैछ’ ।
  • 8:34 - 8:36
    अब जानुस र हेर्नुहोस् के हुन्छ ।
  • 8:36 - 8:39
    त्यसकारण यसकारण तपाई छोडिनु भयो, एक्लिनुभयो । ‘तपाई चाहानुहुन्न ।’
  • 8:39 - 8:42
    उसोभए अनुभव गर्नुस जे आउँछ ।
  • 8:42 - 8:47
    तर बर्तमान अवस्थामा पनि रहू जहाँबाट तपाई हेरिरहनुभएको छ ।
  • 8:47 - 8:49
    र भावसगँ पनि आफ्नो अवस्थामा रहू ।
  • 8:49 - 8:53
    हेर के हुन्छ । के बाट डराईरहनुभएको छ ।
  • 8:53 - 8:56
    यो धेरै बुद्घिमानी काम होः यसलाई हेरिरहँदा ।
  • 8:56 - 9:01
    र त्यसैले, कुनैपनि किसिमले तपाई नराम्रो भावको अनुभव गर्नुहुन्छ होला ।
  • 9:01 - 9:04
    के कल्पना गरेको थियो, त्यो हुन्छ भनेर ।
  • 9:04 - 9:08
    र त्यसपछि हेर, वास्तवमा को दुःखी भईरहेको छ ।
  • 9:08 - 9:14
    हेर, यदि तपाई पहिचान गर्नसक्नुहुन्छ भने को दःुखी भईरहेको छ भनेर ।
  • 9:14 - 9:17
    यद्यपि कथाहरुमा मात्र नफस, मात्र हेर ।
  • 9:17 - 9:21
    बर्तमान अवस्थामा रहू, तपाई यसलाई हेरिरहनुभएको छ भनेर, तर यहि समयमा
  • 9:21 - 9:25
    सबैभन्दा राम्रो र साच्चिकै प्रयास गर यसलाई देख्नलाई र हेर्नलाई ।
  • 9:25 - 9:30
    यो जुनसुकै भावमा पनि गर्नसक्नुहुन्छ, जस्तो सुकै बिचारमा, तपाई गर्न सक्नुहुन्छ ।
  • 9:30 - 9:34
    अनि तपाई हेर्न सक्ने अवस्थामा आउनुहुन्छ तपाईको नाममा के कार्य भईरहेको छ भनेर ।
  • 9:34 - 9:37
    र पत्ता लगाऊ के तपाई त्यहि नै असलि हो ?
  • 9:37 - 9:42
    वा यो मात्र कुनै प्रकारको चित्रण हो, जुन तपाईकै दिमागको प्रक्षेपण मात्र हो ।
  • 9:42 - 9:45
    र केहि खालि ठाउँ आउँनेछ ।
  • 9:45 - 9:52
    र त्यो खाली ठाउँ नै सबैभन्दा महत्वपूर्ण हुन्छ आफ्नो स्वभाविक अवस्थामा आउनलाई
  • 9:52 - 9:55
    यस्तो अनुभवबाट नडराऊ । निमन्त्रणा गर बरु ।
  • 9:55 - 10:00
    अर्को पटक यस्तो अनुभव आउनको लागि निमन्त्रणा गर र त्यसलाई उत्कृष्ट मुक्का हानीदेऊ ।
  • 10:00 - 10:03
    उत्कृष्ट मुक्का फर्काऊ । उत्कर्षमा जाऊ ।
  • 10:03 - 10:07
    तर म त्यसलाई हेर्छु मात्र मेरो आँखाको माध्यमबाट ।
  • 10:07 - 10:12
    हेर्नुस । हस्तक्षेप नगर्नुस । मुल्याङ्कन नगर्नुस । उल्था नगर्नुस । हेर, यदि तपार्इं यसो गर्न सक्नुहुन्छ भने ।
  • 10:12 - 10:15
    यो यौटा कला हो जुन तपाईंले चांडै सिक्नुहुन्छ ।
  • 10:15 - 10:21
    किनभने तपाईंको हेराईको फल निकै मीठो हुन्छ ।
  • 10:21 - 10:26
    यो कुनै पनि सम्बन्धभन्दा मीठो हुन्छ, तपार्इंको स्वतन्त्रता पत्ता लगाउन ।
  • 10:26 - 10:29
    ‘अँ..,म स्वतन्त्र भए यी चिजबाट ।’
  • 10:29 - 10:31
    यो हैन कि मलाई यो चिज चाहिँदैन ।
  • 10:31 - 10:34
    तर सबैभन्दा महत्वपूर्ण के हो भने
  • 10:34 - 10:39

    मैले त्यो दखे ।
    यस्तो हुनुपर्छ भन्ने चाहाबाट म स्वतन्त्र भए ।
  • 10:39 - 10:45
    र अचम्म लाग्दो तरिकाले, अचम्मले जव त्यो ठाउँ सफा हुन्छ तपाई भित्र,
  • 10:45 - 10:49
    कस्तो राम्रो आकर्षण पनि ।
  • 10:49 - 10:51
    मनिसहरु आउन चाहान्छन् ।
  • 10:51 - 10:56
    यदि तपाईको मनमा केहि विषयहरु वा मुद्दाहरु छन् भने ।
  • 10:56 - 11:00
    पहिल्यै तपाईको आँखा कसैमा छ, ‘अँ अँ’
  • 11:00 - 11:07
    र सम्पूर्ण राम्रा एकिकृति शक्तिहरु तपाईंले पाउन थाल्नुहुन्छ ...
  • 11:07 - 11:09
    तर तिनीहरुले यसको गन्ध सुंघ्नेछन् ।
  • 11:09 - 11:16
    यदि तिनीहरु अन्तरज्ञानी रैछन् भने, तिनीहरुले गन्ध थाहापाउँछन्, ‘यो खतरा हुन्छ ।’
  • 11:16 - 11:24
    ‘तिनीले मलाई टाउकोमा हिर्काउँछिन् र मलाई भित्र तान्छिन् र म सकिनेछु ।’
  • 11:24 - 11:27
    तर, इमान्दिारी पूर्वक भन्दा, यो गर्ने सहि तरिका हो ।
  • 11:27 - 11:30
    जस्तो चिज पनि तपाईं अनुभव गर्नुहुन्छ
  • 11:30 - 11:35
    यस्तो अवस्थामा तपाईको मन वा शान्तपानलाई पासोमा पारिदिन्छ
  • 11:35 - 11:39
    जसको लागि तपाई डराईरहनुभएको छ, र यसकै लागि तपाई सुरक्षित हुन खोज्नुहुन्छ ।
  • 11:39 - 11:43
    हामी हाम्रो भयलाई बचाउन खोज्छौं र हाम्रो आशक्तिलाई, अनि हाम्रो असुरक्षिततालाई ।
  • 11:43 - 11:48
    र यो राम्रो हैन कि जीवनको यस्तो आवस्थामा गुज्रिनु, तपाईंलाई थाहा छ ।
  • 11:48 - 11:53
    मैले यो भन्नु पनि पर्दैन किनभने यसले धेरै जीवन ऊर्जा खर्च गराउँछ ।
  • 11:53 - 11:58
    त्यसकारणले, यहि नै बाटो हो यी कुराहरुबाट जानको लागि ।
  • 11:58 - 12:02
    यदि तपाईलाई मन पर्छ भने, यदि तपाईले साच्चिकै बुझ्नुभएको छ भने मैले के सोधेको छु,
  • 12:02 - 12:05
    उसोभए यसलाई हेर ।
  • 12:05 - 12:07
    मलाई थाहा छैन यदि तपाई यसलाई गर्न सक्नुहुन्छ
  • 12:07 - 12:11
    वास्तविक अवस्थाको बाहिरि परिस्थितिमा तर केहि मानिसले यसलाई गर्न सक्छन् ।
  • 12:11 - 12:16
    तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन ।
  • 12:16 - 12:20
    तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन ।
  • 12:20 - 12:25
    तिनीहरु साच्चै बर्तमानमा हुनसक्छन् र भित्र के भएको छ हेर्न सक्छन् ।
  • 12:25 - 12:29
    यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने, यो तपाईको लागि धैरै राम्रो अभ्यास हो ।
  • 12:29 - 12:33
    र कृपया, आउनुहोस्, र मलाई केहि प्रतिकृया दिनुहोस तपाईले के भेट्नुहुन्छ ।
  • 12:33 - 12:36
    (प्र) ठीक छ, हो, मलाई लाग्छ, म सक्छु ।
  • 12:36 - 12:37
  • 12:40 - 12:49
    ...र यो नविर्सिनुकि तपाई पनि निरीक्षण गरिरहनुभएको छ ..
  • 12:53 - 12:57
    मनसगं लडाईं नगर्नुस ।
  • 12:57 - 12:59
    २०६८ पौष २९
    त्रिभुवनामाली, भारत
Title:
No Need to Be Loved
Description:

more » « less
Video Language:
English
Duration:
13:03
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved
Suprabhat Basnyat edited Nepali subtitles for No Need to Be Loved

Nepali subtitles

Incomplete

Revisions