1 00:00:01,680 --> 00:00:08,200 प्रश्न- "ब्रह्माण्ड को सबै भन्दा आश्चर्यजनक सत्य के हो? हामिलाई भनिदिनुस" 2 00:00:08,200 --> 00:00:12,000 सबै भन्दा आश्चर्यजनक सत्य 3 00:00:12,000 --> 00:00:14,803 यो कुरा को ज्ञान होकी 4 00:00:14,803 --> 00:00:20,000 पृथ्वीको जीवहरु बनाउने अणु 5 00:00:20,000 --> 00:00:23,637 मान्छे को शरीर बनाउने अणुहरुको 6 00:00:23,637 --> 00:00:30,618 सुरुवात ताराहरुबाट भयो, यी ताराहरुले स-साना अणुहरुलाई मिलाए 7 00:00:30,618 --> 00:00:34,249 अरु विभिन्न ठुला अणुहरु बनाए- 8 00:00:34,249 --> 00:00:36,520 अत्यधिक तापमान अनि चापमा | 9 00:00:36,520 --> 00:00:40,000 यी मध्ये ठुला ताराहरु 10 00:00:40,000 --> 00:00:43,283 समय बित्दै जादा अस्थिर भए 11 00:00:43,283 --> 00:00:50,892 यी ताराहरु सानो हुदै गए, अनि पद्किदै, आफु भित्र भएका अणुहरु आकाशगंगा भरि फैलाए 12 00:00:50,892 --> 00:00:55,655 कार्बन, नाइट्रोजन, अक्सीजन 13 00:00:55,655 --> 00:00:59,323 अनि जीव र जीवनलाइ चाहिने अरु अधारभूत तत्व । 14 00:00:59,323 --> 00:01:03,117 यी परमाणुहरु बादलबन्दै 15 00:01:03,117 --> 00:01:08,828 फेरी एक अर्कासंग मिसिस्दै, सुर्यमण्डलको नयाँ पुस्ता जन्माए 16 00:01:08,828 --> 00:01:16,102 नया ताराहरु अनि जीव र जीवनको आधारभूत तत्वले भरिएका ग्रहहरु बनाए 17 00:01:16,102 --> 00:01:19,108 त्यसैले जब म रात को आकाशमा हेर्छु - 18 00:01:19,108 --> 00:01:24,200 हो मलाई थाहा छ , म यो ब्रह्माण्डको सानो अंश हुँ 19 00:01:24,200 --> 00:01:30,640 हामी यो ब्रह्माण्ड मा बस्छौं, तर यी भन्दामापनि महत्वपुर्ण सत्य यो हो कि 20 00:01:30,640 --> 00:01:34,748 हामी भित्र ब्रह्माण्ड छ 21 00:01:34,748 --> 00:01:38,446 जब म यो कुरा सोच्छु, आकाशमा हेर्छु 22 00:01:38,446 --> 00:01:41,062 ब्रह्माण्ड ठुलो भाकाले धेरै मान्छे आफुलाई सानो ठान्छन 23 00:01:41,062 --> 00:01:48,717 तर म आफुलाई ठुलो महसुस गर्छु, किन भने मेरो शरीरका अणुहरु माथिका ताराहरुबाट आएका छन् 24 00:01:48,717 --> 00:01:51,785 ताराहरु र मेरो सम्बन्ध छ 25 00:01:51,785 --> 00:01:56,292 हाम्रो यो जीवनमा सबैलाई सम्बन्द अनि सन्धर्भ चाहिन्छ, 26 00:01:56,292 --> 00:02:01,160 मान्छेलाई संसारमा भैरहेका कुराहरुमा 27 00:02:01,160 --> 00:02:03,834 सहभागी हुन मनलाग्छ 28 00:02:03,834 --> 00:02:09,120 यसरी बाँचेर मात्रैपनि मान्छेले जीवनमा ब्रह्माण्डसंग सम्बन्ध, सन्धर्भ र सहभागिता पाउछ।