0:00:01.680,0:00:08.200 प्रश्न- "ब्रह्माण्ड को सबै भन्दा आश्चर्यजनक [br]सत्य के हो? हामिलाई भनिदिनुस" 0:00:08.200,0:00:12.000 सबै भन्दा आश्चर्यजनक सत्य 0:00:12.000,0:00:14.803 यो कुरा को ज्ञान होकी 0:00:14.803,0:00:20.000 पृथ्वीको जीवहरु बनाउने अणु 0:00:20.000,0:00:23.637 मान्छे को शरीर बनाउने अणुहरुको[br] 0:00:23.637,0:00:30.618 सुरुवात ताराहरुबाट भयो, यी ताराहरुले स-साना [br]अणुहरुलाई मिलाए 0:00:30.618,0:00:34.249 अरु विभिन्न ठुला अणुहरु बनाए- 0:00:34.249,0:00:36.520 अत्यधिक तापमान अनि चापमा | 0:00:36.520,0:00:40.000 यी मध्ये ठुला ताराहरु 0:00:40.000,0:00:43.283 समय बित्दै जादा अस्थिर भए 0:00:43.283,0:00:50.892 यी ताराहरु सानो हुदै गए, अनि पद्किदै,[br]आफु भित्र भएका अणुहरु आकाशगंगा भरि फैलाए 0:00:50.892,0:00:55.655 कार्बन, नाइट्रोजन, अक्सीजन 0:00:55.655,0:00:59.323 अनि जीव र जीवनलाइ चाहिने अरु अधारभूत तत्व । 0:00:59.323,0:01:03.117 यी परमाणुहरु बादलबन्दै 0:01:03.117,0:01:08.828 फेरी एक अर्कासंग मिसिस्दै, सुर्यमण्डलको नयाँ [br]पुस्ता जन्माए 0:01:08.828,0:01:16.102 नया ताराहरु अनि जीव र जीवनको [br]आधारभूत तत्वले भरिएका ग्रहहरु बनाए 0:01:16.102,0:01:19.108 त्यसैले जब म रात को आकाशमा हेर्छु - [br] 0:01:19.108,0:01:24.200 हो मलाई थाहा छ , म यो ब्रह्माण्डको [br]सानो अंश हुँ 0:01:24.200,0:01:30.640 हामी यो ब्रह्माण्ड मा बस्छौं, तर [br]यी भन्दामापनि महत्वपुर्ण सत्य यो हो कि 0:01:30.640,0:01:34.748 हामी भित्र ब्रह्माण्ड छ 0:01:34.748,0:01:38.446 जब म यो कुरा सोच्छु, आकाशमा हेर्छु 0:01:38.446,0:01:41.062 ब्रह्माण्ड ठुलो भाकाले [br]धेरै मान्छे आफुलाई सानो ठान्छन 0:01:41.062,0:01:48.717 तर म आफुलाई ठुलो महसुस गर्छु, किन भने मेरो शरीरका अणुहरु माथिका ताराहरुबाट आएका छन् 0:01:48.717,0:01:51.785 ताराहरु र मेरो सम्बन्ध छ 0:01:51.785,0:01:56.292 हाम्रो यो जीवनमा सबैलाई सम्बन्द [br]अनि सन्धर्भ चाहिन्छ, 0:01:56.292,0:02:01.160 मान्छेलाई संसारमा भैरहेका कुराहरुमा 0:02:01.160,0:02:03.834 सहभागी हुन मनलाग्छ 0:02:03.834,0:02:09.120 यसरी बाँचेर मात्रैपनि मान्छेले जीवनमा [br]ब्रह्माण्डसंग सम्बन्ध, सन्धर्भ र सहभागिता पाउछ।