1 00:00:13,879 --> 00:00:17,428 तपाईंहरु धेरैले "मार्सियन" भन्ने फिल्म त हेर्नु भएकै होला 2 00:00:18,066 --> 00:00:21,883 यदि हेर्नु भएको छैन भने, यो फिल्म मंगल ग्रहको अन्तरिक्ष यात्रीको कथा हो, 3 00:00:21,907 --> 00:00:26,450 जो त्यहाँ एक्लै हुन्छ र पृथ्वी बाट मान्छे बचाउन नपुग्दासम्म 4 00:00:26,474 --> 00:00:30,970 जीवित रहन गरेको संघर्षमा आधारित छ 5 00:00:32,130 --> 00:00:35,269 सौभाग्यवस उनीहरु त्यो पात्र वाट्नी संग 6 00:00:35,293 --> 00:00:37,831 पुन: सम्पर्क गर्न सक्षम हुन्छन् र 7 00:00:37,855 --> 00:00:43,126 उ मंगलबाट उद्धार नहुदा सम्म एक्लो पर्दैन 8 00:00:43,651 --> 00:00:46,413 तपाईले यो फिल्म हेर्नु भएको छ भने वा छैन भने पनि 9 00:00:46,437 --> 00:00:47,985 मंगल ग्रहको बारे चर्चा गर्दा, 10 00:00:48,009 --> 00:00:52,809 यो ग्रह कुन दुरीमा कति टाढा छ भन्ने जिज्ञासा लाग्छ 11 00:00:52,833 --> 00:00:55,412 अझ तपाईले नसोच्नु भएको कति प्रसंगहरु: 12 00:00:55,436 --> 00:00:59,333 एउटा ग्रहबाट अर्को ग्रहमा काम गर्दा चाहिने सामग्री, 13 00:00:59,357 --> 00:01:01,603 अथवा पृथ्वीमा बसेर मंगलको रोवोर 14 00:01:01,627 --> 00:01:07,461 वा मान्छेसंगको काम गराई कस्तो होला? 15 00:01:07,485 --> 00:01:13,073 कल्पना गर्नुस त, यदि तपाइको साथीभाई, परिवारका सदस्य वा सहकर्मी 16 00:01:13,097 --> 00:01:16,796 विश्वको अरुकुनै भागमा छन् भने, 17 00:01:16,820 --> 00:01:18,873 तपाई उनीहरुसंग सम्पर्क गर्नु अगाडी, 18 00:01:18,897 --> 00:01:21,335 सबै भन्दा पहिले तपाइको दिमागमा उठ्ने कुरा हो 19 00:01:21,359 --> 00:01:23,455 यतिखेर त्यहाँ कति बज्यो होला ? 20 00:01:23,479 --> 00:01:26,074 सुतेको बेला पर्छ कि, ठिक बेला हो कि होइन? 21 00:01:26,478 --> 00:01:29,829 यसर्थ, युरोप अमेरिकाहुने मान्छेसंग 22 00:01:29,853 --> 00:01:31,895 सम्पर्क गर्न त यति सोच्नु पर्छ भने 23 00:01:31,919 --> 00:01:38,919 धेरै टाढा भएको मान्छे सगं सम्पर्क गर्न के कति तयारी गर्नु पर्ला? 24 00:01:39,808 --> 00:01:45,392 मंगलग्रहमा अहिले मान्छे त छैनन्, तर रोवोर यानहरु छन् 25 00:01:45,716 --> 00:01:52,082 अहिले यतिखेर क्युरियोसिटिमा बिहानको ६:१० भयो 26 00:01:52,305 --> 00:01:55,076 भन्नाले मंगल ग्रहमा बिहानको ६:१० भयो 27 00:01:55,471 --> 00:01:57,472 मंगल ग्रहमा हाम्रो ४ वोटा रोवोर छन् 28 00:01:57,496 --> 00:02:01,503 मध्य १९९० देखि अमेरिकाले मंगलमा ४ रोवोर पठाएको छ 29 00:02:01,527 --> 00:02:05,466 मैंले ती मध्ये ३ वोटासंग काम गर्ने अवसर पाएकी छु 30 00:02:05,490 --> 00:02:10,011 म स्पेस्क्राफ़्ट अपरेशन इन्जिनियर हुँ 31 00:02:10,035 --> 00:02:14,882 र नासाको क्यालिफोर्निया स्थित प्रयोगशालामा काम गर्छु 32 00:02:15,451 --> 00:02:19,612 यी रोवोरहरु हाम्रो रोबोट प्रतिनिधि हुन् 33 00:02:19,636 --> 00:02:25,914 हामीले त्यहाँ मान्छे पठाउन नसक्दासम्म यीनिहरु नै मंगलग्रह हेर्ने 34 00:02:25,938 --> 00:02:27,771 हाम्रो कान र आँखा हुन् 35 00:02:27,795 --> 00:02:33,088 यीनै रोवोरको माध्यमले हामी अर्को ग्रहमा काम गर्छौं 36 00:02:33,112 --> 00:02:37,418 त्यसैले मान्छे पठाउनु अगाडी हामी रोबोट पठाउछौँ 37 00:02:37,921 --> 00:02:41,872 हाम्रो ठाउं बाट मंगल ग्रहको समयमा 38 00:02:41,896 --> 00:02:44,138 भिन्नता हुनुको कारण - 39 00:02:44,162 --> 00:02:48,136 मंगल को दिन, पृथ्वीको दिनभन्दा लामो छ 40 00:02:48,489 --> 00:02:51,286 पृथ्वीमा २४ घन्टाको १ दिन हुन्छ 41 00:02:51,310 --> 00:02:54,684 यो भनेको पृथ्वीलाइ एक चक्कर घुम्न लाग्ने समय हो 42 00:02:54,708 --> 00:02:56,709 आफ्नो धुरीमा एक चक्कर लगाउन लाग्ने समय 43 00:02:56,733 --> 00:02:58,645 यसैले हाम्रो १ दिन २४ घन्टाको हुन्छ 44 00:02:59,061 --> 00:03:05,881 यस्तै चक्कर लगाउन मंगल ग्रहलाइ झन्डै २४ घण्टा ४० मिनेट लाग्छ 45 00:03:05,905 --> 00:03:12,547 भन्नाले मंगल ग्रहको १ दिन, पृथ्वीको १ दिन भन्दा ४० मिनेट लामो छ 46 00:03:12,982 --> 00:03:17,844 मंगल ग्रहमा रोवोर संचालन गर्ने समूह, यहाँ देखाए जस्तै: 47 00:03:17,868 --> 00:03:19,869 म सहितको हाम्रो एउटा समूह हो यो 48 00:03:19,893 --> 00:03:21,967 प्राय: म यहाँ नेरी बस्ने गर्छु 49 00:03:21,991 --> 00:03:27,403 हामी पृथ्वीमा बसेर मंगल ग्रहमा काम गर्छौं 50 00:03:27,427 --> 00:03:32,892 हामीले आफु स्वयम् रोवोर संगै मंगल ग्रहमा रहेको कल्पना गर्नुपर्छ 51 00:03:33,259 --> 00:03:36,838 म सहितको हाम्रो समुहको काम 52 00:03:36,862 --> 00:03:42,791 मंगलमा रहेको रोवोरलाइ भोलि गर्ने कामको आदेश पठाउने हो 53 00:03:42,815 --> 00:03:46,844 उसलाई जमिन खन्ने, गुड्ने के काम गर्ने हो, त्यो भन्नु पर्छ 54 00:03:47,158 --> 00:03:51,624 उ सुतेको बेलामा - रोवोर राती सुत्छ 55 00:03:51,648 --> 00:03:54,018 किनकि उसको ब्याट्री चार्ज हुनु पर्छ 56 00:03:54,042 --> 00:03:57,938 साथै मंगलको चिसो रातबाट बच्नु पनि पर्छ 57 00:03:57,962 --> 00:03:59,324 त्यसैले उ राती सुत्छ 58 00:03:59,348 --> 00:04:04,116 उ सुतेको बेलामा हामी उसले भोलि गर्ने कामको प्रोग्रामिंग गर्छौं 59 00:04:04,462 --> 00:04:07,444 त्यसैले म मंगलग्रहको रात्रीकालिन काम गर्छु 60 00:04:07,468 --> 00:04:09,059 ......(हाँसो)..... 61 00:04:09,083 --> 00:04:15,711 त्यसैले मंगल ग्रहको हरेक दिनको एउटै समयमा काम सुरु गर्न: 62 00:04:15,735 --> 00:04:18,139 मानौ: मलाई मेरो काम हरेक साँझ ५ बजे सुरु गर्न 63 00:04:18,163 --> 00:04:23,732 त्यो समय मंगल ग्रहको साँझको ५ बजे हुन 64 00:04:23,756 --> 00:04:30,756 हामीले पृथ्वीमा हरेक दिन ४० मिनेट ढिला गर्नु पर्छ 65 00:04:31,747 --> 00:04:33,926 अनि मात्रै मंगल संगको समय मिल्छ 66 00:04:33,950 --> 00:04:36,902 लगभग हरेक दिन टाइम जोन फेरे जस्तै 67 00:04:36,926 --> 00:04:42,381 एकदिन ८ बजे आयो भने अर्को दिन ४० मिनेट ढिला ८:४० मा, 68 00:04:42,405 --> 00:04:45,674 अर्को दिन अर्को ४० मिनेट ढिला ९:२० मा पुग्नु पर्छ 69 00:04:45,698 --> 00:04:47,287 त्यसै गरि अर्को दिन १० बजे 70 00:04:47,311 --> 00:04:50,889 प्रत्येक दिन ४० मिनेट ढिला 71 00:04:50,913 --> 00:04:53,902 कुनै रात काम गर्न मध्ये रात नहुन्जेल 72 00:04:53,926 --> 00:04:55,743 अर्थात् पृथ्वीको मध्यरात नहुदासम्म 73 00:04:55,767 --> 00:04:59,385 तपाई आफै भन्नुस, कति असजिलो छ 74 00:04:59,409 --> 00:05:01,561 त्यसैले यी हेर्नुस, मंगल ग्रहवाला घडी 75 00:05:01,585 --> 00:05:03,409 ......(हाँसो)..... 76 00:05:03,433 --> 00:05:04,448 ......(ताली)..... 77 00:05:04,472 --> 00:05:06,102 जुम गर्न खोजेको जस्तो छ 78 00:05:06,126 --> 00:05:09,386 ......(ताली)..... 79 00:05:09,410 --> 00:05:13,798 यसको पार्ट पुर्जा यसरी मिलाएको छ कि, 80 00:05:13,822 --> 00:05:16,350 यो अलि बिस्तारै घुम्छ 81 00:05:16,374 --> 00:05:18,263 कुरा बुझ्दै हुनुहुन्छ नी ? 82 00:05:18,287 --> 00:05:20,513 मैले यो घडी २००४ मा पाएको हो 83 00:05:20,537 --> 00:05:23,841 स्पिरिट र अपरच्युनिटी रोवर हुदा ताका 84 00:05:23,865 --> 00:05:25,471 कुनै दिन हामीलाई मंगल घडी 85 00:05:25,495 --> 00:05:27,926 चाहिएला भन्ने सोचेको थिएनौं 86 00:05:27,950 --> 00:05:32,381 हाम्रो कम्प्युटरमा र मिसन कन्ट्रोल स्क्रिनमा 87 00:05:32,405 --> 00:05:36,053 घडी भए त पुगिहाल्यो नी, भन्ने सोचेका थ्यौं 88 00:05:36,077 --> 00:05:37,458 हो, त्यस्तै हो 89 00:05:37,482 --> 00:05:40,331 हामी मंगल ग्रहको समयमा काम गर्दै मात्रै थिएनौ, 90 00:05:40,355 --> 00:05:43,514 हामी मंगल ग्रहको समयमा बच्दै थियौं 91 00:05:43,538 --> 00:05:47,821 कति बज्यो होला भन्ने प्रश्नले चाडै नै अलमल्ल पार्न थाल्यो 92 00:05:47,845 --> 00:05:51,638 त्यसैले नाडीमा कुनै यस्तो कुरा नभई भएन जसले भन्न सकोस: 93 00:05:51,662 --> 00:05:54,953 पृथ्वीमा कति बज्यो? मंगल ग्रहमा कति बज्यो? 94 00:05:55,382 --> 00:06:01,276 मंगल ग्रहको समयले मात्रै अलमल् पार्ने होइन 95 00:06:01,300 --> 00:06:06,069 हामी आफैं पनि एक अर्कासंग समन्वय गर्न सक्नु पर्यो 96 00:06:06,612 --> 00:06:12,239 सजिलोको लागि : "sol" मंगलको १ दिन हो: २४ घण्टा ४० मिनेट 97 00:06:12,263 --> 00:06:15,458 पृथ्वीमा भएको केहि प्रसंगको कुरा गर्दा 98 00:06:15,482 --> 00:06:16,791 हामी "today" भन्छौं 99 00:06:17,503 --> 00:06:20,335 भने, मंगल ग्रहको लागि हामी: "tosol" भन्छौं 100 00:06:20,359 --> 00:06:23,098 ......(हाँसो)..... 101 00:06:23,267 --> 00:06:27,784 मंगल ग्रहको Yesterday - "yestersol" हुन्छ 102 00:06:28,112 --> 00:06:32,619 कुनै भाषाको आविष्कार गरौँ भन्ने सोचेर यो भाषा बनेको होइन भन्न खोजेको कुरा 103 00:06:32,643 --> 00:06:33,933 बुझ्न नसकेर अप्ठ्यारो भयो 104 00:06:33,957 --> 00:06:36,138 एकदिनको कुरा हो, मलाई कसैले भन्यो 105 00:06:36,162 --> 00:06:39,595 "रोवोरको यो काम म भोलि गर्छु" 106 00:06:39,619 --> 00:06:44,730 मैंले भने, भोलि त भोलि, कहाँको भोलि ? मंगल को कि पृथ्वी को? 107 00:06:45,262 --> 00:06:50,314 एक अर्का संग कुरा गर्न हामीलाई भाषा को खाँचो पर्यो 108 00:06:50,338 --> 00:06:51,759 ......(हाँसो)..... 109 00:06:51,783 --> 00:06:56,059 Tomorrow - "nextersol"वा "solorrow" बन्यो 110 00:06:56,891 --> 00:07:00,506 किनकि शब्द प्रयोग मा आफ्नै रोजाई छ 111 00:07:00,530 --> 00:07:04,343 कसैले ठण्डा भन्लान त कसैले चिसो भन्लान 112 00:07:05,004 --> 00:07:08,210 त्यस्तै कसैले nextersol भन्छन् त कसैले solorrow भन्छन् 113 00:07:08,737 --> 00:07:13,461 यो क्षेत्रमा काम गर्न थालेको केहि बर्षपछी मैंले के बुझें भने 114 00:07:13,485 --> 00:07:18,137 रोवोरसंग काम गर्ने हामीहरु "tosol" भन्छौं 115 00:07:18,601 --> 00:07:22,135 भने अन्य क्षेत्रमा काम गर्नेहरु 116 00:07:22,159 --> 00:07:23,631 "tosoul" भन्छन् 117 00:07:24,133 --> 00:07:28,852 यसरी हामी मार्सियन एकसेंटको आधारमा कुन क्षेत्रको मान्छे हो, थाहा पाउछौं 118 00:07:28,876 --> 00:07:30,500 ......(हाँसो)..... 119 00:07:30,524 --> 00:07:34,196 ......(ताली)..... 120 00:07:34,220 --> 00:07:38,080 यसरी हामी संग छुटै घडी, छुटै भाषा छ , 121 00:07:38,104 --> 00:07:40,100 ताकी काम गर्दा कुनै प्रकारले झुक्किन नपरोस 122 00:07:40,664 --> 00:07:44,471 पृथ्वीमै त हामी घरि घरि झुक्किन्छौ 123 00:07:44,674 --> 00:07:47,253 मानौ येतिखेर तपाईं काम गर्न आउनुभो 124 00:07:47,277 --> 00:07:49,372 येतिखेर मंगलग्रहको मध्यरात हो, 125 00:07:49,396 --> 00:07:52,694 तर तपाईंको पर्दा वरिपरी उज्यालो छ भने 126 00:07:52,718 --> 00:07:54,866 त्यसले पनि झुक्याउन सक्छ 127 00:07:55,326 --> 00:07:57,831 कन्ट्रोल रुमको यो फोटो हेर्दापनि देख्न सक्नुहुन्छ 128 00:07:57,855 --> 00:08:00,124 सबै पर्दा बन्द गरिएको छ 129 00:08:00,148 --> 00:08:03,151 हामीलाई अप्ठ्यारो बनाउने कुनै उज्यालो छैन 130 00:08:03,175 --> 00:08:08,027 मंगल संगको दिन रात नमिल्ने १ हप्ता अगाडी देखि सबै पर्दा बन्द हुन्छन 131 00:08:08,051 --> 00:08:11,318 र मंगल संगको समय नमिलेसम्म ती पर्दा खुल्दैनन् 132 00:08:11,772 --> 00:08:14,953 यो प्रक्रिया घरमा समेत लागु हुन्छ 133 00:08:14,977 --> 00:08:17,750 मैंले ३ पटक मंगल ग्रहको समयमा काम गरेको छु 134 00:08:17,774 --> 00:08:19,589 घरमा श्रीमानलाइ समेत यसको प्रभाव पर्छ 135 00:08:19,613 --> 00:08:25,815 उसले घरमा कतै बाट उज्यालो न छिर्ने गरि झ्याल, पर्दा टम्म पारिदिन्छ 136 00:08:25,839 --> 00:08:28,986 यसको असर परिवारमा समेत पर्छ 137 00:08:29,010 --> 00:08:33,889 म संगै मेरो श्रीमान समेत अँध्यारोमा बस्नुपर्ने हुन्छ 138 00:08:34,450 --> 00:08:35,746 अब त उसलाई बानी परिसक्यो 139 00:08:35,770 --> 00:08:39,412 यो बेलामा उसले कामबाट धेरै इमेल गर्छ 140 00:08:40,002 --> 00:08:43,294 म घर आउदा हुन्छ? तिमि सुतेको हो कि उठेको हो ? 141 00:08:43,318 --> 00:08:46,448 मंगल ग्रहमा कति बज्यो? 142 00:08:46,472 --> 00:08:48,970 अनि मलाई लाग्यो, उसलाई पनि मंगल घडीको आवश्यकता छ 143 00:08:48,994 --> 00:08:50,529 ......(हाँसो)..... 144 00:08:50,553 --> 00:08:54,987 अहिले २०१६ मा त त्यसको पनि App छ 145 00:08:55,011 --> 00:08:56,289 ......(हाँसो)..... 146 00:08:56,313 --> 00:09:00,927 अहिले घडीको सट्टा हामी फोन प्रयोग गर्न सक्छौं 147 00:09:01,345 --> 00:09:05,485 जे भनेपनि हाम्रो कामको प्रभाब 148 00:09:05,509 --> 00:09:09,171 हामी रोवोरमा काम गर्नेहरुमा मात्रै नभएर 149 00:09:09,195 --> 00:09:11,409 परिवारमा समेत उस्तै पर्थ्यो 150 00:09:11,433 --> 00:09:13,912 यो डेविड हो, हाम्रो एउटा उडान निर्देशक, 151 00:09:13,936 --> 00:09:18,410 र उ उसको परिवारको साथमा लस् अन्जल्सको समुन्द्री किनारमा बिहानको १ बजे 152 00:09:18,434 --> 00:09:19,857 ......(हाँसो)..... 153 00:09:19,881 --> 00:09:22,861 अगस्त महिना थियो र 154 00:09:22,885 --> 00:09:27,331 केटाकेटीहरुको स्कुल सेप्टेम्बरसम्म छुट्टि थियो, 155 00:09:27,355 --> 00:09:32,103 त्यसैले पुरै एक महिना उनीहरु मंगल ग्रहको समय संगै बिताए 156 00:09:32,127 --> 00:09:36,896 हरेक दिन ४० मिनेट ढिला उठे 157 00:09:36,920 --> 00:09:39,103 आफ्नै बाबाको समय अनुसार चले 158 00:09:39,127 --> 00:09:43,102 १ महिना सम्म मंगल ग्रहको समयानुसार हिडेर रमाइलो अनुभव गरे 159 00:09:43,126 --> 00:09:45,223 मध्यरातमा कहिले बलिङ्ग गर्न गए 160 00:09:45,247 --> 00:09:46,565 त कहिले सामुन्द्रिक किनारमा 161 00:09:46,894 --> 00:09:50,253 हामीले अनुभब गरेका कुराहरु मध्ये यो एउटा हो कि 162 00:09:50,277 --> 00:09:54,265 लस् अन्जल्समा बिहान ३ बजे जहाँ गएपनि हुन्छ, 163 00:09:54,289 --> 00:09:57,842 किन कि त्यति खेर सडक खाली हुन्छ 164 00:09:57,866 --> 00:09:59,340 ......(हाँसो)..... 165 00:09:59,364 --> 00:10:01,156 त्यसैले हामी हाम्रो काम सकिए पनि 166 00:10:01,180 --> 00:10:04,295 घर गएर अरुको निन्द्रा बिगार्नुको सट्टा 167 00:10:04,319 --> 00:10:07,509 नजिकैको ठाममा गएर केहि खानुको सट्टा 168 00:10:07,533 --> 00:10:11,097 त्यहाँ एउटा रातभरी खुल्ने गज्ज़बको ठाउं छ, 169 00:10:11,121 --> 00:10:13,363 १० मिनेटमा पुगिन्छ भन्दै 170 00:10:13,387 --> 00:10:16,108 त्यतै कुद्थ्यौ, रित्तो सडकमा 171 00:10:16,132 --> 00:10:19,887 हामीलाई देखेर रेस्टुरेन्टको मालिक छक्क पर्दै हेर्थ्यो 172 00:10:19,911 --> 00:10:22,742 को होउ तिमीहरु ? 173 00:10:22,766 --> 00:10:26,939 बिहान को ३ बजे मेरो रेस्टुरेन्टमा के गर्न आएको? 174 00:10:27,303 --> 00:10:31,692 बिस्तारै उनीहरुले थाहा पाए, हामी मार्सियन हौं भन्ने कुरा 175 00:10:31,716 --> 00:10:32,982 ......(हाँसो)..... 176 00:10:33,006 --> 00:10:37,671 LA मा रातको १ बजे डुल्ने .... 177 00:10:38,633 --> 00:10:40,656 पृथ्वीको राती तर .... 178 00:10:40,680 --> 00:10:45,477 हामी एक अर्कालाई मर्सियन भन्न थालेका थियौं 179 00:10:45,926 --> 00:10:51,532 मंगल ग्रहको समय अनुसार चल्ने हामीहरु एक अर्कालाई मार्सियन भन्थ्यौं 180 00:10:51,556 --> 00:10:54,409 अरु बाकी सबै पृथ्वीवासी 181 00:10:54,433 --> 00:10:55,733 ......(हाँसो)..... 182 00:10:55,757 --> 00:11:01,452 हरेक दिनको समय फरक फरक समय हुँदा 183 00:11:01,476 --> 00:11:07,289 आफुलाई अरुभन्दा छुट्टै भएको महसुश हुन्छ 184 00:11:07,313 --> 00:11:11,232 एक किसिमले आफ्नै छुटै संसारमा 185 00:11:12,049 --> 00:11:18,974 मैंले भन्नु पर्छ - मंगलग्रहको समय अनुसार Sol 0-90 बिताएँ 186 00:11:18,998 --> 00:11:21,743 पर्दामा यसको फोटो पनि छ 187 00:11:21,767 --> 00:11:27,396 यसको अर्थ हो हामी मंगल ग्रहमा रहेको रोवोर जस्तै प्रभाबकारी हुन 188 00:11:27,420 --> 00:11:32,469 र आफ्नो समयको पूर्ण सदुपयोग गर्न 189 00:11:32,493 --> 00:11:34,783 मंगल ग्रहको समयानुसार काम गर्छौं 190 00:11:34,807 --> 00:11:38,693 तर हामी ३-४ महिना भन्दा बढी मंगल ग्रहको समय अनुसार चल्दैनौ 191 00:11:38,717 --> 00:11:43,593 हामी अहिले काम गरे जस्तै मंगलग्रहको परिमार्जित समय अनुसार काम गर्छौं 192 00:11:44,524 --> 00:11:49,181 नत्र त्यसले हाम्रो परिवार मात्रै नभएर शरीरमा समेत नराम्रो असर गर्छ 193 00:11:49,205 --> 00:11:54,087 बास्तबमा हाम्रो निन्द्रा माथि अनुसन्धान भैरहको थियो 194 00:11:54,111 --> 00:11:59,148 किनकि हरेक दिन फरक दिनको रुपमा काम गर्नु मान्छेको लागि सहज छैन 195 00:11:59,357 --> 00:12:02,548 त्यसैले म माथि नियमित अनुसन्धान हुदै थियो 196 00:12:02,572 --> 00:12:03,862 हामी जस्ता ३० जनामाथि 197 00:12:03,886 --> 00:12:07,512 निन्द्रा संग सम्बन्धित अनुसन्धान हुँदै थियो 198 00:12:07,536 --> 00:12:11,099 मेरो परिक्षण गरिन्थ्यो अनि म सुत्न जान्थें 199 00:12:11,123 --> 00:12:17,765 किनकि यो क्रियाकलाप शरीरको लागि निकै कठिन कार्य हो 200 00:12:17,789 --> 00:12:21,104 चाहे काम जतिनै रमाइलो किन नहोस 201 00:12:21,128 --> 00:12:25,642 समुहका अरु सदस्यहरुको लागि कठिन अनुभव थियो 202 00:12:25,666 --> 00:12:28,506 र टिक्न पनि निकै सकस नै थियो 203 00:12:29,488 --> 00:12:35,673 यी रोवोरअभियान हाम्रो सौर्यमंडलमाथिको पहिलो कदम हो 204 00:12:35,697 --> 00:12:40,770 हामी एक भन्दा बढी ग्रहमा कसरी टिक्ने, सिक्दै छौं 205 00:12:40,794 --> 00:12:45,870 बहु ग्रहमा बाच्ने हाम्रो धारणामा परिवर्तन गर्दै छौं 206 00:12:46,188 --> 00:12:48,983 तपाईं अर्को पटक Star War फिल्म हेर्दै हुनुहुन्छ र 207 00:12:49,007 --> 00:12:52,682 मान्छेहरु दगोबा बाट ट्याटुन प्रबिधिमा जादै छन् भने 208 00:12:52,706 --> 00:12:58,196 याद राख्नुहोस, मानिसहरु टाढा टाढासम्म फैलिदै छन् 209 00:12:58,220 --> 00:13:01,282 उनीहरुको दुरीको आधारमा भन्दा 210 00:13:01,306 --> 00:13:05,126 एक अर्का संग छुट्टिदा कस्तो महसुस गर्छन् र 211 00:13:05,150 --> 00:13:08,374 समयको ब्यबस्थापन कसरी गरिन्छ, याद राख्नुहोस 212 00:13:09,182 --> 00:13:13,734 अहिले सम्म त हामीले मंगल ग्रहमा मान्छे पठाएको छैनौ 213 00:13:13,758 --> 00:13:17,597 स्पेस X र नासा जस्ता कम्पनिहरु 214 00:13:17,621 --> 00:13:21,110 अन्तरराष्ट्रिय अन्तरिक्ष निकायहरु मिलेर 215 00:13:21,134 --> 00:13:24,901 केहि दशकमा मान्छे पठाउने कुरामा हामी बिश्वस्त छौँ 216 00:13:24,925 --> 00:13:30,750 चाडै नै मंगल ग्रहमा मान्छे हुनेछन् र हामी बहु ग्रहवासी हुनेछौं 217 00:13:31,245 --> 00:13:33,657 मंगल ग्रहमा जाने युवा युवतीहरु मध्ये 218 00:13:33,681 --> 00:13:40,681 कोहि आजको यहि छलफलमा बसेका पनि हुन सक्छौं 219 00:13:41,446 --> 00:13:47,048 मलाई यो क्षेत्रमा काम गर्ने रहर म १४ बर्ष हुदादेखि लागेको रहर हो र आज म 220 00:13:47,072 --> 00:13:49,294 यो समुहको एउटा सदस्य हुन पाउँदा खुशी छु 221 00:13:49,318 --> 00:13:53,372 अन्तरिक्ष कार्यक्रमको लागि यो एउटा महत्वपूर्ण समय हो र 222 00:13:53,396 --> 00:13:56,570 हामी सबै यो यात्रामा संगै छौँ 223 00:13:56,594 --> 00:14:01,805 कुनै दिन तपाईलाइ आफ्नो दिन पर्याप्त भएन भने 224 00:14:01,829 --> 00:14:06,607 याद गर्नुहोस्, त्यो पृथ्वीको दृस्टीकोणबाट मात्रै हो 225 00:14:06,631 --> 00:14:07,782 ......(हाँसो)..... 226 00:14:07,806 --> 00:14:11,920 ......(ताली).....