WEBVTT 00:00:01.560 --> 00:00:04.135 मेरो नाम ग्रेता थुन्बर्ग हो। 00:00:04.375 --> 00:00:06.651 हामी व्यापक जन लोपको सुरुवातमा बाँचिरहेका छौं। 00:00:06.852 --> 00:00:10.212 हाम्रो मौसम बिग्रँदै छ। 00:00:11.171 --> 00:00:13.612 म जस्ता बालबलिकाहरु यसको विरोध गर्न आफ्नो शिक्षा त्यागिरहेका छन्। 00:00:14.022 --> 00:00:18.217 तर हामी अझै यसलाई ठीक गर्न सक्छौं। 00:00:18.561 --> 00:00:20.897 तपाईं अझै यसलाई ठीक गर्न सक्नुहुन्छ। 00:00:20.897 --> 00:00:22.963 बाँच्नको लागि, हामीले जीवाश्म ईन्धनहरू जलाउन बन्द गर्नुपर्छ, तर यो मात्र पर्याप्त हुनेछैन। 00:00:23.372 --> 00:00:26.577 धेरै समाधानहरूको बारेमा कुरा गरिन्छ, तर एक समाधान कुन हो जुन हाम्रो ठीक अगाडि छ। 00:00:27.217 --> 00:00:29.822 म मेरो साथी जर्जलाई व्याख्या गर्न दिनेछु। 00:00:30.112 --> 00:00:32.692 त्यहाँ एक जादुई मेशीन छ जसले कार्बनलाई हावाबाट बाहिर निकाल्छ, कम खर्च लाग्छ र आफै बढ्दछ। 00:00:32.692 --> 00:00:35.412 यसलाई भनिन्छ ... एउटा रूख। 00:00:35.682 --> 00:00:38.112 रूख एक प्राकृतिक मौसम समाधान को एक उदाहरण हो। 00:00:38.211 --> 00:00:42.721 मानग्रोभ्स, पीट बगहरू,जंगलहरू, सिमसार, समुद्री ओछ्यान, कल्प जंगल, दलदल, कोरल चट्टानहरु, तिनीहरू 00:00:42.721 --> 00:00:44.418 कार्बनलाई हावाबाट बाहिर निकाल्छन र यसलाई बन्द गर्छन । 00:00:44.418 --> 00:00:46.466 प्रकृति एक उपकरण हो जुन हामी हाम्रो टुटेको मौसम सुधार गर्न प्रयोग गर्न सक्छौं। 00:00:46.576 --> 00:00:47.929 यी प्राकृतिक मौसमका समाधानहरूले ठूलो फरक पार्न सक्दछन्। 00:00:47.929 --> 00:00:48.872 धेरै राम्रो, है? 00:00:48.952 --> 00:00:53.692 तर केवल यदि हामी जीवाश्म ईन्धन जमिनमै छोड्दछौं। 00:00:53.692 --> 00:00:56.502 अपत्यारिलो कुरो... अहिले हामी तिनीहरूलाई बेवास्ता गरिरहेका छौं। 00:00:56.502 --> 00:00:58.772 हामी प्राकृतिक समाधानहरूमा भन्दा विश्वव्यापी जीवाश्म ईन्धन अनुदानमा एक हजार गुणा बढी खर्च गर्छौं 00:00:58.772 --> 00:01:02.692 प्राकृतिक समाधानहरू मात्र २% प्राप्त गर्दछ 00:01:03.212 --> 00:01:07.883 मौसम विघटन को सामना गर्न प्रयोग गरिएको सबै पैसाको। 00:01:08.502 --> 00:01:12.325 00:01:12.325 --> 00:01:14.012 यो तपाईंको पैसा हो, यो तपाईंको करहरू र तपाईंको बचत हो। 00:01:14.222 --> 00:01:17.622 अझ अपत्यारिलो कुरो त , अहिले जहाँ हामीलाई प्रकृति धेरै चाहिन्छ 00:01:19.702 --> 00:01:21.892 हामी यसलाई पहिले भन्दा छिटो नष्ट गर्दैछौं। 00:01:21.892 --> 00:01:24.402 २०० भन्दा बढी प्रजातिहरू प्रत्येक दिन विलुप्त हुँदैछन्। 00:01:25.744 --> 00:01:30.548 धेरै आर्कटिक बरफ पग्लिएको छ। 00:01:30.548 --> 00:01:32.842 हाम्रा अधिकांश जंगली जनावरहरू लोप भएका छन्। 00:01:32.842 --> 00:01:35.377 हाम्रो धेरै माटो गइसकेको छ। 00:01:35.377 --> 00:01:39.053 त्यसोभए हामीले के गर्नुपर्छ? 00:01:39.394 --> 00:01:41.021 तपाईंले के गर्नुपर्छ? 00:01:41.021 --> 00:01:43.468 यो सरल छ ... हामीलाई सुरक्षा, पुनःस्थापना र कोष जरुरी छ। 00:01:43.773 --> 00:01:44.958 सुरक्षा 00:01:44.958 --> 00:01:47.211 उष्ण कटिबन्धीय जंगल काटिएको छ 00:01:47.211 --> 00:01:50.094 एक मिनेटमा ३० फुटबल पिचहरूको दरमा। 00:01:50.094 --> 00:01:54.228 जहाँ प्रकृतिले केहि महत्त्वपूर्ण काम गर्दैछ, हामीले यसलाई रक्षा गर्नुपर्दछ। 00:01:54.462 --> 00:01:57.050 पुनर्स्थापना 00:01:57.050 --> 00:01:59.029 हाम्रो ग्रह को धेरै क्षति भएको छ। 00:01:59.029 --> 00:02:01.012 तर प्रकृतिले पुनः उत्पन्न गर्न सक्छ 00:02:01.012 --> 00:02:02.813 र हामी पर्यावरणीयहरू पुन: उछाल गर्न सहयोग गर्न सक्छौं 00:02:02.813 --> 00:02:04.374 कोष 00:02:04.374 --> 00:02:05.458 हामीले प्रकृतिलाई नष्ट गर्ने चीजहरूमा लगानी रोक्नु पर्छ 00:02:05.458 --> 00:02:06.225 र यसलाई मद्दत गर्ने चीजहरूको लागि हुनुपर्छ। 00:02:06.225 --> 00:02:07.429 यो त्यति नै सजिलो छ। 00:02:07.429 --> 00:02:08.501 सुरक्षा, संरक्षण, कोष 00:02:08.501 --> 00:02:09.513 यो जताततै हुन सक्छ 00:02:10.084 --> 00:02:11.198 धेरै मानिसहरूले प्राकृतिक जलवायु समाधानहरूको प्रयोग गर्न सुरु गरिसकेका छन्। 00:02:11.198 --> 00:02:13.325 हामीले यसलाई विशाल स्तरमा गर्न आवश्यक छ। 00:02:13.325 --> 00:02:16.153 तपाईं यसको एक हिस्सा हुन सक्नुहुन्छ। 00:02:16.153 --> 00:02:18.679 प्रकृति रक्षा गर्ने व्यक्तिलाई मतदान गर्नुहोस्। 00:02:18.679 --> 00:02:20.505 यो भिडियो प्रकाशित गर्नुहोस्। 00:02:20.505 --> 00:02:21.878 यसको बारेमा कुरा गर्नुहोस्। 00:02:21.878 --> 00:02:24.581 संसारभरि प्रकृतिको लागि लडिरहेका आश्चर्यजनक आन्दोलनहरू छन्। 00:02:24.581 --> 00:02:26.581 तिनीहरूसँग सामेल हुनुहोस्! 00:02:26.581 --> 00:02:30.042 सबै कुराको महत्व छ। 00:02:31.051 --> 00:02:31.881 तपाइँ ले गर्नुभएको कुराको महत्व छ।