WEBVTT 00:00:00.400 --> 00:00:02.471 सङ्गित 00:00:10.001 --> 00:00:15.123 (प्रश्न) म सङ्ग दुईवटा प्रश्नहरु छन् । 00:00:15.123 --> 00:00:18.123 पहिलो प्रश्न दुःखको बारेमा छ । 00:00:18.123 --> 00:00:20.186 (मोजी) के को बारेमा ? (प्रश्न) दुःखको बारेमा 00:00:20.186 --> 00:00:25.372 (मोजी) के यो प्रश्न दुई प्रश्नहरुमध्य बढि महत्वपूर्ण छ । 00:00:25.372 --> 00:00:31.222 (मोजी) ती दुई प्रश्नहरुमध्य, सवैभन्दा राम्रो प्रश्न पहिला मलाई सोध्नुस । 00:00:31.222 --> 00:00:36.503 (मोजी) यदि तिमीले कम महत्वपूर्ण प्रश्न दियौ भने, 00:00:36.503 --> 00:00:44.143 (मोजी) तिम्रो मन अर्को प्रश्नको लागि कुरिरहेको हुन्छ । 00:00:44.143 --> 00:00:52.904 (प्र) ठीक छ, दोस्रो (हाँसो) 00:00:52.904 --> 00:01:04.224 त्यो दोस्रो प्रश्न सम्वन्धको बारेमा छ । (हाँसो) 00:01:04.224 --> 00:01:13.383 (मोजी) मलाई लाग्छ यो महत्वपूर्ण छ । (प्र) हो । (हाँसो) 00:01:13.383 --> 00:01:22.313 (मोजी) सम्वन्ध र त्यसपछि दुःख । (हाँसो) 00:01:22.313 --> 00:01:27.033 (मोजी) मैला ठट्टा मात्र गरेको । 00:01:27.033 --> 00:01:34.467 (प्र) यसको बारेमा कि जव म सम्बन्धमा हुन्छु, जब म नजिक भएको महशुस गर्छु, 00:01:34.467 --> 00:01:39.437 जब म त्यस ब्यक्ति प्रति अति घनिष्ट हुन्छु 00:01:39.437 --> 00:01:46.007 र बिछोडको अवस्था आउँछ । 00:01:46.007 --> 00:01:49.546 वा त्यस ब्यक्तिले मलाई पर धकल्छ, 00:01:49.546 --> 00:01:52.546 म पुरै बेकारी हुन्छु । 00:01:52.546 --> 00:01:54.329 (मोजी) हो, हो । 00:01:54.329 --> 00:02:02.650 (प्र) त्यस्तो भाव हुन्छ, यो स्वतः क्रिया भए जस्तो हुन्छ । 00:02:02.650 --> 00:02:04.500 यो आफै आउँछ । 00:02:04.500 --> 00:02:07.894 यो आफै आउँछ । 00:02:07.894 --> 00:02:13.533 (मोजी) किन तिनीहरुले तिमीलाई पर धकेल्छन् ? 00:02:19.545 --> 00:02:32.343 (प्र) किनकि म समाउन खोज्छु । 00:02:32.343 --> 00:02:35.403 (मोजी) के तपाईं केहि कुरा समाउन चाहानुहुन्छ ? 00:02:35.403 --> 00:02:39.423 अर्को ब्यक्तिको लागि यो आसाध्यै हुन्छ । 00:02:39.423 --> 00:02:48.199 केहि समयको लागमात्र राम्रो हुन्छ । केहि समयको लागमात्र राम्रो हुन्छ । 00:02:48.199 --> 00:02:52.831 यदि कोहि आफूलाई असुरक्षित महशुस गर्छ भने, हुन सक्छ, तिनीहरु यस्तै हुन्छन् । 00:02:52.831 --> 00:02:56.830 तिमी मलाई आवश्यक छ, तर केहि समय पछि यो अति हुन्छ । 00:02:56.830 --> 00:03:02.108 तिमीले कसैलाई पनि समाउने कोशिस नगर । 00:03:02.108 --> 00:03:07.948 तिमी माकुर हैन । (हाँसो) 00:03:07.948 --> 00:03:12.023 यो प्रतिक्रिया जुन भित्र आउँछ किनकि केहि अनुभव गर्छ । 00:03:12.023 --> 00:03:18.144 हुनसक्छ तपाईँ आफै आफ्नो लागि योग्य नहुनसक्छ, केहि प्रविधि (ढङ्ग) विना । 00:03:18.144 --> 00:03:24.912 त्योसो भए, यो राम्रे अवस्था हैन । तपाई यसको बारेमा जानकार हुनुपर्छ । 00:03:24.912 --> 00:03:28.857 त्यसो हैनकि तपाई स्वतः बलियो हुनुहुन्छ त्यस्तै गरेर । 00:03:28.857 --> 00:03:35.465 तर सम्वन्धले पनि सत्य पत्ता लगाउन केहि अवसरहरु प्रदान गर्छ, 00:03:35.465 --> 00:03:47.827 र हामीभित्र जे छ त्यो पत्ता लगाउनलाई अलि छिटो सम्झौता गर्नुपर्छ 00:03:47.827 --> 00:04:00.244 (प्र) हो, म देख्न सक्छु। तर यो अझै त्यहिँ छ । 00:04:00.244 --> 00:04:03.784 (मोजी) त्यसोभए यो राम्रो हो कि तपाई सतसगंमा आउनुभयो । 00:04:03.784 --> 00:04:11.164 किनभने त्यो आशक्तिको झुकावलाई अव हेर्न सुरु गर्नसक्नुहुन्छ । 00:04:11.164 --> 00:04:16.500 वा यो इन्कारको डर हुनसक्छ वा अरु यस्तै । 00:04:16.500 --> 00:04:22.049 सम्वन्धहरु कोशिस गरेरमात्र राम्रो हुंदैन, जस्तै तपाईले धेरै मिहिनेत गर्नुभयो । 00:04:22.049 --> 00:04:25.349 यो काम गर्दैन त्यस्तोतरिकाले । काम गर्दैन । 00:04:25.349 --> 00:04:27.469 त्यहाँ त स्वतन्त्रता चाहिन्छ । 00:04:27.469 --> 00:04:31.169 त्यहाँ त भित्रि शक्ति चाहिन्छ । 00:04:31.169 --> 00:04:36.951 स्पष्टता, ज्ञान — यस्तै सबै चाहिन्छ । 00:04:36.951 --> 00:04:40.890 यो यसरि काम गर्दैन, ‘कति तपाईले दिनुभयो’, ‘अनि मैले धेरै दिए’ । 00:04:40.890 --> 00:04:43.030 यो (भुक्तानि) पैशा तिरे जस्तो हैन । 00:04:43.030 --> 00:04:46.522 र जति तपाई कोशिस गर्नुहुन्छ, र कोशिस गर्नुहुन्छ, र तपाई भन्नुहुन्छ । 00:04:46.522 --> 00:04:49.122 यो काम गर्दैन, यसले झन् मानिसहरुलाई पर धकेलिदिन्छ । 00:04:49.122 --> 00:04:53.550 किनभने यो पनि कोशिस गर्नको लागि राम्रो हो । 00:04:53.550 --> 00:04:57.316 केहि आउनैपर्छ र त्यो चाहिँ स्वतन्त्रताको लागि हुनुपर्छ । 00:04:57.316 --> 00:05:07.346 यदि तपाईलाई यो कुराको चेतना भयो भने, अन्तज्र्ञानबाट थाहा हुन्छ कि कति खेर स्वतन्त्रको ठाउँ दिने भनेर । 00:05:07.346 --> 00:05:09.385 यो सबै कुरा आउँछ । 00:05:09.385 --> 00:05:13.294 मलाई बिश्वास छ कि तपाईले पनि यो ज्ञानलाई प्रयोगमा ल्याउनुहुन्छ । 00:05:13.294 --> 00:05:17.498 अब तपाई आउनुभएको छ र तपाई देख्नुहुन्छ कि त्यहाँ केहि तत्वले महशुस गरेको छ । 00:05:17.498 --> 00:05:21.778 ‘मैले यो बस्तुलाई आफ्नो बशमा राख्नुपर्छ ।’ 00:05:21.778 --> 00:05:26.044 यो स्वतन्त्रतासगँ पनि उस्तै हो । कहिलेकाँहि, तपाई महशुुस गर्नुहुन्छ, ‘अँ’ । 00:05:26.044 --> 00:05:30.794 जति सक्दो चाँडो तपाई सत्य अवस्थाको अनुभव गर्नुहुन्छ, तपाई आफ्नो विशालताको अनुभव गर्नुहुन्छ । 00:05:30.794 --> 00:05:34.104 केहि कुरा चल्न सक्छ, ‘कसरि म यसलाई राख्न सक्छु’ ? 00:05:34.104 --> 00:05:37.571 यो पनि त्यो जस्तै हो सम्वन्धमा । 00:05:37.571 --> 00:05:41.931 ‘कसरि म यसलाई राख्न सक्छु’ ? 00:05:41.931 --> 00:05:44.875 कसरि तपाई यसलाई राख्न सक्नुुहुन्छ ? 00:05:44.875 --> 00:05:49.285 सम्वन्ध कुनै चिज हैन राख्नको लागि । 00:05:49.285 --> 00:05:54.014 यो त तपाईंको स्वच्छताबाट आनन्द लिने हो । 00:05:54.014 --> 00:05:58.464 तपार्इंको आन्तरिक शक्तिमा, तपाईले भेटाउनुहुन्छ कि सबैचिज अरु बढि शुद्द हुनआउँछ । 00:05:58.464 --> 00:06:04.419 सबैचिज तपार्इंसगं हुन रुचाउँछ, जव तपाई भित्रबाट खालिपनको मनोशाय राख्नुहुन्छ । 00:06:04.419 --> 00:06:12.889 धेरै इरादाहरु राख्दा तनावको सृजना हुन्छ । 00:06:12.889 --> 00:06:16.783 जव तपाईं यो चाहानाबाट खालि हुनुहुन्छ, सबै जसो चाहानाहरुबाट । 00:06:16.783 --> 00:06:18.832 र यो कुनै दम्भ पनि हैन । 00:06:18.832 --> 00:06:22.662 यो भनेको, स्वभाविक अवस्थामा तपाईलाई केहि चाहिंदैन, 00:06:22.662 --> 00:06:27.646 तपाईंलाई कसैको स्वीकृति पनि चाहिँदैन। 00:06:27.646 --> 00:06:33.666 तपार्इं यो पनि महशुुस गर्नुहुन्न कि कसैले तपाईंलाई प्रेम गर्नुपर्छ । 00:06:39.763 --> 00:06:42.290 के तपाई यस्तो कल्पना गर्न सक्नुहुन्छ ? 00:06:42.290 --> 00:06:48.820 यस्तो अवस्थामा अवस्थित हुँदा तपाईलाई केहि पनि आवश्यक पर्दैन, तपाईंलाई कसैले माया पनि गर्नु पर्दैन । 00:06:48.820 --> 00:06:50.923 यो अत्यन्तै शान्त ठाँउ हो । 00:06:50.923 --> 00:06:55.633 यो अवस्थामा, तपार्इंको प्रेम धेरै निशर्त खुल्ला हुन्छ । 00:06:55.633 --> 00:07:02.693 धेरै ब्यापक, धेरै राम्रो, धेरै बलियो 00:07:02.693 --> 00:07:06.664 तर अहिलेको लागि, म तिमीलाई यसमा हाम फाल्नको लागि भन्दिन । 00:07:06.664 --> 00:07:12.964 म भन्छु, हेर त्यो के हो जसले यो महशुस गर्छ, ‘जे राम्रो हुन्छ, मैले त्यसललाई समात्नु पर्छ ।’ 00:07:12.964 --> 00:07:16.222 बस, त्यसलाई हेर । 00:07:16.222 --> 00:07:20.062 कोसले यो गर्दै छ ? 00:07:20.062 --> 00:07:22.222 यो कसलाई आवश्यक छ ? 00:07:22.222 --> 00:07:25.941 र यस्तो खाले प्रश्नहरुबाट धेरै शान्त रहनु । 00:07:25.941 --> 00:07:27.957 बस, शान्त रहू । 00:07:27.957 --> 00:07:30.957 वास्तवमा, म तपाईहरुलाई यो अभ्यास गर्नको लागि भन्छु । 00:07:30.957 --> 00:07:33.957 शायद मलाई भोलि भन्नु के हुन्छ भनेर । 00:07:33.957 --> 00:07:39.161 बस हेर र अनुभव गर, त्यो परिदृश्यलाई आफ्नो मनमा पुनःरचना गर । 00:07:39.161 --> 00:07:42.101 र हेर के कुरा आउँछ र अनुभव हुन्छ, ‘अँ । 00:07:42.101 --> 00:07:47.000 यदि तपाई एक्लिन गईरहनुभएको छ भने वा कसैले छाड्दै छ भने, केहि कुराले यस्तै ब्यहोरा गरिरहेको हुन्छ । 00:07:47.000 --> 00:07:51.530 बिचार गरेर हेर । के देखि डराईरहनुभएको छ ? 00:07:51.530 --> 00:07:53.506 यसको अन्तिम अवस्थासम्म धकेल । 00:07:53.506 --> 00:07:58.142 तिम्रो कल्पनको चरमविन्दुसम्म जाऊ र हेर के सबैभन्दा नारम्रो हुन्छ । 00:07:58.142 --> 00:08:03.312 सबैभन्दा नराम्रो अवस्थामा के हुन्छ ? यो कस्तो अनुभव हुन गाईरहेको छ ? 00:08:03.312 --> 00:08:07.184 अनि हेर को दुःखी हुन्छ ? अनि को दुःखी भईरहन्छ ? 00:08:07.184 --> 00:08:13.112 तर तपाई नबिर्सिनुकि तपाईले पनि यसलाई निरीक्षण गरिरहनुभएको छ । 00:08:13.112 --> 00:08:14.770 त्यसकारण यी तीनकुराहरु । 00:08:14.770 --> 00:08:22.500 पहिलो, तपाईं जे हुंदैछ भनेर कल्पना गर्नुहुन्छ, 00:08:22.500 --> 00:08:24.871 यदि तपाईको डर सत्य हुन आयो भने । 00:08:24.871 --> 00:08:28.853 तपाई आफूले राख्न चाहेको कुरा राख्न सक्नु हुन्न र तपाई पीडा अनुभव गर्नुहुन्छ । 00:08:28.853 --> 00:08:33.853 अघिनै, मैले तपाईको आँखामा हेंरे, मैले देखे, ‘अँ अँ, केहि चिजले तपाईलाई छोड्दैछ’ । 00:08:33.853 --> 00:08:36.132 अब जानुस र हेर्नुहोस् के हुन्छ । 00:08:36.132 --> 00:08:39.422 त्यसकारण यसकारण तपाई छोडिनु भयो, एक्लिनुभयो । ‘तपाई चाहानुहुन्न ।’ 00:08:39.422 --> 00:08:42.003 उसोभए अनुभव गर्नुस जे आउँछ । 00:08:42.003 --> 00:08:46.673 तर बर्तमान अवस्थामा पनि रहू जहाँबाट तपाई हेरिरहनुभएको छ । 00:08:46.673 --> 00:08:49.445 र भावसगँ पनि आफ्नो अवस्थामा रहू । 00:08:49.445 --> 00:08:52.523 हेर के हुन्छ । के बाट डराईरहनुभएको छ । 00:08:52.523 --> 00:08:55.587 यो धेरै बुद्घिमानी काम होः यसलाई हेरिरहँदा । 00:08:55.587 --> 00:09:00.507 र त्यसैले, कुनैपनि किसिमले तपाई नराम्रो भावको अनुभव गर्नुहुन्छ होला । 00:09:00.507 --> 00:09:04.007 के कल्पना गरेको थियो, त्यो हुन्छ भनेर । 00:09:04.007 --> 00:09:07.802 र त्यसपछि हेर, वास्तवमा को दुःखी भईरहेको छ । 00:09:07.802 --> 00:09:13.502 हेर, यदि तपाई पहिचान गर्नसक्नुहुन्छ भने को दःुखी भईरहेको छ भनेर । 00:09:13.502 --> 00:09:16.663 यद्यपि कथाहरुमा मात्र नफस, मात्र हेर । 00:09:16.663 --> 00:09:21.053 बर्तमान अवस्थामा रहू, तपाई यसलाई हेरिरहनुभएको छ भनेर, तर यहि समयमा 00:09:21.053 --> 00:09:24.760 सबैभन्दा राम्रो र साच्चिकै प्रयास गर यसलाई देख्नलाई र हेर्नलाई । 00:09:24.760 --> 00:09:29.503 यो जुनसुकै भावमा पनि गर्नसक्नुहुन्छ, जस्तो सुकै बिचारमा, तपाई गर्न सक्नुहुन्छ । 00:09:29.503 --> 00:09:34.443 अनि तपाई हेर्न सक्ने अवस्थामा आउनुहुन्छ तपाईको नाममा के कार्य भईरहेको छ भनेर । 00:09:34.443 --> 00:09:36.563 र पत्ता लगाऊ के तपाई त्यहि नै असलि हो ? 00:09:36.563 --> 00:09:41.575 वा यो मात्र कुनै प्रकारको चित्रण हो, जुन तपाईकै दिमागको प्रक्षेपण मात्र हो । 00:09:41.575 --> 00:09:44.575 र केहि खालि ठाउँ आउँनेछ । 00:09:44.575 --> 00:09:51.654 र त्यो खाली ठाउँ नै सबैभन्दा महत्वपूर्ण हुन्छ आफ्नो स्वभाविक अवस्थामा आउनलाई 00:09:51.654 --> 00:09:55.253 यस्तो अनुभवबाट नडराऊ । निमन्त्रणा गर बरु । 00:09:55.253 --> 00:09:59.573 अर्को पटक यस्तो अनुभव आउनको लागि निमन्त्रणा गर र त्यसलाई उत्कृष्ट मुक्का हानीदेऊ । 00:09:59.573 --> 00:10:02.834 उत्कृष्ट मुक्का फर्काऊ । उत्कर्षमा जाऊ । 00:10:02.834 --> 00:10:07.034 तर म त्यसलाई हेर्छु मात्र मेरो आँखाको माध्यमबाट । 00:10:07.034 --> 00:10:11.956 हेर्नुस । हस्तक्षेप नगर्नुस । मुल्याङ्कन नगर्नुस । उल्था नगर्नुस । हेर, यदि तपार्इं यसो गर्न सक्नुहुन्छ भने । 00:10:11.956 --> 00:10:14.873 यो यौटा कला हो जुन तपाईंले चांडै सिक्नुहुन्छ । 00:10:14.873 --> 00:10:20.943 किनभने तपाईंको हेराईको फल निकै मीठो हुन्छ । 00:10:20.943 --> 00:10:26.252 यो कुनै पनि सम्बन्धभन्दा मीठो हुन्छ, तपार्इंको स्वतन्त्रता पत्ता लगाउन । 00:10:26.252 --> 00:10:28.792 ‘अँ..,म स्वतन्त्र भए यी चिजबाट ।’ 00:10:28.792 --> 00:10:31.312 यो हैन कि मलाई यो चिज चाहिँदैन । 00:10:31.312 --> 00:10:34.123 तर सबैभन्दा महत्वपूर्ण के हो भने 00:10:34.123 --> 00:10:39.423 मैले त्यो दखे । यस्तो हुनुपर्छ भन्ने चाहाबाट म स्वतन्त्र भए । 00:10:39.423 --> 00:10:44.762 र अचम्म लाग्दो तरिकाले, अचम्मले जव त्यो ठाउँ सफा हुन्छ तपाई भित्र, 00:10:44.762 --> 00:10:48.602 कस्तो राम्रो आकर्षण पनि । 00:10:48.602 --> 00:10:50.832 मनिसहरु आउन चाहान्छन् । 00:10:50.832 --> 00:10:55.835 यदि तपाईको मनमा केहि विषयहरु वा मुद्दाहरु छन् भने । 00:10:55.835 --> 00:11:00.135 पहिल्यै तपाईको आँखा कसैमा छ, ‘अँ अँ’ 00:11:00.135 --> 00:11:06.665 र सम्पूर्ण राम्रा एकिकृति शक्तिहरु तपाईंले पाउन थाल्नुहुन्छ ... 00:11:06.665 --> 00:11:09.308 तर तिनीहरुले यसको गन्ध सुंघ्नेछन् । 00:11:09.308 --> 00:11:16.008 यदि तिनीहरु अन्तरज्ञानी रैछन् भने, तिनीहरुले गन्ध थाहापाउँछन्, ‘यो खतरा हुन्छ ।’ 00:11:16.008 --> 00:11:24.083 ‘तिनीले मलाई टाउकोमा हिर्काउँछिन् र मलाई भित्र तान्छिन् र म सकिनेछु ।’ 00:11:24.083 --> 00:11:27.270 तर, इमान्दिारी पूर्वक भन्दा, यो गर्ने सहि तरिका हो । 00:11:27.270 --> 00:11:29.770 जस्तो चिज पनि तपाईं अनुभव गर्नुहुन्छ 00:11:29.770 --> 00:11:34.910 यस्तो अवस्थामा तपाईको मन वा शान्तपानलाई पासोमा पारिदिन्छ 00:11:34.910 --> 00:11:38.568 जसको लागि तपाई डराईरहनुभएको छ, र यसकै लागि तपाई सुरक्षित हुन खोज्नुहुन्छ । 00:11:38.568 --> 00:11:43.498 हामी हाम्रो भयलाई बचाउन खोज्छौं र हाम्रो आशक्तिलाई, अनि हाम्रो असुरक्षिततालाई । 00:11:43.498 --> 00:11:47.833 र यो राम्रो हैन कि जीवनको यस्तो आवस्थामा गुज्रिनु, तपाईंलाई थाहा छ । 00:11:47.833 --> 00:11:52.933 मैले यो भन्नु पनि पर्दैन किनभने यसले धेरै जीवन ऊर्जा खर्च गराउँछ । 00:11:52.933 --> 00:11:57.853 त्यसकारणले, यहि नै बाटो हो यी कुराहरुबाट जानको लागि । 00:11:57.853 --> 00:12:01.502 यदि तपाईलाई मन पर्छ भने, यदि तपाईले साच्चिकै बुझ्नुभएको छ भने मैले के सोधेको छु, 00:12:01.502 --> 00:12:04.502 उसोभए यसलाई हेर । 00:12:04.502 --> 00:12:06.903 मलाई थाहा छैन यदि तपाई यसलाई गर्न सक्नुहुन्छ 00:12:06.903 --> 00:12:11.493 वास्तविक अवस्थाको बाहिरि परिस्थितिमा तर केहि मानिसले यसलाई गर्न सक्छन् । 00:12:11.493 --> 00:12:15.544 तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन । 00:12:15.544 --> 00:12:19.784 तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन । 00:12:19.784 --> 00:12:24.863 तिनीहरु साच्चै बर्तमानमा हुनसक्छन् र भित्र के भएको छ हेर्न सक्छन् । 00:12:24.863 --> 00:12:29.321 यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने, यो तपाईको लागि धैरै राम्रो अभ्यास हो । 00:12:29.321 --> 00:12:33.391 र कृपया, आउनुहोस्, र मलाई केहि प्रतिकृया दिनुहोस तपाईले के भेट्नुहुन्छ । 00:12:33.391 --> 00:12:35.551 (प्र) ठीक छ, हो, मलाई लाग्छ, म सक्छु । 00:12:35.551 --> 00:12:36.996 00:12:39.516 --> 00:12:49.096 ...र यो नविर्सिनुकि तपाई पनि निरीक्षण गरिरहनुभएको छ .. 00:12:52.985 --> 00:12:56.857 मनसगं लडाईं नगर्नुस । 00:12:56.857 --> 00:12:59.387 २०६८ पौष २९ त्रिभुवनामाली, भारत