[Script Info] Title: [Events] Format: Layer, Start, End, Style, Name, MarginL, MarginR, MarginV, Effect, Text Dialogue: 0,0:00:00.40,0:00:02.47,Default,,0000,0000,0000,,सङ्गित Dialogue: 0,0:00:10.00,0:00:15.12,Default,,0000,0000,0000,,(प्रश्न) म सङ्ग दुईवटा प्रश्नहरु छन् । Dialogue: 0,0:00:15.12,0:00:18.12,Default,,0000,0000,0000,,पहिलो प्रश्न दुःखको बारेमा छ । Dialogue: 0,0:00:18.12,0:00:20.19,Default,,0000,0000,0000,,(मोजी) के को बारेमा ?\N(प्रश्न) दुःखको बारेमा\N Dialogue: 0,0:00:20.19,0:00:25.37,Default,,0000,0000,0000,,(मोजी) के यो प्रश्न दुई प्रश्नहरुमध्य बढि महत्वपूर्ण छ । Dialogue: 0,0:00:25.37,0:00:31.22,Default,,0000,0000,0000,,(मोजी) ती दुई प्रश्नहरुमध्य, सवैभन्दा राम्रो प्रश्न पहिला मलाई सोध्नुस । Dialogue: 0,0:00:31.22,0:00:36.50,Default,,0000,0000,0000,,(मोजी) यदि तिमीले कम महत्वपूर्ण प्रश्न दियौ भने, Dialogue: 0,0:00:36.50,0:00:44.14,Default,,0000,0000,0000,,(मोजी) तिम्रो मन अर्को प्रश्नको लागि कुरिरहेको हुन्छ । Dialogue: 0,0:00:44.14,0:00:52.90,Default,,0000,0000,0000,,(प्र) ठीक छ, दोस्रो (हाँसो) Dialogue: 0,0:00:52.90,0:01:04.22,Default,,0000,0000,0000,,त्यो दोस्रो प्रश्न सम्वन्धको बारेमा छ । (हाँसो) Dialogue: 0,0:01:04.22,0:01:13.38,Default,,0000,0000,0000,,(मोजी) मलाई लाग्छ यो महत्वपूर्ण छ । \N(प्र) हो ।\N(हाँसो)\N Dialogue: 0,0:01:13.38,0:01:22.31,Default,,0000,0000,0000,,(मोजी) सम्वन्ध र त्यसपछि दुःख । \N(हाँसो) Dialogue: 0,0:01:22.31,0:01:27.03,Default,,0000,0000,0000,,(मोजी) मैला ठट्टा मात्र गरेको । Dialogue: 0,0:01:27.03,0:01:34.47,Default,,0000,0000,0000,,\N(प्र) यसको बारेमा कि जव म सम्बन्धमा हुन्छु, जब म नजिक भएको महशुस गर्छु, Dialogue: 0,0:01:34.47,0:01:39.44,Default,,0000,0000,0000,,जब म त्यस ब्यक्ति प्रति अति घनिष्ट हुन्छु \N Dialogue: 0,0:01:39.44,0:01:46.01,Default,,0000,0000,0000,,\Nर बिछोडको अवस्था आउँछ । Dialogue: 0,0:01:46.01,0:01:49.55,Default,,0000,0000,0000,,वा त्यस ब्यक्तिले मलाई पर धकल्छ, Dialogue: 0,0:01:49.55,0:01:52.55,Default,,0000,0000,0000,,म पुरै बेकारी हुन्छु । Dialogue: 0,0:01:52.55,0:01:54.33,Default,,0000,0000,0000,,(मोजी) हो, हो । Dialogue: 0,0:01:54.33,0:02:02.65,Default,,0000,0000,0000,,(प्र) त्यस्तो भाव हुन्छ, यो स्वतः क्रिया भए जस्तो हुन्छ ।\N Dialogue: 0,0:02:02.65,0:02:04.50,Default,,0000,0000,0000,,यो आफै आउँछ । Dialogue: 0,0:02:04.50,0:02:07.89,Default,,0000,0000,0000,,यो आफै आउँछ । Dialogue: 0,0:02:07.89,0:02:13.53,Default,,0000,0000,0000,,(मोजी) किन तिनीहरुले तिमीलाई पर धकेल्छन् ? Dialogue: 0,0:02:19.54,0:02:32.34,Default,,0000,0000,0000,,(प्र) किनकि म समाउन खोज्छु । Dialogue: 0,0:02:32.34,0:02:35.40,Default,,0000,0000,0000,,(मोजी) के तपाईं केहि कुरा समाउन चाहानुहुन्छ ? Dialogue: 0,0:02:35.40,0:02:39.42,Default,,0000,0000,0000,,अर्को ब्यक्तिको लागि यो आसाध्यै हुन्छ । Dialogue: 0,0:02:39.42,0:02:48.20,Default,,0000,0000,0000,,केहि समयको लागमात्र राम्रो हुन्छ । \Nकेहि समयको लागमात्र राम्रो हुन्छ । Dialogue: 0,0:02:48.20,0:02:52.83,Default,,0000,0000,0000,,यदि कोहि आफूलाई असुरक्षित महशुस गर्छ भने, हुन सक्छ, तिनीहरु यस्तै हुन्छन् । Dialogue: 0,0:02:52.83,0:02:56.83,Default,,0000,0000,0000,,तिमी मलाई आवश्यक छ, तर केहि समय पछि यो अति हुन्छ । Dialogue: 0,0:02:56.83,0:03:02.11,Default,,0000,0000,0000,,तिमीले कसैलाई पनि समाउने कोशिस नगर । Dialogue: 0,0:03:02.11,0:03:07.95,Default,,0000,0000,0000,,तिमी माकुर हैन । (हाँसो) Dialogue: 0,0:03:07.95,0:03:12.02,Default,,0000,0000,0000,,यो प्रतिक्रिया जुन भित्र आउँछ किनकि केहि अनुभव गर्छ । Dialogue: 0,0:03:12.02,0:03:18.14,Default,,0000,0000,0000,,हुनसक्छ तपाईँ आफै आफ्नो लागि योग्य नहुनसक्छ, केहि प्रविधि (ढङ्ग) विना ।\N Dialogue: 0,0:03:18.14,0:03:24.91,Default,,0000,0000,0000,,त्योसो भए, यो राम्रे अवस्था हैन । तपाई यसको बारेमा जानकार हुनुपर्छ ।\N Dialogue: 0,0:03:24.91,0:03:28.86,Default,,0000,0000,0000,,त्यसो हैनकि तपाई स्वतः बलियो हुनुहुन्छ त्यस्तै गरेर ।\N Dialogue: 0,0:03:28.86,0:03:35.46,Default,,0000,0000,0000,,तर सम्वन्धले पनि सत्य पत्ता लगाउन केहि अवसरहरु प्रदान गर्छ,\N Dialogue: 0,0:03:35.46,0:03:47.83,Default,,0000,0000,0000,,र हामीभित्र जे छ त्यो पत्ता लगाउनलाई अलि छिटो सम्झौता गर्नुपर्छ Dialogue: 0,0:03:47.83,0:04:00.24,Default,,0000,0000,0000,,(प्र) हो, म देख्न सक्छु। तर यो अझै त्यहिँ छ । Dialogue: 0,0:04:00.24,0:04:03.78,Default,,0000,0000,0000,,(मोजी) त्यसोभए यो राम्रो हो कि तपाई सतसगंमा आउनुभयो । Dialogue: 0,0:04:03.78,0:04:11.16,Default,,0000,0000,0000,,किनभने त्यो आशक्तिको झुकावलाई अव हेर्न सुरु गर्नसक्नुहुन्छ । Dialogue: 0,0:04:11.16,0:04:16.50,Default,,0000,0000,0000,,वा यो इन्कारको डर हुनसक्छ वा अरु यस्तै । Dialogue: 0,0:04:16.50,0:04:22.05,Default,,0000,0000,0000,,सम्वन्धहरु कोशिस गरेरमात्र राम्रो हुंदैन, जस्तै तपाईले धेरै मिहिनेत गर्नुभयो । Dialogue: 0,0:04:22.05,0:04:25.35,Default,,0000,0000,0000,,यो काम गर्दैन त्यस्तोतरिकाले । काम गर्दैन । Dialogue: 0,0:04:25.35,0:04:27.47,Default,,0000,0000,0000,,त्यहाँ त स्वतन्त्रता चाहिन्छ । Dialogue: 0,0:04:27.47,0:04:31.17,Default,,0000,0000,0000,,त्यहाँ त भित्रि शक्ति चाहिन्छ । Dialogue: 0,0:04:31.17,0:04:36.95,Default,,0000,0000,0000,,स्पष्टता, ज्ञान — यस्तै सबै चाहिन्छ । Dialogue: 0,0:04:36.95,0:04:40.89,Default,,0000,0000,0000,,यो यसरि काम गर्दैन, ‘कति तपाईले दिनुभयो’, ‘अनि मैले धेरै दिए’ । Dialogue: 0,0:04:40.89,0:04:43.03,Default,,0000,0000,0000,,यो (भुक्तानि) पैशा तिरे जस्तो हैन । Dialogue: 0,0:04:43.03,0:04:46.52,Default,,0000,0000,0000,,र जति तपाई कोशिस गर्नुहुन्छ, र कोशिस गर्नुहुन्छ, र तपाई भन्नुहुन्छ । Dialogue: 0,0:04:46.52,0:04:49.12,Default,,0000,0000,0000,,यो काम गर्दैन, यसले झन् मानिसहरुलाई पर धकेलिदिन्छ । Dialogue: 0,0:04:49.12,0:04:53.55,Default,,0000,0000,0000,,किनभने यो पनि कोशिस गर्नको लागि राम्रो हो । Dialogue: 0,0:04:53.55,0:04:57.32,Default,,0000,0000,0000,,केहि आउनैपर्छ र त्यो चाहिँ स्वतन्त्रताको लागि हुनुपर्छ । Dialogue: 0,0:04:57.32,0:05:07.35,Default,,0000,0000,0000,,यदि तपाईलाई यो कुराको चेतना भयो भने, अन्तज्र्ञानबाट थाहा हुन्छ कि कति खेर स्वतन्त्रको ठाउँ दिने भनेर । Dialogue: 0,0:05:07.35,0:05:09.38,Default,,0000,0000,0000,,यो सबै कुरा आउँछ । Dialogue: 0,0:05:09.38,0:05:13.29,Default,,0000,0000,0000,,मलाई बिश्वास छ कि तपाईले पनि यो ज्ञानलाई प्रयोगमा ल्याउनुहुन्छ । Dialogue: 0,0:05:13.29,0:05:17.50,Default,,0000,0000,0000,,अब तपाई आउनुभएको छ र तपाई देख्नुहुन्छ कि त्यहाँ केहि तत्वले महशुस गरेको छ । Dialogue: 0,0:05:17.50,0:05:21.78,Default,,0000,0000,0000,,‘मैले यो बस्तुलाई आफ्नो बशमा राख्नुपर्छ ।’ Dialogue: 0,0:05:21.78,0:05:26.04,Default,,0000,0000,0000,,यो स्वतन्त्रतासगँ पनि उस्तै हो । कहिलेकाँहि, तपाई महशुुस गर्नुहुन्छ, ‘अँ’ । Dialogue: 0,0:05:26.04,0:05:30.79,Default,,0000,0000,0000,,जति सक्दो चाँडो तपाई सत्य अवस्थाको अनुभव गर्नुहुन्छ, तपाई आफ्नो विशालताको अनुभव गर्नुहुन्छ । Dialogue: 0,0:05:30.79,0:05:34.10,Default,,0000,0000,0000,,केहि कुरा चल्न सक्छ, ‘कसरि म यसलाई राख्न सक्छु’ ? \N Dialogue: 0,0:05:34.10,0:05:37.57,Default,,0000,0000,0000,,यो पनि त्यो जस्तै हो सम्वन्धमा । \N Dialogue: 0,0:05:37.57,0:05:41.93,Default,,0000,0000,0000,,‘कसरि म यसलाई राख्न सक्छु’ ?\N Dialogue: 0,0:05:41.93,0:05:44.88,Default,,0000,0000,0000,,कसरि तपाई यसलाई राख्न सक्नुुहुन्छ ? \N Dialogue: 0,0:05:44.88,0:05:49.28,Default,,0000,0000,0000,,सम्वन्ध कुनै चिज हैन राख्नको लागि । \N Dialogue: 0,0:05:49.28,0:05:54.01,Default,,0000,0000,0000,,यो त तपाईंको स्वच्छताबाट आनन्द लिने हो ।\N Dialogue: 0,0:05:54.01,0:05:58.46,Default,,0000,0000,0000,,तपार्इंको आन्तरिक शक्तिमा, तपाईले भेटाउनुहुन्छ कि सबैचिज अरु बढि शुद्द हुनआउँछ । \N Dialogue: 0,0:05:58.46,0:06:04.42,Default,,0000,0000,0000,,सबैचिज तपार्इंसगं हुन रुचाउँछ, जव तपाई भित्रबाट खालिपनको मनोशाय राख्नुहुन्छ । \N Dialogue: 0,0:06:04.42,0:06:12.89,Default,,0000,0000,0000,,धेरै इरादाहरु राख्दा तनावको सृजना हुन्छ । \N Dialogue: 0,0:06:12.89,0:06:16.78,Default,,0000,0000,0000,,जव तपाईं यो चाहानाबाट खालि हुनुहुन्छ, सबै जसो चाहानाहरुबाट ।\N Dialogue: 0,0:06:16.78,0:06:18.83,Default,,0000,0000,0000,,र यो कुनै दम्भ पनि हैन ।\N Dialogue: 0,0:06:18.83,0:06:22.66,Default,,0000,0000,0000,,यो भनेको, स्वभाविक अवस्थामा तपाईलाई केहि चाहिंदैन, Dialogue: 0,0:06:22.66,0:06:27.65,Default,,0000,0000,0000,,तपाईंलाई कसैको स्वीकृति पनि चाहिँदैन।\N Dialogue: 0,0:06:27.65,0:06:33.67,Default,,0000,0000,0000,,तपार्इं यो पनि महशुुस गर्नुहुन्न कि कसैले तपाईंलाई प्रेम गर्नुपर्छ । Dialogue: 0,0:06:39.76,0:06:42.29,Default,,0000,0000,0000,,के तपाई यस्तो कल्पना गर्न सक्नुहुन्छ ? Dialogue: 0,0:06:42.29,0:06:48.82,Default,,0000,0000,0000,,यस्तो अवस्थामा अवस्थित हुँदा तपाईलाई केहि पनि आवश्यक पर्दैन, तपाईंलाई कसैले माया पनि गर्नु पर्दैन । Dialogue: 0,0:06:48.82,0:06:50.92,Default,,0000,0000,0000,,यो अत्यन्तै शान्त ठाँउ हो । Dialogue: 0,0:06:50.92,0:06:55.63,Default,,0000,0000,0000,,यो अवस्थामा, तपार्इंको प्रेम धेरै निशर्त खुल्ला हुन्छ । \N Dialogue: 0,0:06:55.63,0:07:02.69,Default,,0000,0000,0000,,धेरै ब्यापक, धेरै राम्रो, धेरै बलियो\N Dialogue: 0,0:07:02.69,0:07:06.66,Default,,0000,0000,0000,,तर अहिलेको लागि, म तिमीलाई यसमा हाम फाल्नको लागि भन्दिन ।\N Dialogue: 0,0:07:06.66,0:07:12.96,Default,,0000,0000,0000,,म भन्छु, हेर त्यो के हो जसले यो महशुस गर्छ, ‘जे राम्रो हुन्छ, मैले त्यसललाई समात्नु पर्छ ।’\N Dialogue: 0,0:07:12.96,0:07:16.22,Default,,0000,0000,0000,,बस, त्यसलाई हेर । \N Dialogue: 0,0:07:16.22,0:07:20.06,Default,,0000,0000,0000,,कोसले यो गर्दै छ ?\N Dialogue: 0,0:07:20.06,0:07:22.22,Default,,0000,0000,0000,,यो कसलाई आवश्यक छ ?\N Dialogue: 0,0:07:22.22,0:07:25.94,Default,,0000,0000,0000,,र यस्तो खाले प्रश्नहरुबाट धेरै शान्त रहनु ।\N Dialogue: 0,0:07:25.94,0:07:27.96,Default,,0000,0000,0000,,बस, शान्त रहू । \N Dialogue: 0,0:07:27.96,0:07:30.96,Default,,0000,0000,0000,,वास्तवमा, म तपाईहरुलाई यो अभ्यास गर्नको लागि भन्छु । \N Dialogue: 0,0:07:30.96,0:07:33.96,Default,,0000,0000,0000,,शायद मलाई भोलि भन्नु के हुन्छ भनेर । \N Dialogue: 0,0:07:33.96,0:07:39.16,Default,,0000,0000,0000,,बस हेर र अनुभव गर, त्यो परिदृश्यलाई आफ्नो मनमा पुनःरचना गर ।\N Dialogue: 0,0:07:39.16,0:07:42.10,Default,,0000,0000,0000,,र हेर के कुरा आउँछ र अनुभव हुन्छ, ‘अँ ।\N Dialogue: 0,0:07:42.10,0:07:47.00,Default,,0000,0000,0000,,यदि तपाई एक्लिन गईरहनुभएको छ भने वा कसैले छाड्दै छ भने, केहि कुराले यस्तै ब्यहोरा गरिरहेको हुन्छ । \N Dialogue: 0,0:07:47.00,0:07:51.53,Default,,0000,0000,0000,,बिचार गरेर हेर । के देखि डराईरहनुभएको छ ? \N Dialogue: 0,0:07:51.53,0:07:53.51,Default,,0000,0000,0000,,यसको अन्तिम अवस्थासम्म धकेल ।\N Dialogue: 0,0:07:53.51,0:07:58.14,Default,,0000,0000,0000,,तिम्रो कल्पनको चरमविन्दुसम्म जाऊ र हेर के सबैभन्दा नारम्रो हुन्छ ।\N Dialogue: 0,0:07:58.14,0:08:03.31,Default,,0000,0000,0000,,सबैभन्दा नराम्रो अवस्थामा के हुन्छ ? यो कस्तो अनुभव हुन गाईरहेको छ ? \N Dialogue: 0,0:08:03.31,0:08:07.18,Default,,0000,0000,0000,,अनि हेर को दुःखी हुन्छ ? \Nअनि को दुःखी भईरहन्छ ? Dialogue: 0,0:08:07.18,0:08:13.11,Default,,0000,0000,0000,,तर तपाई नबिर्सिनुकि तपाईले पनि यसलाई निरीक्षण गरिरहनुभएको छ ।\N Dialogue: 0,0:08:13.11,0:08:14.77,Default,,0000,0000,0000,,त्यसकारण यी तीनकुराहरु ।\N Dialogue: 0,0:08:14.77,0:08:22.50,Default,,0000,0000,0000,,पहिलो, तपाईं जे हुंदैछ भनेर कल्पना गर्नुहुन्छ, \N Dialogue: 0,0:08:22.50,0:08:24.87,Default,,0000,0000,0000,,यदि तपाईको डर सत्य हुन आयो भने । \N Dialogue: 0,0:08:24.87,0:08:28.85,Default,,0000,0000,0000,,तपाई आफूले राख्न चाहेको कुरा राख्न सक्नु हुन्न र तपाई पीडा अनुभव गर्नुहुन्छ ।\N Dialogue: 0,0:08:28.85,0:08:33.85,Default,,0000,0000,0000,,अघिनै, मैले तपाईको आँखामा हेंरे, मैले देखे, ‘अँ अँ, केहि चिजले तपाईलाई छोड्दैछ’ । \N Dialogue: 0,0:08:33.85,0:08:36.13,Default,,0000,0000,0000,,अब जानुस र हेर्नुहोस् के हुन्छ ।\N Dialogue: 0,0:08:36.13,0:08:39.42,Default,,0000,0000,0000,,त्यसकारण यसकारण तपाई छोडिनु भयो, एक्लिनुभयो । ‘तपाई चाहानुहुन्न ।’\N Dialogue: 0,0:08:39.42,0:08:42.00,Default,,0000,0000,0000,,उसोभए अनुभव गर्नुस जे आउँछ । Dialogue: 0,0:08:42.00,0:08:46.67,Default,,0000,0000,0000,,तर बर्तमान अवस्थामा पनि रहू जहाँबाट तपाई हेरिरहनुभएको छ । Dialogue: 0,0:08:46.67,0:08:49.44,Default,,0000,0000,0000,,र भावसगँ पनि आफ्नो अवस्थामा रहू । \N Dialogue: 0,0:08:49.44,0:08:52.52,Default,,0000,0000,0000,,हेर के हुन्छ । के बाट डराईरहनुभएको छ । \N Dialogue: 0,0:08:52.52,0:08:55.59,Default,,0000,0000,0000,,यो धेरै बुद्घिमानी काम होः यसलाई हेरिरहँदा ।\N Dialogue: 0,0:08:55.59,0:09:00.51,Default,,0000,0000,0000,,र त्यसैले, कुनैपनि किसिमले तपाई नराम्रो भावको अनुभव गर्नुहुन्छ होला ।\N Dialogue: 0,0:09:00.51,0:09:04.01,Default,,0000,0000,0000,,के कल्पना गरेको थियो, त्यो हुन्छ भनेर । \N Dialogue: 0,0:09:04.01,0:09:07.80,Default,,0000,0000,0000,,र त्यसपछि हेर, वास्तवमा को दुःखी भईरहेको छ । \N Dialogue: 0,0:09:07.80,0:09:13.50,Default,,0000,0000,0000,,हेर, यदि तपाई पहिचान गर्नसक्नुहुन्छ भने को दःुखी भईरहेको छ भनेर ।\N Dialogue: 0,0:09:13.50,0:09:16.66,Default,,0000,0000,0000,,यद्यपि कथाहरुमा मात्र नफस, मात्र हेर । \N Dialogue: 0,0:09:16.66,0:09:21.05,Default,,0000,0000,0000,,बर्तमान अवस्थामा रहू, तपाई यसलाई हेरिरहनुभएको छ भनेर, तर यहि समयमा\N Dialogue: 0,0:09:21.05,0:09:24.76,Default,,0000,0000,0000,,सबैभन्दा राम्रो र साच्चिकै प्रयास गर यसलाई देख्नलाई र हेर्नलाई । \N Dialogue: 0,0:09:24.76,0:09:29.50,Default,,0000,0000,0000,,यो जुनसुकै भावमा पनि गर्नसक्नुहुन्छ, जस्तो सुकै बिचारमा, तपाई गर्न सक्नुहुन्छ । \N Dialogue: 0,0:09:29.50,0:09:34.44,Default,,0000,0000,0000,,अनि तपाई हेर्न सक्ने अवस्थामा आउनुहुन्छ तपाईको नाममा के कार्य भईरहेको छ भनेर ।\N Dialogue: 0,0:09:34.44,0:09:36.56,Default,,0000,0000,0000,,र पत्ता लगाऊ के तपाई त्यहि नै असलि हो ?\N Dialogue: 0,0:09:36.56,0:09:41.58,Default,,0000,0000,0000,,वा यो मात्र कुनै प्रकारको चित्रण हो, जुन तपाईकै दिमागको प्रक्षेपण मात्र हो ।\N Dialogue: 0,0:09:41.58,0:09:44.58,Default,,0000,0000,0000,,र केहि खालि ठाउँ आउँनेछ । \N Dialogue: 0,0:09:44.58,0:09:51.65,Default,,0000,0000,0000,,र त्यो खाली ठाउँ नै सबैभन्दा महत्वपूर्ण हुन्छ आफ्नो स्वभाविक अवस्थामा आउनलाई\N Dialogue: 0,0:09:51.65,0:09:55.25,Default,,0000,0000,0000,,यस्तो अनुभवबाट नडराऊ । निमन्त्रणा गर बरु ।\N Dialogue: 0,0:09:55.25,0:09:59.57,Default,,0000,0000,0000,,अर्को पटक यस्तो अनुभव आउनको लागि निमन्त्रणा गर र त्यसलाई उत्कृष्ट मुक्का हानीदेऊ । \N Dialogue: 0,0:09:59.57,0:10:02.83,Default,,0000,0000,0000,,उत्कृष्ट मुक्का फर्काऊ । उत्कर्षमा जाऊ ।\N Dialogue: 0,0:10:02.83,0:10:07.03,Default,,0000,0000,0000,,तर म त्यसलाई हेर्छु मात्र मेरो आँखाको माध्यमबाट ।\N Dialogue: 0,0:10:07.03,0:10:11.96,Default,,0000,0000,0000,,हेर्नुस । हस्तक्षेप नगर्नुस । मुल्याङ्कन नगर्नुस । उल्था नगर्नुस । हेर, यदि तपार्इं यसो गर्न सक्नुहुन्छ भने । \N Dialogue: 0,0:10:11.96,0:10:14.87,Default,,0000,0000,0000,,यो यौटा कला हो जुन तपाईंले चांडै सिक्नुहुन्छ । \N Dialogue: 0,0:10:14.87,0:10:20.94,Default,,0000,0000,0000,,किनभने तपाईंको हेराईको फल निकै मीठो हुन्छ । \N Dialogue: 0,0:10:20.94,0:10:26.25,Default,,0000,0000,0000,,यो कुनै पनि सम्बन्धभन्दा मीठो हुन्छ, तपार्इंको स्वतन्त्रता पत्ता लगाउन ।\N Dialogue: 0,0:10:26.25,0:10:28.79,Default,,0000,0000,0000,,‘अँ..,म स्वतन्त्र भए यी चिजबाट ।’ \N Dialogue: 0,0:10:28.79,0:10:31.31,Default,,0000,0000,0000,,यो हैन कि मलाई यो चिज चाहिँदैन ।\N Dialogue: 0,0:10:31.31,0:10:34.12,Default,,0000,0000,0000,,तर सबैभन्दा महत्वपूर्ण के हो भने\N Dialogue: 0,0:10:34.12,0:10:39.42,Default,,0000,0000,0000,,\Nमैले त्यो दखे ।\Nयस्तो हुनुपर्छ भन्ने चाहाबाट म स्वतन्त्र भए । \N Dialogue: 0,0:10:39.42,0:10:44.76,Default,,0000,0000,0000,,र अचम्म लाग्दो तरिकाले, अचम्मले जव त्यो ठाउँ सफा हुन्छ तपाई भित्र,\N Dialogue: 0,0:10:44.76,0:10:48.60,Default,,0000,0000,0000,,कस्तो राम्रो आकर्षण पनि ।\N Dialogue: 0,0:10:48.60,0:10:50.83,Default,,0000,0000,0000,,मनिसहरु आउन चाहान्छन् ।\N Dialogue: 0,0:10:50.83,0:10:55.84,Default,,0000,0000,0000,,यदि तपाईको मनमा केहि विषयहरु वा मुद्दाहरु छन् भने ।\N Dialogue: 0,0:10:55.84,0:11:00.14,Default,,0000,0000,0000,,पहिल्यै तपाईको आँखा कसैमा छ, ‘अँ अँ’\N Dialogue: 0,0:11:00.14,0:11:06.66,Default,,0000,0000,0000,,र सम्पूर्ण राम्रा एकिकृति शक्तिहरु तपाईंले पाउन थाल्नुहुन्छ ...\N Dialogue: 0,0:11:06.66,0:11:09.31,Default,,0000,0000,0000,,तर तिनीहरुले यसको गन्ध सुंघ्नेछन् ।\N Dialogue: 0,0:11:09.31,0:11:16.01,Default,,0000,0000,0000,,यदि तिनीहरु अन्तरज्ञानी रैछन् भने, तिनीहरुले गन्ध थाहापाउँछन्, ‘यो खतरा हुन्छ ।’ \N Dialogue: 0,0:11:16.01,0:11:24.08,Default,,0000,0000,0000,,‘तिनीले मलाई टाउकोमा हिर्काउँछिन् र मलाई भित्र तान्छिन् र म सकिनेछु ।’\N Dialogue: 0,0:11:24.08,0:11:27.27,Default,,0000,0000,0000,,तर, इमान्दिारी पूर्वक भन्दा, यो गर्ने सहि तरिका हो ।\N Dialogue: 0,0:11:27.27,0:11:29.77,Default,,0000,0000,0000,,जस्तो चिज पनि तपाईं अनुभव गर्नुहुन्छ\N Dialogue: 0,0:11:29.77,0:11:34.91,Default,,0000,0000,0000,,यस्तो अवस्थामा तपाईको मन वा शान्तपानलाई पासोमा पारिदिन्छ\N Dialogue: 0,0:11:34.91,0:11:38.57,Default,,0000,0000,0000,,जसको लागि तपाई डराईरहनुभएको छ, र यसकै लागि तपाई सुरक्षित हुन खोज्नुहुन्छ । \N Dialogue: 0,0:11:38.57,0:11:43.50,Default,,0000,0000,0000,,हामी हाम्रो भयलाई बचाउन खोज्छौं र हाम्रो आशक्तिलाई, अनि हाम्रो असुरक्षिततालाई ।\N Dialogue: 0,0:11:43.50,0:11:47.83,Default,,0000,0000,0000,,र यो राम्रो हैन कि जीवनको यस्तो आवस्थामा गुज्रिनु, तपाईंलाई थाहा छ ।\N Dialogue: 0,0:11:47.83,0:11:52.93,Default,,0000,0000,0000,,मैले यो भन्नु पनि पर्दैन किनभने यसले धेरै जीवन ऊर्जा खर्च गराउँछ ।\N Dialogue: 0,0:11:52.93,0:11:57.85,Default,,0000,0000,0000,,त्यसकारणले, यहि नै बाटो हो यी कुराहरुबाट जानको लागि । \N Dialogue: 0,0:11:57.85,0:12:01.50,Default,,0000,0000,0000,,यदि तपाईलाई मन पर्छ भने, यदि तपाईले साच्चिकै बुझ्नुभएको छ भने मैले के सोधेको छु,\N Dialogue: 0,0:12:01.50,0:12:04.50,Default,,0000,0000,0000,,उसोभए यसलाई हेर ।\N Dialogue: 0,0:12:04.50,0:12:06.90,Default,,0000,0000,0000,,मलाई थाहा छैन यदि तपाई यसलाई गर्न सक्नुहुन्छ\N Dialogue: 0,0:12:06.90,0:12:11.49,Default,,0000,0000,0000,,वास्तविक अवस्थाको बाहिरि परिस्थितिमा तर केहि मानिसले यसलाई गर्न सक्छन् । \N Dialogue: 0,0:12:11.49,0:12:15.54,Default,,0000,0000,0000,,तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन ।\N Dialogue: 0,0:12:15.54,0:12:19.78,Default,,0000,0000,0000,,तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन ।\N Dialogue: 0,0:12:19.78,0:12:24.86,Default,,0000,0000,0000,,तिनीहरु साच्चै बर्तमानमा हुनसक्छन् र भित्र के भएको छ हेर्न सक्छन् ।\N Dialogue: 0,0:12:24.86,0:12:29.32,Default,,0000,0000,0000,,यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने, यो तपाईको लागि धैरै राम्रो अभ्यास हो ।\N Dialogue: 0,0:12:29.32,0:12:33.39,Default,,0000,0000,0000,,र कृपया, आउनुहोस्, र मलाई केहि प्रतिकृया दिनुहोस तपाईले के भेट्नुहुन्छ ।\N Dialogue: 0,0:12:33.39,0:12:35.55,Default,,0000,0000,0000,,(प्र) ठीक छ, हो, मलाई लाग्छ, म सक्छु ।\N Dialogue: 0,0:12:35.55,0:12:36.100,Default,,0000,0000,0000,, Dialogue: 0,0:12:39.52,0:12:49.10,Default,,0000,0000,0000,,...र यो नविर्सिनुकि तपाई पनि निरीक्षण गरिरहनुभएको छ ..\N Dialogue: 0,0:12:52.98,0:12:56.86,Default,,0000,0000,0000,,मनसगं लडाईं नगर्नुस । Dialogue: 0,0:12:56.86,0:12:59.39,Default,,0000,0000,0000,,२०६८ पौष २९ \Nत्रिभुवनामाली, भारत \N