1 00:00:00,400 --> 00:00:02,471 सङ्गित 2 00:00:10,001 --> 00:00:15,123 (प्रश्न) म सङ्ग दुईवटा प्रश्नहरु छन् । 3 00:00:15,123 --> 00:00:18,123 पहिलो प्रश्न दुःखको बारेमा छ । 4 00:00:18,123 --> 00:00:20,186 (मोजी) के को बारेमा ? (प्रश्न) दुःखको बारेमा 5 00:00:20,186 --> 00:00:25,372 (मोजी) के यो प्रश्न दुई प्रश्नहरुमध्य बढि महत्वपूर्ण छ । 6 00:00:25,372 --> 00:00:31,222 (मोजी) ती दुई प्रश्नहरुमध्य, सवैभन्दा राम्रो प्रश्न पहिला मलाई सोध्नुस । 7 00:00:31,222 --> 00:00:36,503 (मोजी) यदि तिमीले कम महत्वपूर्ण प्रश्न दियौ भने, 8 00:00:36,503 --> 00:00:44,143 (मोजी) तिम्रो मन अर्को प्रश्नको लागि कुरिरहेको हुन्छ । 9 00:00:44,143 --> 00:00:52,904 (प्र) ठीक छ, दोस्रो (हाँसो) 10 00:00:52,904 --> 00:01:04,224 त्यो दोस्रो प्रश्न सम्वन्धको बारेमा छ । (हाँसो) 11 00:01:04,224 --> 00:01:13,383 (मोजी) मलाई लाग्छ यो महत्वपूर्ण छ । (प्र) हो । (हाँसो) 12 00:01:13,383 --> 00:01:22,313 (मोजी) सम्वन्ध र त्यसपछि दुःख । (हाँसो) 13 00:01:22,313 --> 00:01:27,033 (मोजी) मैला ठट्टा मात्र गरेको । 14 00:01:27,033 --> 00:01:34,467 (प्र) यसको बारेमा कि जव म सम्बन्धमा हुन्छु, जब म नजिक भएको महशुस गर्छु, 15 00:01:34,467 --> 00:01:39,437 जब म त्यस ब्यक्ति प्रति अति घनिष्ट हुन्छु 16 00:01:39,437 --> 00:01:46,007 र बिछोडको अवस्था आउँछ । 17 00:01:46,007 --> 00:01:49,546 वा त्यस ब्यक्तिले मलाई पर धकल्छ, 18 00:01:49,546 --> 00:01:52,546 म पुरै बेकारी हुन्छु । 19 00:01:52,546 --> 00:01:54,329 (मोजी) हो, हो । 20 00:01:54,329 --> 00:02:02,650 (प्र) त्यस्तो भाव हुन्छ, यो स्वतः क्रिया भए जस्तो हुन्छ । 21 00:02:02,650 --> 00:02:04,500 यो आफै आउँछ । 22 00:02:04,500 --> 00:02:07,894 यो आफै आउँछ । 23 00:02:07,894 --> 00:02:13,533 (मोजी) किन तिनीहरुले तिमीलाई पर धकेल्छन् ? 24 00:02:19,545 --> 00:02:32,343 (प्र) किनकि म समाउन खोज्छु । 25 00:02:32,343 --> 00:02:35,403 (मोजी) के तपाईं केहि कुरा समाउन चाहानुहुन्छ ? 26 00:02:35,403 --> 00:02:39,423 अर्को ब्यक्तिको लागि यो आसाध्यै हुन्छ । 27 00:02:39,423 --> 00:02:48,199 केहि समयको लागमात्र राम्रो हुन्छ । केहि समयको लागमात्र राम्रो हुन्छ । 28 00:02:48,199 --> 00:02:52,831 यदि कोहि आफूलाई असुरक्षित महशुस गर्छ भने, हुन सक्छ, तिनीहरु यस्तै हुन्छन् । 29 00:02:52,831 --> 00:02:56,830 तिमी मलाई आवश्यक छ, तर केहि समय पछि यो अति हुन्छ । 30 00:02:56,830 --> 00:03:02,108 तिमीले कसैलाई पनि समाउने कोशिस नगर । 31 00:03:02,108 --> 00:03:07,948 तिमी माकुर हैन । (हाँसो) 32 00:03:07,948 --> 00:03:12,023 यो प्रतिक्रिया जुन भित्र आउँछ किनकि केहि अनुभव गर्छ । 33 00:03:12,023 --> 00:03:18,144 हुनसक्छ तपाईँ आफै आफ्नो लागि योग्य नहुनसक्छ, केहि प्रविधि (ढङ्ग) विना । 34 00:03:18,144 --> 00:03:24,912 त्योसो भए, यो राम्रे अवस्था हैन । तपाई यसको बारेमा जानकार हुनुपर्छ । 35 00:03:24,912 --> 00:03:28,857 त्यसो हैनकि तपाई स्वतः बलियो हुनुहुन्छ त्यस्तै गरेर । 36 00:03:28,857 --> 00:03:35,465 तर सम्वन्धले पनि सत्य पत्ता लगाउन केहि अवसरहरु प्रदान गर्छ, 37 00:03:35,465 --> 00:03:47,827 र हामीभित्र जे छ त्यो पत्ता लगाउनलाई अलि छिटो सम्झौता गर्नुपर्छ 38 00:03:47,827 --> 00:04:00,244 (प्र) हो, म देख्न सक्छु। तर यो अझै त्यहिँ छ । 39 00:04:00,244 --> 00:04:03,784 (मोजी) त्यसोभए यो राम्रो हो कि तपाई सतसगंमा आउनुभयो । 40 00:04:03,784 --> 00:04:11,164 किनभने त्यो आशक्तिको झुकावलाई अव हेर्न सुरु गर्नसक्नुहुन्छ । 41 00:04:11,164 --> 00:04:16,500 वा यो इन्कारको डर हुनसक्छ वा अरु यस्तै । 42 00:04:16,500 --> 00:04:22,049 सम्वन्धहरु कोशिस गरेरमात्र राम्रो हुंदैन, जस्तै तपाईले धेरै मिहिनेत गर्नुभयो । 43 00:04:22,049 --> 00:04:25,349 यो काम गर्दैन त्यस्तोतरिकाले । काम गर्दैन । 44 00:04:25,349 --> 00:04:27,469 त्यहाँ त स्वतन्त्रता चाहिन्छ । 45 00:04:27,469 --> 00:04:31,169 त्यहाँ त भित्रि शक्ति चाहिन्छ । 46 00:04:31,169 --> 00:04:36,951 स्पष्टता, ज्ञान — यस्तै सबै चाहिन्छ । 47 00:04:36,951 --> 00:04:40,890 यो यसरि काम गर्दैन, ‘कति तपाईले दिनुभयो’, ‘अनि मैले धेरै दिए’ । 48 00:04:40,890 --> 00:04:43,030 यो (भुक्तानि) पैशा तिरे जस्तो हैन । 49 00:04:43,030 --> 00:04:46,522 र जति तपाई कोशिस गर्नुहुन्छ, र कोशिस गर्नुहुन्छ, र तपाई भन्नुहुन्छ । 50 00:04:46,522 --> 00:04:49,122 यो काम गर्दैन, यसले झन् मानिसहरुलाई पर धकेलिदिन्छ । 51 00:04:49,122 --> 00:04:53,550 किनभने यो पनि कोशिस गर्नको लागि राम्रो हो । 52 00:04:53,550 --> 00:04:57,316 केहि आउनैपर्छ र त्यो चाहिँ स्वतन्त्रताको लागि हुनुपर्छ । 53 00:04:57,316 --> 00:05:07,346 यदि तपाईलाई यो कुराको चेतना भयो भने, अन्तज्र्ञानबाट थाहा हुन्छ कि कति खेर स्वतन्त्रको ठाउँ दिने भनेर । 54 00:05:07,346 --> 00:05:09,385 यो सबै कुरा आउँछ । 55 00:05:09,385 --> 00:05:13,294 मलाई बिश्वास छ कि तपाईले पनि यो ज्ञानलाई प्रयोगमा ल्याउनुहुन्छ । 56 00:05:13,294 --> 00:05:17,498 अब तपाई आउनुभएको छ र तपाई देख्नुहुन्छ कि त्यहाँ केहि तत्वले महशुस गरेको छ । 57 00:05:17,498 --> 00:05:21,778 ‘मैले यो बस्तुलाई आफ्नो बशमा राख्नुपर्छ ।’ 58 00:05:21,778 --> 00:05:26,044 यो स्वतन्त्रतासगँ पनि उस्तै हो । कहिलेकाँहि, तपाई महशुुस गर्नुहुन्छ, ‘अँ’ । 59 00:05:26,044 --> 00:05:30,794 जति सक्दो चाँडो तपाई सत्य अवस्थाको अनुभव गर्नुहुन्छ, तपाई आफ्नो विशालताको अनुभव गर्नुहुन्छ । 60 00:05:30,794 --> 00:05:34,104 केहि कुरा चल्न सक्छ, ‘कसरि म यसलाई राख्न सक्छु’ ? 61 00:05:34,104 --> 00:05:37,571 यो पनि त्यो जस्तै हो सम्वन्धमा । 62 00:05:37,571 --> 00:05:41,931 ‘कसरि म यसलाई राख्न सक्छु’ ? 63 00:05:41,931 --> 00:05:44,875 कसरि तपाई यसलाई राख्न सक्नुुहुन्छ ? 64 00:05:44,875 --> 00:05:49,285 सम्वन्ध कुनै चिज हैन राख्नको लागि । 65 00:05:49,285 --> 00:05:54,014 यो त तपाईंको स्वच्छताबाट आनन्द लिने हो । 66 00:05:54,014 --> 00:05:58,464 तपार्इंको आन्तरिक शक्तिमा, तपाईले भेटाउनुहुन्छ कि सबैचिज अरु बढि शुद्द हुनआउँछ । 67 00:05:58,464 --> 00:06:04,419 सबैचिज तपार्इंसगं हुन रुचाउँछ, जव तपाई भित्रबाट खालिपनको मनोशाय राख्नुहुन्छ । 68 00:06:04,419 --> 00:06:12,889 धेरै इरादाहरु राख्दा तनावको सृजना हुन्छ । 69 00:06:12,889 --> 00:06:16,783 जव तपाईं यो चाहानाबाट खालि हुनुहुन्छ, सबै जसो चाहानाहरुबाट । 70 00:06:16,783 --> 00:06:18,832 र यो कुनै दम्भ पनि हैन । 71 00:06:18,832 --> 00:06:22,662 यो भनेको, स्वभाविक अवस्थामा तपाईलाई केहि चाहिंदैन, 72 00:06:22,662 --> 00:06:27,646 तपाईंलाई कसैको स्वीकृति पनि चाहिँदैन। 73 00:06:27,646 --> 00:06:33,666 तपार्इं यो पनि महशुुस गर्नुहुन्न कि कसैले तपाईंलाई प्रेम गर्नुपर्छ । 74 00:06:39,763 --> 00:06:42,290 के तपाई यस्तो कल्पना गर्न सक्नुहुन्छ ? 75 00:06:42,290 --> 00:06:48,820 यस्तो अवस्थामा अवस्थित हुँदा तपाईलाई केहि पनि आवश्यक पर्दैन, तपाईंलाई कसैले माया पनि गर्नु पर्दैन । 76 00:06:48,820 --> 00:06:50,923 यो अत्यन्तै शान्त ठाँउ हो । 77 00:06:50,923 --> 00:06:55,633 यो अवस्थामा, तपार्इंको प्रेम धेरै निशर्त खुल्ला हुन्छ । 78 00:06:55,633 --> 00:07:02,693 धेरै ब्यापक, धेरै राम्रो, धेरै बलियो 79 00:07:02,693 --> 00:07:06,664 तर अहिलेको लागि, म तिमीलाई यसमा हाम फाल्नको लागि भन्दिन । 80 00:07:06,664 --> 00:07:12,964 म भन्छु, हेर त्यो के हो जसले यो महशुस गर्छ, ‘जे राम्रो हुन्छ, मैले त्यसललाई समात्नु पर्छ ।’ 81 00:07:12,964 --> 00:07:16,222 बस, त्यसलाई हेर । 82 00:07:16,222 --> 00:07:20,062 कोसले यो गर्दै छ ? 83 00:07:20,062 --> 00:07:22,222 यो कसलाई आवश्यक छ ? 84 00:07:22,222 --> 00:07:25,941 र यस्तो खाले प्रश्नहरुबाट धेरै शान्त रहनु । 85 00:07:25,941 --> 00:07:27,957 बस, शान्त रहू । 86 00:07:27,957 --> 00:07:30,957 वास्तवमा, म तपाईहरुलाई यो अभ्यास गर्नको लागि भन्छु । 87 00:07:30,957 --> 00:07:33,957 शायद मलाई भोलि भन्नु के हुन्छ भनेर । 88 00:07:33,957 --> 00:07:39,161 बस हेर र अनुभव गर, त्यो परिदृश्यलाई आफ्नो मनमा पुनःरचना गर । 89 00:07:39,161 --> 00:07:42,101 र हेर के कुरा आउँछ र अनुभव हुन्छ, ‘अँ । 90 00:07:42,101 --> 00:07:47,000 यदि तपाई एक्लिन गईरहनुभएको छ भने वा कसैले छाड्दै छ भने, केहि कुराले यस्तै ब्यहोरा गरिरहेको हुन्छ । 91 00:07:47,000 --> 00:07:51,530 बिचार गरेर हेर । के देखि डराईरहनुभएको छ ? 92 00:07:51,530 --> 00:07:53,506 यसको अन्तिम अवस्थासम्म धकेल । 93 00:07:53,506 --> 00:07:58,142 तिम्रो कल्पनको चरमविन्दुसम्म जाऊ र हेर के सबैभन्दा नारम्रो हुन्छ । 94 00:07:58,142 --> 00:08:03,312 सबैभन्दा नराम्रो अवस्थामा के हुन्छ ? यो कस्तो अनुभव हुन गाईरहेको छ ? 95 00:08:03,312 --> 00:08:07,184 अनि हेर को दुःखी हुन्छ ? अनि को दुःखी भईरहन्छ ? 96 00:08:07,184 --> 00:08:13,112 तर तपाई नबिर्सिनुकि तपाईले पनि यसलाई निरीक्षण गरिरहनुभएको छ । 97 00:08:13,112 --> 00:08:14,770 त्यसकारण यी तीनकुराहरु । 98 00:08:14,770 --> 00:08:22,500 पहिलो, तपाईं जे हुंदैछ भनेर कल्पना गर्नुहुन्छ, 99 00:08:22,500 --> 00:08:24,871 यदि तपाईको डर सत्य हुन आयो भने । 100 00:08:24,871 --> 00:08:28,853 तपाई आफूले राख्न चाहेको कुरा राख्न सक्नु हुन्न र तपाई पीडा अनुभव गर्नुहुन्छ । 101 00:08:28,853 --> 00:08:33,853 अघिनै, मैले तपाईको आँखामा हेंरे, मैले देखे, ‘अँ अँ, केहि चिजले तपाईलाई छोड्दैछ’ । 102 00:08:33,853 --> 00:08:36,132 अब जानुस र हेर्नुहोस् के हुन्छ । 103 00:08:36,132 --> 00:08:39,422 त्यसकारण यसकारण तपाई छोडिनु भयो, एक्लिनुभयो । ‘तपाई चाहानुहुन्न ।’ 104 00:08:39,422 --> 00:08:42,003 उसोभए अनुभव गर्नुस जे आउँछ । 105 00:08:42,003 --> 00:08:46,673 तर बर्तमान अवस्थामा पनि रहू जहाँबाट तपाई हेरिरहनुभएको छ । 106 00:08:46,673 --> 00:08:49,445 र भावसगँ पनि आफ्नो अवस्थामा रहू । 107 00:08:49,445 --> 00:08:52,523 हेर के हुन्छ । के बाट डराईरहनुभएको छ । 108 00:08:52,523 --> 00:08:55,587 यो धेरै बुद्घिमानी काम होः यसलाई हेरिरहँदा । 109 00:08:55,587 --> 00:09:00,507 र त्यसैले, कुनैपनि किसिमले तपाई नराम्रो भावको अनुभव गर्नुहुन्छ होला । 110 00:09:00,507 --> 00:09:04,007 के कल्पना गरेको थियो, त्यो हुन्छ भनेर । 111 00:09:04,007 --> 00:09:07,802 र त्यसपछि हेर, वास्तवमा को दुःखी भईरहेको छ । 112 00:09:07,802 --> 00:09:13,502 हेर, यदि तपाई पहिचान गर्नसक्नुहुन्छ भने को दःुखी भईरहेको छ भनेर । 113 00:09:13,502 --> 00:09:16,663 यद्यपि कथाहरुमा मात्र नफस, मात्र हेर । 114 00:09:16,663 --> 00:09:21,053 बर्तमान अवस्थामा रहू, तपाई यसलाई हेरिरहनुभएको छ भनेर, तर यहि समयमा 115 00:09:21,053 --> 00:09:24,760 सबैभन्दा राम्रो र साच्चिकै प्रयास गर यसलाई देख्नलाई र हेर्नलाई । 116 00:09:24,760 --> 00:09:29,503 यो जुनसुकै भावमा पनि गर्नसक्नुहुन्छ, जस्तो सुकै बिचारमा, तपाई गर्न सक्नुहुन्छ । 117 00:09:29,503 --> 00:09:34,443 अनि तपाई हेर्न सक्ने अवस्थामा आउनुहुन्छ तपाईको नाममा के कार्य भईरहेको छ भनेर । 118 00:09:34,443 --> 00:09:36,563 र पत्ता लगाऊ के तपाई त्यहि नै असलि हो ? 119 00:09:36,563 --> 00:09:41,575 वा यो मात्र कुनै प्रकारको चित्रण हो, जुन तपाईकै दिमागको प्रक्षेपण मात्र हो । 120 00:09:41,575 --> 00:09:44,575 र केहि खालि ठाउँ आउँनेछ । 121 00:09:44,575 --> 00:09:51,654 र त्यो खाली ठाउँ नै सबैभन्दा महत्वपूर्ण हुन्छ आफ्नो स्वभाविक अवस्थामा आउनलाई 122 00:09:51,654 --> 00:09:55,253 यस्तो अनुभवबाट नडराऊ । निमन्त्रणा गर बरु । 123 00:09:55,253 --> 00:09:59,573 अर्को पटक यस्तो अनुभव आउनको लागि निमन्त्रणा गर र त्यसलाई उत्कृष्ट मुक्का हानीदेऊ । 124 00:09:59,573 --> 00:10:02,834 उत्कृष्ट मुक्का फर्काऊ । उत्कर्षमा जाऊ । 125 00:10:02,834 --> 00:10:07,034 तर म त्यसलाई हेर्छु मात्र मेरो आँखाको माध्यमबाट । 126 00:10:07,034 --> 00:10:11,956 हेर्नुस । हस्तक्षेप नगर्नुस । मुल्याङ्कन नगर्नुस । उल्था नगर्नुस । हेर, यदि तपार्इं यसो गर्न सक्नुहुन्छ भने । 127 00:10:11,956 --> 00:10:14,873 यो यौटा कला हो जुन तपाईंले चांडै सिक्नुहुन्छ । 128 00:10:14,873 --> 00:10:20,943 किनभने तपाईंको हेराईको फल निकै मीठो हुन्छ । 129 00:10:20,943 --> 00:10:26,252 यो कुनै पनि सम्बन्धभन्दा मीठो हुन्छ, तपार्इंको स्वतन्त्रता पत्ता लगाउन । 130 00:10:26,252 --> 00:10:28,792 ‘अँ..,म स्वतन्त्र भए यी चिजबाट ।’ 131 00:10:28,792 --> 00:10:31,312 यो हैन कि मलाई यो चिज चाहिँदैन । 132 00:10:31,312 --> 00:10:34,123 तर सबैभन्दा महत्वपूर्ण के हो भने 133 00:10:34,123 --> 00:10:39,423 मैले त्यो दखे । यस्तो हुनुपर्छ भन्ने चाहाबाट म स्वतन्त्र भए । 134 00:10:39,423 --> 00:10:44,762 र अचम्म लाग्दो तरिकाले, अचम्मले जव त्यो ठाउँ सफा हुन्छ तपाई भित्र, 135 00:10:44,762 --> 00:10:48,602 कस्तो राम्रो आकर्षण पनि । 136 00:10:48,602 --> 00:10:50,832 मनिसहरु आउन चाहान्छन् । 137 00:10:50,832 --> 00:10:55,835 यदि तपाईको मनमा केहि विषयहरु वा मुद्दाहरु छन् भने । 138 00:10:55,835 --> 00:11:00,135 पहिल्यै तपाईको आँखा कसैमा छ, ‘अँ अँ’ 139 00:11:00,135 --> 00:11:06,665 र सम्पूर्ण राम्रा एकिकृति शक्तिहरु तपाईंले पाउन थाल्नुहुन्छ ... 140 00:11:06,665 --> 00:11:09,308 तर तिनीहरुले यसको गन्ध सुंघ्नेछन् । 141 00:11:09,308 --> 00:11:16,008 यदि तिनीहरु अन्तरज्ञानी रैछन् भने, तिनीहरुले गन्ध थाहापाउँछन्, ‘यो खतरा हुन्छ ।’ 142 00:11:16,008 --> 00:11:24,083 ‘तिनीले मलाई टाउकोमा हिर्काउँछिन् र मलाई भित्र तान्छिन् र म सकिनेछु ।’ 143 00:11:24,083 --> 00:11:27,270 तर, इमान्दिारी पूर्वक भन्दा, यो गर्ने सहि तरिका हो । 144 00:11:27,270 --> 00:11:29,770 जस्तो चिज पनि तपाईं अनुभव गर्नुहुन्छ 145 00:11:29,770 --> 00:11:34,910 यस्तो अवस्थामा तपाईको मन वा शान्तपानलाई पासोमा पारिदिन्छ 146 00:11:34,910 --> 00:11:38,568 जसको लागि तपाई डराईरहनुभएको छ, र यसकै लागि तपाई सुरक्षित हुन खोज्नुहुन्छ । 147 00:11:38,568 --> 00:11:43,498 हामी हाम्रो भयलाई बचाउन खोज्छौं र हाम्रो आशक्तिलाई, अनि हाम्रो असुरक्षिततालाई । 148 00:11:43,498 --> 00:11:47,833 र यो राम्रो हैन कि जीवनको यस्तो आवस्थामा गुज्रिनु, तपाईंलाई थाहा छ । 149 00:11:47,833 --> 00:11:52,933 मैले यो भन्नु पनि पर्दैन किनभने यसले धेरै जीवन ऊर्जा खर्च गराउँछ । 150 00:11:52,933 --> 00:11:57,853 त्यसकारणले, यहि नै बाटो हो यी कुराहरुबाट जानको लागि । 151 00:11:57,853 --> 00:12:01,502 यदि तपाईलाई मन पर्छ भने, यदि तपाईले साच्चिकै बुझ्नुभएको छ भने मैले के सोधेको छु, 152 00:12:01,502 --> 00:12:04,502 उसोभए यसलाई हेर । 153 00:12:04,502 --> 00:12:06,903 मलाई थाहा छैन यदि तपाई यसलाई गर्न सक्नुहुन्छ 154 00:12:06,903 --> 00:12:11,493 वास्तविक अवस्थाको बाहिरि परिस्थितिमा तर केहि मानिसले यसलाई गर्न सक्छन् । 155 00:12:11,493 --> 00:12:15,544 तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन । 156 00:12:15,544 --> 00:12:19,784 तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन । 157 00:12:19,784 --> 00:12:24,863 तिनीहरु साच्चै बर्तमानमा हुनसक्छन् र भित्र के भएको छ हेर्न सक्छन् । 158 00:12:24,863 --> 00:12:29,321 यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने, यो तपाईको लागि धैरै राम्रो अभ्यास हो । 159 00:12:29,321 --> 00:12:33,391 र कृपया, आउनुहोस्, र मलाई केहि प्रतिकृया दिनुहोस तपाईले के भेट्नुहुन्छ । 160 00:12:33,391 --> 00:12:35,551 (प्र) ठीक छ, हो, मलाई लाग्छ, म सक्छु । 161 00:12:35,551 --> 00:12:36,996 162 00:12:39,516 --> 00:12:49,096 ...र यो नविर्सिनुकि तपाई पनि निरीक्षण गरिरहनुभएको छ .. 163 00:12:52,985 --> 00:12:56,857 मनसगं लडाईं नगर्नुस । 164 00:12:56,857 --> 00:12:59,387 २०६८ पौष २९ त्रिभुवनामाली, भारत