0:00:00.400,0:00:02.471 सङ्गित 0:00:10.001,0:00:15.123 (प्रश्न) म सङ्ग दुईवटा प्रश्नहरु छन् । 0:00:15.123,0:00:18.123 पहिलो प्रश्न दुःखको बारेमा छ । 0:00:18.123,0:00:20.186 (मोजी) के को बारेमा ?[br](प्रश्न) दुःखको बारेमा[br] 0:00:20.186,0:00:25.372 (मोजी) के यो प्रश्न दुई प्रश्नहरुमध्य बढि महत्वपूर्ण छ । 0:00:25.372,0:00:31.222 (मोजी) ती दुई प्रश्नहरुमध्य, सवैभन्दा राम्रो प्रश्न पहिला मलाई सोध्नुस । 0:00:31.222,0:00:36.503 (मोजी) यदि तिमीले कम महत्वपूर्ण प्रश्न दियौ भने, 0:00:36.503,0:00:44.143 (मोजी) तिम्रो मन अर्को प्रश्नको लागि कुरिरहेको हुन्छ । 0:00:44.143,0:00:52.904 (प्र) ठीक छ, दोस्रो (हाँसो) 0:00:52.904,0:01:04.224 त्यो दोस्रो प्रश्न सम्वन्धको बारेमा छ । (हाँसो) 0:01:04.224,0:01:13.383 (मोजी) मलाई लाग्छ यो महत्वपूर्ण छ । [br](प्र) हो ।[br](हाँसो)[br] 0:01:13.383,0:01:22.313 (मोजी) सम्वन्ध र त्यसपछि दुःख । [br](हाँसो) 0:01:22.313,0:01:27.033 (मोजी) मैला ठट्टा मात्र गरेको । 0:01:27.033,0:01:34.467 [br](प्र) यसको बारेमा कि जव म सम्बन्धमा हुन्छु, जब म नजिक भएको महशुस गर्छु, 0:01:34.467,0:01:39.437 जब म त्यस ब्यक्ति प्रति अति घनिष्ट हुन्छु [br] 0:01:39.437,0:01:46.007 [br]र बिछोडको अवस्था आउँछ । 0:01:46.007,0:01:49.546 वा त्यस ब्यक्तिले मलाई पर धकल्छ, 0:01:49.546,0:01:52.546 म पुरै बेकारी हुन्छु । 0:01:52.546,0:01:54.329 (मोजी) हो, हो । 0:01:54.329,0:02:02.650 (प्र) त्यस्तो भाव हुन्छ, यो स्वतः क्रिया भए जस्तो हुन्छ ।[br] 0:02:02.650,0:02:04.500 यो आफै आउँछ । 0:02:04.500,0:02:07.894 यो आफै आउँछ । 0:02:07.894,0:02:13.533 (मोजी) किन तिनीहरुले तिमीलाई पर धकेल्छन् ? 0:02:19.545,0:02:32.343 (प्र) किनकि म समाउन खोज्छु । 0:02:32.343,0:02:35.403 (मोजी) के तपाईं केहि कुरा समाउन चाहानुहुन्छ ? 0:02:35.403,0:02:39.423 अर्को ब्यक्तिको लागि यो आसाध्यै हुन्छ । 0:02:39.423,0:02:48.199 केहि समयको लागमात्र राम्रो हुन्छ । [br]केहि समयको लागमात्र राम्रो हुन्छ । 0:02:48.199,0:02:52.831 यदि कोहि आफूलाई असुरक्षित महशुस गर्छ भने, हुन सक्छ, तिनीहरु यस्तै हुन्छन् । 0:02:52.831,0:02:56.830 तिमी मलाई आवश्यक छ, तर केहि समय पछि यो अति हुन्छ । 0:02:56.830,0:03:02.108 तिमीले कसैलाई पनि समाउने कोशिस नगर । 0:03:02.108,0:03:07.948 तिमी माकुर हैन । (हाँसो) 0:03:07.948,0:03:12.023 यो प्रतिक्रिया जुन भित्र आउँछ किनकि केहि अनुभव गर्छ । 0:03:12.023,0:03:18.144 हुनसक्छ तपाईँ आफै आफ्नो लागि योग्य नहुनसक्छ, केहि प्रविधि (ढङ्ग) विना ।[br] 0:03:18.144,0:03:24.912 त्योसो भए, यो राम्रे अवस्था हैन । तपाई यसको बारेमा जानकार हुनुपर्छ ।[br] 0:03:24.912,0:03:28.857 त्यसो हैनकि तपाई स्वतः बलियो हुनुहुन्छ त्यस्तै गरेर ।[br] 0:03:28.857,0:03:35.465 तर सम्वन्धले पनि सत्य पत्ता लगाउन केहि अवसरहरु प्रदान गर्छ,[br] 0:03:35.465,0:03:47.827 र हामीभित्र जे छ त्यो पत्ता लगाउनलाई अलि छिटो सम्झौता गर्नुपर्छ 0:03:47.827,0:04:00.244 (प्र) हो, म देख्न सक्छु। तर यो अझै त्यहिँ छ । 0:04:00.244,0:04:03.784 (मोजी) त्यसोभए यो राम्रो हो कि तपाई सतसगंमा आउनुभयो । 0:04:03.784,0:04:11.164 किनभने त्यो आशक्तिको झुकावलाई अव हेर्न सुरु गर्नसक्नुहुन्छ । 0:04:11.164,0:04:16.500 वा यो इन्कारको डर हुनसक्छ वा अरु यस्तै । 0:04:16.500,0:04:22.049 सम्वन्धहरु कोशिस गरेरमात्र राम्रो हुंदैन, जस्तै तपाईले धेरै मिहिनेत गर्नुभयो । 0:04:22.049,0:04:25.349 यो काम गर्दैन त्यस्तोतरिकाले । काम गर्दैन । 0:04:25.349,0:04:27.469 त्यहाँ त स्वतन्त्रता चाहिन्छ । 0:04:27.469,0:04:31.169 त्यहाँ त भित्रि शक्ति चाहिन्छ । 0:04:31.169,0:04:36.951 स्पष्टता, ज्ञान — यस्तै सबै चाहिन्छ । 0:04:36.951,0:04:40.890 यो यसरि काम गर्दैन, ‘कति तपाईले दिनुभयो’, ‘अनि मैले धेरै दिए’ । 0:04:40.890,0:04:43.030 यो (भुक्तानि) पैशा तिरे जस्तो हैन । 0:04:43.030,0:04:46.522 र जति तपाई कोशिस गर्नुहुन्छ, र कोशिस गर्नुहुन्छ, र तपाई भन्नुहुन्छ । 0:04:46.522,0:04:49.122 यो काम गर्दैन, यसले झन् मानिसहरुलाई पर धकेलिदिन्छ । 0:04:49.122,0:04:53.550 किनभने यो पनि कोशिस गर्नको लागि राम्रो हो । 0:04:53.550,0:04:57.316 केहि आउनैपर्छ र त्यो चाहिँ स्वतन्त्रताको लागि हुनुपर्छ । 0:04:57.316,0:05:07.346 यदि तपाईलाई यो कुराको चेतना भयो भने, अन्तज्र्ञानबाट थाहा हुन्छ कि कति खेर स्वतन्त्रको ठाउँ दिने भनेर । 0:05:07.346,0:05:09.385 यो सबै कुरा आउँछ । 0:05:09.385,0:05:13.294 मलाई बिश्वास छ कि तपाईले पनि यो ज्ञानलाई प्रयोगमा ल्याउनुहुन्छ । 0:05:13.294,0:05:17.498 अब तपाई आउनुभएको छ र तपाई देख्नुहुन्छ कि त्यहाँ केहि तत्वले महशुस गरेको छ । 0:05:17.498,0:05:21.778 ‘मैले यो बस्तुलाई आफ्नो बशमा राख्नुपर्छ ।’ 0:05:21.778,0:05:26.044 यो स्वतन्त्रतासगँ पनि उस्तै हो । कहिलेकाँहि, तपाई महशुुस गर्नुहुन्छ, ‘अँ’ । 0:05:26.044,0:05:30.794 जति सक्दो चाँडो तपाई सत्य अवस्थाको अनुभव गर्नुहुन्छ, तपाई आफ्नो विशालताको अनुभव गर्नुहुन्छ । 0:05:30.794,0:05:34.104 केहि कुरा चल्न सक्छ, ‘कसरि म यसलाई राख्न सक्छु’ ? [br] 0:05:34.104,0:05:37.571 यो पनि त्यो जस्तै हो सम्वन्धमा । [br] 0:05:37.571,0:05:41.931 ‘कसरि म यसलाई राख्न सक्छु’ ?[br] 0:05:41.931,0:05:44.875 कसरि तपाई यसलाई राख्न सक्नुुहुन्छ ? [br] 0:05:44.875,0:05:49.285 सम्वन्ध कुनै चिज हैन राख्नको लागि । [br] 0:05:49.285,0:05:54.014 यो त तपाईंको स्वच्छताबाट आनन्द लिने हो ।[br] 0:05:54.014,0:05:58.464 तपार्इंको आन्तरिक शक्तिमा, तपाईले भेटाउनुहुन्छ कि सबैचिज अरु बढि शुद्द हुनआउँछ । [br] 0:05:58.464,0:06:04.419 सबैचिज तपार्इंसगं हुन रुचाउँछ, जव तपाई भित्रबाट खालिपनको मनोशाय राख्नुहुन्छ । [br] 0:06:04.419,0:06:12.889 धेरै इरादाहरु राख्दा तनावको सृजना हुन्छ । [br] 0:06:12.889,0:06:16.783 जव तपाईं यो चाहानाबाट खालि हुनुहुन्छ, सबै जसो चाहानाहरुबाट ।[br] 0:06:16.783,0:06:18.832 र यो कुनै दम्भ पनि हैन ।[br] 0:06:18.832,0:06:22.662 यो भनेको, स्वभाविक अवस्थामा तपाईलाई केहि चाहिंदैन, 0:06:22.662,0:06:27.646 तपाईंलाई कसैको स्वीकृति पनि चाहिँदैन।[br] 0:06:27.646,0:06:33.666 तपार्इं यो पनि महशुुस गर्नुहुन्न कि कसैले तपाईंलाई प्रेम गर्नुपर्छ । 0:06:39.763,0:06:42.290 के तपाई यस्तो कल्पना गर्न सक्नुहुन्छ ? 0:06:42.290,0:06:48.820 यस्तो अवस्थामा अवस्थित हुँदा तपाईलाई केहि पनि आवश्यक पर्दैन, तपाईंलाई कसैले माया पनि गर्नु पर्दैन । 0:06:48.820,0:06:50.923 यो अत्यन्तै शान्त ठाँउ हो । 0:06:50.923,0:06:55.633 यो अवस्थामा, तपार्इंको प्रेम धेरै निशर्त खुल्ला हुन्छ । [br] 0:06:55.633,0:07:02.693 धेरै ब्यापक, धेरै राम्रो, धेरै बलियो[br] 0:07:02.693,0:07:06.664 तर अहिलेको लागि, म तिमीलाई यसमा हाम फाल्नको लागि भन्दिन ।[br] 0:07:06.664,0:07:12.964 म भन्छु, हेर त्यो के हो जसले यो महशुस गर्छ, ‘जे राम्रो हुन्छ, मैले त्यसललाई समात्नु पर्छ ।’[br] 0:07:12.964,0:07:16.222 बस, त्यसलाई हेर । [br] 0:07:16.222,0:07:20.062 कोसले यो गर्दै छ ?[br] 0:07:20.062,0:07:22.222 यो कसलाई आवश्यक छ ?[br] 0:07:22.222,0:07:25.941 र यस्तो खाले प्रश्नहरुबाट धेरै शान्त रहनु ।[br] 0:07:25.941,0:07:27.957 बस, शान्त रहू । [br] 0:07:27.957,0:07:30.957 वास्तवमा, म तपाईहरुलाई यो अभ्यास गर्नको लागि भन्छु । [br] 0:07:30.957,0:07:33.957 शायद मलाई भोलि भन्नु के हुन्छ भनेर । [br] 0:07:33.957,0:07:39.161 बस हेर र अनुभव गर, त्यो परिदृश्यलाई आफ्नो मनमा पुनःरचना गर ।[br] 0:07:39.161,0:07:42.101 र हेर के कुरा आउँछ र अनुभव हुन्छ, ‘अँ ।[br] 0:07:42.101,0:07:47.000 यदि तपाई एक्लिन गईरहनुभएको छ भने वा कसैले छाड्दै छ भने, केहि कुराले यस्तै ब्यहोरा गरिरहेको हुन्छ । [br] 0:07:47.000,0:07:51.530 बिचार गरेर हेर । के देखि डराईरहनुभएको छ ? [br] 0:07:51.530,0:07:53.506 यसको अन्तिम अवस्थासम्म धकेल ।[br] 0:07:53.506,0:07:58.142 तिम्रो कल्पनको चरमविन्दुसम्म जाऊ र हेर के सबैभन्दा नारम्रो हुन्छ ।[br] 0:07:58.142,0:08:03.312 सबैभन्दा नराम्रो अवस्थामा के हुन्छ ? यो कस्तो अनुभव हुन गाईरहेको छ ? [br] 0:08:03.312,0:08:07.184 अनि हेर को दुःखी हुन्छ ? [br]अनि को दुःखी भईरहन्छ ? 0:08:07.184,0:08:13.112 तर तपाई नबिर्सिनुकि तपाईले पनि यसलाई निरीक्षण गरिरहनुभएको छ ।[br] 0:08:13.112,0:08:14.770 त्यसकारण यी तीनकुराहरु ।[br] 0:08:14.770,0:08:22.500 पहिलो, तपाईं जे हुंदैछ भनेर कल्पना गर्नुहुन्छ, [br] 0:08:22.500,0:08:24.871 यदि तपाईको डर सत्य हुन आयो भने । [br] 0:08:24.871,0:08:28.853 तपाई आफूले राख्न चाहेको कुरा राख्न सक्नु हुन्न र तपाई पीडा अनुभव गर्नुहुन्छ ।[br] 0:08:28.853,0:08:33.853 अघिनै, मैले तपाईको आँखामा हेंरे, मैले देखे, ‘अँ अँ, केहि चिजले तपाईलाई छोड्दैछ’ । [br] 0:08:33.853,0:08:36.132 अब जानुस र हेर्नुहोस् के हुन्छ ।[br] 0:08:36.132,0:08:39.422 त्यसकारण यसकारण तपाई छोडिनु भयो, एक्लिनुभयो । ‘तपाई चाहानुहुन्न ।’[br] 0:08:39.422,0:08:42.003 उसोभए अनुभव गर्नुस जे आउँछ । 0:08:42.003,0:08:46.673 तर बर्तमान अवस्थामा पनि रहू जहाँबाट तपाई हेरिरहनुभएको छ । 0:08:46.673,0:08:49.445 र भावसगँ पनि आफ्नो अवस्थामा रहू । [br] 0:08:49.445,0:08:52.523 हेर के हुन्छ । के बाट डराईरहनुभएको छ । [br] 0:08:52.523,0:08:55.587 यो धेरै बुद्घिमानी काम होः यसलाई हेरिरहँदा ।[br] 0:08:55.587,0:09:00.507 र त्यसैले, कुनैपनि किसिमले तपाई नराम्रो भावको अनुभव गर्नुहुन्छ होला ।[br] 0:09:00.507,0:09:04.007 के कल्पना गरेको थियो, त्यो हुन्छ भनेर । [br] 0:09:04.007,0:09:07.802 र त्यसपछि हेर, वास्तवमा को दुःखी भईरहेको छ । [br] 0:09:07.802,0:09:13.502 हेर, यदि तपाई पहिचान गर्नसक्नुहुन्छ भने को दःुखी भईरहेको छ भनेर ।[br] 0:09:13.502,0:09:16.663 यद्यपि कथाहरुमा मात्र नफस, मात्र हेर । [br] 0:09:16.663,0:09:21.053 बर्तमान अवस्थामा रहू, तपाई यसलाई हेरिरहनुभएको छ भनेर, तर यहि समयमा[br] 0:09:21.053,0:09:24.760 सबैभन्दा राम्रो र साच्चिकै प्रयास गर यसलाई देख्नलाई र हेर्नलाई । [br] 0:09:24.760,0:09:29.503 यो जुनसुकै भावमा पनि गर्नसक्नुहुन्छ, जस्तो सुकै बिचारमा, तपाई गर्न सक्नुहुन्छ । [br] 0:09:29.503,0:09:34.443 अनि तपाई हेर्न सक्ने अवस्थामा आउनुहुन्छ तपाईको नाममा के कार्य भईरहेको छ भनेर ।[br] 0:09:34.443,0:09:36.563 र पत्ता लगाऊ के तपाई त्यहि नै असलि हो ?[br] 0:09:36.563,0:09:41.575 वा यो मात्र कुनै प्रकारको चित्रण हो, जुन तपाईकै दिमागको प्रक्षेपण मात्र हो ।[br] 0:09:41.575,0:09:44.575 र केहि खालि ठाउँ आउँनेछ । [br] 0:09:44.575,0:09:51.654 र त्यो खाली ठाउँ नै सबैभन्दा महत्वपूर्ण हुन्छ आफ्नो स्वभाविक अवस्थामा आउनलाई[br] 0:09:51.654,0:09:55.253 यस्तो अनुभवबाट नडराऊ । निमन्त्रणा गर बरु ।[br] 0:09:55.253,0:09:59.573 अर्को पटक यस्तो अनुभव आउनको लागि निमन्त्रणा गर र त्यसलाई उत्कृष्ट मुक्का हानीदेऊ । [br] 0:09:59.573,0:10:02.834 उत्कृष्ट मुक्का फर्काऊ । उत्कर्षमा जाऊ ।[br] 0:10:02.834,0:10:07.034 तर म त्यसलाई हेर्छु मात्र मेरो आँखाको माध्यमबाट ।[br] 0:10:07.034,0:10:11.956 हेर्नुस । हस्तक्षेप नगर्नुस । मुल्याङ्कन नगर्नुस । उल्था नगर्नुस । हेर, यदि तपार्इं यसो गर्न सक्नुहुन्छ भने । [br] 0:10:11.956,0:10:14.873 यो यौटा कला हो जुन तपाईंले चांडै सिक्नुहुन्छ । [br] 0:10:14.873,0:10:20.943 किनभने तपाईंको हेराईको फल निकै मीठो हुन्छ । [br] 0:10:20.943,0:10:26.252 यो कुनै पनि सम्बन्धभन्दा मीठो हुन्छ, तपार्इंको स्वतन्त्रता पत्ता लगाउन ।[br] 0:10:26.252,0:10:28.792 ‘अँ..,म स्वतन्त्र भए यी चिजबाट ।’ [br] 0:10:28.792,0:10:31.312 यो हैन कि मलाई यो चिज चाहिँदैन ।[br] 0:10:31.312,0:10:34.123 तर सबैभन्दा महत्वपूर्ण के हो भने[br] 0:10:34.123,0:10:39.423 [br]मैले त्यो दखे ।[br]यस्तो हुनुपर्छ भन्ने चाहाबाट म स्वतन्त्र भए । [br] 0:10:39.423,0:10:44.762 र अचम्म लाग्दो तरिकाले, अचम्मले जव त्यो ठाउँ सफा हुन्छ तपाई भित्र,[br] 0:10:44.762,0:10:48.602 कस्तो राम्रो आकर्षण पनि ।[br] 0:10:48.602,0:10:50.832 मनिसहरु आउन चाहान्छन् ।[br] 0:10:50.832,0:10:55.835 यदि तपाईको मनमा केहि विषयहरु वा मुद्दाहरु छन् भने ।[br] 0:10:55.835,0:11:00.135 पहिल्यै तपाईको आँखा कसैमा छ, ‘अँ अँ’[br] 0:11:00.135,0:11:06.665 र सम्पूर्ण राम्रा एकिकृति शक्तिहरु तपाईंले पाउन थाल्नुहुन्छ ...[br] 0:11:06.665,0:11:09.308 तर तिनीहरुले यसको गन्ध सुंघ्नेछन् ।[br] 0:11:09.308,0:11:16.008 यदि तिनीहरु अन्तरज्ञानी रैछन् भने, तिनीहरुले गन्ध थाहापाउँछन्, ‘यो खतरा हुन्छ ।’ [br] 0:11:16.008,0:11:24.083 ‘तिनीले मलाई टाउकोमा हिर्काउँछिन् र मलाई भित्र तान्छिन् र म सकिनेछु ।’[br] 0:11:24.083,0:11:27.270 तर, इमान्दिारी पूर्वक भन्दा, यो गर्ने सहि तरिका हो ।[br] 0:11:27.270,0:11:29.770 जस्तो चिज पनि तपाईं अनुभव गर्नुहुन्छ[br] 0:11:29.770,0:11:34.910 यस्तो अवस्थामा तपाईको मन वा शान्तपानलाई पासोमा पारिदिन्छ[br] 0:11:34.910,0:11:38.568 जसको लागि तपाई डराईरहनुभएको छ, र यसकै लागि तपाई सुरक्षित हुन खोज्नुहुन्छ । [br] 0:11:38.568,0:11:43.498 हामी हाम्रो भयलाई बचाउन खोज्छौं र हाम्रो आशक्तिलाई, अनि हाम्रो असुरक्षिततालाई ।[br] 0:11:43.498,0:11:47.833 र यो राम्रो हैन कि जीवनको यस्तो आवस्थामा गुज्रिनु, तपाईंलाई थाहा छ ।[br] 0:11:47.833,0:11:52.933 मैले यो भन्नु पनि पर्दैन किनभने यसले धेरै जीवन ऊर्जा खर्च गराउँछ ।[br] 0:11:52.933,0:11:57.853 त्यसकारणले, यहि नै बाटो हो यी कुराहरुबाट जानको लागि । [br] 0:11:57.853,0:12:01.502 यदि तपाईलाई मन पर्छ भने, यदि तपाईले साच्चिकै बुझ्नुभएको छ भने मैले के सोधेको छु,[br] 0:12:01.502,0:12:04.502 उसोभए यसलाई हेर ।[br] 0:12:04.502,0:12:06.903 मलाई थाहा छैन यदि तपाई यसलाई गर्न सक्नुहुन्छ[br] 0:12:06.903,0:12:11.493 वास्तविक अवस्थाको बाहिरि परिस्थितिमा तर केहि मानिसले यसलाई गर्न सक्छन् । [br] 0:12:11.493,0:12:15.544 तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन ।[br] 0:12:15.544,0:12:19.784 तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन ।[br] 0:12:19.784,0:12:24.863 तिनीहरु साच्चै बर्तमानमा हुनसक्छन् र भित्र के भएको छ हेर्न सक्छन् ।[br] 0:12:24.863,0:12:29.321 यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने, यो तपाईको लागि धैरै राम्रो अभ्यास हो ।[br] 0:12:29.321,0:12:33.391 र कृपया, आउनुहोस्, र मलाई केहि प्रतिकृया दिनुहोस तपाईले के भेट्नुहुन्छ ।[br] 0:12:33.391,0:12:35.551 (प्र) ठीक छ, हो, मलाई लाग्छ, म सक्छु ।[br] 0:12:35.551,0:12:36.996 0:12:39.516,0:12:49.096 ...र यो नविर्सिनुकि तपाई पनि निरीक्षण गरिरहनुभएको छ ..[br] 0:12:52.985,0:12:56.857 मनसगं लडाईं नगर्नुस । 0:12:56.857,0:12:59.387 २०६८ पौष २९ [br]त्रिभुवनामाली, भारत [br]