WEBVTT 00:00:08.380 --> 00:00:09.561 धन्यबाद । 00:00:16.270 --> 00:00:21.200 भारतमा, एक जना महाराजाको जन्मोत्सवको उपलक्ष्यमा उपहार ल्याउन गाउँ प्रमुखहरुलाइ 00:00:21.200 --> 00:00:22.890 आदेस जारी भयो । 00:00:24.400 --> 00:00:28.370 कसैले सुन्दर स्लिकका कपडा ल्याए, त कसैले गज्जबका तरबारहरु ल्याए । 00:00:28.370 --> 00:00:29.490 कसैले सुन ल्याए । 00:00:29.490 --> 00:00:32.549 लाइनको लगभग अन्त्यतिर होचो कदका बृद्ध थिए । 00:00:32.549 --> 00:00:36.630 जो आफ्ना गाउँबाट धेरै दिनको सामुद्रिक यात्रापार गरेर त्यहाँ आइपुगेका थिए । 00:00:36.630 --> 00:00:41.150 उनि नजिकै पुग्दा राजकुमारले सोधे "राजाको लागि के उपहार ल्याउनु भयो ?" 00:00:41.457 --> 00:00:44.750 र ति वृद्धले बिस्तारै आफ्नो हात खोले र 00:00:44.750 --> 00:00:49.600 कलेजी र पहेलो, रातो र निलो धर्सा सहितको, शंखेकिरोको सार्है सुन्दर खोल देखाए । 00:00:50.160 --> 00:00:51.380 त्यो देखेर राजकुमारले भने 00:00:51.460 --> 00:00:54.400 "यस्तो पनि राजालाई दिने उपहार हुन्छ, के हो यो यस्तो ?" 00:00:54.600 --> 00:00:57.400 ती बृद्धले बिस्तारै राजकुमारलाई हेरे र भने, 00:00:57.590 --> 00:01:00.750 "मेरो लामो यात्रा....उपहार कै भाग हो" । 00:01:01.060 --> 00:01:02.560 (हाँसो) 00:01:02.900 --> 00:01:05.970 केहिबेरमा, म तपाईहरुलाई एउटा उपहार दिन गईरहेको छु । 00:01:05.970 --> 00:01:08.270 त्यस्तो उपहार जुन प्रचार गर्न योग्य छ । 00:01:08.290 --> 00:01:10.050 तर त्यो भन्दा पहिले, म तपाईहरुलाई 00:01:10.050 --> 00:01:11.960 मेरो लामो यात्रामा लैजान चाहन्छु | 00:01:12.160 --> 00:01:13.740 तपाईहरु जस्तै, 00:01:13.740 --> 00:01:15.320 सानो बच्चाबाट मेरो जीवन सुरुभयो 00:01:15.320 --> 00:01:17.460 तपाईंहरु कतिको जीवन बालावस्थाबाट सुरु भयो ? 00:01:17.460 --> 00:01:18.510 बयस्क जन्मनु भयो कि? 00:01:18.740 --> 00:01:20.500 भनेपछि आधाआधि जसो ?...हैन त ? 00:01:20.570 --> 00:01:21.590 (हाँसो) 00:01:21.820 --> 00:01:24.910 अनि बाकि तपाईंहरु नि? हुर्केर ठुलो भएपछि मात्रै जन्मनुभएको हो? 00:01:25.060 --> 00:01:27.640 तपाईंको आमाको दर्शन गर्न पाए सोध्थें - 00:01:27.820 --> 00:01:29.460 त्यो असम्भव कसरी सम्भव भयो भनेर ! 00:01:30.560 --> 00:01:34.740 सानो छदा म, असम्भव काम सम्पन्न गर्ने कुराले रोमान्चित हुने गर्थे । 00:01:35.620 --> 00:01:38.880 आजको यो दिनको लागि मैंले बर्षौं प्रतिक्षा गरेको छु, 00:01:38.880 --> 00:01:41.000 आजको यहि दिनमा म एउटा असम्भव कामलाइ 00:01:41.020 --> 00:01:43.620 सम्भव बनाउने प्रयत्न गर्नेछु, तपाईंकै आँखा अगाडी , 00:01:43.620 --> 00:01:45.460 यो TEDxMaastricht को स्टेजमा । 00:01:45.800 --> 00:01:48.160 म अब सुरुवात गर्दैछु 00:01:48.760 --> 00:01:50.880 म यसको अन्त्य कसरी गर्दैछु भन्ने सुनाएर: 00:01:51.220 --> 00:01:52.640 म यो पुष्टि गर्न चाहन्छु कि 00:01:52.640 --> 00:01:54.940 असम्भव बास्तबमै असम्भव हुदैन । 00:01:55.300 --> 00:01:58.210 र अन्त्यमा यस्तो उपहार दिनेछु, जो दुनियालाई भन्न लायक हुनेछ: 00:01:58.210 --> 00:02:01.350 म यो भन्न चाहन्छु कि तपाईंपनि जीवनमा असम्भव काम गर्न सक्नुहुन्छ । 00:02:02.660 --> 00:02:05.420 असम्भव कामको यात्रामा, मैंले दुइटा कुरा 00:02:05.420 --> 00:02:08.230 संसारभरका मानिसहरुमा समान पाएँ 00:02:08.230 --> 00:02:09.870 सबै जना भित्र डर छ, 00:02:09.870 --> 00:02:11.640 र सबैका सपनाहरु छन् । 00:02:12.900 --> 00:02:17.560 असम्भव काम गर्ने मेरो खोजीमा, मैले पाए- मलाई ३ कुरा 00:02:17.560 --> 00:02:20.100 आज सम्म मैले गर्दै आएको काममा 00:02:20.110 --> 00:02:23.290 असम्भव काम गर्नका लागि कारक बनेका छन् । 00:02:24.200 --> 00:02:26.900 डजबल, अथवा 'ट्रेफ्बल' भन्नुस । 00:02:27.290 --> 00:02:28.360 सुपरम्यान, 00:02:28.460 --> 00:02:29.460 र मच्छड । 00:02:29.460 --> 00:02:30.810 यी ३ मेरा प्रमुख शब्द हुन् । 00:02:30.810 --> 00:02:33.500 म किन असम्भव काम गर्छु भन्ने अब त बुझ्नुभयो । 00:02:33.610 --> 00:02:36.220 अब म तपाईलाइ मेरो लामो यात्रामा लैजान चाहन्छु 00:02:36.320 --> 00:02:38.680 डर देखि सपना सम्म, 00:02:38.740 --> 00:02:40.980 शब्द देखि शक्तिसम्म, 00:02:41.160 --> 00:02:42.740 डजबल देखि 00:02:42.850 --> 00:02:44.020 सुपरम्यानसम्म 00:02:44.020 --> 00:02:45.340 लामखुट्टे सम्म । 00:02:45.800 --> 00:02:47.360 म तपाइलाइ देखाउनेछु 00:02:47.360 --> 00:02:49.900 तपाईं कसरी असम्भव काम गर्न सक्नु हुन्छ । 00:02:52.480 --> 00:02:54.934 अक्टोबर ४, २००७ को दिन 00:02:55.840 --> 00:02:58.120 मेरो धड्कन बढ्दै थियो, मेरो खुट्टा काप्दै थियो, 00:02:58.120 --> 00:02:59.340 जब हार्वर्ड युनीभर्सिटीको NOTE Paragraph 00:02:59.340 --> 00:03:00.930 स्यान्डरस थिएटरमा 00:03:01.040 --> 00:03:03.240 पहिलो पाइला हालें - 00:03:03.240 --> 00:03:04.640 नोबेलप्राइज् २००७ 00:03:04.640 --> 00:03:04.888 मेडिकल रिसर्च 00:03:07.186 --> 00:03:08.660 "तरबार निल्नेहरु 00:03:08.730 --> 00:03:11.730 र यसको हानिहरु" को सह लेखक भएर 00:03:11.870 --> 00:03:13.275 (हाँसो) 00:03:13.840 --> 00:03:17.880 मैले कहिल्यै नपढेको जर्नलमा यो लेख प्रकाशित भएको थियो - 00:03:18.460 --> 00:03:20.419 ब्रिटिश मेडिकल जर्नलमा । 00:03:21.360 --> 00:03:24.740 मेरो लागि एउटा असम्भव सपना साकार भएको जस्तो थियो, 00:03:24.900 --> 00:03:28.120 म जस्तोको लागि यो एउटा आशा नगरेको सफलता थियो, 00:03:28.130 --> 00:03:31.459 र यस्तो सम्मान थियो जुन मैले कहिल्यै भुल्ने छैन । 00:03:31.459 --> 00:03:34.539 तर यो नै मेरो जीवनको मुख्य स्मरणयोग्य घटना चाहि होइन । 00:03:35.540 --> 00:03:37.640 सन् १९६७ को अक्टोबर ४ मा, 00:03:38.020 --> 00:03:40.260 यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो 00:03:41.100 --> 00:03:43.120 डरले मर्नै लागेको थियो । 00:03:43.460 --> 00:03:45.579 जब ऊ स्टेजमा जानको लागि तयार हुदै थियो, 00:03:45.579 --> 00:03:47.234 उसको मुटु काप्दै थियो, 00:03:47.500 --> 00:03:49.162 उसको खुट्टा गल्दै थियो, 00:03:49.780 --> 00:03:52.120 उसले जब बोल्नको लागि मुख खोल्यो, 00:03:56.490 --> 00:03:58.130 उसका शब्दहरु नै हराए । 00:03:58.130 --> 00:04:00.040 ऊ त्यहाँ काप्दै उभिएको थियो । 00:04:00.630 --> 00:04:02.360 त्रासले अपाङ्ग जस्तो भएको थियो, 00:04:02.360 --> 00:04:03.760 डरले चिसिएको थियो । 00:04:03.960 --> 00:04:06.130 यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो 00:04:06.130 --> 00:04:08.142 चरम डरले पिडित भएको थियो । 00:04:08.649 --> 00:04:10.330 ऊ अध्यारो संग डराउथ्यो 00:04:10.520 --> 00:04:11.640 उचाईसंग डराउथ्यो, 00:04:11.640 --> 00:04:13.040 माकुरा र सर्पहरुसंग डराउथ्यो 00:04:13.040 --> 00:04:15.140 तपाईंलाइ माकुरा वा सर्पसंग डर लाग्छ ? 00:04:15.280 --> 00:04:16.660 ए, केहि हुनुहुदो र'छ.... 00:04:16.660 --> 00:04:19.079 उसलाई पानी वा सार्क संग पनि डर लाग्थ्यो 00:04:19.079 --> 00:04:21.939 डाक्टर, नर्स र दातको डाक्टरसंग डराउथ्यो 00:04:21.939 --> 00:04:24.680 घोच्ने प्वाल पार्ने तिखा बस्तुसँग डराउथ्यो 00:04:24.680 --> 00:04:27.380 तर सबभन्दा बढी ऊ - मान्छेहरु संग 00:04:27.470 --> 00:04:28.470 डराउथ्यो । 00:04:29.380 --> 00:04:31.530 त्यो डरछेरुवा, लज्जालु, र हुतिहारा केटो 00:04:31.540 --> 00:04:32.570 म नै थिए । 00:04:33.320 --> 00:04:35.997 असफलता र अस्वीकार संग मेरो डर थियो, 00:04:37.300 --> 00:04:39.520 आत्मविश्वासको कमी, सानो भइएला भन्ने डर, 00:04:39.520 --> 00:04:42.840 त्यति बेला जानकारी नै नभएको बिषय- 00:04:42.840 --> 00:04:44.660 सामाजिक सुरक्षाको चिन्ता । 00:04:44.955 --> 00:04:48.610 आवाराहरुले मलाई जिस्काउने र पिट्ने गर्थे, किन कि, म डराउथे । 00:04:48.610 --> 00:04:52.240 मलाई हास्य पात्र बनाउथे र जिस्काएर बोलाउथे र मलाई तिनीहरुको कुनै पनि खेलमा 00:04:52.300 --> 00:04:54.260 समाबेस गराउदैनथे । 00:04:55.020 --> 00:04:58.056 अ, तर एउटा खेलमा भने मलाई समाबेस गराउथे - 00:04:58.100 --> 00:04:59.427 डजबल 00:04:59.500 --> 00:05:01.443 र म खासै गतिलो खेलाडी भने थिईन । 00:05:01.760 --> 00:05:03.500 आवाराहरुले मलाई नाम काढेर बोलाउथे 00:05:03.500 --> 00:05:05.970 म तिनीहरु लाई हेर्थे र यी राता डजबलहरु जुन ध्वनि 00:05:05.970 --> 00:05:08.200 तरंग भन्दा पनि तिब्र गतिमा मेरो मुहार 00:05:08.210 --> 00:05:09.950 सामुन्ने हुदै जान्थ्यो! ब्याम ब्याम. 00:05:10.580 --> 00:05:13.220 म स्कुलबाट घर फर्किदै गरेका धेरै दिनहरु सम्झन्छु 00:05:13.300 --> 00:05:18.180 मेरो अनुहार पिडाले असहज हुन्थ्यो कान राता अनि घुनुन्न गरिराखेको हुन्थ्यो 00:05:18.180 --> 00:05:21.140 मेरा आखा आशुले भिजेका हुन्थे, 00:05:21.180 --> 00:05:23.515 तिनीहरुका शब्दले मेरो मन जलेको हुन्थ्यो । 00:05:23.740 --> 00:05:25.000 यो जस्ले भनेको भए पनि 00:05:25.020 --> 00:05:28.660 "ढुंगामुढाले मेरो हड्डी भाच्न सक्ला, तर शब्दले मलाई कहिले पिडा हुदैन" 00:05:28.880 --> 00:05:30.131 यो झुट हो । 00:05:30.310 --> 00:05:31.980 शब्दले चक्कुले झैँ काट्न सक्छ । 00:05:31.980 --> 00:05:34.030 शब्दले तरबारले झैँ छेड्न सक्छ । 00:05:34.210 --> 00:05:36.040 शब्दले निकै गहिरो घाउ बनाउन सक्छ 00:05:36.040 --> 00:05:37.780 जुन आखाले देख्न सकिन्न । 00:05:38.150 --> 00:05:41.070 हो, म डराउथे । शब्दहरु नै मेरालागि सबभन्दा ठुला शत्रु थिए । 00:05:41.260 --> 00:05:42.491 अझै पनि छन् । 00:05:43.355 --> 00:05:45.300 म संग सपनाहरु पनि थिए । 00:05:45.300 --> 00:05:47.980 म घर जान्थे र सुपरम्यानको कमिकको सहारा लिन्थे 00:05:47.980 --> 00:05:49.774 सुपरम्यानको कमिक पढ्थे र 00:05:49.774 --> 00:05:53.440 सपना सुपरम्यान जस्तै सुपरहिरो हुने कल्पना गर्थें । 00:05:53.480 --> 00:05:56.240 म सत्य र न्यायको पक्षमा लड्न चाहन्थे, 00:05:56.240 --> 00:05:58.680 दुश्मन र गुण्डाहरुसंग भिड्न चाहन्थे, 00:05:58.680 --> 00:06:02.895 सुपर हयूमन झैं संसारभर बहादुरी र अरुको जीवन रक्षा गर्न चाहन्थें 00:06:03.400 --> 00:06:05.850 मलाई वास्तविक कुराहरुमा पनि शोख थियो । 00:06:05.860 --> 00:06:09.460 म गिनिज बुक र रैप्लीको 'बिलिभ इट अर नट' पढ्ने गर्थे । 00:06:09.460 --> 00:06:13.080 तपाईंहरुले ससारको रेकर्ड राख्ने गिनिज बुक र रैप्लीको बुक पढ्नु भएको ? 00:06:13.100 --> 00:06:14.390 मलाई त्यस्ता किताब मनपर्छ ! 00:06:14.390 --> 00:06:16.270 मैंले, साधारण मान्छेका अद्भुत काम देखें 00:06:16.270 --> 00:06:17.790 र सोचें-म त्यस्तै गर्न चाहन्छु 00:06:17.790 --> 00:06:19.330 हेपाहाहरुले मलाई उनीहरुको 00:06:19.330 --> 00:06:21.030 कुनै खेलमा समाबेस गराउन्नन भने, 00:06:21.030 --> 00:06:23.335 म जादुगरी र साहसिक काम गर्नेछु । 00:06:23.335 --> 00:06:26.659 म यस्तो उल्लेखनिय काम गर्न चाहन्छु जुन ति हेपाहाहरु गर्न सक्दैनन् । 00:06:26.659 --> 00:06:28.609 म मेरो मेरो जीवनको उदेश्य जान्न चाहन्छु, 00:06:28.609 --> 00:06:30.729 म मेरो जीवनको अर्थ बुझ्न चाहन्छु । 00:06:30.729 --> 00:06:33.320 म यस्तो काम गर्न चाहन्छु जसले संसार परिवर्तन गर्न सकोस 00:06:33.320 --> 00:06:36.960 म प्रमाणित गर्न चाहन्छु कि असम्भव वास्तबमै असम्भव हुदैन । 00:06:38.340 --> 00:06:40.240 दश बर्ष पछि- 00:06:40.240 --> 00:06:42.706 मेरो २१ औ जन्मदिन भन्दा एक हप्ता अघि 00:06:42.819 --> 00:06:46.799 एकैदिन दुइटा यस्ता कुरा भए जसले मेरो जीवन सधैको लागि परिवर्तन भयो । 00:06:47.040 --> 00:06:49.391 म दक्षिण भारतको तामिलनाडुमा बस्दथे 00:06:49.540 --> 00:06:51.020 म धर्मप्रचारक थिए, 00:06:51.020 --> 00:06:53.090 र मेरो प्रशिक्षक, मेरो साथीले सोध्यो, 00:06:53.090 --> 00:06:54.720 ड्यानियल, तिमिसंग 'थ्रोम्स' छ? 00:06:54.720 --> 00:06:57.440 मैले भने, "थ्रोम्स? के हो थ्रोम्स भनेको?" 00:06:57.440 --> 00:07:00.490 उसले भन्यो - जीवनका प्रमुख उद्धेश्यहरु । 00:07:00.490 --> 00:07:04.630 सपना र उद्धेश्यको सम्मिश्रण, मानौं 00:07:04.630 --> 00:07:07.240 चाहेको सबै कुरा गर्न पाए, सोचेको सबै ठाउं पुग्न पाए 00:07:07.240 --> 00:07:08.479 चाहेको मान्छे बन्न पाए 00:07:08.479 --> 00:07:10.356 तिमि कहाँ जान्थ्यौ ? तिमि के गर्थ्यौ ? 00:07:10.356 --> 00:07:11.280 तिमि को बन्थ्यौ ? 00:07:11.280 --> 00:07:14.500 मैले भने, "म त्यस्तो गर्न सक्दिन ! मलाई डर लाग्छ, म भित्र डरको घर छ 00:07:14.500 --> 00:07:17.800 त्यो रात घरको छतमा मैले गुन्द्री लगे 00:07:17.810 --> 00:07:19.259 खुल्ला आकासमुनि सुतेर 00:07:19.259 --> 00:07:21.869 चमेराको लामखुट्टे छोप्ने चर्तिकला हेरिरहें । 00:07:21.869 --> 00:07:26.200 र मैले सोचिरहेको थिए थ्रोम्स, सपना र योजनाहरु, 00:07:26.200 --> 00:07:28.360 र ति डजबल खेल्ने हेपाहाहरुको बारेमा । 00:07:28.760 --> 00:07:30.730 केहि घण्टापछि म उठें । 00:07:31.220 --> 00:07:33.940 मेरो मुटु जोडजोडले धड्किदै थियो, घुंडा काम्दै थिए । 00:07:34.080 --> 00:07:36.020 यसपटक डरले गर्दा यस्तो भएको थिएन । 00:07:36.420 --> 00:07:38.395 मेरो पुरै शरीर कापिरहेको थियो । 00:07:38.500 --> 00:07:40.180 यसपछिका पाँच दिन 00:07:40.330 --> 00:07:44.199 मृत्युशैयामा जीवनको लागी संघर्ष गरे झैं मेरो होस हराउने र आउने भइ रह्यो 00:07:44.199 --> 00:07:48.239 १०५ को मलेरिया ज्वरोले मेरो दिमाग जलिरहेको थियो । 00:07:48.390 --> 00:07:51.600 जतिबेला म होसमा आउथे, मात्रै थ्रोम्स को बारेमा सोच्न सक्थे । 00:07:51.600 --> 00:07:53.820 मनमा प्रश्न आइरह्यो "म जीवनमा के चाहन्छु ?" 00:07:53.950 --> 00:07:56.380 अन्त्यमा, मेरो २१औ जन्मदिनको अघिल्लो रात, 00:07:56.380 --> 00:07:58.030 स्पष्टताको त्यो क्षणमा, 00:07:58.030 --> 00:07:59.639 मैले बोध गरेँ : 00:07:59.639 --> 00:08:02.100 मैले जाने कि त्यो सानो लामखुट्टे, 00:08:02.620 --> 00:08:05.020 Anopheles Stephensi, 00:08:05.280 --> 00:08:06.610 त्यो सानो लामखुट्टे 00:08:06.610 --> 00:08:08.390 जुन ५ माइक्रोग्राम भन्दा पनि सानो 00:08:08.390 --> 00:08:09.810 माखाको पित्त भन्दापनि सानो 00:08:09.810 --> 00:08:12.780 लामखुट्टेले ८० किलोको मान्छेलाइ हमला गर्न सक्छ भने- 00:08:12.780 --> 00:08:14.860 मैंले मेरो कमजोरी पत्ता लगाएँ 00:08:14.860 --> 00:08:17.150 मैले बोध गरे यो लामखुट्टे होइन, 00:08:17.150 --> 00:08:19.480 लामखुट्टे भित्रको सुक्ष्म जिवाणु 00:08:19.480 --> 00:08:23.160 Plasmodium Falciparum हो, जो बर्षमा लाखौ मानिसलाइ मार्न सक्षम छ । 00:08:23.509 --> 00:08:25.999 मलाई लाग्यो, यो त अझ सुक्ष्म छ 00:08:25.999 --> 00:08:28.550 तर मलाई त्यहि कुरा बिशाल भयो । 00:08:28.550 --> 00:08:29.640 मैले सोचे, 00:08:29.640 --> 00:08:31.270 डर नै मेरो कमजोरी हो, 00:08:31.270 --> 00:08:32.140 सुक्ष्म जीवाणु, 00:08:32.140 --> 00:08:34.990 जसले मेरो समग्र जीवनलाई नै अपांग बनाएको छ । 00:08:35.200 --> 00:08:38.080 खतरा र डर को भिन्नता थाहा छ तपाईंलाइ? 00:08:38.109 --> 00:08:39.699 खतरा वास्तविक हो । 00:08:39.990 --> 00:08:42.010 डर रोजिने कुरा हो । 00:08:42.080 --> 00:08:44.309 मैले बोध गरे कि म रोज्न सक्छु: 00:08:44.309 --> 00:08:48.180 डराएर बाच्न, र त्यो रात असफल भएर मर्न 00:08:49.070 --> 00:08:52.080 अथवा डरको हत्या गरेर, म मेरो सपना पुरा गर्न । 00:08:52.080 --> 00:08:56.060 म मेरो जीवन बाच्न सक्छु। 00:08:56.680 --> 00:08:59.560 र थाह छ! मृत्युशैयामा हुदाको कुरा अलिक फरक हुन्छ 00:08:59.560 --> 00:09:04.080 त्यो बेला तपाईं साच्ची नै जीवन जिउन चाहनुहुन्छ। 00:09:04.180 --> 00:09:07.140 मलाई बोध भो, सबैले मर्नुपर्छ, सबैले जीवन जिउन जान्दैनन् 00:09:08.040 --> 00:09:09.890 मृत्यु हुनेबेला हामि बाचीरहेका हुन्छौ 00:09:09.890 --> 00:09:11.580 थाहा छ, जब तपाई मर्न सिक्नुहुन्छ, 00:09:11.580 --> 00:09:13.070 तपाईं जिउन पनि जान्नुहुन्छ। 00:09:13.070 --> 00:09:15.140 त्यो रात मैंले आफ्नो कथा परिवर्तन गर्ने 00:09:15.140 --> 00:09:16.420 निर्णय गरें । 00:09:16.915 --> 00:09:18.230 म मर्न चाहन्न । 00:09:18.230 --> 00:09:20.010 मैले प्राथना गरे, मैले भने 00:09:20.010 --> 00:09:22.230 "भगवान, यदि मलाई मेरो २१औ जन्मदिन देख्न दियौ भने, 00:09:22.230 --> 00:09:24.544 डरले मेरो जीवन बर्बाद हुन दिने छैन । 00:09:24.670 --> 00:09:26.520 मेरो डरहरु मृत्युलाइ अर्पण गरेर, 00:09:26.520 --> 00:09:29.530 म मेरो सपनाहरु साकार पार्ने छु, 00:09:29.530 --> 00:09:31.270 मेरो स्वभाव परिवर्तन गर्न चाहन्छु, 00:09:31.270 --> 00:09:33.540 म मेरो जीवनमा केहि उत्कृष्ट कार्यहरु गर्ने छु, 00:09:33.540 --> 00:09:35.550 मेरो जीवनको अर्थ र उद्देश्य जान्न चाहन्छु, 00:09:35.550 --> 00:09:38.632 म जान्न चाहन्छु कि 'असम्भव वास्तवमै असम्भव हुदैन' 00:09:38.780 --> 00:09:42.820 म त्यो रात बाचे कि मरे, म भन्दिन त्यो तपाईंनै पत्ता लगाउनुस। 00:09:42.850 --> 00:09:43.978 (हासो) 00:09:43.978 --> 00:09:47.100 तर त्यो रात मैले १० ओटा 'थ्रोम्स' हरु बनाए: 00:09:47.100 --> 00:09:50.210 प्रमुख महादेशहरु घुम्ने, 00:09:50.210 --> 00:09:51.820 विश्वका सातै आश्चर्य भ्रमण गर्ने, 00:09:51.820 --> 00:09:53.410 र धेरै भाषाहरु सिक्ने, 00:09:53.410 --> 00:09:54.940 मरभुमी महादिपमा बस्ने, 00:09:54.940 --> 00:09:56.480 सामुद्रिक जहाजमा बस्ने, 00:09:56.480 --> 00:09:58.650 अमेजनमा आदिवासी इन्डियनहरु संग बस्ने, 00:09:58.650 --> 00:10:01.210 स्विडेनका अग्ला पहाडका चुचुरा चुम्ने, 00:10:01.210 --> 00:10:03.180 सुर्योदयमा सगरमाथा हेर्ने, 00:10:03.190 --> 00:10:05.390 नाशभिलमा संगीत व्यवसायमा काम गर्ने 00:10:05.400 --> 00:10:07.060 सर्कसमा काम गर्ने, 00:10:07.080 --> 00:10:09.120 हवाईजहाज बाट हाम फाल्ने। 00:10:09.120 --> 00:10:12.380 २० बर्षको दौरानमा मैले लगभग यी सबै थ्रोम्स हरु हासील गरिसकेको छु। 00:10:12.410 --> 00:10:14.650 जब म एउटा थ्रोम्स पुरा गर्छु, 00:10:14.650 --> 00:10:18.190 अरु ५ देखि १० ओटा थ्रोम्स थप्ने गर्छु मेरा थ्रोम्स लिस्ट अझै लामो हुदैछ। 00:10:18.800 --> 00:10:23.280 सात वर्ष मैले बहामासको सानो टापूमा बिताए, 00:10:23.320 --> 00:10:25.360 सात बर्ष जस्तो मैले 00:10:25.370 --> 00:10:27.274 खरको झुपडीमा बिताए, 00:10:29.480 --> 00:10:33.820 टापुमा एक्लै सार्क माछा मार्दै 00:10:33.820 --> 00:10:36.249 लगौटी मात्र लाएर, 00:10:36.680 --> 00:10:39.160 मैले सार्कहरु संग पौडी खेल सिके, 00:10:39.160 --> 00:10:40.980 त्यहाँबाट मेक्सिको बसाई सरे, 00:10:40.980 --> 00:10:45.000 त्यसपछि पुजो पोंगो, इक्वेडरको अमेजन नदिकिनारमा 00:10:45.241 --> 00:10:48.100 आदिबासीहरु संग बसे, 00:10:48.100 --> 00:10:52.180 बिस्तारै बिस्तारै म मा साहस थपिदै गयो। 00:10:52.180 --> 00:10:55.100 म नाशभिलको संगीत व्यवसायमा गए, र त्यसपछि स्विडेन, 00:10:55.110 --> 00:10:57.870 अनि स्टकहोममा संगीत व्यवसायमा काम गरे, 00:10:57.870 --> 00:11:01.920 जहा मैले केब्नेकेइज भन्ने पहाड चढे 00:11:03.300 --> 00:11:04.750 लाखे नाच सिके, 00:11:04.750 --> 00:11:05.860 बलहरु हातमा खेलाउन, 00:11:05.860 --> 00:11:07.480 लामो खुट्टा बनाएर हिन्न जाने 00:11:07.480 --> 00:11:10.440 एकपांग्रे साइकल चलाउन, आगो निल्न र शिशा खान सिके। 00:11:10.450 --> 00:11:13.620 १९९७ मा मैले विश्वमा दर्जन भन्दा कम तरबार निल्ने मानिस भएको सुने 00:11:13.620 --> 00:11:15.410 मैले सोचे, 'मैले त्यो गर्नु पर्छ!' 00:11:15.420 --> 00:11:18.290 मैले तरबार निल्ने मानिस लाइ भेटेर, सिकाइ मागे। 00:11:18.290 --> 00:11:20.190 उनले भने, ''म तिम्लाई दुई सुझाब दिन्छु: 00:11:20.190 --> 00:11:21.926 एक: "यो बहुतै खतरनाक हुन्छ, 00:11:21.926 --> 00:11:23.948 यो गर्दा मान्छे मरेका छन्"। 00:11:23.948 --> 00:11:24.953 दुइ: 00:11:24.953 --> 00:11:26.206 "यो काम नगर!" 00:11:26.206 --> 00:11:27.520 (हाँसो) 00:11:27.540 --> 00:11:29.540 मैले यसलाइ आफ्नो थ्रोम्सको लिस्टमा थपे। 00:11:30.440 --> 00:11:33.320 र मैले ४ वर्ष सम्म दैनिक १० देखि १२ पटकसम्म 00:11:33.660 --> 00:11:35.160 अभ्यास गरिरहे। 00:11:35.209 --> 00:11:36.709 अहिले हिसाब गर्दा 00:11:36.709 --> 00:11:40.020 ४ x ३६५ [x १२] 00:11:40.020 --> 00:11:42.660 लगभग १३००० असफल प्रयास पछि 00:11:42.660 --> 00:11:45.420 मैले सन २००१ मा पहिलो पटक मेरो घाँटीबाट तरबार छिराए । 00:11:46.002 --> 00:11:47.630 त्यो समयमा मैले एउटा थ्रोम्स थपे 00:11:47.630 --> 00:11:50.940 म विश्वका तरबार निल्नेहरु मध्यको प्रमुख बिशेषज्ञ बन्नेछु। 00:11:50.970 --> 00:11:53.820 त्यसैले मैले धेरै बुक, म्यागजिन र पत्रपत्रिकाका लेखहरु 00:11:53.820 --> 00:11:57.670 मेडिकल रिपोर्टहरु खोजि गरे, मैले शरीरका अंगहरु र यसले गर्ने कामका बारे पढे 00:11:57.676 --> 00:11:59.719 डाक्टर र नर्सहरु संग सल्लाह गरे, 00:11:59.719 --> 00:12:01.760 तरबार निल्नेहरुसंग सम्पर्क बढाएर 00:12:01.760 --> 00:12:04.250 तरबारनिल्नेहरुको अन्तरास्ट्रिय संगठन गठन गरे 00:12:04.250 --> 00:12:06.450 र तरबार निल्ने र यसको असर सम्बन्धमा 00:12:06.450 --> 00:12:08.580 मेडिकल अनुसन्धानात्मक लेख लेखे 00:12:08.580 --> 00:12:10.980 जुन ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित भएको थियो। 00:12:10.980 --> 00:12:11.840 (हाँसो) 00:12:11.840 --> 00:12:12.940 धन्यबाद। 00:12:12.960 --> 00:12:17.748 (ताली) 00:12:18.200 --> 00:12:21.570 र मैले तरबार निल्ने बारेमा निकै गजबका तथ्यहरु जाने । 00:12:21.571 --> 00:12:25.260 यस्तो कुरा जुन तपाईले जिन्दगीमा कहिले सोच्नु भएन, तर आज देखि सोच्नुहुनेछ 00:12:25.260 --> 00:12:28.550 अब घर गएर चक्कु वा तरबारले मासु 00:12:28.550 --> 00:12:31.759 काट्ने बेला तपाइले यो सोच्नु हुनेछ 00:12:34.257 --> 00:12:36.589 तरबार निल्ने काम इंडियामा करिब ४००० वर्ष अघि 00:12:36.589 --> 00:12:39.889 सुरु भएको भन्ने जाने। मैले पहिलोपटक इंडियामा नै 00:12:39.889 --> 00:12:42.290 म २० वर्षको हुदा तरबार निलेको देखेको थिए 00:12:42.290 --> 00:12:45.580 पछिल्ला १५० वर्षमा, तरबार निल्नेहरु 00:12:45.590 --> 00:12:47.400 बिज्ञान र औषधिको क्षेत्रमा प्रयोग भएका 00:12:47.480 --> 00:12:51.160 छन् । सन् १८६८ मा जर्मनीका डाक्टर एडोल्फ़ कुसमाउलले 00:12:51.160 --> 00:12:53.820 इन्डोसकोप बनाउन । 00:12:53.880 --> 00:12:56.639 सन् १९०६ मा वेल्समा निल्ने र पाचन समस्या 00:12:56.639 --> 00:13:00.240 अध्यनको लागि इलेक्टोकार्डियोग्राम बनाउन, 00:13:00.240 --> 00:13:01.860 ब्रोंकोसस्कोप बनाउन प्रयोग गरिए। 00:13:01.860 --> 00:13:03.840 पछिल्ला १५० बर्षमा हामीले, 00:13:03.840 --> 00:13:07.860 सयौ चोटपटक र दर्जनौ मृत्युको बारेमा पनि जानेका छौ 00:13:07.880 --> 00:13:14.560 ल हेर्नुस यो हो इन्डोसकोप जुन डाक्टर एडोल्फ़ कुसमाउल ले बनाउनु भाको थ्यो 00:13:14.740 --> 00:13:18.679 तर हामीले जान्यौ कि पछिल्ला १५० बर्षमा जम्मा २९ जना मारिए 00:13:18.679 --> 00:13:22.462 जसमा लण्डन का तरबारनिल्ने पनि थिए जसले तरबारले आफ्नो मुटु छेडेका थिए। 00:13:23.142 --> 00:13:25.340 प्रत्येक बर्षमा ३ देखि ८ ओटा चिन्ताजनक 00:13:25.340 --> 00:13:27.780 चोटपटक लाग्ने तथ्य पनि हामीले जान्यौ, 00:13:27.780 --> 00:13:29.880 मलाई फोन कल हरु आउछन यस बारेमा 00:13:29.880 --> 00:13:31.150 भर्खरे दुइटा घटना घटे, 00:13:31.150 --> 00:13:34.320 एउटा स्विडेनमा, अर्को ओरलान्डोमा यहि बिगत केहि हप्ता भित्र, 00:13:34.320 --> 00:13:37.019 ति तरबार निल्नेहरु अहिले हस्पिटलमा छन। 00:13:37.019 --> 00:13:38.769 त्यसैले यो अत्यन्तै खतरनाक छ। 00:13:38.769 --> 00:13:41.629 अर्को कुरा मैले जाने कि तरबार निल्न सिक्न 00:13:41.629 --> 00:13:44.320 साधारणतया २ देखि १० बर्ष 00:13:44.320 --> 00:13:45.610 सम्म लाग्न सक्छ 00:13:45.610 --> 00:13:48.020 मैले सिकेको सबभन्दा रमाइलो तथ्य चाही यो थियो कि 00:13:48.020 --> 00:13:51.360 तरबार निल्नेहरु कसरि असम्भव काम गर्न सक्छन । 00:13:51.460 --> 00:13:53.460 र म तपाईंलाइ एउटा सानो रहस्य बताउदै छु: 00:13:53.520 --> 00:13:57.580 तपाईं यो काम ९९.९% असम्भव छ भन्ने कुरामा ध्यान केन्द्रित नगर्नुहोस । 00:13:57.580 --> 00:14:02.030 बरु त्यो भएको .१% सम्भवलाइ कसरी सम्भवमा रुपान्तरण गर्ने त्यो सोच्नुहोस 00:14:02.817 --> 00:14:06.140 अब म तपाईंलाइ तरबार निल्नेहरुको मस्तिष्कको यात्रामा लैजान चाहन्छु। 00:14:06.140 --> 00:14:09.479 तरबार निल्नको लागि ठुलो तपस्या चाहिन्छ, 00:14:09.479 --> 00:14:12.270 धारिलो एकाग्रता, र अब्बल निशाना चाहिन्छ जसले 00:14:12.270 --> 00:14:15.670 शरीरका भित्रि अङ्गलाइ अलग्याएर शरीरका स्वचालित चाललाइ जितेर 00:14:15.710 --> 00:14:20.370 अतिरिक्त दिमागी प्रशिक्षण, मासपेसीको स्मरणशक्ति 00:14:20.450 --> 00:14:23.720 १०००० पटक भन्दा बढी पटक गरेका विवेकपूर्ण अभ्यास चाहिन्छ। 00:14:24.020 --> 00:14:28.090 अब म तपाईंलाइ तरबार निल्नेहरुको शरीरको भ्रमण गराउन चाहन्छु। 00:14:28.310 --> 00:14:30.130 तरबार निल्नको लागि, 00:14:30.130 --> 00:14:32.250 मैले मेरो जिब्रोमा धारलाई सुताउनु पर्छ, 00:14:32.250 --> 00:14:34.780 घाटीमा हुने स्वचालित चाललाइ दबाउनु पर्छ, 00:14:34.780 --> 00:14:37.740 र ९० डिग्री मा तरबार ठाडो पारेर 00:14:38.240 --> 00:14:41.040 घाँटी बाट भित्र छिराउदै 00:14:41.060 --> 00:14:42.600 अर्को शारीरिक स्वचाललाइ रोक्दै 00:14:42.600 --> 00:14:44.380 धार लाइ छाती भित्र भित्रै लादै 00:14:44.380 --> 00:14:45.960 फोक्सोको बीचबाट छिराउनु पर्छ 00:14:46.080 --> 00:14:48.349 र यो बेलामा, मैले मेरो मुटुलाइ 00:14:48.399 --> 00:14:50.389 हल्का धक्का दिएर छेउ लगाउनु पर्छ 00:14:50.389 --> 00:14:51.720 तपाईले ध्यान दिएर हेर्नुभो 00:14:51.720 --> 00:14:53.580 मेरो मुटुको चाल तरबारमा देख्नुहुनेछ 00:14:53.580 --> 00:14:55.339 किनकि यो मुटुसंग लगभग टासिएको हुन्छ 00:14:55.339 --> 00:14:58.299 १ इन्च को आठौ भाग भन्दा पनि कम दुरीमा 00:14:58.299 --> 00:15:00.140 यो ढाटेर ढाटीने कुरा होइन। 00:15:00.320 --> 00:15:02.480 त्यसपछि मैले यसलाई छातीको हड्डी भित्र भित्रै 00:15:02.480 --> 00:15:05.250 पेट सम्म पुर्याउनु पर्ने हुन्छ 00:15:05.250 --> 00:15:08.680 आमासयको एउटा स्वचाललाइ दबाउदै सानोआन्द्रा सुरु सम्म पुर्याउनु पर्छ 00:15:08.680 --> 00:15:09.750 सजिलै छ। 00:15:09.750 --> 00:15:10.930 (हाँसो) 00:15:10.930 --> 00:15:12.880 यो भन्दा पनि अझै भित्र 00:15:12.880 --> 00:15:17.720 प्रजनन नलि सम्म लग्नु पर्यो भने 00:15:17.720 --> 00:15:20.980 यो चाहिं तपाईंहरु पछि आफ्नो श्रीमतीलाइ सोध्नुहोस ... 00:15:22.160 --> 00:15:23.900 मान्छेहरु मलाई सोध्छन्, 00:15:23.900 --> 00:15:26.740 "आफ्नो जीवनलाइनै धरापमा राख्दै 00:15:26.740 --> 00:15:28.800 तरबार निल्न पक्कै ठुलै साहस चाहिन्छ होला " 00:15:28.800 --> 00:15:30.500 होइन! वास्तविक साहस त 00:15:30.500 --> 00:15:33.020 त्यो दुब्लो, पातलो र डरछेरुवा केटोलाइ चाहिन्छ: जसले 00:15:33.080 --> 00:15:35.620 असफलता र अश्विकृत हुने सम्भावना 00:15:35.620 --> 00:15:37.040 मुटु छाम्ने क्षमता 00:15:37.040 --> 00:15:38.240 अभिमान निल्ने हिम्मत 00:15:38.240 --> 00:15:41.060 बटुल्दै अपरीचितहरुका अगाडी यो स्टेजमा उभिएर 00:15:41.060 --> 00:15:43.670 आत्मबिस्वाशका साथ उसका डर र सपनाका 00:15:43.680 --> 00:15:47.580 गर्ने हिम्मत राख्दछ - वास्तविक र साहित्यिक रुपमा। 00:15:48.280 --> 00:15:49.450 बुझ्नु भो त- धन्यबाद। 00:15:49.450 --> 00:15:53.720 (ताली) 00:15:53.850 --> 00:15:56.250 बास्तवमै रोचक कुरो चाही 00:15:56.250 --> 00:15:58.650 मैले जिन्दगीमा सधै विशिष्ट कामगर्न चाहन्थे 00:15:58.650 --> 00:15:59.780 र अहिले गरिरहेको छु । 00:15:59.780 --> 00:16:02.880 र बास्तवमै विशिष्ट कुरो चाही मैले २१ ओटा तरबार एकै पटकमा निल्न 00:16:02.880 --> 00:16:05.170 सक्छु भन्ने कदापि होइन, अथवा 00:16:07.640 --> 00:16:10.500 रिप्लेको रेकर्डको लागि ८८ सार्क र सामुद्रिक माछासंग 00:16:10.500 --> 00:16:12.307 २० फिट मुनि बस्न सक्छु, 00:16:13.840 --> 00:16:17.600 अथवा स्टान लि को सुपरहुमन शो Man of Steel' को लागि 00:16:17.610 --> 00:16:19.470 रातो हुन्जेल तातेको तरबार निल्नु 00:16:19.520 --> 00:16:21.574 (ओहो !! त्यो त साह्रै तातो थ्यो !!) 00:16:22.460 --> 00:16:24.920 अथवा रिप्लेको अथवा गिनिजको लागि 00:16:24.930 --> 00:16:26.290 लागि तरबारले कार तान्नु, 00:16:26.290 --> 00:16:28.760 वा अमेरिका गट ट्यालेन्ट को फाइनलमा पुग्नु 00:16:28.820 --> 00:16:31.540 अथवा मेडिसिनमा २००७ को इग नोबेल प्राइज जित्नु पनि होइन । 00:16:31.550 --> 00:16:33.900 यी बास्तवमै विशिष्ट कुरा होइनन । 00:16:33.900 --> 00:16:36.350 मानिस यसैलाइ विशिष्ट कुरा ठान्छन । 00:16:36.350 --> 00:16:37.800 विशिष्ट कुरा त त्यो हो, जुन 00:16:37.800 --> 00:16:40.660 भगवानले त्यो दुब्लो पातलो डरछेरुवा केटो 00:16:40.660 --> 00:16:42.200 जो उचाई देखि डराउथ्यो, 00:16:42.200 --> 00:16:43.890 जो पानी र सार्क संग डराउथ्यो, 00:16:43.890 --> 00:16:46.370 डाक्टर नर्स र सुइ र तिखा कुरा हरु संग डराउथ्यो 00:16:46.370 --> 00:16:47.640 मान्छेसंग बोल्न डराउथ्यो 00:16:47.640 --> 00:16:49.800 अहिले उस्ले नै मलाई बिस्वभ्रमण गराउदैछन् । 00:16:49.800 --> 00:16:51.320 ३०००० फिटको उचाईमा 00:16:51.320 --> 00:16:53.900 तिखा बस्तु निल्दै, पानी मुनि सार्कहरु संग बस्दै, 00:16:53.900 --> 00:16:57.430 डाक्टर नर्स र तपाईंहरु जस्ता विश्वभरिका दर्शकसंग बोल्दै । 00:16:57.430 --> 00:16:59.580 त्यहि नै वास्तविक रुपमा सुन्दर कुरा हो । 00:16:59.580 --> 00:17:01.450 म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे । 00:17:01.450 --> 00:17:02.380 धन्यबाद| 00:17:02.380 --> 00:17:03.760 (हाँसो) 00:17:03.760 --> 00:17:05.220 धन्यबाद। 00:17:05.660 --> 00:17:09.040 (हाँसो) 00:17:09.700 --> 00:17:12.569 म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे र म अहिले गर्दैछु। 00:17:12.569 --> 00:17:15.858 म जहिले पनि विशिष्ट कुरा गर्न चाहन्थे र संसार परिवर्तन गर्न चाहन्थे। 00:17:15.858 --> 00:17:16.899 र म अहिले गर्दैछु। 00:17:16.899 --> 00:17:19.819 म सुपरहुमनले जस्तै साहसिक काम गर्दै, जीवनरक्षा गर्दै विश्व 00:17:19.819 --> 00:17:21.379 घुम्न चाहन्थे, म अहिले गर्दैछु 00:17:21.379 --> 00:17:22.720 थाहा छ? 00:17:22.720 --> 00:17:25.569 त्यो सानो केटोको ठुलो सपनाको सानो हिस्सा बाकि नै छ, 00:17:25.569 --> 00:17:27.291 यो दिलभित्र । 00:17:30.320 --> 00:17:36.197 (हाँसो) (ताली) 00:17:37.000 --> 00:17:40.240 थाहा छ, मैले मेरो जीवनको अर्थ र उदेश्य जान्न चाहन्थे 00:17:40.270 --> 00:17:41.530 र मैले अहिले जानेको छु। 00:17:41.540 --> 00:17:42.920 तर थाहा छ तपाइंलाई? 00:17:42.920 --> 00:17:46.230 यो तरबार संग होइन, जुन तपाईं ठान्नुहुन्छ, मेरो सबल पक्ष संग पनि होइन। 00:17:46.230 --> 00:17:48.510 यो बास्तवमै मेरो कमजोरीमा र मेरो शब्दमा छ। 00:17:48.510 --> 00:17:51.090 मेरो जीवनको अर्थ र उदेश्य संसारलाई परिवर्तन गर्नु हो 00:17:51.090 --> 00:17:52.390 डरलाइ पराजित गरेर, 00:17:52.390 --> 00:17:54.910 एक पटकमा एक तरबार, एक शब्द 00:17:55.070 --> 00:17:57.450 एक पटकमा एउटा चक्कु, एउटा जीवन 00:17:57.540 --> 00:17:59.700 मान्छेलाइ अभिप्रेरित गर्नको लागि 00:17:59.700 --> 00:18:01.860 असम्भव काम गराउनको लागि । 00:18:02.060 --> 00:18:04.680 मेरो उद्धेश्य अरुको मार्गदर्शन गर्नु हो 00:18:04.680 --> 00:18:05.680 तपाइको के हो ? 00:18:05.680 --> 00:18:06.960 तपाइको उद्धेश्य के हो ? 00:18:06.960 --> 00:18:08.960 तपाईं के गर्न जन्मिनु भएको हो ? 00:18:09.260 --> 00:18:11.590 मलाई लाग्छ हा मी सबै सुपरहिरो हुनका लागि आएका हौ। 00:18:12.160 --> 00:18:14.260 तपाईंको बिशेष शक्ति के हो? 00:18:14.560 --> 00:18:17.990 विश्वभरिको ७ बिलियन मान्छेहरुमा 00:18:17.990 --> 00:18:20.250 केहि दर्जन भन्दा कम तरबार निल्नेहरु 00:18:20.250 --> 00:18:21.661 आज जीवित छन । 00:18:21.661 --> 00:18:22.940 तर तपाईं त तपाईं मात्रै हो 00:18:22.940 --> 00:18:24.070 तपाईं बिल्कुल भिन्न हो। 00:18:24.070 --> 00:18:25.540 तपाईको कथा के हो ? 00:18:25.540 --> 00:18:27.760 तपाईंलाइ के ले भिन्न बनाउछ? 00:18:27.760 --> 00:18:29.180 तपाईंको कथा भन्नुस, 00:18:29.180 --> 00:18:31.721 तपाईंको आवाज सानो र मसिनो भए पनि। 00:18:31.900 --> 00:18:33.340 तपाईको थ्रोम्स के हुन्? 00:18:33.340 --> 00:18:35.850 चाहेको गर्न सक्ने र बन्न सक्ने, रोजेको ठाउँ जान 00:18:35.850 --> 00:18:37.430 पाउने भए तपाईं के गर्नु हुन्थ्यो? 00:18:37.430 --> 00:18:38.480 कहाँ जानुहुन्थ्यो? 00:18:38.480 --> 00:18:40.340 तपाईं जीवनमा के गर्न चाहनुहुन्छ? 00:18:40.340 --> 00:18:41.760 तपाईंका ठुला सपनाहरु के हुन? 00:18:41.760 --> 00:18:44.450 बाल्यकालमा सपना के के थिए? फर्केर सोच्नुस। 00:18:44.450 --> 00:18:46.240 म भन्न सक्छु,यति मात्रै त होइन, हो र? 00:18:46.483 --> 00:18:47.880 तपाईंका सन्की सपनाहरु के थिए 00:18:47.880 --> 00:18:50.450 जुन तपाइलाइ अनौठो र अमिल्दो लागेको थियो? 00:18:50.450 --> 00:18:54.040 म भन्न सक्छु, तपाईलाइ अब तपाईंका ति सपना अनौठो लाग्ने छैनन, होइन र? 00:18:55.370 --> 00:18:57.050 तपाईको तरबार के हो? 00:18:57.050 --> 00:18:58.650 तपाईंसबै संग तरबार छ, 00:18:58.650 --> 00:19:00.600 दुइ धारे तरबार, डर र सपनाको । 00:19:00.600 --> 00:19:03.520 निल्नुहोस तपाईंको तरबार, त्यो जे सुकै होस् 00:19:03.890 --> 00:19:05.870 तपाईंको सपना पछ्याउनुस, 00:19:05.870 --> 00:19:08.900 तपाईंले चाहेको मान्छे बन्न कहिले पनि ढिला हुदैन । 00:19:09.720 --> 00:19:12.920 डजबल खेल्ने ति हेपाहाहरुलाइ, र ति बालकहरु जो 00:19:12.920 --> 00:19:14.916 कहिले असम्भव काम गर्न सक्दिन भन्ने सोच्थे, 00:19:15.060 --> 00:19:17.645 तिनीहरुलाई भन्ने म संग एउटा कुरा छ: 00:19:17.645 --> 00:19:18.841 धन्यबाद । 00:19:18.940 --> 00:19:22.220 खलनायक नभए महानायक पनि हुदैन थिए । 00:19:23.020 --> 00:19:27.237 म यहाँ 'असम्भव बास्तवमै असम्भव छैन' भनेर प्रमाणित गर्न आएको हो । 00:19:28.300 --> 00:19:32.310 यो वास्तबमै खतरनाक छ, यसले मलाई मार्न पनि सक्छ । 00:19:32.340 --> 00:19:33.720 आशा छ, तपाईंलाइ मन पर्नेछ। 00:19:33.720 --> 00:19:35.260 (हासो) 00:19:36.350 --> 00:19:38.700 यो गर्नको लागि मलाई तपाईंको सहयोगको जरुरत पर्छ 00:19:46.731 --> 00:19:48.405 दर्शक: दुइ, तिन । 00:19:48.405 --> 00:19:52.100 ड्यान: हैन हैन, मलाई गन्ति गर्नको लागि सहयोग गर्नुस भनेको, सबैले, ठिक छ? 00:19:52.100 --> 00:19:53.210 (हासो) 00:19:53.210 --> 00:19:55.840 यदि तपाईंलाइ आउछ भने? ठिक छ? म संगै गन्नुस। तयार हो? 00:19:55.870 --> 00:19:56.964 एक। 00:19:56.964 --> 00:19:58.150 दुइ । 00:19:58.170 --> 00:19:58.980 तिन। 00:19:58.980 --> 00:20:00.920 होइन, बल्ल दुइ भयो, जे होस् आइडिया भो 00:20:06.760 --> 00:20:07.780 दर्शक: एक 00:20:07.840 --> 00:20:08.750 दुइ 00:20:08.800 --> 00:20:10.010 तिन 00:20:11.260 --> 00:20:13.280 (स्वास लिदै) 00:20:14.360 --> 00:20:15.940 (ताली) 00:20:16.251 --> 00:20:17.450 ड्यान: ठिक छ! 00:20:17.450 --> 00:20:23.100 (ताली) 00:20:23.100 --> 00:20:24.820 धेरै धेरै धन्यबाद। 00:20:25.450 --> 00:20:28.800 धन्यबाद, धन्यबाद, धन्यबाद। अन्तरआत्मा देखि नै धन्यबाद। 00:20:28.800 --> 00:20:31.290 बास्तबमै, मेरो पेटै देखी धन्यबाद। 00:20:31.880 --> 00:20:35.020 मैले भनेको थिएकि म यहाँ असम्भव काम गर्न आएको हु, र मैले गरे। 00:20:35.030 --> 00:20:37.730 तर यो चाही असम्भव थिएन, यो त म दिनदिनै गर्छु । 00:20:37.800 --> 00:20:42.800 तर असम्भव कुरा चै त्यो दुब्लो, पातलो, लज्जालु डरछेरुवा केटोलाइ 00:20:42.840 --> 00:20:44.600 निडर भएर TEDx को यो स्टेज मा उभिएर, 00:20:44.600 --> 00:20:47.100 संसार परिवर्तनको गर्नु हो एक पटक मा एक शब्द 00:20:47.100 --> 00:20:49.080 एकपटकमा एक तरबार , एकपटकमा एक जीवन गर्दै 00:20:49.080 --> 00:20:52.060 यदि मैले तपाईंलाइ नयाँ तरिकाले सोच्ने बनाए यदि मैले 'असम्भव 00:20:52.060 --> 00:20:54.460 बास्तवमै असम्भव छैन' भन्ने विश्वास दिलाएँ, 00:20:54.460 --> 00:20:57.960 यदि मैले तपाईपनि असम्भव गर्न सक्नुहुन्छ भन्ने अनुभूत गराऊन सकें भने 00:20:58.120 --> 00:21:01.020 मैले मेरो जिम्मेवारी पुरा गरें तपाइंको चै भर्खरै सुरु हुदैछ । 00:21:01.020 --> 00:21:04.100 सपना बुन्न नछाडनुस, विश्वास गर्न नछाडनुस। 00:21:04.820 --> 00:21:06.350 धन्यबाद मलाई विश्वास गर्नुभएकोमा 00:21:06.350 --> 00:21:08.250 र मेरो सपनाको एउटा हिस्सा बनिदिनुभएकोमा 00:21:08.250 --> 00:21:09.550 र मेरो उपहार तपाईंको लागि: 00:21:09.550 --> 00:21:11.486 असम्भव बास्तबमै असम्भव 00:21:11.486 --> 00:21:12.920 श्रोता: हुदैन । 00:21:12.920 --> 00:21:14.920 यो लामो यात्रा मेरो उपहारको एउटा पाटो 00:21:15.100 --> 00:21:19.560 (ताली) 00:21:19.560 --> 00:21:21.020 धन्यबाद। 00:21:21.060 --> 00:21:25.360 (ताली) 00:21:25.580 --> 00:21:27.560 (उठेर ताली) 00:21:27.780 --> 00:21:30.240 आयोजक: धन्यवाद ड्यान मेएर, वाऊ!