Nepali Untertitel

← A Second Chance for the Kamlari Girls of Nepal

Einbettcode generieren
41 Sprachen

Zeige Revision 4 erzeugt am 01/07/2017 von Sudiksha Joshi.

  1. मलाई थाहा थियो
    उनीहरू मलाई लिन आउँदैछन भनेर!
  2. त्यो कार कहिले नआओस भन्दै म दिनभरी रोएर बसे।
  3. तर त्यो आयो!
  4. म कहाँ जाँदै थिएँ मलाई थाह थिएन
    ती मानिसहरुलाई पनि चिन्दिनथिएं
  5. बा आमाले भन्नु भयो, तिमी काम गर्न जानुपर्छ!
  6. हामीहरु धेरै गरीब थियौ!
  7. आमाले मलाई सम्झाउन खोज्नुभयो
  8. तिमी कमलरी भयौ भने..
  9. ...कम्तिमा पनि तिम्रो भाई बहिनिहरुको हात र मुख त जोडीनेछ!
  10. म छ बर्ष कमलरी थिए
  11. म छ बर्षको हुँदा बेचिएको थिए!
  12. म तेर्ह बर्ष हुँदा देखी कम्लरी भए!
  13. मलाई १० बर्ष देखी कमलरी बन्न
    पठाइयो, मेरो आमा जस्तै।
  14. मेरो दिन बिहान ४ बजेदेखि सुरु हुन्थ्यो।
    जब जमीनदारनी उठ्नुहुन्थ्यो।