WEBVTT 00:00:07.989 --> 00:00:11.291 यी एउटा श्रेणीका पहिला पाँच वटा पदहरू हुन्। 00:00:11.291 --> 00:00:13.031 अब अर्को के आँउला, जान्न चाहनुहुन्छ? 00:00:13.031 --> 00:00:14.956 अाफै दिमाग लाउने हो भने भिडियो रोक्नुस् 00:00:14.956 --> 00:00:16.030 उत्तर: ३ मा 00:00:16.030 --> 00:00:16.818 उत्तर: २ मा 00:00:16.818 --> 00:00:17.731 उत्तर: १ मा 00:00:17.731 --> 00:00:19.358 यहाँ एउटा तरीका छ, 00:00:19.358 --> 00:00:22.053 तर यो तपाईंले सोच्ने भन्दा भिन्न खालको हुन सक्छ। 00:00:22.053 --> 00:00:26.171 नम्बरहरु फेरी हेर्नुस्, र एक पटक आवाज निकालेर पढ्नुस्। 00:00:26.171 --> 00:00:29.251 अब श्रेणीको अर्को नम्बर हेर्नुस् 00:00:29.251 --> 00:00:31.882 ३, १, २, २, १, १. 00:00:31.882 --> 00:00:37.432 अझै धेरै सोच्ने मन छ भने फेरी भिडियो रोक्नुस्। 00:00:37.432 --> 00:00:38.393 उत्तर: ३ मा 00:00:38.393 --> 00:00:39.292 उत्तर: २ मा 00:00:39.292 --> 00:00:40.451 उत्तर: १ मा 00:00:40.451 --> 00:00:43.882 यस तरीकालाई 'श्रेणी हेर र भन' भनिन्छ 00:00:43.882 --> 00:00:45.572 अरु धेरै श्रेणीहरू भन्दा फरक 00:00:45.572 --> 00:00:49.450 यी नम्बरहरू कुनै गणितीय नियममा निर्धारित हुँदैनन्, 00:00:49.450 --> 00:00:51.471 बरु यसको नोटेसनमा निर्धारित हुन्छन्। 00:00:51.471 --> 00:00:54.312 पहिलो नम्बरको सबैभन्दा कुनाको अंकबाट शुरू गर्नुहोस् 00:00:54.312 --> 00:00:58.693 पढ्नुहोस् त यो अङ्क कति पटक दोहोरिन्छ 00:00:58.693 --> 00:01:01.603 र त्यसअगाडी त्यो अङ्कलाई राख्दै जानुहोस्। 00:01:01.603 --> 00:01:06.894 र अर्को नयाँ अङ्कमा जानुस् र अङ्कहरू नसकिउन्जेल यही प्रक्रिया दोहोर्याइरहनुहोस् । 00:01:06.894 --> 00:01:10.103 त्यसैले १ लाई 'एउटा एक' भनेर पढ्नु पर्छ 00:01:10.103 --> 00:01:13.588 भनेपछि लेख्नेबेला चाहिँ एघार लेखे जस्तो हुने भयो। 00:01:13.588 --> 00:01:17.604 तर श्रेणीको पदको रुपमा चाहि यो अवश्य पनि एघार होइन। 00:01:17.604 --> 00:01:19.153 बरु "दुइटा एकहरु" हो। 00:01:19.153 --> 00:01:21.804 त्यसैले अर्को नम्बर २ १. 00:01:21.804 --> 00:01:25.414 र यो नम्बर चाहि १ २ १ १ भनेर पढिने भयो, 00:01:25.414 --> 00:01:31.984 र पछिल्लो नम्बर चाहि एक एक, एक दुइ, दुइ एक भनेर पढिने भयो। 00:01:31.984 --> 00:01:37.765 यस्तो प्रकारको श्रेणीलाई सर्वप्रथम गणितज्ञ जन कन्वेले विश्लेषण गरेका थिए, 00:01:37.765 --> 00:01:40.744 उनले यी नम्बरहरूका केही चाखलाग्दा विशेषताहरू पत्ता लगाए। 00:01:40.744 --> 00:01:46.125 जस्तो कि, २२ बाट शुरू गरियो भने यसले अनन्तसम्म जाने दुइटा दुइको वक्ररेखा दिन्छ 00:01:46.125 --> 00:01:48.393 तर यदि अर्कै नम्बर संग राखियो भने, 00:01:48.393 --> 00:01:51.655 श्रेणी अर्कै बिशेष तरीकाले बढ्दै जान्छ 00:01:51.655 --> 00:01:54.895 अङ्कका संख्या बढ्दै जाने भए पनि के हेक्का राख्नुपर्छ भने, 00:01:54.895 --> 00:01:58.885 न त यो कुनै क्रमबद्ध तरिकाले बढे जस्तो लाग्छ न त क्रमरहित नै । 00:01:58.885 --> 00:02:04.166 वास्तबमा भन्ने हो भने, जब तपाईं यसलाई अनन्तसम्म बढाउदै लग्नुहुन्छ 00:02:04.166 --> 00:02:07.568 तपाईले एउटा ढाँचा पाउनुहुन्छ। दुइवटा संगैका नम्बरका मात्राको अनुपात 00:02:07.568 --> 00:02:13.105 एउटा संख्यातिर अभिमुख, जुन १.३ भन्दा थोरै बढी हुन्छ र 00:02:13.105 --> 00:02:16.017 यसलाई 'कन्वे कन्स्ट्यान्ट' भनेर चिनिन्छ। 00:02:16.017 --> 00:02:19.941 जसको अर्थ के हुन्छ भने आउने नम्बरमा कुनै पनि स्थानमा, 00:02:19.941 --> 00:02:22.938 अंकको मात्रा ३०% चानचुनले वृद्दि हुनेगर्छ। 00:02:22.938 --> 00:02:25.717 अनि नम्बरहरु नि त ? 00:02:25.717 --> 00:02:27.997 त्यो त झन् चाखलाग्दा हुने गर्छन् 00:02:27.997 --> 00:02:30.296 दोहोरिरहने २२ का श्रेणीबाहेक, 00:02:30.296 --> 00:02:36.106 सबै सम्भाव्य श्रेणीहरू अन्तत: फरक फरक अंकको माला जस्तो हुने गर्दछ। 00:02:36.106 --> 00:02:38.387 जुनसुकै क्रममा देखापरे पनि, 00:02:38.387 --> 00:02:43.657 देखा पर्दा सबै मालाहरुमा सबै अंकहरुनै देखा पर्ने गर्छन्। 00:02:43.657 --> 00:02:46.568 कन्वेले ९२ ओटा यस्ता १, २ र ३ बाट बनेका 00:02:46.568 --> 00:02:50.286 इलिमेंटहरू भेट्टाए 00:02:50.286 --> 00:02:52.238 साथै दुइ बढी इलिमेंट 00:02:52.238 --> 00:02:56.969 जसको भेरिएसनमा ४ वा बढी अंक हुन सक्छन्। 00:02:56.969 --> 00:02:59.447 जुनसुकै अङ्क संग संगै सुरु गरिएको भए पनि 00:02:59.447 --> 00:03:02.841 अन्त्यमा यसमा हुने भनेको कम्बिनेसन उही नै हुन्। 00:03:02.841 --> 00:03:08.539 र ४ वा सो भन्दा बढी, दुइ वा सो भन्दा बढी अंक 00:03:08.539 --> 00:03:10.969 लिएको खण्डमा। 00:03:10.969 --> 00:03:12.839 एउटा उत्कृष्ट पहेली भन्दा बढी, 00:03:12.839 --> 00:03:16.659 यो 'हेर र भन श्रेणी' उपयोगी पनि छ, 00:03:16.659 --> 00:03:18.759 जस्तो, 'रन-लेन्थ इन्कोडिंग', 00:03:18.759 --> 00:03:23.109 एउटा 'डाटा कम्प्रेसन' जुन टेलीभिजन सिग्नल र डिजिटल ग्राफिक्समा प्रयोग हुन्थ्यो 00:03:23.109 --> 00:03:25.647 यही अवधारणामा आधारित हुन्। 00:03:25.647 --> 00:03:28.590 'डाटा भ्यालु' दोहोरिने समयको मात्रालाइ कोडमा 00:03:28.590 --> 00:03:31.592 'डाटा भ्यालु'कै रुपमा रेकर्ड गरिन्छ। 00:03:31.592 --> 00:03:36.029 यी र यस्तै श्रेणीहरुले नम्बर र संकेतले कसरी बहुआयामिक अर्थ राख्छन् 00:03:36.029 --> 00:03:38.700 भन्ने एउटा राम्रो उदाहरण दिएका छन्।