0:00:07.989,0:00:11.291 यी एउटा श्रेणीका[br]पहिला पाँच वटा पदहरू हुन्। 0:00:11.291,0:00:13.031 अब अर्को के आँउला, जान्न चाहनुहुन्छ? 0:00:13.031,0:00:14.956 अाफै दिमाग लाउने हो भने भिडियो रोक्नुस् 0:00:14.956,0:00:16.030 उत्तर: ३ मा 0:00:16.030,0:00:16.818 उत्तर: २ मा 0:00:16.818,0:00:17.731 उत्तर: १ मा 0:00:17.731,0:00:19.358 यहाँ एउटा तरीका छ, 0:00:19.358,0:00:22.053 तर यो तपाईंले सोच्ने भन्दा भिन्न [br]खालको हुन सक्छ। 0:00:22.053,0:00:26.171 नम्बरहरु फेरी हेर्नुस्, र एक पटक [br]आवाज निकालेर पढ्नुस्। 0:00:26.171,0:00:29.251 अब श्रेणीको अर्को नम्बर हेर्नुस् 0:00:29.251,0:00:31.882 ३, १, २, २, १, १. 0:00:31.882,0:00:37.432 अझै धेरै सोच्ने मन छ [br]भने फेरी भिडियो रोक्नुस्। 0:00:37.432,0:00:38.393 उत्तर: ३ मा 0:00:38.393,0:00:39.292 उत्तर: २ मा 0:00:39.292,0:00:40.451 उत्तर: १ मा 0:00:40.451,0:00:43.882 यस तरीकालाई 'श्रेणी हेर र भन'[br]भनिन्छ 0:00:43.882,0:00:45.572 अरु धेरै श्रेणीहरू भन्दा फरक 0:00:45.572,0:00:49.450 यी नम्बरहरू कुनै गणितीय नियममा [br]निर्धारित हुँदैनन्, 0:00:49.450,0:00:51.471 बरु यसको नोटेसनमा निर्धारित हुन्छन्। 0:00:51.471,0:00:54.312 पहिलो नम्बरको [br]सबैभन्दा कुनाको अंकबाट शुरू गर्नुहोस् 0:00:54.312,0:00:58.693 पढ्नुहोस् त यो अङ्क कति पटक दोहोरिन्छ 0:00:58.693,0:01:01.603 र त्यसअगाडी त्यो अङ्कलाई राख्दै जानुहोस्। 0:01:01.603,0:01:06.894 र अर्को नयाँ अङ्कमा जानुस् र अङ्कहरू[br]नसकिउन्जेल यही प्रक्रिया दोहोर्याइरहनुहोस् । 0:01:06.894,0:01:10.103 त्यसैले १ लाई 'एउटा एक' भनेर पढ्नु पर्छ 0:01:10.103,0:01:13.588 भनेपछि लेख्नेबेला चाहिँ एघार लेखे [br]जस्तो हुने भयो। 0:01:13.588,0:01:17.604 तर श्रेणीको पदको रुपमा चाहि यो[br]अवश्य पनि एघार होइन। 0:01:17.604,0:01:19.153 बरु "दुइटा एकहरु" हो। 0:01:19.153,0:01:21.804 त्यसैले अर्को नम्बर २ १. 0:01:21.804,0:01:25.414 र यो नम्बर चाहि १ २ १ १ [br]भनेर पढिने भयो, 0:01:25.414,0:01:31.984 र पछिल्लो नम्बर चाहि एक एक, एक दुइ, [br]दुइ एक भनेर पढिने भयो। 0:01:31.984,0:01:37.765 यस्तो प्रकारको श्रेणीलाई सर्वप्रथम गणितज्ञ[br]जन कन्वेले विश्लेषण गरेका थिए, 0:01:37.765,0:01:40.744 उनले यी नम्बरहरूका केही चाखलाग्दा [br]विशेषताहरू पत्ता लगाए। 0:01:40.744,0:01:46.125 जस्तो कि, २२ बाट शुरू गरियो भने यसले[br]अनन्तसम्म जाने दुइटा दुइको वक्ररेखा दिन्छ 0:01:46.125,0:01:48.393 तर यदि अर्कै नम्बर संग राखियो भने, 0:01:48.393,0:01:51.655 श्रेणी अर्कै बिशेष [br]तरीकाले बढ्दै जान्छ 0:01:51.655,0:01:54.895 अङ्कका संख्या बढ्दै जाने भए पनि के[br]हेक्का राख्नुपर्छ भने, 0:01:54.895,0:01:58.885 न त यो कुनै क्रमबद्ध तरिकाले बढे जस्तो [br]लाग्छ न त क्रमरहित नै । 0:01:58.885,0:02:04.166 वास्तबमा भन्ने हो भने, जब तपाईं[br]यसलाई अनन्तसम्म बढाउदै लग्नुहुन्छ 0:02:04.166,0:02:07.568 तपाईले एउटा ढाँचा पाउनुहुन्छ। दुइवटा [br]संगैका नम्बरका मात्राको अनुपात 0:02:07.568,0:02:13.105 एउटा संख्यातिर अभिमुख, [br]जुन १.३ भन्दा थोरै बढी हुन्छ र 0:02:13.105,0:02:16.017 यसलाई 'कन्वे कन्स्ट्यान्ट' भनेर चिनिन्छ। 0:02:16.017,0:02:19.941 जसको अर्थ के हुन्छ भने आउने नम्बरमा [br]कुनै पनि स्थानमा, 0:02:19.941,0:02:22.938 अंकको मात्रा ३०% चानचुनले वृद्दि हुनेगर्छ। 0:02:22.938,0:02:25.717 अनि नम्बरहरु नि त ? 0:02:25.717,0:02:27.997 त्यो त झन् चाखलाग्दा हुने गर्छन् 0:02:27.997,0:02:30.296 दोहोरिरहने २२ का श्रेणीबाहेक, 0:02:30.296,0:02:36.106 सबै सम्भाव्य श्रेणीहरू अन्तत: फरक फरक [br]अंकको माला जस्तो हुने गर्दछ। 0:02:36.106,0:02:38.387 जुनसुकै क्रममा देखापरे पनि, 0:02:38.387,0:02:43.657 देखा पर्दा सबै मालाहरुमा सबै [br]अंकहरुनै देखा पर्ने गर्छन्। 0:02:43.657,0:02:46.568 कन्वेले ९२ ओटा यस्ता १, २ र ३ बाट बनेका 0:02:46.568,0:02:50.286 इलिमेंटहरू भेट्टाए 0:02:50.286,0:02:52.238 साथै दुइ बढी इलिमेंट 0:02:52.238,0:02:56.969 जसको भेरिएसनमा [br]४ वा बढी अंक हुन सक्छन्। 0:02:56.969,0:02:59.447 जुनसुकै अङ्क संग संगै सुरु गरिएको भए पनि 0:02:59.447,0:03:02.841 अन्त्यमा यसमा हुने भनेको कम्बिनेसन [br]उही नै हुन्। 0:03:02.841,0:03:08.539 र ४ वा सो भन्दा बढी,[br]दुइ वा सो भन्दा बढी अंक 0:03:08.539,0:03:10.969 लिएको खण्डमा। 0:03:10.969,0:03:12.839 एउटा उत्कृष्ट पहेली भन्दा बढी, 0:03:12.839,0:03:16.659 यो 'हेर र भन श्रेणी' उपयोगी पनि छ, 0:03:16.659,0:03:18.759 जस्तो, 'रन-लेन्थ इन्कोडिंग', 0:03:18.759,0:03:23.109 एउटा 'डाटा कम्प्रेसन' जुन टेलीभिजन सिग्नल [br]र डिजिटल ग्राफिक्समा प्रयोग हुन्थ्यो 0:03:23.109,0:03:25.647 यही अवधारणामा आधारित हुन्। 0:03:25.647,0:03:28.590 'डाटा भ्यालु' दोहोरिने समयको [br]मात्रालाइ कोडमा 0:03:28.590,0:03:31.592 'डाटा भ्यालु'कै रुपमा रेकर्ड गरिन्छ। 0:03:31.592,0:03:36.029 यी र यस्तै श्रेणीहरुले नम्बर र [br]संकेतले कसरी बहुआयामिक अर्थ राख्छन् 0:03:36.029,0:03:38.700 भन्ने एउटा राम्रो उदाहरण दिएका छन्।