WEBVTT 00:00:00.624 --> 00:00:03.365 [माहिला वक्ता] म अन्तर्मुखी हुँ र मलाई याे कुरा मनपर्छ। 00:00:03.365 --> 00:00:05.224 र म एक्लाे छेैन। 00:00:05.224 --> 00:00:07.238 अन्तर्मुखी जताततै छन् 00:00:07.238 --> 00:00:09.504 र हाम्राे जीवन प्रतिकाे शान्त दृश्तिकाेण, 00:00:09.504 --> 00:00:12.752 हामिलाई चाहिने एकान्त समय, हाम्राे कमजाेरी हाेइन। 00:00:12.768 --> 00:00:14.613 याे त उपहार हाे। 00:00:16.123 --> 00:00:21.455 तर, अन्तर्मुखी हुँदा, तिमी कति अद्भुत छाै भनेर महसुस गर्न सधैँ सजिलाे हुन्न। 00:00:21.595 --> 00:00:26.021 संसारले बहिर्गमनहरुलाई मात्रै इनाम दिन्छ जस्ताे लाग्छ। 00:00:26.171 --> 00:00:30.918 जहाँ चर्काे हुनु आत्मविश्वासी र खुशी हुने अनुमान छ। 00:00:30.918 --> 00:00:35.602 जहाँ सबैलाई बाेल्नु छ तर कसैलाई सुन्नु छैन। 00:00:35.602 --> 00:00:41.427 "वपन प्लान" कार्यालयहरु, नेटवर्किङ पार्टिहरु, र ठूला व्यक्तित्वहरुकाे दुनिया। 00:00:41.427 --> 00:00:45.985 जाे बिस्तारै बाेल्छ, ऊ सजिलै छाेडिएकाे महसुस गर्छ। 00:00:46.555 --> 00:00:48.881 म सानाे हुँदा, भित्तामा हराए झैं हुन्थे। 00:00:49.559 --> 00:00:54.052 धेरैले म धेरै नबाेल्ने वा कसैलाई मन नपराउने साेच्थे, 00:00:54.052 --> 00:00:56.263 तर याे सबै गलत थियाे। 00:00:58.018 --> 00:01:02.036 मानिसलाई लाग्छ अन्तर्मुखीहरु लजाउने अथवा असामाजिक हुन्छन्। 00:01:02.036 --> 00:01:04.598 तर यी सबै कुराहरु भ्रम मात्रै हुन्। 00:01:04.598 --> 00:01:07.960 अन्तर्मुखी पनि सबै जसरी सामाजिक हुन मन पराउँछन्। 00:01:07.960 --> 00:01:11.941 तर जसरी बहिर्गमनहरु पार्टी पछि उत्साहिक हुन्छन्, 00:01:11.941 --> 00:01:16.601 अन्तर्मुखीहरुलाई केहि समय पछिनै सबैबाट टाढा जानुपर्दछ। 00:01:17.191 --> 00:01:19.849 यसमा एउटा वैज्ञानिक सिद्दान्त छ। 00:01:19.849 --> 00:01:23.320 हामी सबैकाे मस्तिस्कमा दुई किसिमका महत्तवपूर्ण रसायनहरु पाइन्छन्: 00:01:23.320 --> 00:01:26.251 डाेपामिन र एसिटाइलकाेलिन। 00:01:26.251 --> 00:01:31.935 हामीले जाेखिम लिँदा वा नयाँ मान्छे भेट्दा डाेपामिन बढ्छ, 00:01:31.935 --> 00:01:34.471 जसले गर्दा बहिर्गमनहरु रमाइलाे महसुस गर्छन्। 00:01:34.471 --> 00:01:37.365 तर अन्तर्मुखीहरु डाेपामिनप्रति संवेदनशील हुनेगर्छन् 00:01:37.365 --> 00:01:39.566 र छिटै धेरै उत्तेजित हुने गर्छन्। 00:01:40.386 --> 00:01:44.162 त्यसैले हामीहरु ढिलाे-जल्ने किसिमकाे भावाना बढि रुचाउँछाै 00:01:44.162 --> 00:01:47.552 जब हाम्राे मस्तिस्कबाट एसिटाइलकाेलिन निस्किन्छ। 00:01:47.552 --> 00:01:52.330 यस्ताे क्रियाकलाप तब हुन्छ जब हामी कुनै कुरामा ध्यान दिन्छाैँ वा पढ्छाैँ। 00:01:52.330 --> 00:01:57.882 यसले हामी अन्तर्मुखीलाई आनन्द दिन्छ, सतर्क बनाउँछ, र पूर्णसन्तुष्ट पार्छ, 00:01:58.710 --> 00:02:01.666 तर याे बहिर्गमनहरुमा खासै देखिँदैन। 00:02:01.666 --> 00:02:04.856 सबै जस्तै याे कुरा पनि एकै नास हुन्न। 00:02:04.856 --> 00:02:08.383 तिमी दुई मध्य एक स्वभावकाे वा अलिअलि गरी दुवै स्वभावकाे पनि हुन सक्छाै, 00:02:08.383 --> 00:02:10.941 जसलाई याम्बिभर्ट भनिन्छ। 00:02:10.941 --> 00:02:13.794 अब मैले आफूलाई राम्ररी बुझ्न सकेँ। 00:02:13.794 --> 00:02:17.184 म जेजस्ताे छु, म धेरै आभारी छु। 00:02:17.184 --> 00:02:20.226 साना-साना कुरा गरेर बस्नु भन्दा, 00:02:20.226 --> 00:02:24.366 म धैर्य भएर सुन्छु र मेराे बाेली खेरा जान दिन्न। 00:02:24.366 --> 00:02:28.388 मेराे थाेरै साथिहरु छन् तर हाम्राे सम्बन्ध गहिराे छ। 00:02:28.738 --> 00:02:31.289 मलाई एक्लै समय बिताउन रमाइलाे लाग्छ। 00:02:31.729 --> 00:02:36.010 लामाे दिनकाे थकान पनि यसरी मेटिन्छ। 00:02:36.010 --> 00:02:39.033 म आफ्नै कुरा मनन गर्न र सुन्न सक्छु 00:02:39.033 --> 00:02:42.090 र अन्तमा आफैँसगँ जाेडिन सक्छु। 00:02:42.090 --> 00:02:45.701 त्यसपछि मात्रै..... म दुनिया सँग आफ्नाे कुरा राख्न सक्छु। 00:02:46.435 --> 00:02:51.307 हाम्राे हल्लाखल्ला गर्ने दुनियामा शान्ति पाउन मैले केहि उपाय सिकेकाे छु, 00:02:51.307 --> 00:02:54.900 संगितकाे सहायता लिने देखि आफ्नै काल्पनिक शान्त दुनिया बनाउने 00:02:54.900 --> 00:02:58.358 देखि खाजा खाने समयमा कुनै शान्त ठाउँमा जाने गर्छु। 00:02:59.008 --> 00:03:03.903 म हल्लामा रमाउने दुनियालाई मन पराउँछु, 00:03:03.903 --> 00:03:08.462 तर म शान्त वातावरणमा मात्र आफूलाई पाउँछु। 00:03:09.492 --> 00:03:13.240 यदि अन्तर्मुखी व्यक्तिहरुलाई समाजले अपनाउने हाे भने, 00:03:13.240 --> 00:03:17.332 यसले हाम्राे भविष्यलाई ठूलाे सहायता दिनेछ। 00:03:17.882 --> 00:03:24.331 अन्तर्मुखीहरुकाे भिन्न व्यवहार साँँचिनै विशाल, नचिनिएकाे शक्ति हाे। 00:03:24.791 --> 00:03:31.087 गान्धीले भनेझैँ, "शान्तिपूर्ण, तिमीले संसार हल्लाउन सक्छाै।" 00:03:33.357 --> 00:03:35.179 [पुरुष वक्ता] हेर्दिनु भएकाेमा धन्यवाद। 00:03:35.179 --> 00:03:37.569 सब्स्क्राइब गर्न र बेल आइकन थिच्न नभुलिदिनु हाेला 00:03:37.569 --> 00:03:39.180 नयाँ भिडियाेकाे नाेटिफिकेसन पाउन। 00:03:39.180 --> 00:03:41.021 फेरि भेटाैँला।