0:00:00.624,0:00:03.365 [माहिला वक्ता][br]म अन्तर्मुखी हुँ र मलाई याे कुरा मनपर्छ। 0:00:03.365,0:00:05.224 र म एक्लाे छेैन। 0:00:05.224,0:00:07.238 अन्तर्मुखी जताततै छन् 0:00:07.238,0:00:09.504 र हाम्राे जीवन प्रतिकाे शान्त दृश्तिकाेण, 0:00:09.504,0:00:12.752 हामिलाई चाहिने एकान्त समय, [br]हाम्राे कमजाेरी हाेइन। 0:00:12.768,0:00:14.613 याे त उपहार हाे। 0:00:16.123,0:00:21.455 तर, अन्तर्मुखी हुँदा, तिमी कति अद्भुत छाै [br]भनेर महसुस गर्न सधैँ सजिलाे हुन्न। 0:00:21.595,0:00:26.021 संसारले बहिर्गमनहरुलाई मात्रै [br]इनाम दिन्छ जस्ताे लाग्छ। 0:00:26.171,0:00:30.918 जहाँ चर्काे हुनु आत्मविश्वासी [br]र खुशी हुने अनुमान छ। 0:00:30.918,0:00:35.602 जहाँ सबैलाई बाेल्नु छ [br]तर कसैलाई सुन्नु छैन। 0:00:35.602,0:00:41.427 "वपन प्लान" कार्यालयहरु, नेटवर्किङ [br]पार्टिहरु, र ठूला व्यक्तित्वहरुकाे दुनिया। 0:00:41.427,0:00:45.985 जाे बिस्तारै बाेल्छ, [br]ऊ सजिलै छाेडिएकाे महसुस गर्छ। 0:00:46.555,0:00:48.881 म सानाे हुँदा, भित्तामा हराए झैं हुन्थे। 0:00:49.559,0:00:54.052 धेरैले म धेरै नबाेल्ने वा [br]कसैलाई मन नपराउने साेच्थे, 0:00:54.052,0:00:56.263 तर याे सबै गलत थियाे। 0:00:58.018,0:01:02.036 मानिसलाई लाग्छ अन्तर्मुखीहरु [br]लजाउने अथवा असामाजिक हुन्छन्। 0:01:02.036,0:01:04.598 तर यी सबै कुराहरु भ्रम मात्रै हुन्। 0:01:04.598,0:01:07.960 अन्तर्मुखी पनि सबै जसरी [br]सामाजिक हुन मन पराउँछन्। 0:01:07.960,0:01:11.941 तर जसरी बहिर्गमनहरु [br]पार्टी पछि उत्साहिक हुन्छन्, 0:01:11.941,0:01:16.601 अन्तर्मुखीहरुलाई केहि समय [br]पछिनै सबैबाट टाढा जानुपर्दछ। 0:01:17.191,0:01:19.849 यसमा एउटा वैज्ञानिक सिद्दान्त छ। 0:01:19.849,0:01:23.320 हामी सबैकाे मस्तिस्कमा दुई किसिमका [br]महत्तवपूर्ण रसायनहरु पाइन्छन्: 0:01:23.320,0:01:26.251 डाेपामिन र एसिटाइलकाेलिन। 0:01:26.251,0:01:31.935 हामीले जाेखिम लिँदा वा [br]नयाँ मान्छे भेट्दा डाेपामिन बढ्छ, 0:01:31.935,0:01:34.471 जसले गर्दा बहिर्गमनहरु [br]रमाइलाे महसुस गर्छन्। 0:01:34.471,0:01:37.365 तर अन्तर्मुखीहरु डाेपामिनप्रति [br]संवेदनशील हुनेगर्छन् 0:01:37.365,0:01:39.566 र छिटै धेरै उत्तेजित हुने गर्छन्। 0:01:40.386,0:01:44.162 त्यसैले हामीहरु ढिलाे-जल्ने किसिमकाे [br]भावाना बढि रुचाउँछाै 0:01:44.162,0:01:47.552 जब हाम्राे मस्तिस्कबाट [br]एसिटाइलकाेलिन निस्किन्छ। 0:01:47.552,0:01:52.330 यस्ताे क्रियाकलाप तब हुन्छ जब हामी [br]कुनै कुरामा ध्यान दिन्छाैँ वा पढ्छाैँ। 0:01:52.330,0:01:57.882 यसले हामी अन्तर्मुखीलाई आनन्द दिन्छ, [br]सतर्क बनाउँछ, र पूर्णसन्तुष्ट पार्छ, 0:01:58.710,0:02:01.666 तर याे बहिर्गमनहरुमा खासै देखिँदैन। 0:02:01.666,0:02:04.856 सबै जस्तै याे कुरा पनि एकै नास हुन्न। 0:02:04.856,0:02:08.383 तिमी दुई मध्य एक स्वभावकाे वा [br]अलिअलि गरी दुवै स्वभावकाे पनि हुन सक्छाै, 0:02:08.383,0:02:10.941 जसलाई याम्बिभर्ट भनिन्छ। 0:02:10.941,0:02:13.794 अब मैले आफूलाई राम्ररी बुझ्न सकेँ। 0:02:13.794,0:02:17.184 म जेजस्ताे छु, म धेरै आभारी छु। 0:02:17.184,0:02:20.226 साना-साना कुरा गरेर बस्नु भन्दा, 0:02:20.226,0:02:24.366 म धैर्य भएर सुन्छु र [br]मेराे बाेली खेरा जान दिन्न। 0:02:24.366,0:02:28.388 मेराे थाेरै साथिहरु छन् तर[br]हाम्राे सम्बन्ध गहिराे छ। 0:02:28.738,0:02:31.289 मलाई एक्लै समय बिताउन रमाइलाे लाग्छ। 0:02:31.729,0:02:36.010 लामाे दिनकाे थकान पनि यसरी मेटिन्छ। 0:02:36.010,0:02:39.033 म आफ्नै कुरा मनन गर्न र सुन्न सक्छु 0:02:39.033,0:02:42.090 र अन्तमा आफैँसगँ जाेडिन सक्छु। 0:02:42.090,0:02:45.701 त्यसपछि मात्रै.....[br]म दुनिया सँग आफ्नाे कुरा राख्न सक्छु। 0:02:46.435,0:02:51.307 हाम्राे हल्लाखल्ला गर्ने दुनियामा [br]शान्ति पाउन मैले केहि उपाय सिकेकाे छु, 0:02:51.307,0:02:54.900 संगितकाे सहायता लिने देखि [br]आफ्नै काल्पनिक शान्त दुनिया बनाउने 0:02:54.900,0:02:58.358 देखि खाजा खाने समयमा कुनै[br]शान्त ठाउँमा जाने गर्छु। 0:02:59.008,0:03:03.903 म हल्लामा रमाउने दुनियालाई मन पराउँछु, 0:03:03.903,0:03:08.462 तर म शान्त वातावरणमा मात्र आफूलाई पाउँछु। 0:03:09.492,0:03:13.240 यदि अन्तर्मुखी व्यक्तिहरुलाई [br]समाजले अपनाउने हाे भने, 0:03:13.240,0:03:17.332 यसले हाम्राे भविष्यलाई ठूलाे सहायता दिनेछ। 0:03:17.882,0:03:24.331 अन्तर्मुखीहरुकाे भिन्न व्यवहार [br]साँँचिनै विशाल, नचिनिएकाे शक्ति हाे। 0:03:24.791,0:03:31.087 गान्धीले भनेझैँ, "शान्तिपूर्ण, तिमीले[br]संसार हल्लाउन सक्छाै।" 0:03:33.357,0:03:35.179 [पुरुष वक्ता][br]हेर्दिनु भएकाेमा धन्यवाद। 0:03:35.179,0:03:37.569 सब्स्क्राइब गर्न र बेल आइकन [br]थिच्न नभुलिदिनु हाेला 0:03:37.569,0:03:39.180 नयाँ भिडियाेकाे नाेटिफिकेसन पाउन। 0:03:39.180,0:03:41.021 फेरि भेटाैँला।