[माहिला वक्ता]
म अन्तर्मुखी हुँ र मलाई याे कुरा मनपर्छ।
र म एक्लाे छेैन।
अन्तर्मुखी जताततै छन्
र हाम्राे जीवन प्रतिकाे शान्त दृश्तिकाेण,
हामिलाई चाहिने एकान्त समय,
हाम्राे कमजाेरी हाेइन।
याे त उपहार हाे।
तर, अन्तर्मुखी हुँदा, तिमी कति अद्भुत छाै
भनेर महसुस गर्न सधैँ सजिलाे हुन्न।
संसारले बहिर्गमनहरुलाई मात्रै
इनाम दिन्छ जस्ताे लाग्छ।
जहाँ चर्काे हुनु आत्मविश्वासी
र खुशी हुने अनुमान छ।
जहाँ सबैलाई बाेल्नु छ
तर कसैलाई सुन्नु छैन।
"वपन प्लान" कार्यालयहरु, नेटवर्किङ
पार्टिहरु, र ठूला व्यक्तित्वहरुकाे दुनिया।
जाे बिस्तारै बाेल्छ,
ऊ सजिलै छाेडिएकाे महसुस गर्छ।
म सानाे हुँदा, भित्तामा हराए झैं हुन्थे।
धेरैले म धेरै नबाेल्ने वा
कसैलाई मन नपराउने साेच्थे,
तर याे सबै गलत थियाे।
मानिसलाई लाग्छ अन्तर्मुखीहरु
लजाउने अथवा असामाजिक हुन्छन्।
तर यी सबै कुराहरु भ्रम मात्रै हुन्।
अन्तर्मुखी पनि सबै जसरी
सामाजिक हुन मन पराउँछन्।
तर जसरी बहिर्गमनहरु
पार्टी पछि उत्साहिक हुन्छन्,
अन्तर्मुखीहरुलाई केहि समय
पछिनै सबैबाट टाढा जानुपर्दछ।
यसमा एउटा वैज्ञानिक सिद्दान्त छ।
हामी सबैकाे मस्तिस्कमा दुई किसिमका
महत्तवपूर्ण रसायनहरु पाइन्छन्:
डाेपामिन र एसिटाइलकाेलिन।
हामीले जाेखिम लिँदा वा
नयाँ मान्छे भेट्दा डाेपामिन बढ्छ,
जसले गर्दा बहिर्गमनहरु
रमाइलाे महसुस गर्छन्।
तर अन्तर्मुखीहरु डाेपामिनप्रति
संवेदनशील हुनेगर्छन्
र छिटै धेरै उत्तेजित हुने गर्छन्।
त्यसैले हामीहरु ढिलाे-जल्ने किसिमकाे
भावाना बढि रुचाउँछाै
जब हाम्राे मस्तिस्कबाट
एसिटाइलकाेलिन निस्किन्छ।
यस्ताे क्रियाकलाप तब हुन्छ जब हामी
कुनै कुरामा ध्यान दिन्छाैँ वा पढ्छाैँ।
यसले हामी अन्तर्मुखीलाई आनन्द दिन्छ,
सतर्क बनाउँछ, र पूर्णसन्तुष्ट पार्छ,
तर याे बहिर्गमनहरुमा खासै देखिँदैन।
सबै जस्तै याे कुरा पनि एकै नास हुन्न।
तिमी दुई मध्य एक स्वभावकाे वा
अलिअलि गरी दुवै स्वभावकाे पनि हुन सक्छाै,
जसलाई याम्बिभर्ट भनिन्छ।
अब मैले आफूलाई राम्ररी बुझ्न सकेँ।
म जेजस्ताे छु, म धेरै आभारी छु।
साना-साना कुरा गरेर बस्नु भन्दा,
म धैर्य भएर सुन्छु र
मेराे बाेली खेरा जान दिन्न।
मेराे थाेरै साथिहरु छन् तर
हाम्राे सम्बन्ध गहिराे छ।
मलाई एक्लै समय बिताउन रमाइलाे लाग्छ।
लामाे दिनकाे थकान पनि यसरी मेटिन्छ।
म आफ्नै कुरा मनन गर्न र सुन्न सक्छु
र अन्तमा आफैँसगँ जाेडिन सक्छु।
त्यसपछि मात्रै.....
म दुनिया सँग आफ्नाे कुरा राख्न सक्छु।
हाम्राे हल्लाखल्ला गर्ने दुनियामा
शान्ति पाउन मैले केहि उपाय सिकेकाे छु,
संगितकाे सहायता लिने देखि
आफ्नै काल्पनिक शान्त दुनिया बनाउने
देखि खाजा खाने समयमा कुनै
शान्त ठाउँमा जाने गर्छु।
म हल्लामा रमाउने दुनियालाई मन पराउँछु,
तर म शान्त वातावरणमा मात्र आफूलाई पाउँछु।
यदि अन्तर्मुखी व्यक्तिहरुलाई
समाजले अपनाउने हाे भने,
यसले हाम्राे भविष्यलाई ठूलाे सहायता दिनेछ।
अन्तर्मुखीहरुकाे भिन्न व्यवहार
साँँचिनै विशाल, नचिनिएकाे शक्ति हाे।
गान्धीले भनेझैँ, "शान्तिपूर्ण, तिमीले
संसार हल्लाउन सक्छाै।"
[पुरुष वक्ता]
हेर्दिनु भएकाेमा धन्यवाद।
सब्स्क्राइब गर्न र बेल आइकन
थिच्न नभुलिदिनु हाेला
नयाँ भिडियाेकाे नाेटिफिकेसन पाउन।
फेरि भेटाैँला।