1 00:00:00,742 --> 00:00:07,963 अँ त, हामी मानव जातिमा कसैमाथि भलाइ गर्न सक्ने असाधारण क्षमता छ 2 00:00:07,963 --> 00:00:12,363 अनि नोक्सान गर्न सक्ने असीम तागत पनि छ । 3 00:00:12,363 --> 00:00:18,029 जुनसुकै उपकरण निर्माण र विनास दुवै कामका लागि उपयोग गर्न सकिन्छ । 4 00:00:18,036 --> 00:00:21,217 यी सबै हामीमै भरपर्ने कुरा हुन् 5 00:00:21,217 --> 00:00:24,664 यसकारण सबभन्दा जरुरी कुरा के हो भने, 6 00:00:24,664 --> 00:00:28,938 हामीले स्वार्थीपनाको नभइकन परोपकारको भावनालाई हुर्काउँदै लानुपर्छ 7 00:00:30,508 --> 00:00:37,008 अहिले हामी हाम्रो समयका चुनौतीहरूको सामना गरिरहेका छौं 8 00:00:37,008 --> 00:00:40,325 यी चुनौतीहरू व्यक्तिगत मात्रै पनि हुन सक्छन् 9 00:00:40,325 --> 00:00:44,911 आफ्नै चित्त हितकारी दौंतरी पनि हुन सक्छ र अनि त्यसैगरि सबैभन्दा ठूलो दुस्मन पनि 10 00:00:46,341 --> 00:00:49,225 यहाँ सामाजिक चुनौतीहरू पनि छन् 11 00:00:49,225 --> 00:00:54,924 धेरै असमानताहरू, द्वन्द्व अनि अन्यायको बीचमा रहेको गरीबी 12 00:00:54,924 --> 00:00:59,120 अनि हामीले सोच्दै नसोचेका नयाँ नयाँ चुनौतीहरू 13 00:00:59,120 --> 00:01:03,763 दस हजार वर्ष पहिले संसारभर लगभग पचास लाखको हाराहारीमा मान्छेहरू थिए 14 00:01:03,763 --> 00:01:05,373 त्यतिवेला मनवजातीले जे गरेपनि 15 00:01:05,373 --> 00:01:10,559 पृथ्वीको लचिलोपनले नै मानव गतिविधिलाई निमन पारिहाल्थ्यो 16 00:01:10,559 --> 00:01:13,775 औद्योगिक र यान्त्रिक क्रान्ति पछि अहिले आएर 17 00:01:13,775 --> 00:01:16,008 त्यस्तो अवस्था विद्यमान रहेन 18 00:01:16,008 --> 00:01:20,073 पृथ्वीमा हुने हरेक प्रभावको हामी नै प्रमुख कारक हौं 19 00:01:20,073 --> 00:01:24,977 हामी ‘एन्थ्रोपोसेन्स’ भनिने मानवकेन्द्रित युगमा प्रवेश गरिसकेका छौं 20 00:01:24,977 --> 00:01:31,970 यसै प्रकारले नै अन्तहीन विकासको क्रमलाई यसरी नै जारी राखिरहने हो भने 21 00:01:31,970 --> 00:01:35,616 भौतिक संसाधनको यसरी नै अन्त्यहीन उपयोग गरी नै रहने हो भने 22 00:01:35,616 --> 00:01:38,514 यो मान्छेले भन्न लागेको जस्तो नै हुनेछ 23 00:01:38,514 --> 00:01:43,386 एक जना पूर्व सरकारप्रमुख, नाम त उल्लेख गर्न चाहन्न उनले भनेको मैले सुनेँथें 24 00:01:43,386 --> 00:01:47,395 “पाँच पर्ष पहिले हामी भीरको छेवैमा थियौं 25 00:01:47,395 --> 00:01:49,972 अहिले हामीले ठूलो फड्को मारिसकेका छौं 26 00:01:50,587 --> 00:01:56,590 यो छेउ वैज्ञानिकहरूले परिभाषित गरेको छेउ जस्तै ट्वाक्कै हो 27 00:01:56,590 --> 00:01:59,244 ग्रहहरूको घेराको छेउजस्तै 28 00:01:59,244 --> 00:02:03,705 उनीहरू यी घेराहरूभित्र धेरै कारणहरू समाहित गर्न सक्छन् 29 00:02:03,705 --> 00:02:09,231 मानवतालाई अझै १५०००० वर्षसम्मको लागि समृद्ध बनाउन सकिन्छ, 30 00:02:09,231 --> 00:02:12,563 यदि हामीले जलवायुको यही स्थिरतालाई कायम राख्न सक्यौं भने 31 00:02:12,563 --> 00:02:15,721 बितेको १०००० वर्षलाई ‘होलोसिन’ नयाँ युगकको रूपमा लिंदै 32 00:02:15,721 --> 00:02:21,479 तर यो स्वैच्छिक रूपमा चयन गरिने साधारण वृत्तिमा निर्भर रहन्छ 33 00:02:21,479 --> 00:02:24,160 मात्रात्मक रूपमा नभइकन गुणत्मक रूपमा हुने वृद्धि 34 00:02:24,160 --> 00:02:30,394 सबैलाई थाहा नै छ, १९०० सम्म हामी सुरक्षा घेराभित्र राम्रोसँग नै बसेका थियौं 35 00:02:30,394 --> 00:02:35,793 १९५० मा यस्तो आवेग आयो कि, 36 00:02:35,793 --> 00:02:40,762 एक एक्कै छिनको लागि सास रोकौं त, अब पछि के आउला भनेर कल्पना गर्न 37 00:02:40,762 --> 00:02:46,907 हामी केही ग्रह नक्षत्रको सीमा पार गरेर धेरै पर पुगिसक्यौं 38 00:02:46,907 --> 00:02:50,866 जैविक विविधतालाई अहिलेकै दरमा लिने हो भने 39 00:02:50,866 --> 00:02:57,288 २०५० सम्ममा पुग्दाखेरि पृथ्वीमा भएका मध्ये ३० प्रतिशत प्रजाति लोप भइसक्छन् 40 00:02:57,288 --> 00:03:03,085 तीनीहरूका डीएनएलाई हामीले फ्रीजमा राख्यौं भने पनि ब्युँताएर ल्याउन सकिंदैन 41 00:03:03,085 --> 00:03:04,936 यसै कारणले म यहाँ पलेँटीकसेर बसेको छु 42 00:03:04,936 --> 00:03:10,836 भूटानस्थित ७००० मीटर उचाइमा हिमनदीको किनारमा 43 00:03:10,836 --> 00:03:17,987 उत्तर ध्रुवका भन्दा तेस्रो ध्रुवका २००० हिमनदीहरू चाच्चाँडै पग्लँदा छन् 44 00:03:17,987 --> 00:03:20,994 यस अवस्थामा हामी के गर्न सक्छौं त ? 45 00:03:22,144 --> 00:03:29,453 खैर, राजनीतिक, आर्थिक अनि वैज्ञानिक हिसाबले जतिसुकै जटिल भए पनि 46 00:03:29,453 --> 00:03:31,851 पर्यावरणको सवाल भनेको - 47 00:03:31,851 --> 00:03:38,678 परोपकार र स्वार्थको बीचमा रहेको सवालमा गएर टुङ्गिन्छ । 48 00:03:38,678 --> 00:03:42,287 म ग्राउचोको मानसिकता बोकेको मार्क्सबादी हुँ 49 00:03:42,287 --> 00:03:43,712 (हाँसो) 50 00:03:43,712 --> 00:03:47,121 एकपटक ग्राउचो मार्क्सर्ले भने “म भविष्यको लागि किन चिन्ता गरौं, 51 00:03:47,121 --> 00:03:49,151 तिनीहरूले मेरो लागि के नै पो गरेका छन् र ? 52 00:03:49,151 --> 00:03:50,647 (हाँसोको लहर) 53 00:03:50,647 --> 00:03:55,430 दुर्भाग्य नै भनौं, मैले अर्वपति स्टीभ फोर्ब्सको भनाइ पनि सुनें 54 00:03:55,430 --> 00:03:58,958 फक्स न्यूजमा उनी उपर्युक्त कुरा नै भन्दै थिए, तर अलि गम्भीर पारामा 55 00:03:58,958 --> 00:04:01,293 उनलाई समुद्रको बढ्दो सतहको बारेमा भनिएको थियो । 56 00:04:01,293 --> 00:04:04,640 अनि उनले भनेका थिए –“के लाग्छ भने सय वर्षपछि के हुँदैछ भनेर अहिले 57 00:04:04,640 --> 00:04:07,695 मैले आफ्नो बानि परिवर्तन गर्नु भनेको एकदमै बेतुकको कुरा हो” 58 00:04:07,695 --> 00:04:10,593 यस कारणले हामीले भविष्यका पुस्ताको लागि चिन्ता नगर्ने र 59 00:04:10,593 --> 00:04:13,494 यसलाई यथास्थितिमा नै छाडिदिने हो भने 60 00:04:13,494 --> 00:04:16,420 हाम्रो समयको मुख्य चुनौती मध्येको एक 61 00:04:16,420 --> 00:04:19,538 सन्तुलनको नापोलाई तीन गुना मिलाउनुपर्ने हुन्छ । 62 00:04:19,538 --> 00:04:21,683 अर्थव्यवस्थाको अल्प अवधि 63 00:04:21,683 --> 00:04:25,915 शेयरबजारमा उतारचढाव, वार्षिक खातापाताको समाप्ति, 64 00:04:25,915 --> 00:04:28,621 जीवनस्तरको मध्य अवस्था 65 00:04:28,621 --> 00:04:33,945 हरेक १०-२० वर्षको अन्तरालमा हाम्रो जीवनको हरेक पक्षमा कति फरक हुन्छ ? 66 00:04:33,945 --> 00:04:37,554 अनि लामो समयसम्ममा पर्यावरणमा कति फरक पर्ला ? 67 00:04:37,554 --> 00:04:39,903 जव पर्यावरणविद्हरू अर्थशास्त्रीसित वार्ता गर्छन् 68 00:04:39,903 --> 00:04:42,982 यो कुनै तुक विनाको एकोहोरो पागलपनको संवाद जस्तो हुन्छ 69 00:04:42,982 --> 00:04:45,814 उनीहरू एउटै भाषा बोल्दै बोल्दैनन् 70 00:04:45,814 --> 00:04:49,354 वितेका दश वर्षमा म विश्वभरि नै घुमें 71 00:04:49,354 --> 00:04:53,452 अर्थशास्त्री, वैज्ञानिक, श्नायुविज्ञानविद्, पर्यावरणविद् 72 00:04:53,452 --> 00:04:57,912 संसारभरका दार्शनिक अनि हिमालयमा बस्ने विचारकहरूसँग भेटघाट गरेँ 73 00:04:57,912 --> 00:05:01,834 मलाई के लागिरहेको छ भने साराम्समा सबैको एउटै मात्र अवधारणा छ कि 74 00:05:01,834 --> 00:05:04,794 तीनगुनाको नापोलाई बराबरीमा ल्याउन सकिन्छ 75 00:05:04,794 --> 00:05:09,198 एउटै मात्र अनि सजिलो उपाय अरुको लागि महत्व दिनु हो 76 00:05:09,198 --> 00:05:14,099 अरुको लागि बढी महत्व दिन थाल्नुभयो भने परोपकारी अर्थव्यवस्थाको वृद्धि हुनेछ 77 00:05:14,099 --> 00:05:17,051 जहाँ वित्त समाजसेवाको लागि हुनेछ 78 00:05:17,051 --> 00:05:20,319 न कि समाज वित्तसेवाको लागि 79 00:05:20,319 --> 00:05:22,187 त्यस समय तपाई जुवाघरमा गएर खेल्नुहुन्न 80 00:05:22,187 --> 00:05:25,073 जनता जनार्दनले विश्वास गरेर सुम्पेको नासो लिएर गएर 81 00:05:25,073 --> 00:05:27,919 यदि तपाईले अरुको भलाईमा अत्यधिक ध्यान दिन थाल्नुभयो भने 82 00:05:27,919 --> 00:05:31,396 अवश्य पनि तपाईले असमानताको औषधि फेला पार्नुहुनेछ 83 00:05:31,396 --> 00:05:35,136 तपाईं समाजभित्रै आफूखुशी भएर समाजलाई केही न केही दिन सक्नुहुनेछ 84 00:05:35,136 --> 00:05:37,176 शिक्षामा अथवा कार्यस्थलमा 85 00:05:37,176 --> 00:05:40,599 होइन भने कुनै राष्ट्र एकदमै शक्तिशाली अनि अत्यधिक धनी पनि छ 86 00:05:40,599 --> 00:05:43,686 तर हरएक प्राणी अत्यन्त दयनीय छन् भने के अर्थ भयो र ? 87 00:05:43,686 --> 00:05:45,973 यदि तपाईं अरुको बारेमा ध्यान दिनुहुन्छ भने पनि 88 00:05:45,973 --> 00:05:49,369 तपाई हाम्रो यो ग्रहलाई लुट्न जाने त होइन नि ! 89 00:05:49,369 --> 00:05:53,703 अर्को कुरा, यथास्थितिमा हुने हो भने हामीले तीन वटा ग्रह बनाउन पनि त सक्दैनौं 90 00:05:53,703 --> 00:05:56,056 यस कारण प्रश्न के हो भने 91 00:05:56,056 --> 00:06:00,387 ठीक छ, परोपकार ! यो एउटा अद्भूत आदर्श जवाफ मात्र नभएर 92 00:06:00,387 --> 00:06:03,611 वास्तविक एवं व्यावहारिक समाधान पनि हुन सक्छ त ? 93 00:06:03,611 --> 00:06:06,469 सबभन्दा पहिलो कुरा त यसको अस्तित्व छ कि छैन ? 94 00:06:06,469 --> 00:06:10,213 विशुद्ध परोपकार पनि छ, कि वा हामी यतिविधि स्वर्थी भइसक्यौं ? 95 00:06:10,213 --> 00:06:15,553 यसकारण कतिपय दार्शनिकहरू हदैसम्मको स्वार्थी छैं भन्ने सोच्दछन् 96 00:06:15,553 --> 00:06:20,765 के वास्तवमा हामी सबै दुष्टहरूले गरेजस्तो छलछाम मात्रै गरिरहेका छौं त? 97 00:06:20,765 --> 00:06:23,579 यो एकदमै राम्रो खवर हो होइन त ? 98 00:06:23,579 --> 00:06:26,108 होब्स जस्ता धेरै दार्शनिकहरू यसो भन्छन् 99 00:06:26,108 --> 00:06:29,429 तर सबैजना दुष्टहरू जस्ता देखिँदैनन् । 100 00:06:29,429 --> 00:06:32,262 अथवा मान्छे नै मान्छेको लागि ब्वाँसो हुन पुग्यो कि ? 101 00:06:32,262 --> 00:06:35,150 तर यो मान्छे त त्यति खराब देखिँदैन त ! 102 00:06:35,150 --> 00:06:38,073 उनी तिब्बतमा रहने मेरा मित्र हुन् 103 00:06:38,073 --> 00:06:40,312 उनी अत्यन्तै दयालु छन् । 104 00:06:40,312 --> 00:06:43,937 अँ त, हामी सहकार्य गर्न मन पराउँदछौं 105 00:06:43,937 --> 00:06:48,275 सहकार्यमा जस्तो आनन्द अन्यत्र कतै पनि छैन, छ र ? 106 00:06:48,275 --> 00:06:52,350 मानवमा मात्रै होइन 107 00:06:52,350 --> 00:06:54,837 अवश्य नै जीवनको लागि संघर्ष गर्नु जरुरी छ 108 00:06:54,837 --> 00:06:59,178 जीवित रहन चाहिने योग्यता, सामजिक डार्विनवाद 109 00:06:59,178 --> 00:07:05,015 विकासवादमा सहकार्यभन्दा प्रतिस्पर्धा बढी हुन्छ । अवश्यमेव, 110 00:07:05,015 --> 00:07:10,732 जटिलताको स्तरलाई नाघ्नको लागि सहकार्य बढी रचनात्मक हुनुपर्छ । 111 00:07:10,732 --> 00:07:15,414 हामी उच्च साझेदार हौं । अझ उच्चतातिरै अघि बढ्नुपर्छ 112 00:07:15,414 --> 00:07:21,443 अतः यी सबैभन्दा अघि मानवीय सम्बन्धको आचरण हुन्छ 113 00:07:21,443 --> 00:07:25,925 OECD ले आमदानी लगायतका विभिन्न १० विधामा सर्वेक्षण गराएको थियो 114 00:07:25,925 --> 00:07:29,268 सबैभन्दा पहिलो मान्छेले नै के भन्यो भने मेरो खुशीको मुख्य कुरा नै 115 00:07:29,268 --> 00:07:32,621 सामाजिक नाताको आचरण हो 116 00:07:32,621 --> 00:07:35,498 केवल मानव मात्रमा होइन 117 00:07:35,498 --> 00:07:38,844 यी महान् हजूरआमाहरूलाई हेरौ त 118 00:07:38,846 --> 00:07:44,000 अनि यसपछि भित्री गहिराईसम्म नै पुग्ने विचार हो भने 119 00:07:44,000 --> 00:07:46,570 हामी कहिल्यै पनि नसुध्रिने स्वार्थी हुनेछौं 120 00:07:46,570 --> 00:07:49,224 यो “आर्मचेयर साइन्स” हो 121 00:07:49,224 --> 00:07:51,491 यसमा सामाजिक अध्ययनको दंसो पनि छैन 122 00:07:51,491 --> 00:07:54,737 मनोवैज्ञानिक अध्ययन, कहिल्यै पनि देखाइएको छैन 123 00:07:54,737 --> 00:07:56,697 यसको साटो खाली उल्टो मात्र 124 00:07:56,697 --> 00:08:00,355 मेरा मित्र डानियल बोस्टनले आफ्नो पूरैजीवन 125 00:08:00,355 --> 00:08:03,118 जटिलतम परिस्थितिमा रहेका मान्छेहरूलाई परीक्षण गरेर विताए 126 00:08:03,118 --> 00:08:07,487 निश्चित रूपले हामी कहीँ न कहीँ अवश्य स्वार्थी छौं, अनि केही मानिस 127 00:08:07,487 --> 00:08:10,149 अरुभन्दा केही बढी नै स्वार्थी छन् । उनले सिद्धान्ततः 128 00:08:10,149 --> 00:08:13,149 के पत्ता लगाए भने, अरु केही नभए पनि 129 00:08:13,149 --> 00:08:16,504 ठूलो संख्यामा रहेका मान्छेहरूमा कहीँ न कहीँ परोपकारको भावना रहेको छ । 130 00:08:16,504 --> 00:08:19,696 नराम्रोसित घाइते भएको, ठूलो आपतमा परेको कसैलाई देख्यौं भने 131 00:08:19,696 --> 00:08:22,318 हाम्रो मनमा ठूलो पीडा हुन्छ प्रेमले सहायता गर्न थालिन्छ 132 00:08:22,318 --> 00:08:26,468 चूपचाप तमासा हेरेर मात्र उभिएर बस्न हाम्रो मन मान्दैन 133 00:08:26,468 --> 00:08:32,344 उनको भनाइमा जति पटक परीक्षण गरे पनि मान्छेमा कतै न कतै परोपकारको 134 00:08:32,344 --> 00:08:34,284 भावना पाइएको छ हो यो नै असली समाचार हो 135 00:08:34,284 --> 00:08:39,896 यसभन्दा पनि अघि, आफूले गरेको भलाइलाई साधारण दृष्टिकोणबाट हेर्नुपर्दछ 136 00:08:39,896 --> 00:08:41,600 अब एक पटक यता हेरौं त ! 137 00:08:41,600 --> 00:08:44,370 जब हामी बाहिर निस्कन्छौं, हामी यसो भनिहाल्दैनौं कि 138 00:08:44,370 --> 00:08:48,937 “यो राम्रो कुरा हो, जब यो भीडले परोपकारिताको बारेमा सोचिरहेको थियो 139 00:08:48,937 --> 00:08:51,099 त्यतिञ्जेल यहाँ मुक्कामुक्की चलेको थिएन” 140 00:08:51,099 --> 00:08:54,278 यदि मुक्कामुक्कीको खेल भएको भए हामी महीनौं यसको चर्चा गर्ने थियौं 141 00:08:54,278 --> 00:08:57,949 यसका कारण भलाइको न्यूनता केही त हो तर यसले तपाईको ध्यान आकर्षण गर्दैन 142 00:08:57,949 --> 00:08:59,437 तर यसको अस्तित्व भने छ । 143 00:08:59,437 --> 00:09:04,913 फेरि, एक पटक यता हेरौं । 144 00:09:09,253 --> 00:09:12,054 कतिपय मनोवैज्ञानिकहरू- जब मैले उनीहरूलाई 145 00:09:12,054 --> 00:09:15,291 मैले हिमालयतिर १४१ वटा मानवीय परियोजनाहरू चलाइरहेको छु 146 00:09:15,291 --> 00:09:17,545 त्यसले मलाई एकदमै आनन्द दिन्छ भनें । 147 00:09:17,545 --> 00:09:20,799 उनीहरूले भने “ए, तिमी अरुलाई सहायता गरेर आफू आनन्द लिने पो रहेछौ 148 00:09:20,799 --> 00:09:23,703 त्यो त परोपकार भएन, तिमी त आनन्द लिन्छौ। 149 00:09:23,703 --> 00:09:26,991 तपाईहरू विचार गर्न सक्नुहुन्छ भर्खरै रेलको लिकबाट उफ्रेको व्यक्तिले 150 00:09:26,991 --> 00:09:29,277 यत्तिबाट उम्किन पाए त आनन्द हुन्थे भन्ठान्यो होला 151 00:09:29,277 --> 00:09:31,563 (हाँसोको लहर) 152 00:09:31,563 --> 00:09:33,849 तर यत्तिकैमा कुरोको अन्त हुँदैन 153 00:09:33,849 --> 00:09:36,391 ठिकैछ, उनीहरू भने । अनि उसलाई प्रश्न गर्दा उसले भन्यो 154 00:09:36,391 --> 00:09:39,526 “मसँग अरु केही उपाय थिएन । मैले जसरी पनि उफ्रिनु नै थियो ।” 155 00:09:39,526 --> 00:09:43,407 उसँग अर्को विकल्प नै थिएन स्वतः स्फूर्त व्यवहार, न स्वार्थी न त परोपकारी 156 00:09:43,407 --> 00:09:44,882 विकल्परहित ? 157 00:09:44,882 --> 00:09:47,844 अवश्य पनि यो व्यक्तिलाई आधा घण्टासम्म सोच्ने समय रहन्न 158 00:09:47,844 --> 00:09:49,881 “म मेरो हात दिऊँ कि नदिऊँ ।” 159 00:09:49,881 --> 00:09:53,676 ऊ दिन्छ । अरु कुनै विकल्प नै छैन । यो स्वचालित क्रिया हो । 160 00:09:53,676 --> 00:09:56,037 यसो हुँदाहुँदै पनि ऊसँग विकल्प थियो । 161 00:09:56,037 --> 00:09:58,738 (हाँसोको लहर) 162 00:09:58,738 --> 00:10:02,500 विकल्प भएका मान्छेहरू पनि थिए, जस्तो कि पास्चर आन्द्रे ट्रोच्मे र उनकी श्रीमती 163 00:10:02,500 --> 00:10:05,187 अनि फ्रान्सको च्याम्बोन सर लिग्नन गाउँका सारा वासिन्दा 164 00:10:05,187 --> 00:10:09,135 द्वितीय विश्वयुद्धभरि उनीहरूले ३५०० यहुदीहरूको ज्यान बचाए 165 00:10:09,135 --> 00:10:11,792 उनीहरूलाई आश्रय दिएर, स्वीजरल्याण्डसम्म पुर्याए 166 00:10:11,792 --> 00:10:15,237 सबै वाधा व्यवधान, आफू र आफ्नो परिवारको ज्यानको खतरा समेत मोलेर 167 00:10:15,237 --> 00:10:17,394 यसकारण संसारमा परोपकारको अस्तित्व छ 168 00:10:17,394 --> 00:10:19,119 उसो भए परोपकार के हो त ? 169 00:10:19,119 --> 00:10:23,021 “सबै व्यक्तिहरू सुखी हुन् र सुखको कारण पहिल्याऊन् ।” भन्ने कामना 170 00:10:23,021 --> 00:10:28,266 अनि, सहानुभूति चाहिँ भावनात्मक प्रतिध्वनि वा संज्ञानात्मक प्रतिध्वनि हो 171 00:10:28,266 --> 00:10:30,977 यसले तपाईंलाई यो व्यक्ति आनन्दी छ उ दुःखी छ भनेर देखाउछ 172 00:10:30,977 --> 00:10:34,463 तर केवल सहानुभूति मात्र पर्याप्त भने होइन 173 00:10:34,463 --> 00:10:36,686 यदि निरन्तर दुःखको सामना गरिरहनुपरेको छ भने 174 00:10:36,686 --> 00:10:39,447 कसैमाथि सहानुभूति नपलाएको, तनावग्रस्त अवस्था छ भने 175 00:10:39,447 --> 00:10:43,507 यस अवस्थामा तपाइलाई ठूलो परिधिको दया र प्रेमपूर्वकको अनुकम्पा आवश्यकता पर्छ 176 00:10:43,507 --> 00:10:46,234 लेपजिगको म्याक्स प्ल्याङ्क इन्स्टिच्युटमा तानिया सिङ्गरसग 177 00:10:46,234 --> 00:10:52,335 "शून्यता, प्रेम र दयाको मस्तिष्क सँगको नेटवर्क फरक फरक हुन्छ" 178 00:10:52,335 --> 00:10:54,416 भनी हामीले सावधानीपूर्वक प्रयोग गरेर देखायौ 179 00:10:54,416 --> 00:10:59,790 हामीले विकासवादबाट, मातृवात्सल्य अनि पिताको प्यारबाट यी कुराहरू पायौं 180 00:10:59,790 --> 00:11:01,625 अब हामीलाई यसको विस्तार गर्नु जरुरी छ 181 00:11:01,625 --> 00:11:04,968 यसलाई अन्य प्रजातिसम्म पनि पुर्याउन सकिन्छ 182 00:11:04,968 --> 00:11:09,375 हामी अत्यधिक परोपकारी समाजको चाहना गर्छौ भने दुई कुराको जरुरत हुन्छ 183 00:11:09,375 --> 00:11:12,592 व्यक्तिगत परिवर्तन अनि सामाजिक परिवर्तन 184 00:11:12,592 --> 00:11:15,150 के व्यक्तिगत परिवर्तन सम्भव छ होला त ? 185 00:11:15,150 --> 00:11:18,349 दुइ हजार वर्षको लगातारको चिन्तनशील अध्ययनले सम्भव छ भन्छ 186 00:11:18,349 --> 00:11:21,951 स्नायुविज्ञान र इपिजेनेटिक्स सँगको १५ वर्ष लामो सहकार्यले पनि सम्भव छ भन्छ 187 00:11:21,951 --> 00:11:26,435 परोपकारको अभ्यास गराउने हो भने हाम्रो मस्तिष्क संरचनामा परिवर्तन हुन्छ 188 00:11:26,435 --> 00:11:30,707 यसैको परीक्षणको लागि मैले १२० घण्टा MRI यन्त्रमा बिताएँ 189 00:11:30,707 --> 00:11:33,493 त्यहाबाट निस्केको साढे दुई घण्टा पछिको यो पहिलो भेटघाट हो 190 00:11:33,493 --> 00:11:37,167 अनि यसको परिणाम धेरै नै विज्ञानसम्बन्धी पत्रिकाहरूमा प्रकाशित भइरहेका छन् 191 00:11:37,167 --> 00:11:40,749 यिनीहरूले कुनै पनि ढाकछोपविना के स्पष्ट पार्छन् भने 192 00:11:40,749 --> 00:11:44,502 “हामीले परोपकारको अभ्यास बढाउँदै गर्दा मस्तिष्कमा परिवर्तन हुँदै जाँदो रहेछ” 193 00:11:44,502 --> 00:11:46,252 केवल जानकारीको लागि 194 00:11:46,252 --> 00:11:49,073 यो बायाँपट्टि रहेको ध्यानमा आरामसँग रहेको अवस्था हो 195 00:11:49,073 --> 00:11:52,776 करुणाको ध्यानमा लीन रहेको अवस्था सबैले यी क्रियाकलाप हेरिरहन सक्नुहुन्छ 196 00:11:52,776 --> 00:11:55,330 अनि नियन्त्रण समूह विश्राम लिँदै केही असर देखिएन 197 00:11:55,330 --> 00:11:57,272 ध्यानमा केही पनि असर परेन 198 00:11:57,272 --> 00:11:59,250 उनीहरूलाई ध्यानको अभ्यास गराइएको थिएन 199 00:11:59,250 --> 00:12:03,671 के हामीलाई ५०,००० घण्टाको ध्यानको आवश्यकता पर्छ ? होइन, त्यति पर्दैन 200 00:12:03,671 --> 00:12:07,837 प्रतिदिन २० मिनेटको दरले ४ हप्तासम्म गराइएको चित्तशान्तिको अभ्यासले 201 00:12:07,838 --> 00:12:14,141 मस्तिष्कको संरचनात्मक परिवर्तन गर्न सक्षम भएको देखाएको छ 202 00:12:14,141 --> 00:12:17,879 मात्र, २० मिनेट प्रति दिनको दरले ४ हप्तासम्म 203 00:12:17,879 --> 00:12:21,217 रिचार्ड डेभिडसनले मेडिसनमा यो प्रयोग शिशु छात्रछात्राहरूमा पनि गरे 204 00:12:21,217 --> 00:12:27,627 आठ हप्ताको कार्यक्रम- कृतज्ञता, स्नेह, दया, मिलजुल, सचेत भएर श्वासप्रश्वास 205 00:12:27,627 --> 00:12:29,882 तपाईहरू भन्न सक्नुहुन्छ ती त शिशु नै पो छन् र 206 00:12:29,882 --> 00:12:31,508 आठ हप्तापछिको परिणाम हेर्नुहोस् त 207 00:12:31,508 --> 00:12:33,958 नीलो ग्राफले उनीहरूको पूर्व सामाजिक व्यवहार देखाउँछ 208 00:12:33,958 --> 00:12:39,402 यसपछि पूर्ण वैज्ञानिक परीक्षणको पालो आउँछ, स्टीकरको परीक्षण 209 00:12:39,402 --> 00:12:43,350 प्रत्येक केटाकेटीको कक्षामा उनीहरूका सबभन्दा मिल्ने साथी को हुन् 210 00:12:43,350 --> 00:12:47,425 मन नपर्ने साथी को हुन् नचिनेका को हुन् र रोगी को को हुन् भनेर जान्नु अघि 211 00:12:47,425 --> 00:12:50,129 उनीहरूलाई आफ्ना साथीहरूमा स्टीकर बाँड्न लगाइयो 212 00:12:50,129 --> 00:12:54,181 ध्यान गराउनु अघि बाँड्न दिंदा धेरेले आफ्ना मन परेका साथीलाई नै ती स्टिकर दिए । 213 00:12:54,181 --> 00:12:57,640 चार पाँच वर्षकालाई, २० मिनेट हप्तामा तीन पटक ध्यान गराए पछि 214 00:12:57,640 --> 00:13:01,123 उनीहरूमा कुनै भेदभाव देखिएन 215 00:13:01,123 --> 00:13:05,048 साह्रै मन पर्ने, मन नपर्ने सबैमा बराबरी बाँडिदिए 216 00:13:05,048 --> 00:13:08,436 यस्तै केही कुरा हामीले संसारका सबै स्कुलमा गर्नुपर्छ । 217 00:13:08,436 --> 00:13:10,430 अनि हामी यसपछि कता लाग्छौं ? 218 00:13:10,430 --> 00:13:14,678 (तालीसँगैको हर्षध्वनि) 219 00:13:14,678 --> 00:13:17,359 दलाई लामाले यो सुन्नुभएपछि रिचार्ड डेभिड्सनलाई भन्नुभयो 220 00:13:17,359 --> 00:13:20,815 “तिमी यसलाई १० स्कूल १०० स्कूल हुँदै संयुक्त राष्ट्रसंघ सम्म पुर्याऊ” 221 00:13:20,815 --> 00:13:22,499 अनि हामी कहाँ पुगौंला 222 00:13:22,499 --> 00:13:24,762 व्यक्तिको सोचाइमा परिवर्तन ल्याउन संभव छ 223 00:13:24,762 --> 00:13:29,378 के हामीले मानवमा परोपकारी जीन वंशानुगत रूपमा नै आउञ्जेलसम्म पर्खने त ? 224 00:13:29,378 --> 00:13:33,132 यसो गर्दा ५०,००० वर्ष लाग्ला, यो त पर्यावरणको लागि ज्यादै धेरै समय भयो 225 00:13:33,132 --> 00:13:37,567 सौभाग्यवश यहाँ संस्कृतिको विकासवाद पनि त छ नि ! 226 00:13:37,567 --> 00:13:43,301 संस्कृतिविज्ञहरूले संस्कृति जीन भन्दा द्रुतगतिमा परिवर्तन हुन्छ भन्ने देखाएकाछन् 227 00:13:43,301 --> 00:13:44,829 यो सुखद समाचार हो । 228 00:13:44,829 --> 00:13:48,189 हो त, वितेका वर्षहरूमा लडाइप्रतिको प्रवृत्तिमानाटकीय परिवर्तन भएको छ 229 00:13:48,189 --> 00:13:53,370 अब आएर व्यक्ति परिवर्तन र संस्कृति परिवर्तन एक आपसमा फेसन नै बन्छन् 230 00:13:53,370 --> 00:13:56,146 हो, अनि त हामी ठूलो भन्दा ठूलो परोपकारी समाज बनाउछौं 231 00:13:56,146 --> 00:13:57,888 अनि हामी त्यसपछि कता लाग्ने ? 232 00:13:57,888 --> 00:14:00,137 म मत पूर्वतिर नै लाग्छु 233 00:14:00,137 --> 00:14:03,597 हामी हाम्रो परियोजना अनुसार वर्षको १००,००० रोगीको उपचार गर्छौ 234 00:14:03,597 --> 00:14:07,346 हाम्रा स्कूलमा २५,००० नानीहरू छन् हाम्रो ४ प्रतिशत व्यय भारमा काम हुन्छ 235 00:14:07,346 --> 00:14:09,921 केही व्यक्ति प्रश्न गर्छन् तपाईका कार्यक्रम व्यवहारमा 236 00:14:09,921 --> 00:14:11,945 त ठीक छ तर सैद्धान्तिक रूपमा ठीक होला र ? 237 00:14:11,945 --> 00:14:15,287 जहिले पनि सकारात्मक बाटोतिर उन्मुख हुन्छु 238 00:14:15,287 --> 00:14:17,706 त्यसैले म आफ्नो कुटितिर नै फर्कन्छु । 239 00:14:17,706 --> 00:14:20,995 अरूलाई अझ राम्रोसँग सेवा गर्न सक्ने आन्तरिक साधनहरूको खोजी गर्न 240 00:14:20,995 --> 00:14:24,182 अनि अझ विश्वव्यापी रूपमा हामी के गर्न सकौंला ? 241 00:14:24,182 --> 00:14:25,973 हामीलाई तीन कुराको आवश्यकता पर्छ 242 00:14:25,973 --> 00:14:28,325 सहकारितालाई प्रोत्साहन गर्ने 243 00:14:28,325 --> 00:14:32,041 स्कूलमा प्रतिश्पर्धात्मक सिकाइको सट्टामा सहकारितामूलक सिकाइ सिकाउने, 244 00:14:32,041 --> 00:14:35,612 अनि व्यापारिक निगमहरूको भित्री तहमा निःशर्त सहयोग बढाउने । 245 00:14:35,612 --> 00:14:40,019 निगमहरूको बीचमा केही प्रतिश्पर्धा त हुन सक्छ तर भित्री रूपमा होइन 246 00:14:40,019 --> 00:14:43,971 हामीलाई दीगो सद्भावको आवश्यकता छ 'दीगो सद्भाव’ म यो शब्द असाध्यै मन पराउँछु 247 00:14:43,971 --> 00:14:45,914 दीगो वृद्धि मात्र कदापि होइन 248 00:14:45,914 --> 00:14:49,500 ‘दीगो सद्भाव’ भनेको हामीले असमानता घटाउँदै लाने भनेको हो 249 00:14:49,500 --> 00:14:53,826 भविष्यमा कमभन्दा कमबाट बढी गर्नु हो 250 00:14:53,826 --> 00:14:58,310 अनि मात्रात्मक वृद्धि नभएर गुणात्मक वृद्धितर्फ हामी लागिरहन्छौं । 251 00:14:58,310 --> 00:15:00,615 हामीलाई परोपकारी अर्थशास्त्रको जरुरत छ 252 00:15:00,615 --> 00:15:06,446 ‘होमो अर्थशास्त्र’ धेरै गरीबहरूको बीचमा रहेको गरीबीलाई सम्बोधन गर्न सक्दैन 253 00:15:06,446 --> 00:15:08,798 सामूहिक -वस्तुको समस्यालाई सम्बोधन गर्न सक्दैन 254 00:15:08,798 --> 00:15:11,096 वातावरणको, महासागरको 255 00:15:11,096 --> 00:15:12,679 परोपकारीअर्थशास्त्रको आवश्यकता छ 256 00:15:12,679 --> 00:15:14,788 तपाई करुणामय अर्थव्यवस्था हुनुपर्छ भन्नुहोला 257 00:15:14,788 --> 00:15:16,273 उनी भन्लान् यो हाम्रो काम होइन 258 00:15:16,273 --> 00:15:19,588 फेरि तपाई उनले हाम्रो वास्ता गरेनन् भन्नुहोला यो अलि नराम्रो देखिनेछ 259 00:15:19,588 --> 00:15:22,967 हामीलाई स्थानीय प्रतिबद्धता अनि विश्वव्यापी उत्तरदायित्वको आवश्यकता छ 260 00:15:22,967 --> 00:15:28,307 अनि १६ लाख प्रजातिहरूमा परोपकारी भावनाको विस्तार गर्नु आवश्यक छ 261 00:15:28,307 --> 00:15:31,732 सबै सबै संवेदनशील प्राणीहरू यो संसारको सह–नागरिक हुन् । 262 00:15:31,732 --> 00:15:34,724 हो, हामीलाई परोपकारी क्रान्ति गर्ने हिम्मत चाहिएको छ 263 00:15:34,724 --> 00:15:38,605 परोपकारी क्रान्ति अमर रहोस् ! ! 264 00:15:38,605 --> 00:15:43,155 “भिभा ला रिभोल्यूसन डे अल्ट्रइज्मो ! !” 265 00:15:43,155 --> 00:15:48,515 (तालीसँगैको हर्षध्वनि) 266 00:15:48,515 --> 00:15:50,496 सबैलाई धन्यवाद ! 267 00:15:50,496 --> 00:15:52,448 (तालीसँगैको हर्षध्वनि)